चेल्सीबाट पुलिसिकको पहिलो गोल

चेल्सीबाट पुलिसिकको पहिलो गोल

शुक्रबार, १७ साउन २०७६

क्रिस्टियन पुलिसिकले क्लबका लागि पहिलो गोल पूरा गरेको दिन बुधबार चेल्सीले प्री सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा अस्ट्रियन टोली आरबी साल्जबर्गलाई ५–३...

सानेलाई क्लबमै हेर्ने ग्वार्डिओलाको इच्छा

सानेलाई क्लबमै हेर्ने ग्वार्डिओलाको इच्छा

शुक्रबार, १० साउन २०७६

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लोरी साने क्लबमै रहेको हेर्न चाहे पनि त्यो व्यक्तिगत निर्णय भएकाले आफ्नो हातमा नभएको बताएका...

बालविवाह विरुद्ध क्लबको अभियान

बालविवाह विरुद्ध क्लबको अभियान

आइतबार, १७ चैत २०७५

अछामको वान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष लोगबहादुर साउद आइतवार दिउँसो कार्यालयको काममा व्यस्त थिए। कार्यालयमा झुण्डिएको घडीले २ः३० बजेको संकेत गरिरहेको...

ओजिललाई सम्मान दिन क्लब आतुर

ओजिललाई सम्मान दिन क्लब आतुर

बिहिबार, १० साउन २०७५

आर्सनलका प्रशिक्षक युनाई इमरेले मिडफिल्डर मेसुट ओजिलसँग तत्काल क्लबलाई दिन केही नभए पनि आफ्नो टोलीका प्रत्येक सदस्य उनलाई सम्मान दिन...

अन्नपूर्ण क्लब च्याम्पियन

अन्नपूर्ण क्लब च्याम्पियन

मङ्गलबार, ०८ साउन २०७५

हरिवन नगरपालिका स्तरीय अण्डर १५ फुटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण युवाक्लब धरहराले चुमेको छ।

विश्वकपबाट क्लब प्रभावित : ग्वार्डिओला

विश्वकपबाट क्लब प्रभावित : ग्वार्डिओला

शनिबार, ०५ साउन २०७५

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले विश्वकपका कारण तयारीमा असर परेको भन्दै इङलिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्य प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्।

काहिल क्लब फुटबलमा सक्रिय रहने

काहिल क्लब फुटबलमा सक्रिय रहने

शनिबार, ०५ साउन २०७५

गत साता अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका अस्ट्रेलियाका सर्बकालिन उच्च गोलकर्ता टिम काहिलले शुक्रबार क्लब फुटलबलाई भने निरन्तरता दिने संकेत गरेका छन्।

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै

शुक्रबार, २५ जेठ २०७५

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कारको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) हुने खेलमा भारतको युनाइटेड सिक्किम र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भिडन्त हुँदैछ।

महिला क्लब लिग सोमबारबाट

महिला क्लब लिग सोमबारबाट

सोमबार, २१ जेठ २०७५

आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिप सोमबारबाट सुरु हुँदै छ।

एकताको गन्तव्य र नयाँ क्लब

एकताको गन्तव्य र नयाँ क्लब

मङ्गलबार, ०८ जेठ २०७५

सिन्डिकेटको हद– केही समयअघि मात्र निक्षेपकर्तालाई कसले बढी ब्याज दिने भन्नेबारे प्रतिस्पर्धा नै चल्यो । यस्तो अवस्थामा आफूप्रति ग्राहक तान्न सक्दो बढी सुविधा दिनु स्वाभाविक थियो ।

पुलिस क्लब फाइनलमा

पुलिस क्लब फाइनलमा

बुधबार, २६ बैशाख २०७५

अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। खेलको मंगलबार भएको पहिलो सेमिफाइनलको ३८आंै मिनेटमा निरकुमार राईले पुलिसका लागि निर्णायक गोल गरेका थिए। सशस्त्रका गोलकिपर बिट भइसकेको अवस्थामा हेडमार्फत उनले सो गोल गरका थिए।

कुम्मायक–कुसायक गोल्डकपः उपाधिका लागि काठमाडौंका दुई क्लब भिड्ने

कुम्मायक–कुसायक गोल्डकपः उपाधिका लागि काठमाडौंका दुई क्लब भिड्ने

मङ्गलबार, २५ बैशाख २०७५

पाँचथरको कुम्मायक गाउँपालीमा स्थित यासोकमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कुम्मायक–कुसायक गोल्डकपको उपाधिका काठमाडौंका दुई क्लब सुन्धारा स्पोर्टिङ र चर्च ब्वाईज भिड्ने भएका छन्।

माइभ्याली गोल्डकपः नेपाल पुलिस क्लब र दुर्गापुर स्टिल क्लब भारत भिड्दै

माइभ्याली गोल्डकपः नेपाल पुलिस क्लब र दुर्गापुर स्टिल क्लब भारत भिड्दै

आइतबार, ०९ बैशाख २०७५

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) विभागीय टिम नेपाल पुलिस क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकपः नेपाल पुलिस क्लब र दुर्गापुर स्टिल क्लब भारत भिड्दै

माइभ्याली गोल्डकपः नेपाल पुलिस क्लब र दुर्गापुर स्टिल क्लब भारत भिड्दै

आइतबार, ०९ बैशाख २०७५

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) विभागीय टिम नेपाल पुलिस क्लब र भारतको दुर्गापुर स्टिल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

माइभ्याली गोल्डकपः संकटा क्लब र सिक्किम युनाइटेड भिड्दै

माइभ्याली गोल्डकपः संकटा क्लब र सिक्किम युनाइटेड भिड्दै

शनिबार, ०८ बैशाख २०७५

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) संकटा क्लब काठमाडौं र भारत सिक्किमको सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्दै

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्दै

बिहिबार, १५ चैत २०७४

बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको क्वाटरफाइनल खेलमा बिहीबार (आज) मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

कापेलोले चिनियाँ क्लब छाडे

कापेलोले चिनियाँ क्लब छाडे

बिहिबार, १५ चैत २०७४

इङ्ल्यान्ड र रियाल मड्रिडका पूर्वप्रशिक्षक फाबियो कापेलोले ९ महिनापछि नै बुधबार चिनियाँ सुपर लिगको क्लब जियान्सु सुनिङ छाडेका छन्।

झापा गोल्डकप : मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्दै

झापा गोल्डकप : मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्दै

मङ्गलबार, २२ फागुन २०७४

झापाको बिर्तामोडमा जारी तेस्रो झापा गोल्डकपमा मंगलबार (आज) मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ।

एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब भिड्दै

एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब भिड्दै

शनिबार, २७ माघ २०७४

बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शनिबार (आज) पहिलो क्वाटरफाइनल खेलमा सिमराको एनजेजेवाईसी ‘सेतो’ र मोरङ फुटवल क्लब विराटनगरबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

बालबालिकाको रोजाइ बाल क्लब

बालबालिकाको रोजाइ बाल क्लब

शुक्रबार, १९ माघ २०७४

कक्षा ९ मा पढ्दै गरेका गोरक्ष हमाल धुनीबेसीमा नगरस्तरीय बाल क्लबका अध्यक्ष हुन् । सानैदेखि बाल क्लबमा बसेर आफ्नो प्रतिभा देखाउँदै आएका उनी क्लबमा बस्न पाउँदा खुसी छन् । पढाइलाई निरन्तरता दिँदै आएका उनको रोजाइमा बाल क्लब परेको छ । पढेर बचेको समय बाल क्लबमा लगानी गर्ने गरेको गोरक्ष बताउँछन् ।

अष्ट्रेलियामा ढोरपाटन क्लब

अष्ट्रेलियामा ढोरपाटन क्लब

बुधबार, १७ माघ २०७४

अष्ट्रेलियालाई कर्मथलो बनाएका बागलुङ ढोरपाटनवासीले सामाजिक क्रियाकलाप अघि बढाउने उद्देश्य सहित ‘ढोरपाटन क्लब, अष्ट्रेलिया’ गठन गरेका छन्। अघिल्लो साता ढोरपाटन आसपासबाट यहाँ आई बसोबास गर्नेहरुको एक भेलाले पानस गौचनको अध्यक्षतामा १५ सदस्य रहने गरी क्लब गठन गरेको हो।

त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

त्रिभुवन आर्मी र धरान फुटबल क्लब भिड्दै

आइतबार, १४ माघ २०७४

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रौ क्वाटरफाइनलमा आइतबार (आज) त्रिभुवन आर्मी बिरुद्ध धरान फुटबल क्लब भिड्दैछन।

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

आहा रारा गोल्डकपमा नेपाल पुलिस क्लब र झापा ११ भिड्दै

शुक्रबार, १२ माघ २०७४

पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ।

‘केनले चाहे क्लब छोड्न सक्छन्’

‘केनले चाहे क्लब छोड्न सक्छन्’

बुधबार, २६ पुष २०७४

टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले स्ट्राइकर ह्यारी केनलाई क्लबमा बस्न बाध्य नपार्ने बताएका छन् । पोचेटिन्होले लिभरपुरका मिडफिल्डर फिलिप कौटिन्होको बार्सिलोना सरुवाले पनि खेलाडीलाई क्लबमा बस्न बाध्य पार्न नसक्ने राम्रो उदाहरण भएको बताए ।

सहारा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदै

सहारा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदै

शनिबार, २२ पुष २०७४

कैलालीको धनगढीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आज (शनिबार) सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

पुरानो क्लब फर्किएका कोस्टाद्वारा पहिलो खेलमै गोल

बिहिबार, २० पुष २०७४

भर्खरैमात्र चेल्सीबाट आफ्नो पुरानो क्लव एथ्लेटिको मड्रिड फर्किएका डिएगो कोस्टाले पहिलो खेलमै गोल गरेका छन्। कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४-० ले पराजित गर्दा कोस्टाले पनि एक गोल गरेका हुन् ।

क्लब विश्वकपको उपाधि रियललाई

क्लब विश्वकपको उपाधि रियललाई

आइतबार, ०२ पुष २०७४

क्रिष्टियानो रोनाल्डोको निर्णयक गोलको मद्धतमा रियल मड्रिडले तेस्रोपटक क्लब विश्वकप फुटबलको उपाधि जितेको छ। शनिबार राति दुबईको अबुधाबीमा भएको फाइनलमा ब्राजिलियन क्लब ग्रिमिओलाई स्पेनिस क्लब रियल मड्रिडले १–० ले पराजित गरेको हो। रियलको जितमा खेलको ५३ औं मिनेटमा फ्रि–किक मार्फत रोनाल्डोले गोल गरेका थिए।

रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश

रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश

बिहिबार, २८ मङि्सर २०७४

ग्यारेथ बेलको निर्णयक गोलको मदतमा रियल मड्रिड क्लब बिश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा रियलले दुबईको अल जजिरालाई २–१ ले पराजित गरेको हो ।

पुलिस क्लब सेमिफाइनलमा

पुलिस क्लब सेमिफाइनलमा

बिहिबार, ०७ मङि्सर २०७४

भारत कोलकाताको सुवाषचन्द्र ब्वाइज क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपाल पुलिस क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा बुधबार अन्तिम चारमा पुगेको छ।  कोलकाताविरुद्धको एकतर्फी जितमा पुलिसका तीर्थ रानाले दुई र भोला सिलवाल एवं तेज तामाङले समान १ गोल गरेका थिए । प्रारम्भदेखि नै आक्रामक पुलिसले १०औं मिनेटमै तीर्थको गोलमा अग्रता लिएको थियो । रवि पासवानले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

चौथो राष्ट्रिय बाल क्लब सम्मेलन भक्तपुरमा सुरु

चौथो राष्ट्रिय बाल क्लब सम्मेलन भक्तपुरमा सुरु

सोमबार, २२ जेठ २०७४

विश्व वातावरण दिवसको अवसरमा चौथो राष्ट्रिय बाल क्लव सम्मेलन भक्तपुरमा सुरु भएको छ। वातावरण संरक्षणसम्बन्धी काम गर्दै आएको वातावरण संरक्षण शिविर(एक्का) नेपालको आयोजनामा भक्तपूरको बोडेस्थित कृषि विकास बैक तालिम केन्द्रमा सुरु भएको हो।

जिदान र इतिहासबीच पूर्व क्लब

जिदान र इतिहासबीच पूर्व क्लब

शनिबार, २० जेठ २०७४

कार्डिफको मिलेनियम रंगशालामा शनिबार च्याम्पियन्स लिग फाइनलमा स्टार खेलाडीहरुको भिडन्त हुँदा रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान एउटा अनुपम कीर्तिमानको नजिक हुनेछन्। तर फुटबल इतिहासमा नयाँ अध्याय लेख्ने जिदानको सम्भावनामा कोही बाधक बने त्यो उनकै पुरानो क्लब युभेन्ट्स हुनेछ।

लुकाकुलाई क्लब बाधक नबन्ने

लुकाकुलाई क्लब बाधक नबन्ने

शुक्रबार, १९ जेठ २०७४

सरुवा बजारमा कुनै क्लबले रोमेलु लुकाकुलाई अनुबन्धन गर्न चाहे अवरोध सिर्जना नगर्न उनको वर्तमान क्लब एभर्टन सहमत भएको बेल्जियन स्ट्राइकरका एजेन्टले दाबी गरेका छन् ।

क्लब र खेलाडीको घरमा छापा

क्लब र खेलाडीको घरमा छापा

बिहिबार, ११ जेठ २०७४

अनुसन्धानकर्मीहरूले कर छली प्रकरणमा मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को मुख्यालय तथा क्लबका अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारिया र हाभियर पास्टोरेको घरमा छापा मारेको अधिकारीहरूले बताएका छन्।

मनाङलाई १-० हराउँदै पुलिस क्लब सेमिफाइनलमा

मनाङलाई १-० हराउँदै पुलिस क्लब सेमिफाइनलमा

सोमबार, २१ चैत २०७३

चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बहुसंख्यक दर्शकको अपेक्षालाई गलत साबित गर्दै पुलिसले मनाङलाई सिजनको पहिलो भेटमै १–० ले घर फर्कायो।

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

सोमबार, ३० फागुन २०७३

रवीन्द्र मिश्रको साझा पार्टीले विद्यार्थी संगठन निर्माण गर्न नीतिगत खाका तयार पारेको छ। विश्वमै विद्यार्थी शक्ति राजनीतिक चेत बढी भएको भन्दै उसले १८ वर्ष उमेर पुगेका विद्यार्थी साझा विद्यार्थी क्लबमा आवद्ध हुन आह्वान गरेको छ।

क्लब लाइसेन्स लागु गरिने

क्लब लाइसेन्स लागु गरिने

सोमबार, ०२ फागुन २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपालमा एएफसी क्लब लाइसेन्स प्रणाली लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सन् २०१७ मा हुने राष्ट्रिय लिगअघि लाइसेन्स प्रणाली लागु भइसक्ने तुलाधरले नागरिकलाई जानकारी गराए।

जीवन लुइँटेलको फ्यान क्लब

जीवन लुइँटेलको फ्यान क्लब

आइतबार, २६ मङि्सर २०७३

अभिनेता जीवन लुइँटेलको नाममा फ्यान क्लब खोलिएको छ। नेपालभर छरिएर रहेका अभिनेता जीवनका शुभचिन्तकले शनिबार त्रिपुरेश्वरस्थित दि भ्याली रेष्टुरेन्टमा जीवनकै उपस्थितिमा 'जीवन लुईंटेल फ्यान क्लब' खोलिएको घोषणा गरे।

मेसीप्रति क्लब अध्यक्षको विश्वास

मेसीप्रति क्लब अध्यक्षको विश्वास

शुक्रबार, ०३ मङि्सर २०७३

स्पेनिस महारथी बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमोउले बुधबार लियोनल मेसीले क्लबसँगको सम्झौता नवीकरणमा गर्ने मात्र नभई आफ्नो खेलजीवनै क्याटलन क्लबमा अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्।

