स्काभेटरले किचेर राईको मृत्यु

स्काभेटरले किचेर राईको मृत्यु

आइतबार, २९ भदौ २०७६

सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ। ...

ट्याक्टरले किचेर सहचालकको मृत्यु

ट्याक्टरले किचेर सहचालकको मृत्यु

मङ्गलबार, ०३ बैशाख २०७६

सोमबार व्यापारिक सामान बोकेर जाँदै गरेको भे १ त ७२४० नम्बरको ट्याक्टर गाँठे भन्ने स्थानमा रोक्ने क्रममा टायर अड्क्काउन ढुंगो...

रुखले किचेर एक बालिकाको मृत्यु,  दुई  गम्भीर घाइते

रुखले किचेर एक बालिकाको मृत्यु, दुई गम्भीर घाइते

मङ्गलबार, १९ असार २०७५

ब्यास नगरपालिका–६, सेखाटारमा विद्यालय जाने क्रममा रुखले किचेर एक बालिकाको मृत्यु भएको छ भने दुर्इ बालीका गम्भीर घाइते भएकी छन्।

रुखले किचेर ज्यान गयो

रुखले किचेर ज्यान गयो

बुधबार, १६ जेठ २०७५

रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ। ...

बसको चक्काले किचेर मृत्यु

बसको चक्काले किचेर मृत्यु

बुधबार, ०९ फागुन २०७४

स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ। मंगलबार गए राति काठमाडौंको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो।

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ घाइते

न्यूयोर्कमा ट्रकले किचेर ८ को मृत्यु, ११ घाइते

बुधबार, १५ कार्तिक २०७४

न्युयोर्कको लोअर म्यानहटनमा ट्रकले किचेर ८ जनाको मृत्यु भएको छ। ट्रक ड्राइभरले ट्रकलाई फुटपाथ र साइकल लेनमा लगेपछि ८ जनाको मृत्यु भएको छ भने ११ जना घइते भएका छन्।

बसले किचेर एक महिलाको मृत्यु

बसले किचेर एक महिलाको मृत्यु

शनिबार, २१ असोज २०७४

जिल्लाको शितगंगा नगरपालिका  भेडामारेमा श्रीमानले चलाएको  लु ३५ प ८९३ नम्वरको स्कुटीबाट खसेर एक महिलाको मृत्यु भएको छ।

रेलले किचेर तीन नेपालीको मृत्यु

रेलले किचेर तीन नेपालीको मृत्यु

बुधबार, ३१ जेठ २०७४

सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ।

टिपरले किचेर युवकको मृत्यु

टिपरले किचेर युवकको मृत्यु

बिहिबार, २५ जेठ २०७४

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

अाफैँले चलाएको बसले किचेर चालकको मृत्यु

अाफैँले चलाएको बसले किचेर चालकको मृत्यु

आइतबार, २९ फागुन २०७३

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बसले किचेर १९ वर्षे युवतीको मृत्यु

बसले किचेर १९ वर्षे युवतीको मृत्यु

शुक्रबार, १२ कार्तिक २०७३

सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा आज बिहान पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना४ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ।

बसले किचेर मृत्यु भएपछि कर्णली राजमार्गमा चक्काजाम

बसले किचेर मृत्यु भएपछि कर्णली राजमार्गमा चक्काजाम

बिहिबार, २७ असोज २०७३

असोज २४ गते कुडारी ७ मा रात्री बसले किचेर मृत्यु भएका हाँकु–३ का जनक न्यौपानेका परिवार र आफन्तले राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्। दोषीलाई कारवाही र राहत सहयोगको माग गर्दै स्थानीयले बिहीबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेका छन्। बन्दका कारण यात्रुहरु अलपत्र परेका छन्।

रुखले किचेर २ को मृत्यु

रुखले किचेर २ को मृत्यु

बुधबार, २६ असोज २०७३

इलाम- जिल्लाको महमाई गाविसमा पहिरोसँगै झरेको रुखले किचेर २ जनाको मृत्यु भएको छ। अविरल वर्षापछि पहिरोसँगै आएको रुखले किच्दा बाटोमा मोटरसाइकल कुदाइरहेका महमाई २ का ३० वर्षे कुमार दर्जी र स्थानीय १८ वर्षे हिमाल कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडीले किचेर एक जनाको ज्यान गयो राजमार्ग अवरुद्ध

गाडीले किचेर एक जनाको ज्यान गयो राजमार्ग अवरुद्ध

आइतबार, १६ असोज २०७३

सडकमा पैदल हिडिरहेको सिद्धेश्वर–८ तल्लो अनारखोलीका ५५ वर्षीय रामबहादुर बिष्टको गाडीले किचेर ज्यान गएको छ। पैदलयात्रुको मृत्यु भएपछि आक्रोसित भएका मृतकका आफन्तले राजमार्ग बन्द गराएका छन्।

भारतीय नम्बर प्लेटको लहरीले किचेर महिलाको मृत्यु, चालक फरार

भारतीय नम्बर प्लेटको लहरीले किचेर महिलाको मृत्यु, चालक फरार

शुक्रबार, १४ असोज २०७३

विराटनगरस्थित भृकुटी चोक नजिक लहरीले किचेर महिलाको मृत्यु भएको छ। शुक्रबार मध्यान्न भारतीय नम्बर प्लेटको एन एल् ०१–०१२६ नम्बरको लहरीले किच्दा कोसी हरैचा नगरपालिका—३ की मनिषा बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad