ट्राफिकमा सर्वेन्द्र खनाल, प्रवक्ताको जिम्मेवारी पुष्कर कार्कीलाई

ट्राफिकमा सर्वेन्द्र खनाल, प्रवक्ताको जिम्मेवारी पुष्कर कार्कीलाई

मङ्गलबार, १० साउन २०७४

प्रहरी प्रधान कार्यालयले महानगरीय ट्राफिक महाशाखाको प्रमुखको सरुवा गर्दै एसएसपी सर्वेन्द्र खनाललाई जिम्मेवारी दिएको छ। महाशाखामा रहेका डिआइजी मिङमार लामालाई...

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक

बिहिबार, ३१ चैत २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ। कार्कीका पिता ८६ वर्षीय कृष्ण्मोहन कार्कीको बिहीबार दिउँसो केहीबेर निधन भएको...

प्रधानन्यायाधीश कार्कीलाई परमादेश

प्रधानन्यायाधीश कार्कीलाई परमादेश

शुक्रबार, ११ चैत २०७३

सर्वोच्च अदालतको बृहत्त पूर्ण इजलासले न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायधीश सुशीला कार्कीलाई संवैधानिक इजलासमा तत्काल न्यायाधीश तोक्न परमादेश गरेको छ। न्यायाधीश...

सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्कीलाई महाअभियोग लगाइराख्नु पर्दैन: समिति

सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्कीलाई महाअभियोग लगाइराख्नु पर्दैन: समिति

शुक्रबार, २८ माघ २०७३

संसदको महाअभियोग सिफारिस समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाएको छ। शुक्रबार समितिका सभापति कुमारीलक्ष्मी राईले सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाइन्। तत्कालिन...

सदन नचल्दा महाभियोग प्रस्ताव अलपत्र, एमालेले कार्कीलाई जोगाउन खोजेको आरोप

सदन नचल्दा महाभियोग प्रस्ताव अलपत्र, एमालेले कार्कीलाई जोगाउन खोजेको आरोप

शुक्रबार, ०१ पुष २०७३

प्रदेश सीमांकन फेरबदलसहितको संविधान संशोधन प्रस्ताव  विरोधमा प्रमुख विपक्षी दल एमालेले निरन्तर सदन अवरोध गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रक्रिया अन्योलमा परेको छ।

कार्कीलाई उन्मुक्ति नदिन सांसदको माग

कार्कीलाई उन्मुक्ति नदिन सांसदको माग

मङ्गलबार, ३० कार्तिक २०७३

सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । संसद्मा कार्कीविरुद्धको महाभियोग प्रस्तावमा जारी छलफलको तेस्रो दिन सोमबार एमाले सांसद युवराज ज्ञवालीले नेपालको संविधान र व्यवस्थापिका संसद् कार्यसञ्चालन नियमावलीअनुसार नै सदनमा महाभियोग प्रस्ताव दर्ता गरिएकाले डराउन र आशंका गर्न आवश्यक नभएको बताए ।

कार्कीलाई सात दिनभित्र उपस्थित हुन आदेश

कार्कीलाई सात दिनभित्र उपस्थित हुन आदेश

बुधबार, २४ कार्तिक २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेलीमा अवरोध पु¥याउनेलाई सात दिनभित्र आफैं अदालतमा हाजिर हुन मंगलबार आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अदालतको म्याद तामेलीमा अवरोध गर्नुको कारणसहित लिखत जवाफ लिएर स्वयं अदालतमा उपस्थित हुन कार्कीसहित चारजनाका नाममा आदेश जारी गरेको हो ।

ठूलो माछा समाउन खोज्दा  कार्कीलाई महाअभियोग :राउत

ठूलो माछा समाउन खोज्दा कार्कीलाई महाअभियोग :राउत

आइतबार, ०७ कार्तिक २०७३

संघीय समाजवादी फोरम नेपाल अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको विपक्षमा देखिएको छ। फोरम नेपालले अख्तियारले भ्रष्टाचारीलाई कारवाही गर्न खोज्दा प्रतिशोध स्वरुप महाअभियोग प्रस्ताव दर्ता गराइएको आरोप लगाएको छ।

कार्कीलाई कारबाही माग

कार्कीलाई कारबाही माग

शनिबार, ०६ कार्तिक २०७३

विभिन्न राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठन तथा पेशागत संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कारबाही र उनीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्ताव पास गर्न माग गरेका छन्। महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा छन्।

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा छलफल हुने

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव संसदमा छलफल हुने

आइतबार, १६ साउन २०७३

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने जरुरी सार्वजनिक महत्त्वको प्रस्तावबारे संसदमा छलफल हुने भएको छ।

कार्कीलाई समितिले बोलायो

कार्कीलाई समितिले बोलायो

शनिबार, ०८ साउन २०७३

काठमाडौं विश्वविद्यालय (केयु) को एमडी/एमएस प्रवेश परीक्षामा हस्तक्षेपको विषयमा व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित आयुक्तहरुलाई छलफलका लागि समितिमा बोलाउने निर्णय गरेको छ।

लोकमानसिंह कार्कीलाई तीन दिन भित्र जवाफ दिन सर्वोच्चको आदेश

लोकमानसिंह कार्कीलाई तीन दिन भित्र जवाफ दिन सर्वोच्चको आदेश

सोमबार, २७ असार २०७३

काठमाडौं- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै तीन दिन भित्र जवाफ दिन आदेश गरेको छ।

अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउन डा. केसीको माग

अख्तियार प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउन डा. केसीको माग

आइतबार, १२ असार २०७३

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रक्रिया अविलम्ब थाल्न माग गरेका छन्।

Ncell Footer Ad