सरकारबाट समर्थन फिर्ता लिने कुनै योजना छैन् : महतो

सरकारबाट समर्थन फिर्ता लिने कुनै योजना छैन् : महतो

सोमबार, १४ साउन २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट...

चिकित्सा शिक्षा विद्येयक कुनै हालतमा फिर्ता हुँदैन् : मन्त्री पण्डित

चिकित्सा शिक्षा विद्येयक कुनै हालतमा फिर्ता हुँदैन् : मन्त्री पण्डित

शनिबार, ०५ साउन २०७५

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग द्वन्द्व बढाउने पक्षमा नरहेको भएपनि निहुँ...

‘मलाई कुनै पदवी चाहिन्न’

‘मलाई कुनै पदवी चाहिन्न’

बुधबार, ०२ साउन २०७५

केही दिन अघि प्रकाशित एउटा स्मारिकामा रेखाले एउटा लेखमार्फत एक दुई फिल्म हिट भएको भरमा पत्रकारले कलाकारलाई मेगास्टारको पदवी दिएकोमा...

आलमको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीको निर्देशन

आलमको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीको निर्देशन

शुक्रबार, २९ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। ...

छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री

छिमेकी विरुद्ध कुनै कार्ड खेलिएको छैनः प्रधानमन्त्री

मङ्गलबार, १२ असार २०७५

चीनको छ दिने भ्रमण बारे आज प्रतिनिधि सभामा जानकारी दिंदै प्रधानमन्त्री ओलीले भने, ‘क्षणिक हिसावले एउटाका विरुद्ध अर्को कार्ड खेल्ने काम भएको छैन। छिमेकीसँगको सम्बन्ध तात्कालिक हितलाई हेरेर मात्र चल्दैन।’

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

शुक्रबार, २५ जेठ २०७५

निर्वाचन आयोगमा बुधवार दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगै संसद्मा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले पार्टीको केन्द्रीय कमिटीलगायतका सबै पदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने नियम पालना गरेका छैनन्।

हिंसा, पृथकतावाद र विखण्डनवाद कुनै पनि हालतमा सैह्य हुँदैन : ओली

हिंसा, पृथकतावाद र विखण्डनवाद कुनै पनि हालतमा सैह्य हुँदैन : ओली

सोमबार, २१ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नामाङ्कन र राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका छन्।

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली

मङ्गलबार, ०१ जेठ २०७५

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा एमाले-माओवादी एकता हुने बताएका छन्।

कुनै तलमाथि भए म जिम्मेवारी लिन्छु : ओली

कुनै तलमाथि भए म जिम्मेवारी लिन्छु : ओली

आइतबार, ३० बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपश्चात जारी गरिएको संयुक्त वक्तव्यमा प्रयाेग भएकाे कुनै शब्दमा तलमाथि भए आफूले जिम्मेवारी लिने बताएका छन्।

मोदी अभिनन्दनको विरोध गर्नुको कुनै तुक छैन् : एमाले नेता

मोदी अभिनन्दनको विरोध गर्नुको कुनै तुक छैन् : एमाले नेता

बिहिबार, २७ बैशाख २०७५

सत्तारुढ दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौंमा गरिने नागरिक अभिनन्दनको कसैले विरोध गर्नुको तुक नभएको बताएका छन्।

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

‘अब कुनै पनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं’

बुधबार, २६ बैशाख २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन्।

अब कुनै पनि सडकमा खाल्डाखुल्डी हुँदैनन्

अब कुनै पनि सडकमा खाल्डाखुल्डी हुँदैनन्

शुक्रबार, १४ बैशाख २०७५

मुलुकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी रघुवीर महासेठले मन्त्रालय सम्हालेको दुई महिनामै यातायात सिन्डिकेट तोड्ने निर्णय गरेर चर्चा कमाएका छन् । यसबाहेक उपत्यका लगायत मुलुकभरका बाटो निर्माण कार्य समयमै सम्पन्न गर्न उनले निर्देशनसमेत दिइसकेका छन्।

अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन : महानिरीक्षक खनाल

अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन : महानिरीक्षक खनाल

आइतबार, ०२ बैशाख २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन्।

जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

जनचाहनालाई कुनै पनि हालतमा विफल हुन दिन्न: प्रम अोली (सम्बोधन पूर्णपाठसहित)

शनिबार, ०१ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशबासीका नाममा सम्बोधन गरेका छन्।

सुध्रिने कुनै छाँट छैन, छ त ?

सुध्रिने कुनै छाँट छैन, छ त ?

बुधबार, २४ माघ २०७४

हामीले लोकतन्त्रलाई सधैँ निर्वाचन अनि मताधिकार भनेर बुझ्यौँ । तर, लोकतन्त्रको साँचो जग त दुईवटा निर्वाचनबीच रहेको समयमा नागरिकको भूमिकाले निर्धारण गर्छ । मतदान गर्नु भनेको नागरिक दायित्व हो, पूरै लोकतन्त्र होइन । तर हामीले अहिलेसम्म लोकतन्त्र भनेको भोट हालेर नेता छान्ने भन्ने मात्रै बुझ्यौँ । नेताले पनि लोकतन्त्र भनेको ५ वर्षमा एकचोटि भोट माग्न जाने अनि भोट ल्याएर सिंहदरबारमा बस्ने भन्ने नै बुझे । हाम्रो लोकतन्त्र यही बुझाइका कारण कमजोर हुँदै छ ।

अब म कुनै दलमा छैन

अब म कुनै दलमा छैन

शुक्रबार, १२ माघ २०७४

ऊर्जावान, सृजनशील युवाहरूको हरेक सकारात्मक कदममा साथ दिने प्रयत्न गर्नेछु । सबै किसिमका दलगत राजनीतिबाट अलग रहँदा नै समाजप्रति जो सकेको सार्थक कृतज्ञता व्यक्त गर्न सकूँला भन्ने लाग्छ । म लामो समयसम्म कुनै राजनीतिक पार्टीमा नरही विभिन्न अभियानमा संलग्न रहिआएकामा विगत एक वर्ष जति परिस्थितिमा केही परिवर्तन आएको थियो।

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

प्रदेश प्रमुख तोकेकोमा कुनै आपत्ति छैन: नेम्वाङ

बिहिबार, ०४ माघ २०७४

नेकपा एमालेका नेता सुवास नेम्वाङले प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी तोक्ने निर्णय यही सरकारको नियमित काम भएकाले निर्णयमा कुनै आपत्ति नभएको बताएका छन् ।

एमालेले भन्यो- कामचलाउ हैसियतको सरकारले कुनै नियुक्त नगरोस्

एमालेले भन्यो- कामचलाउ हैसियतको सरकारले कुनै नियुक्त नगरोस्

बुधबार, ०३ माघ २०७४

नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुनै सहमति भएन

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुनै सहमति भएन

बिहिबार, २० पुष २०७४

बाम नेताहरुले सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले-माओवी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन मितिसहित सत्ता हस्तान्तरणको बाटो खोलिदिन आग्रह गरेका हुन्।

‘मिस्टर झोले’ कुनै फिल्मको सिक्वेल होइन : अभिनेता दयाहाङ

‘मिस्टर झोले’ कुनै फिल्मको सिक्वेल होइन : अभिनेता दयाहाङ

बुधबार, १२ पुष २०७४

अभिनेता दयाहाङ राईद्धारा अभिनित फिल्म ‘मिस्टर झोले’ आगामी पुस २८ मा रिलिज हुँदैछ । हाल ‘मिस्टर झोले’ युनिट फिल्म प्रचार प्रसारमा सक्रिय भइरहेको छ । मंगलबार आयोजित कार्यक्रममा अभिनेता राईले ‘मिस्टर झोले’ यसअघि रिलिज भएको ‘झोले’ र ‘कबड्डी’को सिक्वेल नभएको प्रतिक्रिया दिएका छन् ।

कुनै बाहनामा चुनाब रोकिनु हुँदैन : वाम गठबन्धन

कुनै बाहनामा चुनाब रोकिनु हुँदैन : वाम गठबन्धन

बिहिबार, ०९ कार्तिक २०७४

वाम गठबन्धनले तोकिएको समयमै चुनाव गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले मतपत्रका विषयमा गरेको आदेश पछि चुनाव नहुनेको हो कि भन्ने संसय बढेका बेला वाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गरी कुनै पनि बहानामा चुनाव नरोक्न आग्रह गरेको छ।

‘गोपाल खड्कालाई कुनै जिम्मेवारी नदिनु’

‘गोपाल खड्कालाई कुनै जिम्मेवारी नदिनु’

शुक्रबार, ३० भदौ २०७४

इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अरब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई  तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

कोशीमा कुनै खतरा छैन, हल्लाको पछि नलागौं : प्रजिअ पराजुली

कोशीमा कुनै खतरा छैन, हल्लाको पछि नलागौं : प्रजिअ पराजुली

शुक्रबार, २७ साउन २०७४

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सप्तकोशी नदीका कारण सुनसरीमा कुनै खतरा नरहेको बताएका छन्। उनले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताए।

यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुँदैन : महतो

यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुँदैन : महतो

बिहिबार, ०१ असार २०७४

राजपा नेता राजेन्द्र महतोले यथास्थितिमा कुनै पनि मूल्यमा चुनाव हुन नदिने र आफ्नो क्षमताले भ्याएसम्म मधेसी जनताले चुनावको अवरोध गर्ने बताएका छन् । रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधन गरी मधेसीको मागलाई पूरा गरेर स्थानीय तहको निर्वाचन गराउँदा आफूहरुले भाग लिन आतुर रहेको बताएका छन् ।

राष्ट्रपतिलाई भारतले दिएकाे सम्मानमा कुनै कमी छैन् : मन्त्री महत

राष्ट्रपतिलाई भारतले दिएकाे सम्मानमा कुनै कमी छैन् : मन्त्री महत

बुधबार, ०६ बैशाख २०७४

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण महत्वपूर्ण र फलदायी रहेको बताएका छन् ।

चुनाब कुनै हालतमा नरोक्ने पाँच दलको निष्कर्ष

चुनाब कुनै हालतमा नरोक्ने पाँच दलको निष्कर्ष

बुधबार, ०६ बैशाख २०७४

कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो।

स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन :  नेता खनाल

स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा रोकिँदैन :  नेता खनाल

शुक्रबार, ०१ बैशाख २०७४

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नरोकिने बताएका छन्।

कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन : स्वास्थ्यमन्त्री थापा

कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन : स्वास्थ्यमन्त्री थापा

बुधबार, ३० चैत २०७३

स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन् ।

निर्वाचन कुनै हालतमा सर्दैन : नेता पण्डित

निर्वाचन कुनै हालतमा सर्दैन : नेता पण्डित

शनिबार, २६ चैत २०७३

नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् ।

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

मधेसलाई छोडेर कुनै पनि निर्वाचन सम्भव छैन : महतो

शनिबार, १२ चैत २०७३

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसंग नयाँ सम्झौता गरी नयाँ षडयन्त्रमा नफस्ने बताएका छन् । निर्वाचन सफल बनाउन मधेशलाई साथमा लिएर अगाडि बढ्न संविधान संशोधन आवश्यक रहेको बताउँदै निर्वाचनाका लागि सम्झौता गरी नयाँ षडयन्त्रमा हामी फस्दैनौ, सर्लाहीको मलंगवामा आयोजित पत्रकार भेटघाटमा महतोले भने,‘अब कुनै पनि जालझेलमा फस्दैनौ । पटक–पटक सम्झौता/सहमति गर्ने तर कार्यान्वयन नहुँदा विश्वासको ठूलो संकट पैदा भएको छ ।’

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

शुक्रबार, ११ चैत २०७३

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता हुँदैनन् : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता हुँदैनन् : परराष्ट्रमन्त्री

बुधबार, ०९ चैत २०७३

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अवसरमा कुनै सम्झौता नहुने बताएका छन्। सरकारले चीनसँग चार विषयमा सम्झौताको तयारी गरे पनि चिनियाँ पक्षकै कारण प्रधानमन्त्रीको यो भ्रमणमा हस्ताक्षर नहुने उनले बताए।

चीनसँग कुनै सम्झौता नहुने, दाहालले सीसँग १५ मिनेट भेट्ने

चीनसँग कुनै सम्झौता नहुने, दाहालले सीसँग १५ मिनेट भेट्ने

मङ्गलबार, ०८ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। चीन भ्रमणका अवसरमा उनले राष्ट्रपति सीसँग १२ मिनेट बैठक गर्ने निश्चित भएको छ।

सप्तरी घटनाका मृतक जसको राजनीतिसँग कुनै साइनो थिएन

सप्तरी घटनाका मृतक जसको राजनीतिसँग कुनै साइनो थिएन

मङ्गलबार, २४ फागुन २०७३

सप्तरीको मलेठ गाविस यतिखेर शोकमग्न छन्। सोमवार राति देखिनै गाउँलेहरु मलिन मुद्रामा देखिएका छन्। सोमवार मात्रै मधेसी मोर्चा र प्रहरीबीच भएको झडमा प्रहरीको गोलीले यस गाउँका दुई जनाको ज्यान गएपछि यतिखेर सिंगो गाउँ नै शोकमा डुवेको हो।

स्थानीय निर्वाचन कुनै कारण रोकिन्न: सभापति देउवा

स्थानीय निर्वाचन कुनै कारण रोकिन्न: सभापति देउवा

शनिबार, १४ फागुन २०७३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख ३१ का लागि तोकीएको स्थानीय निकायको निर्वाचन सम्पन्न गराएरै छाडने बताएका छन्। कुनै पनि कारणले चुनाव नरोकिने भन्दै देउवाले डर त्रास र भय रहित वातावरणमा चुनाव सम्पन्न हुनु पर्ने बताए।

प्रेम गर्न कुनै विशेष दिन चाहिँदैन

प्रेम गर्न कुनै विशेष दिन चाहिँदैन

बुधबार, ०४ फागुन २०७३

सविता डंगोल र इसान परियार फाइन आर्ट पढ्दापढ्दै प्रेममा परे। 'मास्टर्स पास गरेपछि ऊसँग बिहे गर्छु भनेर घरमा भने,’ सविता भन्छिन्, 'पहिले त दलितसँग बिहे गरेको भनेर अचम्म माने। अनि, उल्टै मलाई समाजबारे सम्झाए।’

गृहमन्त्रीले भने– 'विखण्डनकारीलाई कुनै हालतमा छाड्दैनौं'

गृहमन्त्रीले भने– 'विखण्डनकारीलाई कुनै हालतमा छाड्दैनौं'

सोमबार, २४ माघ २०७३

उपप्रधानमन्त्री एंव गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध लाग्ने जोकोहीलाई नछाडिने चेतावनी दिएका छन् । खाज्य विखण्डन्डको माग गर्नुलाई कुनै पनि हालतमा अधिकारको आन्दोलन मान्न नसकिने भन्दै मन्त्री निधिले विखण्डनकारी कार्यमा नलाग्न आम नागरिककलाई सचेत पनि गराएका छन्।

एमालेको कम्मरसम्म आउने कुनै पार्टी छैनन्: अध्यक्ष ओली

एमालेको कम्मरसम्म आउने कुनै पार्टी छैनन्: अध्यक्ष ओली

सोमबार, २५ पुष २०७३

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा पेश भएको संविधान संसोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन्। सोमबार नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको विराटनगरमा उद्‍घाटन गर्दै ओलीले संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका हुन्।

नेपालमा लगानीका लागि कुनै समस्या छैनः मन्त्री जोशी

नेपालमा लगानीका लागि कुनै समस्या छैनः मन्त्री जोशी

शनिबार, ०९ पुष २०७३

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलन मा सहभागी भई नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउन आग्रह गरेका छन्।

संविधान संशोधनको कुनै औचित्य छैन: खनाल

संविधान संशोधनको कुनै औचित्य छैन: खनाल

शुक्रबार, ०८ पुष २०७३

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताएका छन्।

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

शनिबार, ०२ पुष २०७३

ताप्लेजुङमा गएको शनिवार आयोजित कार्यक्रममा आयोजकबाट सम्माजनक व्यवहार नभएको बताउने कलाकारले ताप्लेजुङ र यहाँका बासिन्दा प्रति कुनै पुर्वाग्रह नरहेको प्रष्ट्याएका छन्।

चुनाव कुनै हालतमा रोकिँदैन : देउवा

चुनाव कुनै हालतमा रोकिँदैन : देउवा

सोमबार, २७ मङि्सर २०७३

सभापति देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा हिजो मात्रै छलफल गरेको बताउँदै एमाले निर्वाचनको पक्षमा रहेको स्पष्ट पारे । एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको उनले उल्लेख गरे ।

'म उपस्थित मञ्चमा कुनै तिब्बती थिएनन्'

'म उपस्थित मञ्चमा कुनै तिब्बती थिएनन्'

बुधबार, २४ कार्तिक २०७३

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गाेवामा तिब्बतका निर्वासित सरकार प्रमुखसँगै वक्ता भएकाे विषय विवादित बनिरहेकाे बेला उनले अाफू र अाफ्नाे पार्टी नेपाली कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्धृ रहेकाे बताएका छन्। दिल्लीमा रहेका सभापति देउवासँग नागरिकन्युजका लागि कृष्ण ढुंगानाले गरेकाे छाेटाे इमेल वार्ता:

कुनै सर्जिकल स्ट्राइक्स भएको छैनः पाकिस्तान

कुनै सर्जिकल स्ट्राइक्स भएको छैनः पाकिस्तान

बिहिबार, १३ असोज २०७३

भारत– पाकिस्तान नियन्त्रण रेखामा भारतीय सेनाले सर्जिकल स्ट्राइक्स गरेको दाबी गरिरहँदा पाकिस्तानले भने त्यसको खण्डन गरेको छ।

घोप्टेभीर दुर्घटना खोजी कार्यमा कुनै कसर बाँकी रहँदैन:  गृहमन्त्री निधि

घोप्टेभीर दुर्घटना खोजी कार्यमा कुनै कसर बाँकी रहँदैन: गृहमन्त्री निधि

मङ्गलबार, ११ असोज २०७३

गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजी कार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन्। गएको आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न यहाँ आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुख सामु सो कुरा बताएका हुन्।

हिन्दी भाषाका विषयमा कुनै चर्चा भएको छैनः प्रधानमन्त्री

हिन्दी भाषाका विषयमा कुनै चर्चा भएको छैनः प्रधानमन्त्री

आइतबार, ०९ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने विषयमा कुनै चर्चा नचलेको बताएका छन्। शनिबार साँझ नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले हिन्दी भाषा वा नागरिकताको विषयमा कुनै चर्चा नचलेको बताएका हुन्।

‘ममाथि कुनै आरोप लाग्न बाँकी छैन’

‘ममाथि कुनै आरोप लाग्न बाँकी छैन’

बिहिबार, २३ भदौ २०७३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगम पुगेका नेकपा माओवादी केन्द्र निकटका विद्यार्थीसँग निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले दुःखेसो पोखेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिरकारी)ले बिहीबार मूल्य घटाउन ज्ञापनपत्र बुझाएपछि खड्काले गुनासो गर्दै भने, ‘ममाथि अब कुनै आरोप लाग्न बाँकी छैन। तर, निगमको सुधारमा प्रयत्नशील छु।’

फास्टट्रयाक विदेशी कम्पनीलाई दिने कुनै सोच छैनः प्रधानमन्त्री

फास्टट्रयाक विदेशी कम्पनीलाई दिने कुनै सोच छैनः प्रधानमन्त्री

सोमबार, १३ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) विदेशी कम्पनिलाई दिने आफ्नो कुनै सोच नभएको बताएका छन्। ‘फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो,’ उनले भने,‘ त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रष्ट हुन जरुरी छ ।’

सरकारमा जाने कुनै योजना छैन: उपेन्द्र यादव

सरकारमा जाने कुनै योजना छैन: उपेन्द्र यादव

आइतबार, ०५ भदौ २०७३

राजविराज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने कुनै प्रकारको योजना नरहेको स्पष्ट पारेका छन्।

अाेबामाले भने- ट्रम्पसँग कुनै याेजना छैन

अाेबामाले भने- ट्रम्पसँग कुनै याेजना छैन

बिहिबार, १३ साउन २०७३

अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेद्वार बनेका डोनाल्ड ट्रम्पसँग कुनै योजना तथा नीति तथा कार्यक्रम नभएको आरोप लगाएका छन्।

Ncell Footer Ad