अस्पताल भन्छ: उहाँलाई बाहिर निकाल्न मिल्दैन

अस्पताल भन्छ: उहाँलाई बाहिर निकाल्न मिल्दैन

शुक्रबार, ०१ कार्तिक २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन बित्दा पनि बयान लिन सुरु गरिएको छैन। स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबार...

महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

मङ्गलबार, २८ असोज २०७६

अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। ...

महरालाई कहिले लगिदैँछ अदालत ?

महरालाई कहिले लगिदैँछ अदालत ?

मङ्गलबार, २८ असोज २०७६

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिने...

महरा र आलम पक्राउबारे संसद् सचिवालयको दुईथरी भाषा

महरा र आलम पक्राउबारे संसद् सचिवालयको दुईथरी भाषा

मङ्गलबार, २८ असोज २०७६

संसद् सचिवालयले निवर्तमान सभामुख कृष्णबहादुर महरा र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद् मोहम्मद आफताब आलमलाई फरक–फरक भाषा प्रयोग गरी सूचना...

महरा र आलम सांसदबाट निलम्बित

महरा र आलम सांसदबाट निलम्बित

सोमबार, २७ असोज २०७६

निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।

निर्वतमान सभामुख महरा अस्पताल भर्ना

निर्वतमान सभामुख महरा अस्पताल भर्ना

बिहिबार, २३ असोज २०७६

संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि बलात्कार प्रयासको अरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। स्वस्थ्यमा समस्यादेखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रहरीको उच्चको स्रोतले बताएको छ।

निवर्तमान सभामुख महरा प्रहरी नियन्त्रणमा

निवर्तमान सभामुख महरा प्रहरी नियन्त्रणमा

आइतबार, १९ असोज २०७६

संसद् सचिवालयमा कार्यरत कर्मचारी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

महाराविरुद्ध किटानी जाहेरी, बलात्कार प्रयासको अभियोग

महाराविरुद्ध किटानी जाहेरी, बलात्कार प्रयासको अभियोग

शनिबार, १८ असोज २०७६

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए।

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरी दिइन लिखित निवदेन

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरी दिइन लिखित निवदेन

बिहिबार, १६ असोज २०७६

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन्।

संविधानविद्हरुको दाबीः महरा सभामुखमा पुनर्वहाली हुने सम्भावना छैन

संविधानविद्हरुको दाबीः महरा सभामुखमा पुनर्वहाली हुने सम्भावना छैन

बुधबार, १५ असोज २०७६

संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन्।

जोगिएला महराको ‘शालीनता’

जोगिएला महराको ‘शालीनता’

बुधबार, १५ असोज २०७६

‘भद्र’ र ‘शालीन’ कृष्णबहादुर महराका निमित्त जोडिने विशेषण हुन्। निकै कम बोल्ने र कसैलाई नहोच्याउने नेताका रूपमा उनी चिनिएका छन्। पुरानो निर्वाचन क्षेत्र रोल्पा छाडेर चुनाव लड्न दाङ आएपछि दाङवासीका लागि उनी भरोसाको केन्द्र बने। पार्टी निकटस्थ मात्रै होइन, फरक पार्टीका कार्यकर्ता पनि उनको शालीनताका पारखी थिए। उनको आलोचना बिरलै सुनिएको थियो।

महराको राजनीतिक भविष्य नै अन्योलमा

महराको राजनीतिक भविष्य नै अन्योलमा

बुधबार, १५ असोज २०७६

महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

बलात्कार आरोपः जसले सिध्यायो महराको चार दशक लामाे राजनीतिक इतिहास

बलात्कार आरोपः जसले सिध्यायो महराको चार दशक लामाे राजनीतिक इतिहास

मङ्गलबार, १४ असोज २०७६

बलात्कार आरोपमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा यसअघि पनि विभिन्न आरोपहरुमा मुछिने गरेका थिए। तर यसअघिका करिब आधा दर्जनभन्दा बढी आरोपमा मुछिएका महरालाई खासै असर गरेको थिएन्। तर सोमबार संसदकै एक महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि महराले मंगलबार नै राजीनामा दिनुपर्यो।

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

मङ्गलबार, १४ असोज २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्।

दुर्व्यवहारको आरोप लागेपछि सभामुखले भनेः कठपुतली तयार पारेर बदनाम गर्न खोजियो

दुर्व्यवहारको आरोप लागेपछि सभामुखले भनेः कठपुतली तयार पारेर बदनाम गर्न खोजियो

सोमबार, १३ असोज २०७६

सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्। महरामाथि संसद सचिवालयमै कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। दुर्व्यवहार गरेको आरोपसहितको समाचार प्रकाशित भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन्।

सभामुख महरा काजकिस्तान प्रस्थान

सभामुख महरा काजकिस्तान प्रस्थान

शनिबार, ०४ असोज २०७६

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्।

संसदीय समितिले सरकार नियन्त्रण गर्ने होइन : सभामुख

संसदीय समितिले सरकार नियन्त्रण गर्ने होइन : सभामुख

मङ्गलबार, ३१ भदौ २०७६

संसदीय समितिको गठन नै सरकारका कामको बेथिति नियन्त्रण गर्न भए पनि सभामुख कृष्णबहादुर महराले भने समितिले सरकारलाई नियन्त्रण गर्न नपाउने बताएका छन्।

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

शुक्रबार, २० असार २०७६

सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारीरुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छ्न् ।

दलहरुलाई सभामुखले सचेत गराए, पूर्वसभामुखले भनेः बलियो एकता चाहिन्छ

सोमबार, १६ असार २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

छलफल गरेर मात्र कानुन बन्छ: महरा

बिहिबार, ०९ जेठ २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

कानुन निर्माणमा केन्द्रीत हुन  संसदीय समितिलाई  सभामुखकाे निर्देशन

कानुन निर्माणमा केन्द्रीत हुन संसदीय समितिलाई सभामुखकाे निर्देशन

बिहिबार, ०९ जेठ २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

बोल्ने समय बाँकी छँदै सभामुखले माइक काटे

बोल्ने समय बाँकी छँदै सभामुखले माइक काटे

बुधबार, ०८ जेठ २०७६

सभामुखले कँडेल बोल्दाबोल्दै माइक काटेलगत्तै कांग्रेसकै नमिताकुमारी चौधरीलाई बोल्न समय दिएका थिए।

सभामुखले कानुनविपरीत सुविधा बढाए

सभामुखले कानुनविपरीत सुविधा बढाए

बिहिबार, २६ बैशाख २०७६

सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ।

महरा इतिहासकै कमजाेर सभामुखः देउवा

बुधबार, २५ बैशाख २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख भएकाे बताएका छन्।

क्षेत्रीय समृद्धिमा जोड

क्षेत्रीय समृद्धिमा जोड

शुक्रबार, २० बैशाख २०७६

सार्क उद्योग वाणिज्य संघको ७७औं बैठक काठमाडौंमा सुरु भएको छ। बैठकको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बिहीबार एक समारोहबीच चन्द्रागिरीमा उद्घाटन गरेका छन्। बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरिएको हो।

सभामुख महरा र कतारका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

सभामुख महरा र कतारका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

आइतबार, २४ चैत २०७५

सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ।

'राजा सहजै दरबार छाड्न तयार भए'

'राजा सहजै दरबार छाड्न तयार भए'

शुक्रबार, ०८ चैत २०७५

सभामुख कृष्णबहादुर महराले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छोडेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवस तथा जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महराले भने, ‘राजाले दरबार छोड्नुभन्दा केही दिनअघि सिटौलाजी र मैले नागार्जुन दरबारको भ्रमण ग¥यौं। एक दिनअघि नारायणहिटी पुगेर छोडिदिनुस् भन्याैँ।’

लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन

लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन

बुधबार, २९ फागुन २०७५

सभामुख कृष्णबहादुर महराले गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख महराले उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न निर्देश गरेका हुन्।

सभामुख महराले भेटे आङछिरिङका परिवारलाई

सभामुख महराले भेटे आङछिरिङका परिवारलाई

सोमबार, २० फागुन २०७५

सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटेका छन्। सोमबार दिउँसो वालुवाटारस्थित शेर्पाको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन्।

प्रतिपक्षसँग सल्लाहबिनै चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

प्रतिपक्षसँग सल्लाहबिनै चिकित्सा शिक्षा विधेयक कार्यसूचीमा

सोमबार, ०७ माघ २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगको सल्लाहबिना सभामुख कृष्णबहादुर महराले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ सोमबार पारित गर्ने तयारी गरेका छन्।

चौधरी र रौनियार निलम्बित अवस्थामा

चौधरी र रौनियार निलम्बित अवस्थामा

सोमबार, ०७ माघ २०७५

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन्। यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्।

सभामुख महरा र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

सभामुख महरा र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

सोमबार, ३० पुष २०७५

सभामुख कृष्णबहादुर महरा र नेपालका लागि चीनका नवनियुक्त राजदूत हाउ याङछीबीच शिष्टाचार भेटवार्ता भएकाे छ। सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेट गरेकी हुन्।

संसद् : सरकारको कि प्रतिपक्षको ?

संसद् : सरकारको कि प्रतिपक्षको ?

बिहिबार, २६ पुष २०७५

अहिले सभामुख कृष्णबहादुर महरा सभामुख हुनुहुन्छ। उहाँ नेपाल कम्युनिस्ट पार्टीबाट विजयी भएर सांसद हुनुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी पनि नेपाल कम्युनिस्ट पार्टीबाट नै विजयी हुनुभएको हो।

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

बिहिबार, २६ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरमा सहभागी गराउने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि संसद् बैठक सञ्चालन भएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिए संसद् बैठक अवरुद्ध गर्ने कांग्रेस अडानपछि सभामुख महराले संसद्को अर्को बैठकमा उक्त कार्यक्रम राख्ने आश्वासन दिएका थिए। सो आश्वासनपछि कांग्रेसले बुधबारको बैठक अघि बढ्न दिएको हो।

कार्यव्यवस्था बैठक अनिर्णीत

कार्यव्यवस्था बैठक अनिर्णीत

मङ्गलबार, २४ पुष २०७५

सभामुख कृष्णबहादुर महराले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक अनिर्णीत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिे आइतबारको बैठकमा गरेको सम्बोधनमाथि प्रश्नोत्तर नभए संसदको कारबाही अघि बढ्न नसक्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसले बताए पछि बैठक निर्णयमा नपुगको हो।

शैक्षिक सुधार गर्नैपर्छः सभामुख महरा

शैक्षिक सुधार गर्नैपर्छः सभामुख महरा

शनिबार, ०७ पुष २०७५

‘जीबनको २२ बर्ष मैले यहि स्कुलमा बिताएको छु। ८ बर्ष विद्यार्थीका रुपमा यहि पढे भने बाँकी समय शिक्षकका रुपमा बिताए। समग्रमा शिक्षाको गुणस्तर सुधार गर्न कठिन छ तर पनि गर्नैपर्ने चुनौती छ’, गृहजिल्ला रोल्पा पुगेका सभामुख कृष्णबहादुर महराले भने। ‘गुरु योजना तयार गरी अब शैक्षिक स्तरमा सुधार ल्याउनु पर्छ। २२ बर्ष मैले पनि पसिना बगाएको छु, गर्नसक्ने सहयोग म पनि गर्ने छु। अब सबै बिद्यालयहरुमा शैक्षिक सुधार गर्नै पर्छ।’ पूर्व बिद्यार्थी मिलन कार्यक्रममा बोल्दै सभामुख महराले बताए।

गैसस विकास निर्माणमा सरकारको परिपूरक’

गैसस विकास निर्माणमा सरकारको परिपूरक’

शुक्रबार, १४ मङि्सर २०७५

सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्‍याएकाे बताएका छन्।

पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः महरा

पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः महरा

शुक्रबार, ०९ कार्तिक २०७५

सभामुख कृष्णबहादुर महराले पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने बताएका छन्। क्विन्स इभेन्ट्सको आयोजनामा आजदेखि पोखरामा सुरु भएको पोखरा प्रिमियम लिगको उद्घाटन गर्दै महराले प्रकृतिको बरदान रहेको पोखराको पर्यटनसँग खेललाई जोड्न सकिने बताए ।

समृद्धिको रोडम्याप तयार छः सभामुख

समृद्धिको रोडम्याप तयार छः सभामुख

शनिबार, २७ असोज २०७५

सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्।

संसद्ले सरकारको रेखदेख गर्नेछ : सभामुख महरा

संसद्ले सरकारको रेखदेख गर्नेछ : सभामुख महरा

बिहिबार, ११ असोज २०७५

सभामुख कृष्णबहादुर महराले सरकारलाई ध्यानाकर्षण गराउन संसद् सतर्क रहेको बताएका छन् । देशमा पछिल्लो समय भइरहेको हिंसाका घटनालाई इंगित गर्दै उनले सरकारले गरेका काम र कारबाहीको रेखदेख गर्ने जिम्मेवारी संसद्को भएको बताए।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालार्इ महराकाे अाग्रह

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालार्इ महराकाे अाग्रह

सोमबार, २५ भदौ २०७५

सभामुख कृष्णबहादुर महराले नेपालकाे आर्थिक विकासमा  र जनताको समृद्धिकाे लक्ष्यमा सहयाेग पुग्ने गरी नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालार्इ अाग्रह गरेका छन्।

मौलिक हकसम्बन्धी कानुन असोज २ भित्रैः सभामुख महरा

मौलिक हकसम्बन्धी कानुन असोज २ भित्रैः सभामुख महरा

बिहिबार, २१ भदौ २०७५

सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हक कार्यान्वय गर्ने विधेयक संसदबाट पारित भइसक्ने बताएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad