‘जनताको समस्यामा केन्द्रित भएको छु’

‘जनताको समस्यामा केन्द्रित भएको छु’

शुक्रबार, २५ माघ २०७५

निर्वाचित भएर आएपछि सबै काम जनताको हितलाई हेरेर नै गरिराखेका छौं। यस वडाका बाटोघाटो बनाउने काम गरिआएका छौं। साथै खानेपानीको...

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक तेह्रौं सागमा केन्द्रित

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक तेह्रौं सागमा केन्द्रित

शनिबार, ०५ साउन २०७५

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौँमा बसेको...

जितमा मात्र केन्द्रित जापान

जितमा मात्र केन्द्रित जापान

बिहिबार, १४ असार २०७५

जापानका प्रशिक्षक अकिरा निसिनोलाई पाँचौं पटक विश्वकपमा सहभागिता जनाउँदा तेस्रो पटक नकआउट चरण प्रवेश गर्ने केही रहस्य थाहा हुन सक्छ।

बाराका स्थानीय तह पूर्वाधारमा केन्द्रित

बाराका स्थानीय तह पूर्वाधारमा केन्द्रित

बुधबार, १३ असार २०७५

जिल्लाका स्थानीय तह आफ्नो गाउँ सहरको विकासको लागि भौतिक पूर्वाधारमा केन्द्रित देखिएका छन्। स्थानीय तहलाई प्राप्त बजेटबाट निर्माण भएको सडक...

स्थानीय बजेट पूर्वाधार निर्माणमा केन्द्रित हुने

स्थानीय बजेट पूर्वाधार निर्माणमा केन्द्रित हुने

आइतबार, १० असार २०७५

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सहर व्यवस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरिरहेको छ।

‘मुलुकको सर्वोत्तम हितमा भ्रमण केन्द्रित हुन्छ’

‘मुलुकको सर्वोत्तम हितमा भ्रमण केन्द्रित हुन्छ’

मङ्गलबार, ०५ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासलाई थप गति दिन छिमेकी राष्ट्र चीनको सहयोग आवश्यक रहेकाले आफू त्यहाँको भ्रमणमा जान लागेको जानकारी संघीय संसद्लाई गराएका छन् ।

प्रदेश १ को बजेट पूर्वाधारमा केन्द्रित

प्रदेश १ को बजेट पूर्वाधारमा केन्द्रित

शुक्रबार, ०१ असार २०७५

प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले आगामि आर्थिक वर्ष ०७५/७६ का लागि प्रदेश सरकारले ल्याएको बजेट सार्वजनिक गरेका हुन्।

रोजगार केन्द्रित बजेट ल्याउने तयारी

रोजगार केन्द्रित बजेट ल्याउने तयारी

शुक्रबार, १८ जेठ २०७५

संघीय सरकारले ‘केन्द्रीकृत मानसिकता’ प्रेरित बजेट ल्याएको भन्दै असन्तोष प्रकट गरिरहेको प्रदेश १ को सरकारले प्रदेशको न्यून रोजगारी र छद्म बेरोजगारी समस्या समाधान गर्नेगरी बजेट ल्याउने घोषणा गरेको छ। असार १ मा प्रदेशको बजेट ल्याउने तयारीमा जुटेको सरकारले बिहीबार सुरु संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गर्दै यस्तो घोषणा गरेको हो।

प्लान इन्टरनेशनल किशोरी शिक्षा र  स्वास्थ्यमा केन्द्रित हुने

प्लान इन्टरनेशनल किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने

मङ्गलबार, १८ बैशाख २०७५

प्लान इन्टरनेशनलले नेपालमा ४० वर्ष पुरा गरेको छ। उसले आफ्ना आगामि ५ वर्ष किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने जनाएको छ।

अध्ययन र अनुसन्धानमा बजेट केन्द्रित

अध्ययन र अनुसन्धानमा बजेट केन्द्रित

सोमबार, १७ बैशाख २०७५

प्रदेश ७ सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि प्रस्तुत गरिएको बजेट शनिबारको प्रदेश सभा बैठकले सर्वसम्मत पारित गरेको छ ।

प्रदेश ५ मा सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

प्रदेश ५ मा सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

आइतबार, ०२ बैशाख २०७५

प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाकालागि बजेट ल्याएको छ ।शुक्रबारको संसद बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश ५को बजेट प्रस्तुत, सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

प्रदेश ५को बजेट प्रस्तुत, सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

शुक्रबार, ३० चैत २०७४

पाँच नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट ल्याएको छ । शुक्रबारको संसद बैठकमा मुख्य मन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत गरेका हुन । संघीय सरकारले समानीकरण अनुदान वापत प्रदेशलाई पठाएको बजेट हो यो । बजेटमा चालु खर्च तर्फ ३६ करोड, ६३ लाख ८२ हजार र पुँजिगत अर्थात विकास बजेटमा ३४ करोड, ६ लाख ७५ हजार विनियोजन गरीएको छ।

खेलमा ध्यान केन्द्रित गर्न सुझाव

खेलमा ध्यान केन्द्रित गर्न सुझाव

आइतबार, २० फागुन २०७४

बायर्न म्युनिखका प्रशिक्षक जप हेनिक्सले स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सुझााव दिएका छन्।

मधेश केन्द्रित दललाई पर्खिदै ओली, माओवादीसँगै सरकारमा ल्याउने कसरत

मधेश केन्द्रित दललाई पर्खिदै ओली, माओवादीसँगै सरकारमा ल्याउने कसरत

शुक्रबार, ११ फागुन २०७४

वाम गठबन्धनले मधेश केन्द्रित राजनीतिक दललाई सरकारमा ल्याउन पहल जारी राखेको छ। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको स्थायी कमिटीले सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)सँग थप परामर्श गरी मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेपछि दुई पक्षबीच अनौपचारिक छलफल भएको छ।

प्रदेश २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

प्रदेश २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

शनिबार, १३ माघ २०७४

तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन्।

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

मधेस केन्द्रित दलका विधायकले काठमाडौंमा शपथ नलिने

मङ्गलबार, २५ पुष २०७४

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ ।

उम्मेदवार घरदैलो र भेटघाटमा केन्द्रित

उम्मेदवार घरदैलो र भेटघाटमा केन्द्रित

शनिबार, १६ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा उम्मेदवार प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् । मतदातालाई आकर्षण गर्न ठूलाठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफल बढी प्रभावकारी हुने उम्मेदवारको अनुभव छ । सम्भव भएसम्म सबै घरमा पुग्ने र  मतदातासँग भेटघाट गर्ने योजना उम्मेदवारको छ । प्रायः  बिहानको समय र शनिबारको दिन पारेर उम्मेदवार घरदैलोमा व्यस्त हुने गरेका छन्।

प्रहरीलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन

प्रहरीलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन

शनिबार, २८ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई व्यावसायिक र सुदृढ संगठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

लोकतान्त्रिक गठबन्धन चुनाव केन्द्रित छलफलमा

लोकतान्त्रिक गठबन्धन चुनाव केन्द्रित छलफलमा

शुक्रबार, २० असोज २०७४

नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको छलफलमा जुटेका छन् ।

कांग्रेस खुम्चिँदै, मधेस केन्द्रित दल प्रभाव बढाउँदै

कांग्रेस खुम्चिँदै, मधेस केन्द्रित दल प्रभाव बढाउँदै

मङ्गलबार, १० असोज २०७४

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा मधेस केन्द्रित दलहरू उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रभाव र पकड कायम गरेका छन् । ती मधेस केन्द्रित दलले वर्चस्व कायम गर्दा प्रदेश नम्बर २ मा परम्परागत शक्ति मानिँदै आएको कांग्रेसको स्थिति कमजोर हुँदै गएको तथ्यांकले देखाएको छ ।

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

आयोगको प्रतिवेदन जनसंख्या केन्द्रित, ३५ जिल्ला एक क्षेत्रमा खुम्चिए (सूचिसहित)

बुधबार, १४ भदौ २०७४

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेकै दिन निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको छ। आयोग अध्यक्ष कमलनारायण दासले बुधबार साँझ लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कूल ३९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।

राहत सडक वरपर केन्द्रित, गाउँका पीडित भोकभोकै

राहत सडक वरपर केन्द्रित, गाउँका पीडित भोकभोकै

बिहिबार, ०१ भदौ २०७४

बिहीबारदेखि रौतहटमा राहत वितरणले केही गति लिएको छ। सडक छेउछाउ र सहरी क्षेत्रमा बाढीपीडितले औषधि, उपचार र राहत पाएका छन्। ग्रामीण क्षेत्रका बाढीपीडित भने पाँच दिनदेखि एक छाक भात खान पाउने अवस्थामा छैनन्। सरकारले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मात्र राहत वितरण गर्नुपर्ने नियम बनाएपछि मूल सडकभन्दा भित्रका बस्तीसम्म राहत पुग्न सकेको छैन।

जिससको पहिलो बैठक विपदको घटनामा केन्द्रित

जिससको पहिलो बैठक विपदको घटनामा केन्द्रित

बिहिबार, ०१ भदौ २०७४

जिल्ला समन्वय समिति नुवाकोटको पहिलो बैठक विपतको घटना, उद्धार र राहतमा केन्द्रित भएको छ । जिसस नुवाकोटको प्रमुख शन्तमान तामाङको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले अहिले तराई क्षेत्रमा बाढीले पु¥याएको क्षति र पीडित भएका नागरिकहरूको दैनिकी सामान्य बनाउन नुवाकोटमा पनि राहत संकलन अभियान सुरु गर्न समन्वय गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णय राजपालाई अस्वीकार्य, अब १ र ५ नं.को चुनाब बिथोल्न केन्द्रित हुने

सरकारको निर्णय राजपालाई अस्वीकार्य, अब १ र ५ नं.को चुनाब बिथोल्न केन्द्रित हुने

बिहिबार, ०१ असार २०७४

राष्ट्रिय जनता पार्टी नेपालले दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्ने सरकारको निर्णय आफूहरुलाई अस्वीकार्य रहेको बताएको छ। राजपा अध्यक्ष मण्डलका तीन नेताहरु राजेन्द्र महतो, राजकिशोर यादब र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका हुन्।

गोजमोले ‘गोर्खाल्यान्ड’मै माग केन्द्रित गरिने

गोजमोले ‘गोर्खाल्यान्ड’मै माग केन्द्रित गरिने

शनिबार, २७ जेठ २०७४

भारत पश्चिम बंगालका विभिन्न स्थानमा चर्किएको भाषा आन्दोलनलाई अझ सशक्त बनाउन गोर्खा जनमुक्ति मोर्चाले ‘गोर्खाल्यान्ड’लाई एकमात्र लक्ष्य बनाउने चेतावनी दिएको छ।

मतदाता शिक्षा सहरमा केन्द्रित

मतदाता शिक्षा सहरमा केन्द्रित

शुक्रबार, २९ बैशाख २०७४

मतदाता शिक्षक सहरमै केन्द्रित हुँदा ग्रामीण मतदातालाई कसरी भोट हाल्ने भन्ने सामान्य जानकारीसमेत छैन।

मधेस केन्द्रित दल निर्वाचनमा आउँछन् : परराष्ट्रमन्त्री

मधेस केन्द्रित दल निर्वाचनमा आउँछन् : परराष्ट्रमन्त्री

शनिबार, ०९ बैशाख २०७४

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैशाख ३१ गते हुने स्थानीय निकायको तहको निर्वाचनमा मधेस केन्द्रित दलले पनि सहभागिता जनाउने विश्वास व्यक्त गरेका छन् ।

मधेश केन्द्रित ६ दलबीच एकता

मधेश केन्द्रित ६ दलबीच एकता

बिहिबार, ०७ बैशाख २०७४

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ६ दलबीच बुधबार एकता भएको छ । एकतापछि बनेकाे नयाँ पार्टीकाे नाम राष्ट्रिय जनता पार्टी राखिएकाे छ। नयाँ पार्टीले चुनाव चिन्ह छाता राखिएकाे छ।

कांग्रेसको घोषणापत्र विकास केन्द्रित हुने

कांग्रेसको घोषणापत्र विकास केन्द्रित हुने

आइतबार, २० चैत २०७३

नेपाली कांग्रेसले जनतालाई न्याय र गाउँसम्मै विकास पु¥याउने योजना र कार्यक्रमसहित स्थानीय तहको घोषणा पत्र तयार गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको घोषणा पत्र मस्यौदा समितिको पहिलो बैठकले मुलुकका समस्यालाई उजागर गर्दै समाधानका उपाय समेटेर घोषणा पत्र तयार गर्न लागेको हो।

मधेस केन्द्रित दल सहित निर्वाचन हुन्छ: सभामुख

मधेस केन्द्रित दल सहित निर्वाचन हुन्छ: सभामुख

सोमबार, १४ चैत २०७३

सभामुख ओनसरी घर्तीले मधेस केन्द्रित दलसहितको सहभागीतामा स्थानीय तहको निर्वाचन हुने बताएकी छन्। अबको दुईसाता भित्रमा सहमती बन्ने र मधेसवादी दलहरु समेत वैशाख ३१ को चुनावमा सहभागी हुने दाबी उनको छ।

स्वार्थ केन्द्रित समूह विस्तारमा कांग्रेस नेता

स्वार्थ केन्द्रित समूह विस्तारमा कांग्रेस नेता

बुधबार, २७ पुष २०७३

पाली कांग्रेसको १३औं महाधिवेशन भएको एक वर्ष बित्न नपाउँदै प्रभावशाली नेताहरू अर्को महाधिवेशन केन्द्रित समूह विस्तारमा अहिलेदेखि नै सक्रिय हुन थालेका छन् । पार्टीको तल्लो निकायले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्र बनाइरहेका बेला नेताहरू स्वार्थ केन्द्रित समूह विस्तारमा लागिपरेका हुन् ।

माओवादी केन्द्र स्थानीय निकायको निर्वाचनमा केन्द्रित

माओवादी केन्द्र स्थानीय निकायको निर्वाचनमा केन्द्रित

आइतबार, १९ मङि्सर २०७३

नेकपा (माओवादी केन्द्र)ले स्थानीय निकायको निर्वाचनमा केन्द्रित गर्दै सङ्गठनात्मक संरचना तयार गर्ने भएको छ । सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला निर्वाचनलाई नै केन्द्रित गरेर सङ्गठनात्मक संरचना एवम् नीति तथा कार्यक्रम तयार पार्ने तयारी गरिरहेको पार्टीले जनाएको छ ।

स्वार्थ केन्द्रित जीवन सार्थक हुनै सक्दैन: प्रधानमन्त्री

स्वार्थ केन्द्रित जीवन सार्थक हुनै सक्दैन: प्रधानमन्त्री

सोमबार, १३ मङि्सर २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले समाज र मानव जातिका लागि योगदान नगर्ने र व्यक्तिगत हित एवं स्वार्थका लागि मात्रै केन्द्रित हुने जीवन सार्थक हुनै नसक्ने बताPsf छन्।

मधेस केन्द्रित दलका नाजायज माग पूरा हुँदैनन्ः मन्त्री केसी

मधेस केन्द्रित दलका नाजायज माग पूरा हुँदैनन्ः मन्त्री केसी

सोमबार, १७ असोज २०७३

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्।

सामाजिक कार्यक्रम लक्षित वर्गमा केन्द्रित हुन प्रधानमन्त्रीकाे निर्देशन

सामाजिक कार्यक्रम लक्षित वर्गमा केन्द्रित हुन प्रधानमन्त्रीकाे निर्देशन

बिहिबार, ०६ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममूखी काम गर्नुपर्ने बताएका छन्।

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

सम्बन्ध सुधारमा केन्द्रित प्रमको भ्रमण, भारतीय लगानीकर्ता उत्साहित

आइतबार, ०२ असोज २०७३

वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन्।

असल नियतका साथ विश्वासको वातावरण बनाउन भ्रमण केन्द्रित: प्रधानमन्त्री

असल नियतका साथ विश्वासको वातावरण बनाउन भ्रमण केन्द्रित: प्रधानमन्त्री

बुधबार, २९ भदौ २०७३

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने तर्फ केन्द्रित हुने बताएका छन्।

बचतलाई लगानी केन्द्रित गर्नुपर्छ: गभर्नर नेपाल

बचतलाई लगानी केन्द्रित गर्नुपर्छ: गभर्नर नेपाल

आइतबार, १२ भदौ २०७३

पाल्पा-नेपाल राष्ट्र बैंकका गर्भरनर चिरञ्जीवी नेपालले निक्षेप संकलनमात्र प्रमुख उद्देश्य राखेर बैंकहरु अगाडी बढ्न नहुने बताएका छन्। उनले बैंकहरुले लगानी कृषि, पशुपालन तथा पर्यटनको विकासमा लगानी केन्द्रीत गर्न जरुरी रहेको बताए।

प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छुःप्रधानमन्त्री

प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छुःप्रधानमन्त्री

आइतबार, १२ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित भएको बताएका छन्।

राज्यको निरीहताले सीमामा हेपिने बाध्यता, मधेस केन्द्रित दलकाे अाश्चर्यजनक माैनता !

राज्यको निरीहताले सीमामा हेपिने बाध्यता, मधेस केन्द्रित दलकाे अाश्चर्यजनक माैनता !

आइतबार, १६ साउन २०७३

भारतले सहीअर्थमा ‘रोटी–बेटी सम्बन्ध’को ख्याल गरेको भए दशगजामा झडपको स्थिति नै सृजना हुने थिएन। सदियौं देखिको ‘रोटी–बेटी’ सम्बन्धकै कारण तिलाठीसहित दक्षिणी भेगका जनताले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत ठूलो सहयोग गरे। ‘तर भारतीय हामीलाई सघाउनु त परै जाओस उल्टै हेप्न मात्रै जानेका छन्।

युरोपभरिका एनआरएन कोपनहेगनमा, पुनःनिर्माण र लगानी केन्द्रित अन्तरक्रिया गर्ने

युरोपभरिका एनआरएन कोपनहेगनमा, पुनःनिर्माण र लगानी केन्द्रित अन्तरक्रिया गर्ने

शनिबार, १५ साउन २०७३

कोपनहेगन— गैरआवासीय नेपाली संघ (एनआरएन) ९ औं युरोप क्षेत्रीय बैठक तथा ७ औं एनआरएन महिला सम्मेलन डेनमार्ककको राजधानी कोपनहेगनमा सुरु भएको छ।

मधेस केन्द्रित दल सरकारमा जाऊ

मधेस केन्द्रित दल सरकारमा जाऊ

मङ्गलबार, ११ साउन २०७३

अन्ततः राजीनामा दिएर प्रधानमन्त्री पदबाट बाहिरिने केपी शर्मा ओलीको निर्णयलाई सुझबुझपूर्ण मान्न सकिन्छ। ओलीलाई प्रधानमन्त्री चुन्ने मतदानमा आन्दोलनरत मधेसी दलहरूले सहभागिता जनाएका थिएनन्। तर, ओलीलाई बहुमतमार्फत् सत्ताबाट हटाउने कुरा चलेपछि निर्वाचनमा मधेसी दलले सहभागी हुने बताए।

अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रितः अध्यक्ष दाहाल

अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रितः अध्यक्ष दाहाल

शनिबार, २५ असार २०७३

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्ग सङ्घर्षको स्वरुप परिवर्तन भएको र अबको सङ्घर्ष मजदुर र पुँजीपतिवर्गमा केन्द्रित हुँदै गएको बताएका छन्। माओवादी सम्बद्ध चार मजदुर सङ्गठनबीचको एकता सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष दाहालले सामन्तवाद कमजोर बनेपछि अबको लडाइँ पुँजीपतिवर्गविरुद्ध केन्द्रित भएको टिप्पणी गरे।

तालिममै केन्द्रित महिला सशक्तीकरण

तालिममै केन्द्रित महिला सशक्तीकरण

सोमबार, ०६ असार २०७३

सरकारले महिला सशक्तीकरणका लागि घोषणा गरेको 'राष्ट्रपति महिला उत्थान' कार्यक्रम तालिमकेन्द्रित हुने देखिएको छ। बजेटमै घोषणा गरिएको उक्त कार्यक्रमका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत १० करोड रुपैयाँ खर्च गरिँदै छ।

Ncell Footer Ad