पौडीमा नेपालका शयद हम्जाको राष्ट्रिय कीर्तिमान

पौडीमा नेपालका शयद हम्जाको राष्ट्रिय कीर्तिमान

शनिबार, २१ मङि्सर २०७६

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालका शयद हम्जा शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। ...

सावित्राले रचिन कीर्तिमान

सावित्राले रचिन कीर्तिमान

बिहिबार, १९ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको खेलमा अहिले नेपाल र माल्दिभ्सबीच खेल चलिरहेको छ। पहिलो हाफको खेल चलिरहँदा...

क्रिकेटमा कीर्तिमान

क्रिकेटमा कीर्तिमान

मङ्गलबार, १७ मङि्सर २०७६

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको माल्दिभ्सलाई १० विकेटले पराजित गर्ने क्रममा नेपाली महिला टोलीले पोखराको...

कीर्तिमानको योजनामा जोकोभिच

कीर्तिमानको योजनामा जोकोभिच

बिहिबार, २१ कार्तिक २०७६

नोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौंपटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा रहेको...

म रेकर्डको पछि होइन रेकर्ड मेरो पछाडि दौडिन्छः रोनाल्डो

म रेकर्डको पछि होइन रेकर्ड मेरो पछाडि दौडिन्छः रोनाल्डो

मङ्गलबार, २८ असोज २०७६

युभेन्टसका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू रेकर्ड (कीर्तिमान)को दौडमा नरहेको स्पष्ट पारेका छन्। रेकर्डले आफूलाई पछ्याउँदै आएको उनको भनाई छ।

संगीताद्वारा तीन राष्ट्रिय कीर्तिमान

संगीताद्वारा तीन राष्ट्रिय कीर्तिमान

बुधबार, २९ साउन २०७६

विभागीय टोली नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रंगेस्ट तेस्रो सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सन्दीप जोराको कीर्तिमान

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सन्दीप जोराको कीर्तिमान

शुक्रबार, १८ माघ २०७५

राष्ट्रिय टोलीबाट डेब्यु गरेको साता दिन नबित्दै नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

‘ए’ डिभिजन लिग २०७५ : कीर्तिमान रच्नबाट चुक्यो मनाङ

‘ए’ डिभिजन लिग २०७५ : कीर्तिमान रच्नबाट चुक्यो मनाङ

बुधबार, २५ पुष २०७५

फ्रेन्ड्स क्लबलाई नतिजा सुम्पिँएसँगै च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित रहँदै इतिहास रच्नबाट चुकेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा लिगको अन्तिम खेलमा लगातार १३औं जितको खोजिमा रहेको मनाङ फ्रेन्ड्ससँग १–० ले निरास बनेपछि इतिहास रच्नबाट चुकेको हो।

सञ्जुद्वारा तीन राष्ट्रिय कीर्तिमानमा सुधार

सञ्जुद्वारा तीन राष्ट्रिय कीर्तिमानमा सुधार

मङ्गलबार, ०५ भदौ २०७५

भारोत्तोलनमा सञ्जु चौधरीले मंगलबार तीन राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । जेआई एक्स्पोस्थित भारोत्तोलन हलमा महिला ५३ केजी तौलसमूहको प्रतिस्पर्धामा स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

कीर्तिमानै कीर्तिमान

कीर्तिमानै कीर्तिमान

बिहिबार, १७ साउन २०७५

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएकाले बुधबार नेपालका लागि सबै कीर्तिमान बनेको थियो।

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

शनिबार, ०२ असार २०७५

नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (एभरेस्ट÷चोमोलोङमा) चढ्न संसारभरका मानिस लालायित छन् । कुनै एक पर्वतारोहीको अन्तिम मन्जिल सगरमाथा आरोहण हो । विश्वका विभिन्न देशका विभिन्न पर्वत चुली चढिसकेका आरोहीहरूले अन्तिममा सगरमाथाको टुप्पोमाथि उक्लने लक्ष राखेका हुन्छन्।

फ्रेन्च ओपनमा नाडालको कीर्तिमान

फ्रेन्च ओपनमा नाडालको कीर्तिमान

सोमबार, २८ जेठ २०७५

स्पेनका राफेल नाडालले आइतबार डोमिनिक थिएमलाई ३–० को सेटमा हराउँदै कीर्तिमानी ११औं फ्रेन्च ओपनको उपाधि जितेका छन्।

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

सोमबार, १४ जेठ २०७५

प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राखेका छन्।

क्रिकेटमा कीर्तिमान

क्रिकेटमा कीर्तिमान

मङ्गलबार, ०८ जेठ २०७५

नेपाली राष्ट्रिय टोलीका किशोर लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सको टोलीबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को उच्च उडान सुरु गरेयता सबैको ध्यान उनैतर्फ छ ।

सिटीसामु थप कीर्तिमान रच्ने अवसर

सिटीसामु थप कीर्तिमान रच्ने अवसर

मङ्गलबार, ०४ बैशाख २०७५

इङ्लिस प्रिमियर लिगमा पाँच खेल बाँकी छँदै उपाधि जितेको म्यानचेस्टर सिटीसामु थप कीर्तिमान रच्ने अवसर जुरेको छ।

बार्सिलोनाको नयाँ कीर्तिमान

बार्सिलोनाको नयाँ कीर्तिमान

आइतबार, ०२ बैशाख २०७५

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ३९ खेलसम्म अपराजित हुने कीर्तिमान कायम गरेको छ।

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

बाह्र वर्ष पुरानो कीर्तिमान भंग

बिहिबार, २९ चैत २०७४

विभागीय टोली नेपाल पुलिसकी संगीता राईले बुधबारबाट काठमाडौं जारी प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा १२ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

टोटेनह्याममा केनको कीर्तिमान

टोटेनह्याममा केनको कीर्तिमान

सोमबार, ०१ माघ २०७४

ह्यारी केनले अर्को कोसेढुंगा स्थापना गरेको दिन टोटेनह्यामले शनिबार इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि ४–० को नतिजा निकालेको छ । वेम्बली रंगशालामा २ गोल गरेसँगै केन टोटेनह्यामबाट प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।

दिनेश र पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

दिनेश र पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

शनिबार, २९ पुष २०७४

नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत शुक्रबार सम्पन्न २३औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा झण्डै दुई दशक पुरानो राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

केनको कीर्तिमान

केनको कीर्तिमान

बुधबार, १२ पुष २०७४

ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा एक वर्षमा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको दिन मंगलबार टोटेनह्यामले साउथह्याम्पटनमाथि ५–२ को सहज विजय हासिल गरेको छ । घरेलु मैदान वेम्बलीमा २२औं मिनेटमा हेडबाट गोल गर्दै टोटेनह्यामलाई अग्रता दिएका थिए ।

बेनेभेन्टोको खराब कीर्तिमान

बेनेभेन्टोको खराब कीर्तिमान

बुधबार, १३ मङि्सर २०७४

बेनेभेन्टोका लागि इटालियन सिरी ‘ए’ को सिजन सुरुआत निकै खराब भइरहेको थियो । त्यसमा सोमबार एट्लान्टासँग १–० को नतिजामा पराजित भएपछि त्यो झनै खराब बनेको छ।

दुई राज्यमन्त्री थपेर देउवा आफ्नै कीर्तिमान तोड्दै

दुई राज्यमन्त्री थपेर देउवा आफ्नै कीर्तिमान तोड्दै

सोमबार, ०२ असोज २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ।

सन्दीपको कीर्तिमानः ६ रन दिएर ७ विकेट

सन्दीपको कीर्तिमानः ६ रन दिएर ७ विकेट

सोमबार, २६ भदौ २०७४

नेपालले थाइल्यान्डलाई पराजित सोमबार बलर सन्दिप लामिछानेले सर्वाधिक ७ विकेट लिए। सन्दिप जारी प्रतियोगितामा एउटै खेलमा सर्वाधिक विकेट लिने खेलाडी समेत भएका छन्। उनले ७ विकेट लिर्दा मात्र ६ रन दिए। जसले नेपाललाई खेल सहजै जित्न सहयोग गरेको थियो। नेपालले सुरुआतमा ब्याटिङ गरेर ७ विकेटको नोक्सानीमा २ सय ८१ रन बनाएको थियो। थाइल्यान्डले ब्याटिङ गर्ने बेलामा भने पानी पर्ने सम्भावना बढ्दै गएको थियो।

देउवाले तोडे आफ्नै कीर्तिमान

देउवाले तोडे आफ्नै कीर्तिमान

सोमबार, २६ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दशकअघि ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेर आफैंले कायम गरेको कीर्तिमान तोड्दै वर्तमान मन्त्रिपरिषद् पाँचौंपटक विस्तार गरी ५४ सदस्यीय बनाएका छन् ।

प्रकाशको राष्ट्रिय कीर्तिमान

प्रकाशको राष्ट्रिय कीर्तिमान

बिहिबार, १२ साउन २०७४

नेपाली खेलाडी प्रकाश केसीले एसियन युथ तथा जुनियर च्याम्पियनसिप भारोत्तोलन प्रतियोगिता राष्ट्रिय कीर्तिमान बनाएका छन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा प्रकाशले जुनियर ६९ केजीमा कीर्तिमान बनाए।

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

बुधबार, १० जेठ २०७४

एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् ।

सेयर कारोबार रकममा कीर्तिमान

सेयर कारोबार रकममा कीर्तिमान

बिहिबार, १७ चैत २०७३

सेयरबजार मापक नेप्से घटे पनि कारोबार रकमका आधारमा बुधबार कीर्तिमान कायम भएको छ। यसअघि साउनमा नेप्से कीर्तिमान १८८१.४५ बिन्दुतर्फ लागेका बेला कारोबार रकमले पनि कीर्तिमान कायम गरेको थियो।

डी भिलियर्सको कीर्तिमान

डी भिलियर्सको कीर्तिमान

आइतबार, १५ फागुन २०७३

कप्तान एबी डी भिलियर्सले कीर्तिमान बनाएको दिन शनिबार दक्षिण अफ्रिकाले न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलमा १ सय ५९ रनको जित हासिल गरेको छ। जितसँगै दक्षिण अफ्रिका ५ खेलको शृंखलामा २–१ को अग्रतामा छ।

पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

बिहिबार, १४ पुष २०७३

सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत भारोत्तोलनका विभिन्न प्रतिस्पर्धाको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। राजविराजमा चार दिन भएको भारोत्तोलन प्रतिस्पर्धामा दैनिक नयाँ राष्ट्रिय कीर्तिमान बने।

भूमि च्याम्पियन, कान्छीमायाको कीर्तिमान

भूमि च्याम्पियन, कान्छीमायाको कीर्तिमान

आइतबार, ०९ असोज २०७३

भूमिराज राई र कान्छीमाया कोजुलेशनिबार राजधानीमा काठमाडौं म्याराथनकोउपाधि जितेका छन्। १०औं संस्करणमा विजेताबन्दा कान्छीमायाले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। महिलातर्फ उनले २ घन्टा ५५ मिनेट ५७ सेकेन्डमा म्याराथन दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाइन्।

निहारिकाले राखिन् राष्ट्रिय कीर्तिमान

निहारिकाले राखिन् राष्ट्रिय कीर्तिमान

शनिबार, ०८ असोज २०७३

निहारिका तुलाधरले शुक्रबार सुरु एनएसए पौडी प्रतियोगिताकोमहिला ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छन्। निहारिकाले निर्धारित दुरी ३८.६ सेकेन्डमा पुरा गर्दै गौरिका सिंहको नाममा रहेको कीर्तिमान उछिनेकी हुन्।

टी—२० मा अस्ट्रेलियाको नयाँ कीर्तिमान

टी—२० मा अस्ट्रेलियाको नयाँ कीर्तिमान

बुधबार, २२ भदौ २०७३

अस्ट्रेलियाले टी—२० क्रिकेटमा उच्च स्कोरको नयाँ कीर्तिमान बनाएको छ। श्रीलङ्का भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीविरुद्धको पहिलो टी—२० खेलमा २ सय ६३ रन बनाउँदै नयाँ कीर्तिमान बनाएको हो।

मोवाइल नेटवर्क इन्टनेट स्पिडमा नयाँ विश्व कीर्तिमान

मोवाइल नेटवर्क इन्टनेट स्पिडमा नयाँ विश्व कीर्तिमान

बिहिबार, १६ भदौ २०७३

फिनल्याण्डको एक मोावइल नेटवर्क कम्पनीले विश्वको सवै भन्दा दु्रत गतिको फोर जी मोवाइल इन्टरनेट स्पिडको नयाँ विश्व कीर्तिमान राखेको छ।

इङल्याण्डले बनायो नयाँ विश्व कीर्तिमान, पाकिस्तान १६९ रनले पराजित

इङल्याण्डले बनायो नयाँ विश्व कीर्तिमान, पाकिस्तान १६९ रनले पराजित

बुधबार, १५ भदौ २०७३

पाकिस्तानविरुद्धको तेस्रो एक दिवसीय खेलमा इङल्याण्डले ४ सय ४४ रनको योगफल बनाउदै नयाँ विश्व कीर्तिमान बनाएको छ। उक्त खेलमा इङल्याण्डले पाकिस्तानलाई १ यस ६९ रनले पराजित गरेका छ। पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ५० ओभमा ३ विकेट गुमाउदै ४ सय ४४ रनको योगफल बनाएको थियो जुन एक दिवसीय एतिहासकै सर्वाधिक उच्च योगफल हो ।

सरस्वतीले तोडिन् २६ वर्षअघि कीर्तिमान

सरस्वतीले तोडिन् २६ वर्षअघि कीर्तिमान

आइतबार, ३० साउन २०७३

रियो ओलम्पिक जानुअघि सरस्वती भट्टराईको दुईवटा लक्ष्य थियो। ‘राष्ट्रिय कीर्तिमान तोड्ने मेरो लक्ष्य हो,’ उनले रियो तयारीका क्रममा भनेकी थिइन्, ‘त्यो सकिन भने आफ्नै प्रदर्शनमा अवश्य सुधार गर्नेछु।’ उनी पहिलो लक्ष्यमै सफल भएर फर्कंदैछिन्। १५ सय मिटर दौडमा उनले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी छन्।

फेल्पसको कीर्तिमान

फेल्पसको कीर्तिमान

बिहिबार, २७ साउन २०७३

पौडी स्टार माइकल फेल्पसले बुधबार ओलम्पिकमा २० औं स्वर्ण पदक नाटकीय रूपमा जितेका छन्। पौडीमा ऐतिहासिक सफलता हासिल गरिसकेको माइकलले रियोमा स्वर्ण जित्नु अघि छोरा बुमेरलाई चुम्बन गरेका थिए। त्यसपछि उनले ओलम्पिकमा २१ औं स्वर्ण जित्दै कीर्तिमान बनाएका छन्। उनी ओलम्पिकमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी हुन्।

शिरीषको राष्ट्रिय कीर्तिमान

शिरीषको राष्ट्रिय कीर्तिमान

बुधबार, २६ साउन २०७३

काठमाडौं– कीर्तिमानी पौडीवाज शिरीष गुरुङले रियो ओलम्पिकअन्र्तगत १०० मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका छन्।

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

गौरिकाको विशेष दिनमा उमेरको कीर्तिमान

सोमबार, २४ साउन २०७३

गौरिका सिंहको विशेष दिनले आइतबार उनलाई रियो ओलम्पिकमा १ सय मिटर ब्याकस्ट्रोक पौडीको अघिल्लो चरणमा पुर्‍याउन सकेन। तर विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा उनले जीवनभरका लागि धेरै स्मरण साच्न भ्याइन्।

युरोपको हिमालमा नेपालीको कीर्तिमान

युरोपको हिमालमा नेपालीको कीर्तिमान

बिहिबार, १३ साउन २०७३

सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतह (समिट टु सी) सम्म प्याराग्लाइडिङमा उडेर कीर्तिमान बनाएका प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन्।

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

आइतबार, ०९ साउन २०७३

उसेन बोल्टले लन्डन डाइमन्ड लिगको २ सय मिटरमा स्वर्ण जित्दै आफूलाई प्रमाणित गरेका छन्। तर, अमेरिकी धाविका केन्द्रा ह्यारिसनले २८ वर्षदेखि स्थापित विश्व कीर्तिमान तोडेपछि जमैकन धावक छायाँमा परेका थिए।

रोनाल्डोको कीर्तिमान

रोनाल्डोको कीर्तिमान

बिहिबार, ०९ असार २०७३

क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा बुधबार रातिहंगेरीसँग ३–३ को नाटकीय बराबरी नतिजा निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

मेसीले बनाए सर्वाधिक गोलकर्ताको कीर्तिमान

मेसीले बनाए सर्वाधिक गोलकर्ताको कीर्तिमान

बुधबार, ०८ असार २०७३

लियोनेल मेसीले अर्जेन्टिनाका हालसम्मकै सर्वाधिक गोलकर्ताको किर्तमान बनाएका छन्।

Ncell Footer Ad