किन रोकिए जोशी

किन रोकिए जोशी

सोमबार, १४ साउन २०७५

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त भएको साढे चार महिना बितिसकेको छ। फागुन ३० मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्गिगमनपछि न्यायालयमा...

किन कार्यान्वयन हुँदैनन् प्रधामन्त्रीका निर्देशन

किन कार्यान्वयन हुँदैनन् प्रधामन्त्रीका निर्देशन

सोमबार, १४ साउन २०७५

प्रधानमन्त्री ओलीको निर्देशनपछि साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–नागढुंगा सडक खण्डको स्थलगत अनुगमन गरे ।...

बालबालिका विरोधी कानुन किन बनाइयो?

बालबालिका विरोधी कानुन किन बनाइयो?

आइतबार, १३ साउन २०७५

(संहिता) ऐनको दफा १३८ ले संस्थालाई संरक्षक मान्ने व्यवस्था गरेको छ । ...

म किन ट्विटरबाट पछि हटेँ?

म किन ट्विटरबाट पछि हटेँ?

बिहिबार, १० साउन २०७५

अन्तिम आइतबार बिहान जब ट्विटर स्क्रोल गरिरहेको थिएँ, मनमा एकखालको चिन्ता महसुस गरिरहेको थिएँ। ...

पुराना दुईटा हुँदा हुँदै किन नयाँ राहदानी बनाए उपप्रधानमन्त्री यादवले?

पुराना दुईटा हुँदा हुँदै किन नयाँ राहदानी बनाए उपप्रधानमन्त्री यादवले?

बुधबार, ०९ साउन २०७५

सत्ताको प्रभाव सदुपयोग गर्दै मंगलवार थाइ एयरवेजको उडान रोक्न लगाएर बैंकक उडेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निकै हतार गरेर नयाँ राहदानी बनाएको पाइएको छ।

किन समयमै बोल्दैनौँ हामी ?

किन समयमै बोल्दैनौँ हामी ?

बुधबार, ०९ साउन २०७५

असार लागेपछि अधिकांश नेपाली नागरिकका दैनिक जीवन कष्टकर बन्ने गर्छ । हिमाल, पहाड र तराई सबै क्षेत्रमा प्राकृतिक प्रकोपले जोखिम बढ्छ । विकासका नाममा भइरहेको विनाशका कारण घरभित्र र बाहिर असुरक्षित भई कष्टकर जीवनयापन गर्नुपर्ने अधिकांश नेपालीको दैनिकी हो।

पानीजहाज चल्दा किन पीर : ओली

पानीजहाज चल्दा किन पीर : ओली

बुधबार, ०९ साउन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बनाउने, कोसी नदीमा पानीजहाज चलाउने विषयलाई मजाकमा उडाइएको गुनासो गरेका छन् ।

किन बढिरहेको छ कामदार ठगी ?

किन बढिरहेको छ कामदार ठगी ?

सोमबार, ०७ साउन २०७५

वैदेशिक रोजगारीमा जाने कामदारमाथि हुने ठगी रोक्न दिनहुँजसो कार्यक्रम भइरहेका हु्न्छन् । उच्च सरकारी अधिकारीका कुरा सुन्ने हो भने वैदेशिक रोजगारीका ठगी चाँडै निमिट्यान्न हुँदैछन् कि भन्ने लाग्छ पनि।

किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

किन कम उमेरमै हुन थाल्यो अल्जाइमर ?

शनिबार, ३० असार २०७५

नसर्ने रोगहरूको चुनौती बढिरहेका बेला अल्जाइमर रोगीको संख्या पनि वृद्धि भइरहेको चिकित्सकहरूले बताएका छन् । पहिले वृद्धावस्थामा देखिने यो रोग पछिल्लो समय कम उमेरमै देखिन थालेको उनीहरू बताउँछन्।

दिलेन्द्र बडुको प्रश्न : राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन?

दिलेन्द्र बडुको प्रश्न : राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत किन?

मङ्गलबार, १२ असार २०७५

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सम्वन्धित मन्त्रालय हुँदा हुँदै किन त्यसका निकायहरु प्रधानमन्त्री कार्यालय अन्तर्गत राखियो भन्दै प्रश्न गरेका छन्।

कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्छ?

कोही किन मावि शिक्षक छोडेर खरिदार हुन्छ?

सोमबार, ११ असार २०७५

काभ्रे जिल्लाको कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारी आफ्नो लामो अवधिको सेवाबाट निवृत्त हुनुभयो।

करिश्मा कपूर : अभिषेकसँग तय भएको विहे किन टुट्यो ?

करिश्मा कपूर : अभिषेकसँग तय भएको विहे किन टुट्यो ?

आइतबार, १० असार २०७५

बलिउड अभिनेत्री करिश्मा कपूर अहिले सिंगल जीवन विताइरहेकी छिन्। पति सञ्जय कपूरसँग २०१६ मा सम्बन्ध विच्छेद गरेर उनी सिंगल मदरको रुपमा दुई सन्तान समायरा र कियानको हेरचाह गरिरहेकी छिन्। साथै सन्दिप तोषनीवालको प्रेममा रहेको बताइन्छ।

एसईईको नतिजामा किन भयो ढिलाई ?

एसईईको नतिजामा किन भयो ढिलाई ?

शनिबार, ०९ असार २०७५

गत चैतमा सञ्चालित उच्च माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ढिलाई भएको छ। परीक्षा नियन्त्रण कार्यालयले अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने भनिएपनि ६ बजिसक्दा सम्म सार्वजनिक गरेको छैन्।

राष्ट्रपति किन गइन् जंगी अड्डा?

राष्ट्रपति किन गइन् जंगी अड्डा?

बिहिबार, ०७ असार २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको जंगी अड्डामा गएर नेपाली सेनाको गतिविधि सम्बन्धी जानकारी लिएकी छिन्। प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला सेनाको परमाधिपति रहेकी राष्ट्रपति भण्डारी स्वयं जंगी अड्डा पुगेर ब्रिफिङ लिएकी हुन्।

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

आइतबार, ०३ असार २०७५

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्।

किन गर्नु वाचा !

किन गर्नु वाचा !

आइतबार, ०३ असार २०७५

रधानमन्त्री केपी शर्मा ओली केही दिनपछि चीन भ्रमणमा जानेछन् । भ्रमणबारे सरकारको आफ्नै तैयारी हुने गर्छ । तर यस पटक त्यो तयारी कस्तो हुनुपर्छ र के के मुद्दा उठाइनु पर्छ भनेर सार्वजनिकरूपमा ठूलो चासो लिइएकोछ । नेपालका धेरै नागरिक समाजहरूले यस विषयमा अनेक छलफल चलाइसकेका छन् र चलाइरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई चीनसित कुनकुन विषयमा कुराकानी गर्ने र कुन किसिमले कुराकानी गर्ने भनेर अनेक सुझाव दिइरहेका छन् । ती सुझावलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कुन प्रकारले लिनेछन् भनेर भन्नसकिन्न । तर त्यसबाट नेपालको अन्तर्राष्ट्रिय जगत्मा जनसरोकार कस्तो रहेछ भनेर जानकारी हुन्छ । त्यसमा पनि नेपालका छिमेकीहरूसित कस्तो सम्बन्ध कायम गर्नुपर्ने रहेछ भनेर जनभावना बुझिन्छ।

प्रदेश ४ का अर्थमन्त्री भन्छन् :  सांसदलाई रकम किन दिने ?

प्रदेश ४ का अर्थमन्त्री भन्छन् : सांसदलाई रकम किन दिने ?

शनिबार, ०२ असार २०७५

प्रदेश ४ सरकारले सांसदले खर्च गर्न पाउनेगरि निर्वाचन क्षेत्र विकास कोषमा रकम छुट्याएको छैन।

किन घाइते हुन्छन्, खेलाडी?

किन घाइते हुन्छन्, खेलाडी?

शनिबार, ०२ असार २०७५

च्याम्पियन्स लिगको फाइनलमा रियाल मड्रिडका सर्जियो रामोससँग जुध्दा घाइते भएका इजिप्टका मोहम्मद सालाह शुक्रबार उरुग्वेविरुद्ध भएको विश्वकपको पहिलो खेलमा इजिप्टको पहिलो रोजाइमा थिएनन्। चार वर्षअघि कोलम्बियाविरुद्धको क्वार्टर फाइनलमा नेइमार घाइते हुँदा जर्मनीले सेमिफाइनलमा ७–१ को नतिजासाथ ब्राजिलको हुर्मत लियो। रुसमा विश्वकप सुरु भएको आज तेस्रो दिन हो।

ज्येष्ठ नागरिकलाई किन दुव्र्यवहार?

ज्येष्ठ नागरिकलाई किन दुव्र्यवहार?

शुक्रबार, ०१ असार २०७५

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथिहुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ।

मन्त्रीहरु लिएर जंगी अड्डा किन पुगे ओली ?

मन्त्रीहरु लिएर जंगी अड्डा किन पुगे ओली ?

बुधबार, ३० जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। प्रधानमन्त्री भइसकेपछि ओली दोस्रो पटक मन्त्रीहरु साथ लिएर बुधबार जंगी अड्डा पुगेका हुन्।

किन गरिन्छ अनुमान ?

किन गरिन्छ अनुमान ?

बुधबार, ३० जेठ २०७५

कानुन परिवर्तनका विषयमा दुई विचारधारा विद्यमान छन् । एउटा समाजले चाहेको कानुन बन्ने सिद्धान्त र अर्काे कानुनले डो-याएको समाज विकासक्रमको सिद्धान्त । समाजको विकास क्रममा जुन सिद्धान्त पनि हावी हुन सक्छ तर यो विशुद्ध समाजको आवश्यकताले अघि बढ्दै जाने विषय हो ।

ट्रम्प–किम ऐतिहासिक वार्ता किन देखाइएन उत्तर कोरियामा ?

ट्रम्प–किम ऐतिहासिक वार्ता किन देखाइएन उत्तर कोरियामा ?

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनको मंगलबार सिंगापुरमा भएको शिखर वार्ताले संसारभर कभरेज पायो। विश्वभरका सञ्चारकर्मीले सिंगापुर पुगेर तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीमार्फत प्रकाशन तथा प्रशारण गरे। तर, भेटवार्तासँग प्रत्यक्ष जोडिएको उत्तर कोरियामा भने ट्रम्प–किम भेटबारे कुनै खबरहरु प्रशारण भएनन्।

स्पेनी गोलरक्षकले किन प्रधानमन्त्रीलाई माफि माग्न भने ?

स्पेनी गोलरक्षकले किन प्रधानमन्त्रीलाई माफि माग्न भने ?

मङ्गलबार, २९ जेठ २०७५

स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेका छन्।

किन बढ्दैछ आत्महत्या ?

किन बढ्दैछ आत्महत्या ?

शनिबार, २६ जेठ २०७५

केही दिन अगाडि भारतीय नागरिक फोटिक पाल नाताले आफ्नै भाउजु पर्नेसँग तानसेनमा घुमघामका लागि आइपुगे। शनिबार बिहान तानसेन नगरपालिका स्थित बतासेडाँडामा उनीहरुले सेतो पदार्थ खाएका छन्। जसबाट उनीसँगै आएकी २५ वर्षीय संगिता पालको मृत्यु भएको छ। २३ वर्षीय पाल भने लुम्बिनी मेडिकल कलेजमा उपचाररत छन्।

थाइराइड किन महिलालाई बढी हुन्छ ?

थाइराइड किन महिलालाई बढी हुन्छ ?

शनिबार, २६ जेठ २०७५

के हो त थाइराइड ? किन महिलालाई नै यो रोग बढी लाग्छ ? प्रस्तुत छ, यस विषयमा नागरिकर्मी पवित्रा सुनारले वीर अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. बुद्ध कार्कीसँग गरेको कुराकानी ।

प्रदीप पौडेलको प्रश्न : ‘शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?’

प्रदीप पौडेलको प्रश्न : ‘शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?’

बुधबार, २३ जेठ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था आवश्यक नभएको बताएका छन्।

ग्याष्ट्रिकले धेरैलाई किन सताउँछ ?

ग्याष्ट्रिकले धेरैलाई किन सताउँछ ?

बुधबार, २३ जेठ २०७५

चिकित्सकका अनुसार ग्यास्ट्रिक मुख्यतः हाम्रो जीवनशैलीले निम्तिने समस्या हो । यसैकारण समयमै उपचार गरे ग्यास्ट्रिक निको पार्न सम्भव हुन्छ । सबैभन्दा राम्रो त ग्यास्ट्रिक लाग्न नदिनु नै हो । यसका लागि स्वच्छ र ताजा खाना खाने, सागसब्जी, फलफूल, भिटामिनयुक्त खानामा जोड दिने ।

मदिराको विज्ञापन किन गर्दैनन् अमिताभ बच्चन ?

मदिराको विज्ञापन किन गर्दैनन् अमिताभ बच्चन ?

शनिबार, १९ जेठ २०७५

सलमान खानदेखि सन्नी लियोनीसम्म मदिराकै विज्ञापनका लागि बलिउडदेखि नेपालसम्म आइरहेका बेला सुपरस्टार अमिताभ बच्चन भने अहिलेसम्म करियरमा मदिराको विज्ञापन गरेका छैनन्।

सुनार र विश्वकर्माले किन कोठा पाएनन्?

सुनार र विश्वकर्माले किन कोठा पाएनन्?

बुधबार, १६ जेठ २०७५

खासगरी दलित समुदायलाई आरक्षण वा विशेषाधिकार दिने कुरा उठ्नेबित्तिकै प्रश्न गरिन्छ– दलित मात्रै शोषित, पीडित छन् र? यहाँ कति बाहुन–क्षत्रीहरू पनि गरिब र पीडित छन्!

किन भिन्न छन् पौभा र थाङ्का ?

किन भिन्न छन् पौभा र थाङ्का ?

बुधबार, १६ जेठ २०७५

नेवारी समुदायले बनाउने पौभा कला र बौद्धधर्मावलम्बीले बनाउने थाङ्का झट्ट हेर्दा उस्तै देखिएपनि यसको बनाउने शैली र मर्म फरक छ ।

के हो मलमास? सहवासमाथि किन बन्देज?

के हो मलमास? सहवासमाथि किन बन्देज?

आइतबार, १३ जेठ २०७५

यसवर्ष जेठ महिनामा मलमास परेकाले नवविवाहित जोडीहरुको हनिमुन योजना रोकिएको छ । वैदिक मान्यता अनुसार मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ । मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ । नवविवाहित जोडीहरु यस अवधिभर सँगै बस्न र सुत्न हुँदैन।यो वर्ष जेठ १ गतेदेखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ । यस आलेखमा मलमासले हनिमुन मनाउन नपाएका बल्छी नामले परिचित कलाकारसँगको अन्तर्वार्ता पनि समावेश छ ।

किन भाँडियो अमेरिका–कोरिया वार्ता ?

किन भाँडियो अमेरिका–कोरिया वार्ता ?

शनिबार, १२ जेठ २०७५

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गरे।

सर्वोच्चले माग्यो कारण:  ढुंगेललाई किन माफी दिने?

सर्वोच्चले माग्यो कारण: ढुंगेललाई किन माफी दिने?

शुक्रबार, ११ जेठ २०७५

सर्वोच्च अदालतले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेललाई आममाफी दिने नदिने विषयमा नेपाल सरकारलाई आइतबारका लागि छलफलमा बोलाएको छ।

किमसँगको वार्तामा किन पछि हटे ट्रम्प ?

किमसँगको वार्तामा किन पछि हटे ट्रम्प ?

शुक्रबार, ११ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ।

कोही किन स्कुलबाहिर छन् !

कोही किन स्कुलबाहिर छन् !

बुधबार, ०९ जेठ २०७५

सामाजिक सञ्जालमा तस्बिर खिचाउन जे जति गरे पनि त्यसले तात्त्विक प्रभाव ल्याउन सक्दैन । यसको ज्वलन्त उदाहरण हो, प्रधानमन्त्री केपी ओलीले अभिभावकत्व ग्रहण गरेको विद्यालयका विद्यार्थीसहित सिरहाका ५८ विद्यालयका बालबालिकाले भर्ना भएको महिना दिनसम्म पनि पाठ्यपुस्तक नपाउनु ।

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

आइतबार, ०६ जेठ २०७५

बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरे। विहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए।

मुख्यमन्त्री राउतकाे अभिव्यक्तिप्रति राजपा किन मौन ?

मुख्यमन्त्री राउतकाे अभिव्यक्तिप्रति राजपा किन मौन ?

मङ्गलबार, ०१ जेठ २०७५

भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ। राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन्।

पाकिस्तान किन जाँदैछन् प्रधानसेनापति क्षत्री ?

पाकिस्तान किन जाँदैछन् प्रधानसेनापति क्षत्री ?

आइतबार, ३० बैशाख २०७५

पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन्।

किन बीचैमा विद्यालय छाड्छन् विद्यार्थीे

किन बीचैमा विद्यालय छाड्छन् विद्यार्थीे

शुक्रबार, २८ बैशाख २०७५

त्रिपुरेश्वरस्थित बागमती किनारस्थित सुकुमबासी बस्तीका राजकुमार जिम्बाले पारिवारिक कारण पढाइलाई निरन्तरता दिन नसकेपछि बीचमै विद्यालय छाडे । पाठ्यपुस्तक र शुल्क निःशुल्क भए पनि विद्यालय जानका लागि आवश्यक पोसाक, खाजाको जोहो परिवारले गर्न नसकेपछि उनी बीचैमा विद्यालय छाड्न बाध्य भएका हुन्।

किन कमजोर बन्दैछन् दाँत ?

किन कमजोर बन्दैछन् दाँत ?

सोमबार, २४ बैशाख २०७५

मानिसको गहना हो मुस्कान र मुस्कानका लागि चाहिन्छ, सुन्दर दाँत । प्रकृतिले प्रायः सबै मानिसलाई सुन्दर दाँत दिएको छ तर कसैकसैलाई मात्र अलि नराम्रो (रातो) दाँत पनि उपहार दिएको छ । तर के तपार्इंले याद गर्नुभएको छ, पहिले जन्मेका मानिस र अहिले जन्मेका मानिसको दाँतमा भिन्नता आएको ? यदि याद गर्नुभएको छैन भने, पाँच, छ कक्षामा पढ्दै गरेका बच्चाको दाँत हेर्नुस्, तपार्इं आफैं देख्नुहुन्छ ।

‘दलितको जवानी चल्छ, तर पानी चल्दैन किन ?’

‘दलितको जवानी चल्छ, तर पानी चल्दैन किन ?’

आइतबार, २३ बैशाख २०७५

नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विकले हाम्रो समाजमा दलितको जवानी चल्ने तर पानी नचल्नुले समस्या निम्त्याएको बताएका छन् । ‘यो समाजमा जवानीको सम्मान र दलितको अपमान किन हुन्छ ? यसको लागि समाजले बुझ्नेबेला आएको छ,’ उनले भने ।

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

‘स्रोतसाधन बेचेर पानीजहाज किन चाहियो?'

आइतबार, २३ बैशाख २०७५

नेकपा एमालेका उपमहासचिव तथा राजनीतिक चिन्तक घनश्याम भुसालले समृद्धिका कुरा गर्दा धरातल बिर्सन नहुने कुरामा जोड दिएका छन्। कार्लमाक्सको जन्म द्विशताब्दी समारोहका अवसरमा आयोजित ‘आजको माक्सवादः लोकतन्त्र–समृद्धि–समाजवाद’ विषयक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भुसालले समृद्धिका कुरा गरेर जनतालाई भ्रममा पार्न नहुने बताए। भ्रम छरेर राष्ट्रलाई बचाउन नसकिने दाबी गर्दै भुसालले भने ‘भ्रमले राष्ट्र बचाउँदैन, राष्ट्र बचाउन जनतालाई शिक्षित गराउनुपर्छ,।’

किन खसालिन्छ नरिवल ?

किन खसालिन्छ नरिवल ?

सोमबार, १७ बैशाख २०७५

रातो मच्छिन्द्रनाथ रथजात्रा सुरु हुनुअघि उपत्यकाका तीनै जिल्लाका मानिसले पाटन पुल्चोकस्थित मच्छिन्द्रवहालबाट भरिभराउ हुन्थ्यो । डोरी र रथ तान्नका लागि प्रयोग हुने अन्य सामान बोकेर आएका नेवार समुदायका व्यक्तिले रथलाई तीनतिर तान्थे।

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

शुक्रबार, १४ बैशाख २०७५

उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्।

किन चाहिन्छ रेल?

किन चाहिन्छ रेल?

आइतबार, ०९ बैशाख २०७५

नेपालमा रेल सेवा सञ्चालनबारे केही वर्षदेखि निकै बाक्लो बहस हुन थालेको छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि पहिलो कार्यकाल सुरु गर्दा ताकादेखि रेलबारेको बहस झन् बढ्न थालेको हो। अझ भन्ने हो भने हालै सम्पन्न तीनै तहका निर्वाचनमा त प्रमुख दलहरूको घोषणापत्रहरूले रेल सेवाको विकास गर्ने प्रतिबद्धता छुटाएका थिएनन्।

सोसल मिडियामा  किन छैनन्  कंगना ?

सोसल मिडियामा किन छैनन् कंगना ?

बुधबार, ०५ बैशाख २०७५

आए दिन बलिउडमा कलाकारका सोसल एकाउन्टले नयाँ उचाइ छोएको समाचार आइरहन्छ । कलाकारले सामाजिक सञ्जाललाई आफ्नो फोटो छाप्नेदेखि फिल्मको प्रमोसन र ब्रान्डको प्रमोसनका लागि समेत प्रयोग गर्ने गरेका छन्।

किन लम्बिदै छ एमाले माओवादी एकता ? (भिडियो)

मङ्गलबार, ०४ बैशाख २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको एकता टरेको छ। कार्यदलले नेकपा स्थापनाको दिवसको दिन पार्टी एकता गर्न उपयुक्त हुने भन्दै एकता संयोजन समितिलाई सुझाव दिएका थिए।

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न– बोआओ फोरममा किन नगएको ?

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न– बोआओ फोरममा किन नगएको ?

बिहिबार, २९ चैत २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले चीनको बोआओ फोरममा नेपालले भाग नलिएकोमा असन्तुष्टि जनाएका छन्।  विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले बोआओ नेपालको लागि ठूलो फोरम भएको भन्दै भाग किन नलिएको भनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरे।

सबैका अगाडि किन  उतारिन हिरोइनले कपडा  ?

सबैका अगाडि किन उतारिन हिरोइनले कपडा ?

बुधबार, २८ चैत २०७४

दक्षिण भारतीय अभिनेत्री श्रीरेड्डी मल्लिडीले सार्वजनिक स्थलमै कपडा उतारेकी छन्। फिल्म उद्योगमा बढ्दो यौन उत्पीडनविरुद्ध विरोध जनाउँदै अघिल्लो साता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एशोसियसनको कार्यालय अगाडि श्रीरेड्डीले आफ्नो कपडा उतारेकी हुन्।

किन हराउँछन् पर्यटक ?

किन हराउँछन् पर्यटक ?

मङ्गलबार, २७ चैत २०७४

चैत पहिलो साता अन्नपूर्ण आधारशिविर (एबिसी) घुमेर पोखरा फर्कदै गर्दा कोरियाली पदयात्री जी आईले बाटो बिराइन् । चल्तीको बाटो छाडेर जंगल र खोंचमा पुगेकी उनको आठ घन्टापछि उद्धार भयो ।

Ncell Footer Ad