उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

मङ्गलबार, १५ साउन २०७५

उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन्। अमेरिकी अखबार वासिङ्टन...

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

शुक्रबार, ११ जेठ २०७५

उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थलमा रहेका सुरुङहरु विस्फोट गरी नष्ट गरिदिएको जस्तो देखिएको छ ।कोरियाली प्रायद्वीपमा जारी तनाव...

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

शनिबार, २९ बैशाख २०७५

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार...

उत्तर कोरियाद्वारा पेन्ससँगको वार्ता रद्द

उत्तर कोरियाद्वारा पेन्ससँगको वार्ता रद्द

बिहिबार, १० फागुन २०७४

शीतकालीन ओलम्पिक्समा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाली अधिकारीबीच बैठक हुने तय भए पनि अन्तिम समयमा उत्तर कोरियाले बैठक...

उत्तर कोरियाद्वारा दक्षिणको वार्ता प्रस्ताव स्वीकार

उत्तर कोरियाद्वारा दक्षिणको वार्ता प्रस्ताव स्वीकार

शुक्रबार, २१ पुष २०७४

दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि पठाएको पत्रलाई उत्तर कोरियाले स्वीकार गरेको छ । दुई कोरियाबीच आगामी मंगलबार वार्ता हुनेछ।

उत्तर कोरियाद्वारा जापानमाथि पुनः मिसाइल प्रहार

उत्तर कोरियाद्वारा जापानमाथि पुनः मिसाइल प्रहार

बुधबार, १३ मङि्सर २०७४

उत्तर कोरियाले अमेरिका लगायत उसका गठबन्धन मुलुकहरुलाई चुनौती दिँदै पुनः जापान माथि मिसाइल प्रहार गरेको छ ।  उत्तर कोरियाले जापानी आकासमा अन्तर महादेशीय व्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।उक्त मिसाइलले करिब सी अफ जापानमा खस्नु अघि करिब एक हजार किलोमिटर दूरी तय गरेको थियो।

अमेरिकी कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

अमेरिकी कोरियाली सैन्य अभ्यासको उत्तर कोरियाद्वारा विरोध

बिहिबार, ०२ कार्तिक २०७४

उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सुरु गरेको संयुक्त सैन्य अभ्यासको विरोध गरेको छ।  यी दुई देशले गएको सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी यी दुई देशले सो अभ्यास सुरु गरेका हुन्।

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

शुक्रबार, ०६ असोज २०७४

उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिएका थिए।

उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिक पक्राउ

उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिक पक्राउ

सोमबार, २५ बैशाख २०७४

उत्तर कोरियाले आइतबार अर्का एक अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ। प्योङयाङले किम हाक सोङ नामक अमेरिकी नागरिक उत्तर कोरिया विरोधी गतिविधिलाई प्रोत्साहन गर्ने क्रियाकलापमा संलग्न भएको आरोपमा शनिबार पक्राउ गरेको सरकार सञ्चालित ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ ।

उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

आइतबार, ०६ चैत २०७३

उत्तर कोरियाले नवीनतम प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली (हाई थ्रस्ट) अति तीब्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आज सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्यूज एजेन्सि (केसिएनए)ले जनाएको छ ।

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

ट्रम्पलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

आइतबार, ०१ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाैती दिँदै उत्तर कोरियाले आइतबार एउटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ। ट्रम्प अमेरिकी राष्ट्रपति नियुक्त भएपछि यो उत्तर कोरियाको पहिलो परीक्षण हो।

उत्तर कोरियाद्वारा नयाँ रकेट मेसिनको परीक्षण

उत्तर कोरियाद्वारा नयाँ रकेट मेसिनको परीक्षण

बुधबार, ०५ असोज २०७३

उत्तर कोरियाले ठुलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएको छ ।

उत्तर कोरियाद्वारा  पाँचौ  परमाणु परीक्षण सफल भएको दाबी

उत्तर कोरियाद्वारा पाँचौ परमाणु परीक्षण सफल भएको दाबी

शुक्रबार, २४ भदौ २०७३

उत्तर कोरियाले आफ्नो पाँचौ परमाणु परिक्षण सफलतापूर्वक गरेको दाबी गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उत्तर कोरियाले आफ्नो पाँचौ न्युक्यिर मिसाइल परीक्षण गरेको र त्यसको कम्पन परमाणु केन्द्र आसपास महसुुस गरिएको जनाएको छ।

उत्तर कोरियाद्वारा पुन मिसाइल परीक्षण

उत्तर कोरियाद्वारा पुन मिसाइल परीक्षण

बुधबार, ०८ भदौ २०७३

बेला बेलमा आरविक परिक्षण गर्दै आएको उत्तक कोरियाले पुन मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाले पूर्वी क्षेत्रबाट मिसाइल परीक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

उत्तर कोरियाद्वारा  आणविक मिसाइल परिक्षण

उत्तर कोरियाद्वारा आणविक मिसाइल परिक्षण

शनिबार, २५ असार २०७३

दक्षिण कोरियाली सैनिक अधिकारीहरुले उत्तर कोरियाले पाण्डबी हतियार परिक्षण गरेको जनाएका छन्। कोरिया महाद्विपको समुद्रमा उक्त मिसाइल स्थानीय समय अनुसार ११ः३० मा उक्तर कोरियाको सिन्पो पोर्टबाट परक्षण गरिएको उनीहरुले बताए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad