अनुदानकाे चामल जनताले किन्न मानेनन्

अनुदानकाे चामल जनताले किन्न मानेनन्

सोमबार, १४ साउन २०७५

हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महंगो भएपछि जनताले किन्नै छोडेका छन । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा...

थप दुई न्यारो बडी जहाज किन्न सैद्धान्तिक सहमति

थप दुई न्यारो बडी जहाज किन्न सैद्धान्तिक सहमति

बिहिबार, ३१ जेठ २०७५

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले थप दुईथान सानो (न्यारो बडी) आकारका जहाज खरिद गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिएको...

निगमले रिफ्युलर किन्न सकेन

निगमले रिफ्युलर किन्न सकेन

बिहिबार, २४ जेठ २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन (एटिएफ) भर्ने रिफ्युलर किन्ने नेपाल आयल निगमको दोस्रोपटकको प्रयास पनि असफल भएको छ । रिफ्युलर...

संघीय अनुदानबाट जनप्रतिनिधिले गाडी किन्न पाउने

संघीय अनुदानबाट जनप्रतिनिधिले गाडी किन्न पाउने

सोमबार, २१ जेठ २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनदेखि संघीय सरकारले दिएको अनुदानबाट जनप्रतिनिधिले गाडी खरिद गर्न सक्ने नीति ल्याएको छ। मन्त्रालयले...

दालचामलझैं रक्सी किन्न नपाइने

दालचामलझैं रक्सी किन्न नपाइने

शुक्रबार, २८ बैशाख २०७५

दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ।

सजिलो छ गाडी किन्न | गाडी कर्जा

सजिलो छ गाडी किन्न | गाडी कर्जा

शुक्रबार, १९ माघ २०७४

गाडी कर्जाले गाडी किन्न चाहनेलाई सजिलो बनाइदिएको छ। सो कर्जाको रकम, व्याजदर, अवधि र किस्ताको बिस्तृत जानकारी ।

विमान किन्न सेनालाई धमाधम रकम

विमान किन्न सेनालाई धमाधम रकम

मङ्गलबार, ०९ माघ २०७४

सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष ०७४-०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ ।

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

महिलाले रक्सी किन्न पाउने प्रस्ताव राष्ट्रपतिद्वारा खारेज

मङ्गलबार, ०२ माघ २०७४

श्रीलंकामा महिलाले कानूनी रुपमा मदिरा खरिद गर्न पाउने सरकारको प्रस्ताव राष्ट्रपति मैत्रीपला सिरिसेनाले खारेज गरिदिएका छन्। पुरुषसरह समान अधिकार दिने भन्दै सरकारले यो प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।

चार अर्बको गोलीगठ्ठा किन्न दबाब

चार अर्बको गोलीगठ्ठा किन्न दबाब

शनिबार, ०१ पुष २०७४

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो ।

बिबीलाई जहाज किन्न थप एक साता म्याद

बिबीलाई जहाज किन्न थप एक साता म्याद

आइतबार, १० मङि्सर २०७४

नेपाल वायुसेवा निगम सञ्चालक समितिले आफ्नो ३० वर्ष पुरानो जहाज सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई सात दिनभित्र खरिद गर्न दिने निर्णय गरेको छ ।

आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति

आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति

आइतबार, २२ असोज २०७४

चौतर्फी आलोचना भए पनि अर्थ मन्त्रालयले निर्वाचन आयोगका प्रमुखसहित सबै पाँच आयुक्तका लागि गाडी किन्न ११ करोड २० लाख रुपैयाँ बजेट दिने सहमति दिएको छ ।

भिषा र मास्टर कार्डबाट बुद्धको एयर टिकट किन्न सकिने

भिषा र मास्टर कार्डबाट बुद्धको एयर टिकट किन्न सकिने

बुधबार, २८ भदौ २०७४

हिमालयन बैंकले सञ्चालन गरेको इकमर्स पेमेन्ट गेटवेको मद्दतबाट बुद्ध एयरका कुनै पनि गन्तव्यका टिकट खरिद गर्न सकिने भएको छ। भिषा वा मास्टर कार्ड भएका नेपालीले घर वार कार्यालयमै बसीबसी केही क्लिकका भरमा यात्रुले बुद्ध एयरको आधिकारिक वेबसाइटबाट टिकट किन्न सक्नेछन्।

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

बुधबार, ३२ साउन २०७४

निजी गाडी चढेर हिँड्ने रहर पाल्नेहरुका लागि खुसीको खबर छ । अब कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निजी सवारी साधन किन्न चाहने ग्राहकलाई ६५ प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको यो व्यवस्थालाई निर्देशन जारी गरेर मार्ग प्रशस्त गरेको हो ।

मनमोहन मेडिकल कलेज किन्न सरकार तयार छ: प्रधानमन्त्री

मनमोहन मेडिकल कलेज किन्न सरकार तयार छ: प्रधानमन्त्री

शनिबार, २८ साउन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सम्वन्धनका लागि निरीक्षणा सकिएको मनमोहन मेडिकल कलेजको पूर्णलागत उठ्नेगरी किनिदिने र उपत्यकामा माथेमा प्रतिवेदन अनुसार नै थप कलेज नखोल्नेमा सरकार प्रतिवद्ध रहेको बताएका छन्।

अनलाइनबाट टेलिकमको डाटा किन्न मिल्ने

अनलाइनबाट टेलिकमको डाटा किन्न मिल्ने

सोमबार, ०९ साउन २०७४

नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । नेपाल टेलिकमले प्रेस विज्ञप्तिमार्फत अनलाइनबाट डाटा किन्न सकिने सुविधा सुरु गरेको जानकारी गरायो । नेपाल टेलिकमको आधिकारिक वेबसाइटअन्तर्गत अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गरेर डाटा किन्न सकिनेछ ।

जहाज किन्न नागरिक लगानीसँग १२ अर्बको ऋण सम्झौता

जहाज किन्न नागरिक लगानीसँग १२ अर्बको ऋण सम्झौता

मङ्गलबार, ३० जेठ २०७४

नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक २४ अर्ब रुपैयाँमध्ये १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषसँग लिन ऋण सम्झौता गरेको छ। निगमले सोमबार लगानी कोषसँग उक्त परिमाणबराबरको ऋण सम्झौता गरेको हो।

जहाज किन्न सञ्चय कोषसँग १२ अर्बको ऋण सम्झौता

जहाज किन्न सञ्चय कोषसँग १२ अर्बको ऋण सम्झौता

सोमबार, २९ जेठ २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषसँग १२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको छ। उक्त ऋणको ब्याज दर वार्षिक ९ प्रतिशत तोकिएको छ।

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

मैलुङखोला जलविद्युत्‌को सेयर किन्न स्थानीयमा उत्साह

बुधबार, २४ जेठ २०७४

चिलिमे जलविद्युत् कम्पनीबाट विगतमा वितरित सेयरबाट फाइदा पुगेपछि मैलुङ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि स्थानीय बासिन्दा उत्साहित भएका छन्।

वाइड बडी जहाज किन्न दुई संस्थाबाट बराबर ऋण

वाइड बडी जहाज किन्न दुई संस्थाबाट बराबर ऋण

शुक्रबार, १५ बैशाख २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला (वाइड बडी) आकारका जहाज खरिद गर्न आवश्यक रकम कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग आधा–आधा परिमाणमा लिने निर्णय गरेको छ।

जहाज किन्न सरकार जमानी बस्ने मन्त्रीपरिषद्को निर्णय

जहाज किन्न सरकार जमानी बस्ने मन्त्रीपरिषद्को निर्णय

बिहिबार, ०७ बैशाख २०७४

मन्त्रिपरिषद्को विहीबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ ।

गृहले माग्यो गाडी किन्न चार अर्ब

गृहले माग्यो गाडी किन्न चार अर्ब

मङ्गलबार, ०८ चैत २०७३

गृह मन्त्रालयले स्थानीय तह निर्वाचनको मौका छोपेर सवारीसाधन खरिद गर्न भन्दै ४ अर्ब रुपैयाँ बजेट माग गरेको छ। वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिकोणले चुनौतीपूर्ण रहेको भन्दै गृहले दुई साताअघि अर्थ मन्त्रालयसँग ३१ अर्ब रुपैयाँ बजेट मागेको थियो।

अमेरिकाको गाउँ किन्न चीनको चासो

अमेरिकाको गाउँ किन्न चीनको चासो

शुक्रबार, ०४ चैत २०७३

अमेरिकाको ओरेगन राज्यमा पर्ने ओरेगन नामको एउटा गाउँ ३.८ मिलियन डलरमा बिक्री हुने भएको छ । करिब ३५० जनाको बसोबास रहेको भनिएको उक्त गाँउ पोर्टल्याण्ड सहरबाट करिब ३६५ किलोमिटरको दुरीमा रहेको छ ।

भारतीय कम्पनीसँग फास्ट ट्र्याकको डिपिआर किन्न सुझाव

भारतीय कम्पनीसँग फास्ट ट्र्याकको डिपिआर किन्न सुझाव

सोमबार, ०९ फागुन २०७३

काठमाडौँ र तराई मधेस जोड्ने दू्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ।

बाग्लुङमा एम्बुलेन्स किन्न बेलायतबाट सहयोग

बाग्लुङमा एम्बुलेन्स किन्न बेलायतबाट सहयोग

बिहिबार, १३ माघ २०७३

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित ‘सरसर्ती संसार’को लन्डनमा भएको बिक्रीबाट जम्मा भएको रकम बाग्लुङमा एम्बुलेन्स खरिद गर्न खर्चिने भएको छ।

बैंकबाट टुक्रे सुन पनि किन्न पाइने

बैंकबाट टुक्रे सुन पनि किन्न पाइने

शुक्रबार, २२ पुष २०७३

नेपाल राष्ट्र बैंकले किलोभन्दा माथिका मात्र सुन ल्याउन पाउने नीति परिमार्जन गर्दै अब बैंकहरुलाई सय ग्राम, पाँच सय ग्रामका सुनका टुक्रा पनि ल्याउन दिने व्यवस्था गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वाणिज्य बैंकहरुलाई टुक्रे सुन ल्याउन अनुमति दिने निर्णय गरेको हो।

खाद्य संस्थानले धान किन्न सकेन

खाद्य संस्थानले धान किन्न सकेन

शनिबार, ०९ पुष २०७३

पटकपटक मूल्य बढाई खरिद प्रक्रिया अघि बढाए पनि धान किन्न नसक्दा राजापुरस्थित खाद्य संस्थानको आधुनिक मिल संकटमा परेको छ। खाद्य संस्थानले निर्धारण गरेको मूल्यलाई तल-माथि पारी राजापुरका केही व्यवसायीले बजारमा प्रतिस्पर्धा गर्दा संस्थानको धान खरिद प्रक्रिया अघि बढ्न  नसकेको हो।

वैकल्पिक स्रोतको बिजुली किन्न प्रास्ताव

वैकल्पिक स्रोतको बिजुली किन्न प्रास्ताव

मङ्गलबार, १८ असोज २०७३

सरकारले हिउँदको ऊर्जा संकट टार्न निजी क्षेत्र तथा सरोकारवाला निकायसँग विद्युत खरिदको प्रस्ताव गर्ने भएको छ । ऊर्जाका सम्भावित सबै स्रोतबाट उत्पादित बिजुली उपयोग र बिजुली बेच्न इच्छुक प्रवद्र्धकको माग सम्बोधन गर्न यसो गर्न लागिएको हो ।

भारतले नेपालसँग राख्यो  १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

भारतले नेपालसँग राख्यो १५ वर्षसम्म कसैसँग पेट्रोलियम किन्न नपाउने सर्त, चीनलाई रोक्ने रणनीति

बुधबार, १२ असोज २०७३

काठमाडौं-पेट्रोलियम बजार विविधीकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजेको देखिएको छ।

नेवानिद्वारा २८० सिटे दुई एयरबस किन्न ग्लाेबल टेन्डर

नेवानिद्वारा २८० सिटे दुई एयरबस किन्न ग्लाेबल टेन्डर

सोमबार, १० असोज २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला आकार (वाइड बडी) जहाज खरिद गर्न सोमबार अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गर्ने भएको छ।

जहाज किन्न २५ अर्ब दिने सञ्चय कोषको प्रस्ताव

जहाज किन्न २५ अर्ब दिने सञ्चय कोषको प्रस्ताव

बिहिबार, ३० भदौ २०७३

कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई दुईथान ठूलो आकार (वाइड बडी) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्ताव गरेको छ। सञ्चय कोषले २५ अर्ब रुपैयाँ उपलब्ध गराउन तयार रहेको भन्दै बुधबार निगमलाई पत्र पठाएको हो। कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिलेको छ।

भेरिजोन याहु किन्न सहमत

भेरिजोन याहु किन्न सहमत

सोमबार, १० साउन २०७३

अमेरिकी टेलकम जायन्ट भेरिजोन कम्युनिकेशन सामाजक संजाल याहु सर्च किन्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

निगमले एसटिसीलाई सिलिन्डर किन्न दिएन

निगमले एसटिसीलाई सिलिन्डर किन्न दिएन

बिहिबार, ०६ साउन २०७३

निजी कम्पनीले मनपरी ढंगले नयाँ सिलिन्डर किनेर बेचिरहेको बेला सरकारी स्वामित्वको एसटिसी ग्यासले नयाँ सिलिन्डर किन्ने अनुमति पाएको छैन। नेपाल आयल निगमले भारतीय नाकाबन्दीको बेला यस कम्पनीलाई ग्यास आयात अनुमति दोब्बर बढाए पनि नयाँ सिलिन्डर किन्ने अनुमति दिएको छैन।

‘चोरेको सामान किन्न सज्जन, भलादमी र भद्रद्वारा नै मरिहत्ये’

‘चोरेको सामान किन्न सज्जन, भलादमी र भद्रद्वारा नै मरिहत्ये’

बिहिबार, ३० असार २०७३

माजका सज्जन, भलादमी र भद्र व्यक्तिले चोरलाई हेलाको दृष्टिले हेर्छन भन्ने तपाईलाई लाग्न सक्छ! त्यस्ता सबै व्यक्तिलाई यदि तपाईले निष्कलङ्कको रुपमा हेर्नेहुन्छ भने कहिलेकाँही गलत पनि हुन सक्नुहुन्छ । नक्कली सुनको ढिक्का बिक्री गरेर जिन्दगी बिताई रहेका चोरी आरोपमा प्रहरी हिरासतमा रहेका एक जनाले सज्जन, भलादमी र भद्र व्यक्ति नै चोरी गरेको सामान सस्तोमा खरीद गर्न मरिहत्ये गर्ने गरेका बताएका छन् ।

Ncell Footer Ad