रक्सी खान आएका भारतीयलाई एक वर्ष कैद

रक्सी खान आएका भारतीयलाई एक वर्ष कैद

शुक्रबार, १३ मङि्सर २०७६

मादकपदार्थ सेवन गर्न हतियारसहित यहाँ आएका भारतीय नागरिकलाई एक वर्ष कैद सजाय सुनाइएको छ। ...

पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

मङ्गलबार, ०३ मङि्सर २०७६

आफूलाई सामूहिक बलात्कार गर्नेहरूको नामै किटान गरी न्याय माग्दै सञ्चारमाध्यमार्फत सार्वजनिक गरेकोे पूजा बोहराको पत्र निकै चर्चित बनेको थियो। ...

बालिका बलात्कार अभियोगमा ७ वर्ष कैद

बालिका बलात्कार अभियोगमा ७ वर्ष कैद

शुक्रबार, २९ कार्तिक २०७६

उदयपुरकी एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवाले ७ वर्ष कैद र नगद जरिवानाको सजाय भोग्नुपर्ने भएको छ। १५ वर्षीया...

दरबारमार्ग बलात्कार काण्डका मुख्य दोषीलाई पाँच वर्ष कैद

दरबारमार्ग बलात्कार काण्डका मुख्य दोषीलाई पाँच वर्ष कैद

शुक्रबार, २९ कार्तिक २०७६

काठमाडौं जिल्ला अदालतले करिब २२ महिनाअघि दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारका मुख्य दोषी शैलेश कार्कीलाई पाँच वर्ष...

दुई हजार सुरक्षाकर्मी कैद गरेको हुथीको दाबी

दुई हजार सुरक्षाकर्मी कैद गरेको हुथीको दाबी

सोमबार, १३ असोज २०७६

इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २ सय सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन्।

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

बलात्कार गरेको कसुरमा १० वर्ष कैद

बिहिबार, ०२ असोज २०७६

एक १९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत स्याङ्जाले भिरकोट नगरपालिका–२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाँलाई बुधबार १० वर्ष कैद सजायका साथै पीडित किशोरीलाई रु ३० हजार क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ।

एक वर्षसम्म कैद हुन सक्ने

एक वर्षसम्म कैद हुन सक्ने

बिहिबार, ०५ भदौ २०७६

विधेयकमा विज्ञापनसम्बन्धी कसुर गरेमा एक वर्षसम्म कैद सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ। दफा ५ अनुसारको कसुर गरे एक वर्ष कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसअघि दफा ५ को कसुर गरे पाँच वर्षसम्म कैद वा पाँच लाख जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था राखिएको थियो।

राष्ट्रिय परिचय पत्र आँफै सच्याए १० वर्ष कैद

राष्ट्रिय परिचय पत्र आँफै सच्याए १० वर्ष कैद

शुक्रबार, ३१ साउन २०७६

राष्ट्रिय परिचयपत्र लिँदा दस्तुर लिन पाउने व्यवस्था प्रस्तावित विधेयकले गरेको थियो तर, समितिमा छलफलका क्रममा विदेशी र गैर आवासीय नेपालीलाई बाहेक अरुलाई दस्तुर नलाग्ने व्यवस्था गरिएको छ।

बलात्कारका घटनामा प्रहरीदेखि आफन्तसम्म संलग्न

बलात्कारका घटनामा प्रहरीदेखि आफन्तसम्म संलग्न

आइतबार, ०८ असार २०७६

बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा) संलग्न भएको पाइन्छ।

अनुमतिबिना खानेपानी सेवा सञ्चालन गरे एक वर्षसम्म कैद

अनुमतिबिना खानेपानी सेवा सञ्चालन गरे एक वर्षसम्म कैद

मङ्गलबार, २१ जेठ २०७६

अनुमति नलिई खानेपानी सेवा सञ्चालन गरेमा १ वर्षसम्म कैद वा दुवै सजाय गरिने व्यवस्था राखेर विधेयक दर्ता गरिएको छ।

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

शुक्रबार, १० जेठ २०७६

उत्तरी धादिङको गंगाजमुना–२ मा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चारजना महिलालाई भने सफाइ दिइएको छ। गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाइबाट उनीहरूको मृत्यु भएकाले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

झाँक्री हत्याकाण्ड : २६ जनालाई कैद फैसला

झाँक्री हत्याकाण्ड : २६ जनालाई कैद फैसला

बिहिबार, ०९ जेठ २०७६

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ लताबमा दुई झाँक्रीको हत्या भएको घटनामा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चार जना महिलालाई भने सफाइ दिइएको छ।

बलात्कार गर्नेलाई साढे ७ वर्ष कैद फैसला

बलात्कार गर्नेलाई साढे ७ वर्ष कैद फैसला

सोमबार, ११ चैत २०७५

जिल्लाको मुसिकोट नगरपालिका १ चन्दनाथ टोलमा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्तीलाई अदालतले ७ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

मङ्गलबार, २१ फागुन २०७५

तेह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन्।

प्रेमिकालाई गाडीसहित नदीमा फाल्ने युवालाई ३० वर्ष कैद

प्रेमिकालाई गाडीसहित नदीमा फाल्ने युवालाई ३० वर्ष कैद

बिहिबार, २४ माघ २०७५

प्रेमिकालाई गाउँबाट अपहरण शैलीमा बेनीतर्फ ल्याउँदै गर्दा कालीगण्डकी नदीमा फाल्ने युवालाई जिल्ला अदालत म्याग्दीले ३० वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ। अन्नपूर्ण गाउँपालिका–७, घराम्दीकी २० वर्षीया सविता नेपालीलाई बेनी नगरपालिका–९, काउलेगौंडाका ३२ वर्षीय रवि खड्काले गाडीसँगै कालीगण्डकीमा खसालेका थिए।

बालविवाह गर्ने भारतीयलाई कैद

बालविवाह गर्ने भारतीयलाई कैद

शुक्रबार, २० पुष २०७५

बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

महिला प्रहरीमाथि बलात्कारको प्रयास गर्ने जवानलाई साढे ३ बर्ष कैद

महिला प्रहरीमाथि बलात्कारको प्रयास गर्ने जवानलाई साढे ३ बर्ष कैद

मङ्गलबार, १७ पुष २०७५

जबरजस्तीकरणी उद्योग मुद्दामा प्रहरी जवान भरत वलीलाई साढे ३ बर्ष कैद सजायको फैसला गरिएको छ। अदालतले सहकर्मी महिला प्रहरीलाई जरबजस्तीकरणीको प्रयास गरको ठहर गर्दै वलीबाट १० हजार क्षतिपूर्ति भराई महिला प्रहरीलाई उपलबध गराउने गरी फैसला सुनाएको हो।

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

शनिबार, १३ असोज २०७५

जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा गुण्डा नाइके गणेश लामालाई एक वर्ष कैद

सम्पत्ति शुद्धीकरण मुद्दामा गुण्डा नाइके गणेश लामालाई एक वर्ष कैद

बिहिबार, २४ साउन २०७५

गुण्डा नाइने गणेश लामालाई विशेष अदालतले एक वर्षको कैद फैसला गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै विशेषले उक्त फैसला गरेको हो।

एक महिना कैद छल्न २५ वर्ष फरार

एक महिना कैद छल्न २५ वर्ष फरार

बुधबार, १६ साउन २०७५

पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोपनीयता भंग गर्नेलाई ३ वर्ष कैद, तीस हजार जरिवाना

गोपनीयता भंग गर्नेलाई ३ वर्ष कैद, तीस हजार जरिवाना

सोमबार, २५ असार २०७५

कुनै पनि व्यक्तिलाई नसोधी उसका व्यक्तिगत कुरा बाहिर ल्याई गोपनीयता भंग गरिदिनेलाई ३ वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव गरिएको छ।

हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

सोमबार, ०४ असार २०७५

गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ।

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष कैद

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष कैद

बुधबार, ३० जेठ २०७५

आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ।

बलात्कार गरेको कसुरमा ५ वर्ष कैंद

बलात्कार गरेको कसुरमा ५ वर्ष कैंद

मङ्गलबार, २९ जेठ २०७५

बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैंद फैसला सुनाइएको छ। १२ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका ५६ वर्षीय इबे बिश्वकर्मालाई जिल्ला अदालतले कैंद फैसला सुनाएको हो।

खाद्यान्न लुकाउनेलाई १० वर्ष कैद

खाद्यान्न लुकाउनेलाई १० वर्ष कैद

मङ्गलबार, २९ जेठ २०७५

खाद्यान्न लुकाएर भोकमरीको अवस्था सिर्जना गर्न खोज्ने व्यक्तिलाई १० वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ। खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न बनेको विधेयकमा यस्तो खानेकुरा राखेर अरूलाई भोकमरीको अवस्थामा पु-याएमा १० वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था गरिएको छ।

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

राधालाई बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्षको कैद फैसला

शनिबार, १९ जेठ २०७५

बोक्सी आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्षको कैद फैसला सुनाएको छ। जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले बिहीबार चौधरीलाई दोषि ठहर गर्दै एक लाख जरिवाना भराउने गरी पाँच वर्षको कैद फैलासा सुनाएको हो।

कैद मिनाह पाएका बालकृष्ण ढुंगेल रिहा

कैद मिनाह पाएका बालकृष्ण ढुंगेल रिहा

मङ्गलबार, १५ जेठ २०७५

सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैद साजय सुनाएका बालकृष्ण ढुंगेल रिहा भएका छन्। सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल रिहा भएका हुन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

ढुंगेलसहित ८१६ को कैद माफी

ढुंगेलसहित ८१६ को कैद माफी

सोमबार, १४ जेठ २०७५

सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

ढुंगेललाई कैद माफी दिने विषयको फाइल पेश गर्न सर्वोच्चको आदेश

सोमबार, १४ जेठ २०७५

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई सरकारले कैद माफी दिने विषयको फाइल भोलि (मंगलबार) पेश गर्न आदेश गरेको छ। आज दुवै पक्षको सुनुवाई नसकिएको भन्दै सरकारले गरेको निर्णयको फाइल माग गरेको हो।

किशोरीलाई करणी गर्ने सूर्यबहादुरलाई सात वर्ष कैद

किशोरीलाई करणी गर्ने सूर्यबहादुरलाई सात वर्ष कैद

सोमबार, १४ जेठ २०७५

आफ्नै घरमा आश्रय लिएर बसेकी १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ।

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

सोमबार, १४ जेठ २०७५

१५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ।

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

आइतबार, ०६ जेठ २०७५

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ।

‘सिरियल किलर’ चौरसियालाई ५२ वर्ष कैद

‘सिरियल किलर’ चौरसियालाई ५२ वर्ष कैद

शनिबार, ०५ जेठ २०७५

रौतहट जिल्ला अदालतले एक बलात्कारी युवकलाई ५२ वर्ष कैद सजाय सुनाएको छ। बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटका न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले ५२ वर्ष कैद सजाय सुनाएको हो।

माओवादीबाट निर्वाचित प्रदेश सांसद कुश्वाहालाई १ वर्ष कैद

माओवादीबाट निर्वाचित प्रदेश सांसद कुश्वाहालाई १ वर्ष कैद

मङ्गलबार, ०१ जेठ २०७५

राष्ट्रिय वन क्षेत्रबाट काठ ओसार पोसार मुद्दामा माओवादीका प्रदेश सदस्य कुन्दन कुश्वाहालाई एक वर्ष कैद जरिवना गरेको पाइएको छ। अबैधानिक तरिकाले वन पैदावार ओसार पसार गरेको मुद्दामा आरोप ठहर भएका प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य  कुश्वाहालाई एक बर्ष कैद सजाय एवम् दण्ड जरिवाना कसुर ठहर भएपछि लगत कट्टा गर्न रौतहट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ।

पेट्रोल चोर्नेलाई डेढ वर्ष कैद

पेट्रोल चोर्नेलाई डेढ वर्ष कैद

सोमबार, ३१ बैशाख २०७५

विशेष अदालतले भारतबाट डिजेल र पेट्रोल ल्याउने क्रममा बाटैमा चोरेर बेचेको भ्रष्टाचार मुद्दामा नेपाल आयल निगमका तीन कर्मचारीलाई डेढ वर्ष कैद र जनही ६ लाख ७० हजार नौ सय १० रुपैयाँ जरिबाना फैसला सुनाएको छ।

इराकद्वारा १९ रूसी महिलालाई जन्म कैद

इराकद्वारा १९ रूसी महिलालाई जन्म कैद

सोमबार, १७ बैशाख २०७५

इराकको एक अदालतले इस्लामिक स्टेट आइएस समूहमा संलग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्म कैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ।

मलेसियामा जथाभावी कैद र यातना

मलेसियामा जथाभावी कैद र यातना

आइतबार, १६ बैशाख २०७५

वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ।

आफ्नै नातिनी बलात्कार गर्नेलाई ९ वर्ष कैंद

आफ्नै नातिनी बलात्कार गर्नेलाई ९ वर्ष कैंद

बिहिबार, ०६ बैशाख २०७५

जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न दोषीलाई ९ वर्ष कैंद सजाय तोकेको छ। आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो।

घुस लिने सबइन्जिनियरलाई ६ वर्ष कैद

घुस लिने सबइन्जिनियरलाई ६ वर्ष कैद

शनिबार, २४ चैत २०७४

विशेष अदालतले महोत्तरी गौशाला नगरपालिकामा भवन निर्माणको क्रममा घुस लिने सबइन्जिनियर शत्रुघ्नकुमार साह कानुलाई साढे चार लाख रुपैयाँ जरिवाना सहित ६ वर्ष कैद सजाय सुनाएको छ।

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

बिहिबार, १५ चैत २०७४

उदयपुर जिल्ला अदालतले बालिकामाथि जवरजस्ती गरेको आरोपमा थुनामा रहेका एक अभियुक्तलाई १० वर्ष कैद फैसला गरेको छ। जिल्ला अदालत उदयपुरको बुधबारको इजालसले ७ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका युवालाई १० वर्ष कैदको सजाय सुनाएको हो।

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

आइतबार, १३ फागुन २०७४

सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ।

पर्यटन वोर्ड भ्रष्टाचार प्रकरण : सुवास निरौलालाई ७ वर्ष कैद

पर्यटन वोर्ड भ्रष्टाचार प्रकरण : सुवास निरौलालाई ७ वर्ष कैद

बिहिबार, १० फागुन २०७४

विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ। वोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बलात्कारपछि हत्या गर्नेलाई २८ वर्ष कैद

बुधबार, ०९ फागुन २०७४

मेलौली नगरपालिकाकी १६ वर्षिया एक बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीलाई २८ वर्ष कैद  हुने फैसला गरेको छ।

शोभराजलाई कैद सहुलियत

शोभराजलाई कैद सहुलियत

बुधबार, ०९ फागुन २०७४

चौध वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वाेच्च अदालतले कैद सहुलियत प्रदान गरेको छ ।

बालिका करणी गर्नेलाई १० वर्ष कैद

बालिका करणी गर्नेलाई १० वर्ष कैद

मङ्गलबार, २३ माघ २०७४

तीन वर्षीय अबोध बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले १० बर्ष कैद र ५० हजार जरिवाना तोकेको छ।

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

सर्वोच्चबाट दिपक मनाङेलाई पाँच वर्ष कैद सजायँ, सांसद पद स्वत: बदर

मङ्गलबार, ०२ माघ २०७४

मनाङबाट ४ नम्बर प्रदेशका प्रदेश सभा सांसदमा विजयी राजीव गुरुङ (दिपक मनाङे) लाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजायँ सदर गरेको छ।

हाडनाताकरणीमा १० वर्ष कैद, राज्यद्वारा क्षतिपूर्ति

हाडनाताकरणीमा १० वर्ष कैद, राज्यद्वारा क्षतिपूर्ति

आइतबार, २५ भदौ २०७४

भक्तपुर जिल्ला अदालतले हाडनाताकरणीको एक मुद्दामा १० वर्ष कैद सजायसहित राज्यबाट क्षतिपूर्ति दिलाउने फैसला गरेको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले गत जेठ २८ मा सो फैसला गरेको हो । फैसला भएको दुईमहिनापछि आएको पूर्णपाठमा हाडनाताकरणी मुद्दामा पीडित बालिकालाई तत्काल पुनःस्थापनाका लागि राज्यबाट रकम दिलाउने आदेश भएको हो ।

बीस वर्ष कैद सजाय पाएका अपराधी प्रहरीले नै भगायो

बीस वर्ष कैद सजाय पाएका अपराधी प्रहरीले नै भगायो

बिहिबार, १५ भदौ २०७४

अदालतबाट कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाए भएका माओवादी केन्द्रका एक जना कार्याकर्तालाई बारा प्रहरीले पक्राउ गरी कारागार नपठाएर भगाएको छ। २० वर्ष कैद सजाए पाएका बिश्रामपुर गाउँपालिका २ बरैनिया गाउँका माओवादी केन्द्रका कार्याकर्ता अशोक कुमार साह कलवारलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार नपठाई भगाइदिएको हो।

बलात्कारका दुई घटनामा धर्मगुरु राम रहिमलाई २० वर्ष कैद

बलात्कारका दुई घटनामा धर्मगुरु राम रहिमलाई २० वर्ष कैद

सोमबार, १२ भदौ २०७४

बलात्कारी ठहर गरिएका भारतको हरियाणका धर्मगुरू गुरूमीत राम रहिम सिंहलाई सोमबार बलत्कारका दुई घटनामा अदालतले १०-१० वर्षको जेल सजायँ सुनाएको छ।

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

मानव बेचबिखनमा संलग्नलाई १० वर्ष कैद फैसला

शुक्रबार, ०९ भदौ २०७४

चार वर्षअघि महिला बिक्री गरेको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका–१ का फूर्पा तामाङलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

Ncell Footer Ad