पेनाल्टी सुट आउटमा कोलम्बियालाइ स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

पेनाल्टी सुट आउटमा कोलम्बियालाइ स्तब्ध पार्दै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

बुधबार, २० असार २०७५

कोलम्बियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वार्टरफाइनल प्रवेस गरेको छ।  रुसको मस्को स्थित स्पार्टक रङ्गशालामा मंगलबार सम्पन्न खेलमा इंग्ल्याण्डले...

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

मेक्सिकोलाइ हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार, १८ असार २०७५

पाँच पल्टको विश्वविजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ। शिर्ष १६ अन्तर्गत मेक्सिको विरुद्ध सोमबार भएको खेलमा...

नेपाल क्वार्टरफाइनलमा

नेपाल क्वार्टरफाइनलमा

आइतबार, ३० बैशाख २०७५

केन्यालाई २–० तथा ताजाकिस्तालाई ३–१ गोलअन्तरले पराजित गर्दै सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ...

प्रदेश नम्बर ५ र १ क्वार्टरफाइनलमा

प्रदेश नम्बर ५ र १ क्वार्टरफाइनलमा

आइतबार, ३० बैशाख २०७५

प्रदेश नम्बर ५ र प्रदेश नम्बर १ रोल्पामा शनिबारबाट सुरु भएको सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा...

मायांका क्वार्टरफाइनलमा

मायांका क्वार्टरफाइनलमा

बिहिबार, ०३ फागुन २०७४

मायांका राणा बुधबार आफ्नै देशकी इरा मेहेरनिसालाई सोझो सेटमा पराजित गर्दै नेपाल आइटिएफ जुनियर्स यु–१८ टेनिस प्रतियोगिता सर्किट दुईको एकल विधामा क्वार्टरफाइनल पुग्ने एक्लो नेपाली खेलाडी बनेकी छिन् ।

इन्टर–डिस्ट्रिक्ट र मकवानपुर क्वार्टरफाइनलमा

इन्टर–डिस्ट्रिक्ट र मकवानपुर क्वार्टरफाइनलमा

मङ्गलबार, ०१ फागुन २०७४

इन्टर–डिस्ट्रिक्ट स्पोर्ट्स क्लब र मकवानपुर क्रिकेट क्लब दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सोमबार क्वार्टरफाइनल प्रवेश गरेका छन्।

बालुवाटार र रोयल पिसी क्वार्टरफाइनलमा

बालुवाटार र रोयल पिसी क्वार्टरफाइनलमा

शुक्रबार, २६ माघ २०७४

बालुवाटार क्रिकेट क्लब र रोयल पिसी फाइटर दोस्रो खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

मेघा क्वार्टरफाइनलमा

मेघा क्वार्टरफाइनलमा

शुक्रबार, ०५ माघ २०७४

मध्यमाञ्चलकी मेघा श्रेष्ठ राखेप च्याम्पियनसिपअन्तर्गत १०औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

न्यु डायमन्ड र मेघौली क्वार्टरफाइनलमा

न्यु डायमन्ड र मेघौली क्वार्टरफाइनलमा

बिहिबार, १६ कार्तिक २०७४

शिवम् न्यु डायमन्ड एकेडेमी र चितवनको मेघौली स्पोर्ट्स एन्ड एजुकेसन क्लबको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

च्यासल युथ क्वार्टरफाइनलमा

च्यासल युथ क्वार्टरफाइनलमा

बुधबार, २४ जेठ २०७४

च्यासल युथ क्लब समूह ‘ए’ को विजेता बन्दै ललित स्मृति यु–१८ फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नाडाल क्वार्टरफाइनलमा

नाडाल क्वार्टरफाइनलमा

सोमबार, २२ जेठ २०७४

नवौं पटकका विजेता राफेल नाडालले आइतबार रोबर्टो बाउटिस्टा अगुटलाई हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

आर्मी, फ्रेन्ड्स र एपिएफ क्वार्टरफाइनलमा

आर्मी, फ्रेन्ड्स र एपिएफ क्वार्टरफाइनलमा

सोमबार, २२ जेठ २०७४

भुवन आर्मी क्लब, फ्रेन्ड्स र एपिएफ ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्। आर्मीले आइतबार फ्रेन्ड्सलाई ४–० ले हराउँदै समूह 'बी' विजेता बनेर अन्तिम आठमा पुगेको हो।

राइनोज क्वार्टरफाइनलमा

राइनोज क्वार्टरफाइनलमा

शुक्रबार, २९ पुष २०७३

शरद भेषावकरको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाली राइनोजले बिहीबार रूस्लान कप क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बलको एपिएफलाई ५ विकेटले पराजित गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad