‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट’ हुँदै

‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट’ हुँदै

बिहिबार, २२ भदौ २०७४

काठमाडौं विश्वविद्यालय (केयु) को सात स्कुलहरुमध्ये एक— स्कुल अफ आट्र्सको एक दिवसीय कार्यक्रम ‘केयु स्कुल अफ आर्ट्स मीट एण्ड ग्रीट–...

तालाबन्दीपछि केयु गेटमा नै पढाई

तालाबन्दीपछि केयु गेटमा नै पढाई

शुक्रबार, २१ माघ २०७३

काठमाडौं विश्वविद्यालय (केयु)मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिन विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन्। ...

डा.मकाजु दोस्रो पटक केयु उपकूलपति

डा.मकाजु दोस्रो पटक केयु उपकूलपति

शुक्रबार, ०७ माघ २०७३

काठमाडौं विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले डा.रामकण्ठ मकाजु श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरेका छन्। ...

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

केयु उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप

मङ्गलबार, ०५ पुष २०७३

गुणस्तरीय पढाइ, प्रभावकारी परीक्षा तथा मूल्यांकन प्रणालीले स्थापित काठमाडौं विश्वविद्यालय (केयु) पछिल्लो समय राजनीतिक हस्तक्षेपले जर्जर छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

केयु भिसी कार्यालयको तोडफोडको जिम्मा अखिल क्रान्तिकारीले लियो

सोमबार, २९ कार्तिक २०७३

काठमाडौं विश्वविद्यालयको उपकूलपति (भिसी) कार्यालयमा भएको तोडफोडको जिम्मा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लिएको छ।

केयु भिसी कार्यालय फिल्मीशैलीमा तोडफोड

केयु भिसी कार्यालय फिल्मीशैलीमा तोडफोड

सोमबार, २९ कार्तिक २०७३

काठमाडौं विश्वविद्यालयका उपकूलपतिको कार्यालय तोडफोड भएको छ। सोमबार बिहान करिब १०ः३० बजे मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले उपकूलपति कार्यालयभित्र प्रवेश गरी कम्प्युटर, प्रिन्टर, झ्याल तथा ढोका तोडफोड गरेका छन्।

लाेकमानसिंह जब दलबलसहित केयु पुगे...

लाेकमानसिंह जब दलबलसहित केयु पुगे...

शनिबार, ०६ कार्तिक २०७३

चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध डा. गोविन्द केसीको अनशन शृंखला सुरु भइसकेको थियो। पूर्वाधार नपुगेका मेडिकल कलेजबाट कमसल चिकित्सक उत्पादन भइरहेकोमा अख्तियारले चासो दियो। स्वास्थ्य मन्त्रालयले २०६९ मै शिक्षण अनुमति पाएका र सिट निर्धारण भएका कलेजका अनियमितताबारे छानबिन समिति नै बनायो।

केयु परीक्षामा भएको हस्तक्षेपको छानविन गर्न पाँच सदस्य उपसमिति गठन

केयु परीक्षामा भएको हस्तक्षेपको छानविन गर्न पाँच सदस्य उपसमिति गठन

मङ्गलबार, ११ साउन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालय –केयु( को एमडी/ एमएस प्रवेश परीक्षामा हस्तक्षेपको गरेको विषयमा छानविन गर्न संसदको सुशासन तथा अनुगमन समितिले उपसमिति गठन गरेको छ। मंगलबार बसेको समितिको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको हो। समितिमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी पद्मनारायण चौधरी तथा मिलनकुमारी राजवंशी रहेको उपसमिति गठन गरेको हो।

Ncell Footer Ad