व्यवस्थापनमा व्यापक सुधार

व्यवस्थापनमा व्यापक सुधार

सोमबार, १६ भदौ २०७६

कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र...

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

शुक्रबार, १३ भदौ २०७६

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ सम्म तिर्छन्। नेपालको सिएफएसमा आधा मोलमै...

अब कोलकातामा नेपालको आफ्नै ‘सिएफएस’

अब कोलकातामा नेपालको आफ्नै ‘सिएफएस’

बुधबार, ११ भदौ २०७६

नेपाली भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उपलब्ध भएको छ। मालवस्तु कन्टेनरमा लोड वा अनलोड गर्न, त्यसलाई...

'कोलकातामा थप सुविधा'

'कोलकातामा थप सुविधा'

बुधबार, १५ साउन २०७६

कोलकाता भएर हुँदै आएको आयात बिशाखापटनमतिर मोडिन थालेको तथ्यांक देखा परेका बेला कोलकाता बन्दरगाह सञ्चालन गर्ने कोलकाता पोर्ट ट्रस्टका अध्यक्ष...

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

शनिबार, १६ चैत २०७५

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्।

बुद्ध एयरले जेष्ठ १३ देखि कोलकाता उडान गर्ने

बुद्ध एयरले जेष्ठ १३ देखि कोलकाता उडान गर्ने

शुक्रबार, ०१ चैत २०७५

निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेष्ठ १३ देखि कोलकाता उडान गर्ने भएको छ। यसअघि वैशाख २ देखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो।

नेपाली कार्गो ढुवानी ठप्प

नेपाली कार्गो ढुवानी ठप्प

आइतबार, २० माघ २०७५

अहिलेसम्म नेपाली आयातकर्ताको प्रतिनिधि भएर कोलकतामा काम गर्दै आएका ‘कार्गो ह्यान्डलिङ एजेन्ट’ (सिएचए)ले हडताल गर्दा पिदेशबाट नेपालका लागि मालसामान बोकेर आएका पाँच सयभन्दा बढी कन्टेनर कोलकातामै अड्किएका छन्। तेस्रो मुलुकसँगको व्यपारमा नेपाल अब सिधै गन्तव्य हुने भएपछि आफ्नो भूमिका आवश्यक नपर्ने देखेर कोलकातामा रहेका सिएचएले हडताल गरेको आयातकर्ताको भनाइ छ। यता वीरगन्ज सुक्खा बन्दरगाहबाट फिर्ता कन्टेनर लिएर गएका नौवटा रेक बन्दरगाह पुग्न सकेका छैनन्।

व्यापारमा व्यापकता

व्यापारमा व्यापकता

सोमबार, १४ माघ २०७५

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा गत शुक्रबार पत्रकार सम्मेलनमा निकै प्रफुल्ल देखिनुको कारण छ। उनका अनुसार नेपालले वर्षाैदेखि राख्दै आएको विद्युतीय कार्गो ट्र्याकिङ प्रणालीको माग भारतले पूरा गरेका कारण भारत भएर हुने तेस्रो मुलुकसँगको नेपालको व्यापारमा यो प्रणाली कोसेढुंगा बन्न सक्छ। गोल्छा मात्र होइन सम्मेलनमा सहभागी सबै उद्योगी व्यापारीहरुले कार्गो प्रणालीको खुलेर प्रशंसा गर्दै यसले व्यापार व्यवसायमा ठूलो फड्को मार्ने धारणा राखेका छन्।

फेरिँदै तेस्रो मुलुकसँगको व्यापार

फेरिँदै तेस्रो मुलुकसँगको व्यापार

आइतबार, १३ माघ २०७५

तेस्रो मुलुकसँगको व्यापारमा नेपाल अब सिधैं गन्तव्य भएको छ। नेपालले प्रयोग गर्ने भारतका बन्दरगाह अब ‘ट्रान्ससिपमेन्ट’ (कन्टेनर ढुवानीको एउटा साधनबाट अर्कोमा हालेर अगाडि बढाउने) थलो मात्र हुने भएका छन्। यो व्यवस्था लागू भएपछि विदेशबाट आउने नेपालका कार्गो भारतीय बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रियाबाट मुक्त भएका छन्। शुक्रवार कोलकातास्थित सीमा शुल्क आयुक्तको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएकोबारे जानकारी गराएको छ।

भारतमा मेट्राे भित्रै आगलागी

भारतमा मेट्राे भित्रै आगलागी

बिहिबार, १२ पुष २०७५

भारतको कोलकातामा मेट्रो भित्र आगलागी भएको छ। आगलागीका कारण दर्जन बढी यात्रु धुँवाका कारण विरामी भएका छन्।

कोलकातामा रुचाइयो नेपाली सुन्तला

कोलकातामा रुचाइयो नेपाली सुन्तला

आइतबार, ०८ पुष २०७५

केह दिनअघि भारतको कोलकातामा सम्पन्न हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाली सुन्तला निक्कै रुचाइयो। नेपालसहित भारतका विभिन्न ठाँउ, भुटान, बर्माका सुन्तला स्टलमा राखिए पनि पारखीको ध्यान नेपाली उत्पादनमा प-यो।

कोलकताको महोत्सवमा नेपाली सुन्तला

कोलकताको महोत्सवमा नेपाली सुन्तला

आइतबार, २३ मङि्सर २०७५

इलामको सलकपुरका किसान किरण तामाङ सुन्तला लिएर भारतको कोलकाता आइपुगेका छन्। भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा सुन्तला महोत्सवका लागि उनीहरु आएका हुन्।

राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

बुधबार, ०९ जेठ २०७५

एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राइडर्स एघारौ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि कोलकाताले सनराइजर्स हैदरावादको सामना गर्नेछ।

कोलकाता नाइट राइडर्स आइपीएलकाे प्ले अफमा

कोलकाता नाइट राइडर्स आइपीएलकाे प्ले अफमा

आइतबार, ०६ जेठ २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ।

आइपीएल : कोलकाता तेस्रो स्थानमा उक्लियो

आइपीएल : कोलकाता तेस्रो स्थानमा उक्लियो

शुक्रबार, २१ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा उक्लिएकाे छ। बिहीबार राति घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेकाे हाे।

आइपीएलमा पञ्जाबसँग हार्यो कोलकाता, क्रिश गेल र राहुलको अर्धशतक

आइपीएलमा पञ्जाबसँग हार्यो कोलकाता, क्रिश गेल र राहुलको अर्धशतक

शनिबार, ०८ बैशाख २०७५

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ। क्रिश गेल र केएल राहुलको अर्धशतकमा पञ्जाबले कोलकातालाई ९ विकेटले पराजित गरेको हो।

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

बुधबार, ०५ बैशाख २०७५

राजस्थान रोयल्सलाई उसकै घरेलु मैदानमा हराउँदै कोलकाता नाइड राइडर्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानलाई ७ विकेटले हराउँदै कोलकता शीर्ष स्थानमा उक्लिएको हो।

पूर्वाधार बढाउँदै कोलकाता बन्दरगाह

पूर्वाधार बढाउँदै कोलकाता बन्दरगाह

बिहिबार, १५ चैत २०७४

भारतको पश्चिम बंगाल प्रान्तमा रहेको कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार बढाउन लागेको छ।

अन्तिम ओभरमा कोलकाता विजयी

अन्तिम ओभरमा कोलकाता विजयी

मङ्गलबार, ०५ बैशाख २०७४

मनीष पाण्डेले अविजित ६९ रनको योगदान गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेरडेभिल्सलाई ४ विकेटले हराएको छ। फिरोज साह कोटला मैदानमा दिल्लीले कोलकातालाई १ सय ६९ रनको लक्ष्य दिएको थियो।

शाहरुख खानको कोलकाता नाइट राइडर्स मुम्बईद्वारा पराजित

शाहरुख खानको कोलकाता नाइट राइडर्स मुम्बईद्वारा पराजित

सोमबार, २८ चैत २०७३

आइपिएलको सातौं प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ। मुम्बईको वानखण्डे रंगशालामा भएको म्याचमा मुम्बई इन्डियन्सले टस जितेर पहिला फिल्डिङ रोजेको थियो।

कोलकाता बन्दरगाहमा अड्किए २० र ५० दरका नयाँ नोट

कोलकाता बन्दरगाहमा अड्किए २० र ५० दरका नयाँ नोट

बिहिबार, २० असोज २०७३

२० र ५० का नयाँ नोट कोलकाता बन्दरगाहमा अड्किएपछि बजारमा अभाव भएको छ । विदेशमा छापेर कोलकाता बन्दरगाहमा ल्याइपुर्याइएका ती नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव भएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad