केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

बिहिबार, १५ चैत २०७४

कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन्। केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका...

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

मङ्गलबार, ०७ कार्तिक २०७४

बाम एकताका क्रममा खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार रहेका एमाले...

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

आइतबार, २९ असोज २०७४

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।

माओवादी केन्द्रले ६० प्रतिशत तहमा उम्मेदवार छान्यो

माओवादी केन्द्रले ६० प्रतिशत तहमा उम्मेदवार छान्यो

शुक्रबार, २६ जेठ २०७४

माओवादी केन्द्रले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि ६० प्रतिशत तहमा उम्मेदवार टुंगो लगाएको छ। संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रले...

माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगायो

माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगायो

बिहिबार, ११ जेठ २०७४

आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ ।

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

सोमबार, ०१ जेठ २०७४

धादिङको विभिन्न स्थानीयतहका ८ वटा वडाको मतगणना सकिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ।

माओवादी केन्द्रले बैशाख ९ गते भित्र गाउँ/नगरका उम्मेदवार घोषणा गर्ने

माओवादी केन्द्रले बैशाख ९ गते भित्र गाउँ/नगरका उम्मेदवार घोषणा गर्ने

शुक्रबार, ०१ बैशाख २०७४

नेकपा (माओवादी केन्द्र) ले स्थानीय निर्वाचनका लागि वैशाख ९ गते सम्म उम्मेदवार तय गरिसक्ने भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले चुनावी नारा समेत तय गरेको छ।

माओवादी केन्द्रले सहिद गोवीन्द गौतमको परिवारलाई ६ लाख सहयोग गर्ने

माओवादी केन्द्रले सहिद गोवीन्द गौतमको परिवारलाई ६ लाख सहयोग गर्ने

मङ्गलबार, ०८ चैत २०७३

नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोली लागी मारिएका गोविन्द गौतमको परिवार ६ लाख नगद सहयोग गर्ने घोषणा गरेको छ। माओवादी केन्द्रका नेता तथा कृषी मन्त्री गौरीशंकर थारुले मंगलवार गौतमको घरमा पुगेर माओवादी केन्द्रले ६ लाख दिने निर्णय गरेको जानकारी गराएका हुन। मंगलवार बसेको पार्टीको बैठकले ६ लाख नगद दिने निर्णय गरेको उनले बताए।

जलजला गाउँपालिकाको केन्द्रले बिवाद चर्कियो

जलजला गाउँपालिकाको केन्द्रले बिवाद चर्कियो

आइतबार, ०६ चैत २०७३

जलजला गाउँपालिकाको केन्द्र विवाद चर्किदै गएको छ। जिल्लाका अन्य गाउँ, नगरपालिकाले कार्यालय सञ्चालनमा ल्याएपनि जलजला गाउँपालिकाको कार्यालय सञ्चालन हुन पाएको छैन।

माओवादी केन्द्रले महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्षलाई दियाे

माओवादी केन्द्रले महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्षलाई दियाे

शनिबार, ०६ कार्तिक २०७३

नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

सोमबार, २४ असोज २०७३

मलेखु(धादिङ)- खेतबारीको नाममा यत्ति हो। वर्षभरि खाने अन्न यही खेतको धान हो। अरु केही छैन। गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो। चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो।

माओवादी केन्द्रले मन्त्रीको टुंगो लगायो

माओवादी केन्द्रले मन्त्रीको टुंगो लगायो

आइतबार, ३० साउन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आज आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्ने भएका छन्। नेकपा माओवादी केन्द्रले आफ्नोतर्फबाट चार जनाको नाम टुंगो लगाएपछि दाहालले अाज तेस्राे पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। माअाेवादी केन्द्रले जनार्दन शर्मा उर्जा, राम कार्की सूचना तथा संचार, हितराज पाण्डे स्थानीय विकास, डिआर पौडेललाई शिक्षा र अजय शंकर नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ।

कांग्रेस–माओवादी केन्द्रले लगाए मन्त्रीकाे टुंगाे

कांग्रेस–माओवादी केन्द्रले लगाए मन्त्रीकाे टुंगाे

बिहिबार, २० साउन २०७३

नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएका छन्। माओवादीबाट उपप्रधान तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा, दलजीत श्रीपाली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारीसहित पहिलो चरणमा सरकारमा सहभागी हुने भएका हुन्।

Ncell Footer Ad