चौधरी फाउन्डेसन-लायन्स क्लब साझेदारी

चौधरी फाउन्डेसन-लायन्स क्लब साझेदारी

बिहिबार, ०२ मङि्सर २०७३

चौधरी फाउन्डेसन र लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनले सन् २०१७ मा नेपाल सोसल विजनेस (एनएसबी) मा सवा ५ करोड रुपैयाँ लगानी गर्ने घोषणा  गरेका छन्। नेपालका दुर्गम क्षेत्रमा 'सोसल विजनेस' सम्बन्धी परियोजना कार्यान्वयनमा उक्त रकम खर्च गरिने छ।

प्रतिभाको क्लब विजयी

प्रतिभाको क्लब विजयी

मङ्गलबार, २३ कार्तिक २०७३

नेपाली स्पाइकर प्रतिभा मालीले पुनः एकपटक क्विन अफ दी म्याच प्रदर्शन गरेपछि माल्दिभ्समा जारी माल्दिभ्स क्लब लिग च्याम्पियनमा मिस्किमागु इमेन जी ग्लुहुन क्लबले जित पाएको छ।

रेफ्री कुट्ने श्रीकुमारी क्लब दुई वर्ष प्रतिबन्धित

रेफ्री कुट्ने श्रीकुमारी क्लब दुई वर्ष प्रतिबन्धित

शुक्रबार, १४ असोज २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार ‘बी’ डिभिजनको क्लब श्रीकुमारी र त्यसका केही पदाधिकारीलाई २ वर्षे प्रतिबन्ध लगाएको छ।

पुलिस क्लब सेमिफाइनलमा

पुलिस क्लब सेमिफाइनलमा

आइतबार, ०२ असोज २०७३

नेपाल पुलिस क्लबको महिला टोली२–१ सेटले पछि परेको खेल उल्टाउँदै तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ। पुलिसले शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग कठिन खेलमा २५–२२, २४–२६, २०–२५, २५–१९, १५–५ को नतिजा निकाल्यो।

च्यासल क्लब माथि उक्लिँदै

च्यासल क्लब माथि उक्लिँदै

बुधबार, २२ भदौ २०७३

सहिद स्मारक 'बी' डिभिजन लिगमा लगातार तेस्रो जितपछि च्यासल युवा क्लब अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। पाँच दिनपछि मंगलबार पुनः सुरु भएको लिगअन्तर्गत हल्चोकस्थित एपिएफ मैदानमा च्यासलले सामाजिक युवा क्लबलाई १-० ले हराएको थियो।

महर्जनको क्लब बराबरीमा

महर्जनको क्लब बराबरीमा

सोमबार, १७ साउन २०७३

बालगोपाल महर्जनको क्लब ब्रदर्श युनियनले बंगलादेश प्रिमियर लिगमा लगातार दोस्रो बराबरी खेलेको छ। नेपाली प्रशिक्षक महर्जनको टोली ब्रदर्श युनियनले बिजेएमसीसँग शनिबार राती १–१ को बराबरीमा रोकेको थियो।

नासा बुलेट क्लब

नासा बुलेट क्लब

शनिबार, १५ साउन २०७३

सहरमा तन्नेरीहरु बेतोडले बाइक कुदाउँछन्। बजारमा थरिथरिका बाइक पाइन्छ। साहसिक युवा बुलेट बाइक रोज्छन्। रोयल इन्पि्कल्ड ब्राण्डको बुलेट बलियो, युनिक र खर्चिलो छ। काठमाडौं बजारमा ३ सय ५०, ५ सय र ५ सय ३५ सिसीका बुलेट पाइन्छ। त्यसैले किन्न र पाल्न महँगै पर्छ।

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

आइतबार, २६ असार २०७३

इङलिस प्रिमियर टोली म्यानचेस्टर सिटीले एक नयाँ खेलाडीसँग सम्झौता गरेको छ। तर ती खेलाडी सिटीको जर्सीमा भने कहिले मैदानमा उत्रने छैनन् ।

क्लब लाइसेन्सबारे छलफल

क्लब लाइसेन्सबारे छलफल

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं– तीन वर्षभित्र क्लब लाइसेन्स लागू गरिसक्नुपर्ने उद्देश्यसाथ एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाली क्लबका प्रतिनिधिसँग छलफल सुरु गरेको छ।

Ncell Footer Ad