साझा पार्टीकाे केन्द्रीय सदस्यमा केसी र पाठक थपिए

साझा पार्टीकाे केन्द्रीय सदस्यमा केसी र पाठक थपिए

सोमबार, ०६ असोज २०७६

साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुई जना नयाँ सदस्य थपेको छ। ...

‘पूर्वराजा, राजावादी र कांग्रेस राजतन्त्र फर्काउने खेलमा, संघीयता र भारतबाट देशमाथि खतरा’

‘पूर्वराजा, राजावादी र कांग्रेस राजतन्त्र फर्काउने खेलमा, संघीयता र भारतबाट देशमाथि खतरा’

बुधबार, ०४ भदौ २०७६

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाह, राजावादी शक्ति (राप्रपा, शिवसेना) र नेपाली कांग्रेस परिवर्तन उल्ट्याउने खेलमा लागेको निष्कर्ष...

प्रक्रिया कि सहमतिबारे विवाद

प्रक्रिया कि सहमतिबारे विवाद

सोमबार, १३ साउन २०७६

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको आइतबारको बैठकमा बोल्दै सदस्यहरूले महासमितिबाट पारित नयाँ संविधानअनुसार प्रदेशदेखि वडा तहसम्मको संरचना निर्वाचनबाटै...

कांग्रेस केन्द्रीय समिति बस्दै, देउवाले महाधिवेशनबारे धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बस्दै, देउवाले महाधिवेशनबारे धारणा राख्ने

आइतबार, २२ असार २०७६

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहदुर देउवाले पार्टीको महाधिवेशनबारे आफ्नो धारणा राख्ने भएका छन्। ...

समाजवादी पार्टीमा कसको पद के ?

समाजवादी पार्टीमा कसको पद के ?

सोमबार, २३ बैशाख २०७६

एकताबाट बनेको समाजवादी पार्टीको २५ सदस्यीय पदाधिकारी घोषणा भएका छन्।

केन्द्रीय समितिको निर्णय सच्याउन कांग्रेस जिल्ला सभापतिहरुको माग

केन्द्रीय समितिको निर्णय सच्याउन कांग्रेस जिल्ला सभापतिहरुको माग

बिहिबार, २१ चैत २०७५

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले केन्द्रीय समितिको निर्णय सच्याउन माग गरेको छ। जिल्ला सभापतिले महासमिति बैठकबाट उठाएका २ मुद्दा केन्द्रीय समितिले उल्टाएको भन्दै सच्याउन माग गरेका हुन्।

असन्तुष्ट जिल्ला सभापतिहरुले चैत अन्तिम साता भेला गर्ने !

असन्तुष्ट जिल्ला सभापतिहरुले चैत अन्तिम साता भेला गर्ने !

मङ्गलबार, ०५ चैत २०७५

मंगलबार काठमाडौंमा बसेको ११ जिल्ला सभापतिको बैठकले पार्टीलाई केन्द्रीय समितिले मनोमानी ढंगले चलाएको भन्दै त्यसको विरोधमा उत्रने निर्णय गरको हो। केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने, पार्टीको हरेक निकायमा समानुपातिकमा पटक पटक स्थान दिइनु नहुने उनीहरुको माग छ।

तरुण दलको केन्द्रीय समितिमा चार जना!

तरुण दलको केन्द्रीय समितिमा चार जना!

सोमबार, ०४ चैत २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल दुई वर्षदेखि चार पदाधिकारीमा समिति हुँदा पनि समिति विस्तारमा पार्टीले चासो दिएको छैन।

कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेन

कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेन

सोमबार, ०४ चैत २०७५

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक ११ बजे बोलाइए पनि अझै बस्न सकेको छैन। सभापति शेरबहादुर देउवाले अनुशासन समिति गठनका लागि बैठक आह्वान गरेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा उपस्थिती हुनुपर्ने भएकाले निर्धारित समयमा केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए। ‘संसद बैठक सकिएपछि समितिको बैठक बस्ला’, उनले भने।

कांग्रेसको आन्तरिक लोकतन्त्रमा प्रश्न

कांग्रेसको आन्तरिक लोकतन्त्रमा प्रश्न

आइतबार, १२ फागुन २०७५

देशकै पुरानो र लोकतान्त्रिक दलको रूपमा चिनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिले महासमिति बैठकको निर्णय उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रमै प्रश्न उठ्न थालेको छ। कांग्रेसको मिनि महाधिवेशनको रूपमा रहेको महासमिति निर्णय गर्नका लागि केन्द्रीय समितिभन्दा माथिल्लो कार्यकारी थलो हो। तर त्यसले गरेको निर्णयलाई केन्द्रीय समितिले कार्यान्वयनमा ल्याउनुको सट्टा उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रबारे अनेक टिकाटिप्पणी हुन थालेको छ।

कांग्रेसको विधान बहुमतबाट पारित, फरक मत लेख्ने तयारी

कांग्रेसको विधान बहुमतबाट पारित, फरक मत लेख्ने तयारी

आइतबार, १२ फागुन २०७५

नेपाली कांग्रेसको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित भएको छ। लामो समयको छलफलबाट पनि निकास निक्लन नसकेपछि सभापति शेरबहादुर देउवा समूहले विधान बहुमतबाट पारित गरेको हो।

'निर्णय गर्छ, कार्यान्वयन गर्दैन कांग्रेस'

'निर्णय गर्छ, कार्यान्वयन गर्दैन कांग्रेस'

शुक्रबार, ०३ फागुन २०७५

गुटगत राजनीतिले गाँजेको कांग्रेसमा आन्तरिक सहमतिमा धेरै निर्णय हुन्छन्। तीमध्ये कतिपय त नेतृत्वको आकांक्षबाहिर रहेर सहमतिकै लागि पनि गरिएका हुन्छन्।

विधानमा सहमति खोज्दै कांग्रेस

विधानमा सहमति खोज्दै कांग्रेस

आइतबार, २३ मङि्सर २०७५

नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठक पार्टीको प्रस्तावित विधान मस्यौदामा सहमति जुटाउन असफल भएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आर्थिक नीति प्रस्तुत

कांग्रेस केन्द्रीय समिति बैठकमा आर्थिक नीति प्रस्तुत

बुधबार, १९ मङि्सर २०७५

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल तथा केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेले आ–आफ्नो धारणा राखेका थिए।

केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपाका केन्द्रीय सदस्यको ज्ञापनपत्र

केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपाका केन्द्रीय सदस्यको ज्ञापनपत्र

बुधबार, ०५ मङि्सर २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२ जना केन्द्रिय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुलुकी ऐन र कर आतंकबारे छलफल हुने

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, मुलुकी ऐन र कर आतंकबारे छलफल हुने

सोमबार, ०४ भदौ २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक भदौ ८ गते विहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad