काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

काष्ठमण्डप पुनःनिर्माणमा काठको अभाव

बिहिबार, १४ कार्तिक २०७६

काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ। अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण...

जथाभावी रुख कटान, करोडौंको काठ बाहिरिँदै

जथाभावी रुख कटान, करोडौंको काठ बाहिरिँदै

आइतबार, ०३ कार्तिक २०७६

वैज्ञानिक वन व्यवस्थापन भन्दै यहाँको बहुमुल्य रुख धमाधम काटिन थालेको छ। वर्षौ बितेका रुखहरु हाल धमाधम काटिन थालेको हो। सरकारले...

काठ कुँद्ने पेशा सङ्कटमा

काठ कुँद्ने पेशा सङ्कटमा

बुधबार, १८ भदौ २०७६

कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यवसायी समस्यामा पर्न थालेका छन्। ...

प्रहरीद्वारा बरादम काठ फिर्ता

प्रहरीद्वारा बरादम काठ फिर्ता

सोमबार, १३ फागुन २०७५

खोटाङमा प्रहरीले बरामद गरेको काठ सम्बन्धित वन उपभोक्ता समूहको जिम्मा जमानीमा छाडिएको छ। जन्तेढुंगा गाउँपालिका–५, चिसापानीस्थित देउराली चुनियापानी सामुदायिक वनबाट...

रोकिएन रौतहटमा काठ तस्करी

रोकिएन रौतहटमा काठ तस्करी

आइतबार, २० माघ २०७५

रौतहटको राष्ट्रिय वनबाट काठ तस्करी हुन रोकिएको छैन। जिल्ला वन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको टोली गस्तीमा खटाएको भने पनि काठ तस्करी भने नरोकिएको हो।

रोकिएन राष्ट्रिय वनबाट काठको तस्करी

रोकिएन राष्ट्रिय वनबाट काठको तस्करी

शनिबार, १९ माघ २०७५

रौतहटको राष्ट्रि वन क्षेत्रबाट काठको तस्करी रोकिएको छैन । जिल्ला वन कार्यालयले तस्करी रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकका साथै कर्मचारीहरुको टोलीले निरन्तर अनुगमन गरिरहेको भए पनि काठ तस्करी भने रोकिएको देखिएन।

काठ तस्करी बढेपछि कडा निगरानी

काठ तस्करी बढेपछि कडा निगरानी

बिहिबार, १७ माघ २०७५

राष्ट्रिय वनबाट काठ तस्करी बढेको जनगुनासो बढेपछि रौतहट जिल्ला वन कार्यालयले कडा निगरानी गर्न थालेको छ। यस क्रममा एक हप्ताभित्र दुई सय क्युबिक फिट काठ बरामद गर्नुका साथै तस्करीमा संलग्न व्यक्ति तथा उनीहरूले प्रयोग गरेका सवारीसाधनसमेत समात्न वन कर्यालय सफल भएको छ।

वर्षेनी दुई अर्बको काठ आयत

वर्षेनी दुई अर्बको काठ आयत

शुक्रबार, २८ मङि्सर २०७५

कुनै बेला ‘नेपालको धन, हरियो वन’ भन्ने गरिए पनि विगत केही वर्षदेखि नेपाल काठमा परनिभर्एर हुँदै गएको छ र वर्षेनी काठ आयातको मात्रा बढ्दै गएको छ।

चोरीका काठ ओसार्दा च्यापिएर मृत्यु

चोरीका काठ ओसार्दा च्यापिएर मृत्यु

बिहिबार, १५ कार्तिक २०७५

चोरीका काठ ओसार्ने क्रममा गोलियाले च्यापिएर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–७ मानिकेका २५ वर्षीय निमबहादुर बैगारको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुहिएर खेर जाँदै काठ

कुहिएर खेर जाँदै काठ

शनिबार, २० असोज २०७५

काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणक्रममा काटिएका रुखका गोलिया कुहिन थालेपछि सम्बन्धित सामुदायिक वनका उपभोक्ताले असन्तुष्टि व्यक्त गरेका छन्। ने

काठ नपाएर उपभोक्ता हैरान

काठ नपाएर उपभोक्ता हैरान

शनिबार, २० असोज २०७५

निजगढ नगरपालिका– ८ का दामोदर अधिकारी घरमा प्रयोग गर्ने काठको जो हो गर्न बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा धाउन थालेको पाँच महिना भयो।

द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिँदै

द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिँदै

मङ्गलबार, १६ असोज २०७५

बर्खाअघि काठमाडौं–तराई–मधेस द्रुतमार्गमा काटिएका २० हजार रूखकाे गोलिया कुहिन थालेका छन्। राजधानीलगायत देशका मुख्य भागमा काठ अभाव भइरहेका बेला दु्रतमार्गमा कटान गरिएका रूखको सही व्यवस्थापन नहुँदा ती काठ कुहिन थालेका हुन्।

सर्वसाधारणको काठ कर्मचारीकाे मिलेमतोमा ठेकेदारलाई

सर्वसाधारणको काठ कर्मचारीकाे मिलेमतोमा ठेकेदारलाई

आइतबार, ०६ साउन २०७५

जिल्ला वन कार्यालय रौतहटका कर्मचारीहरुले सर्वसाधारण र वन दुवैमाथि ब्रह्मलूट मच्चाउँदा पनि वन मन्त्रालय मूक दर्शक बनेको छ।

सालको काठ बरामद

सालको काठ बरामद

शनिबार, १९ जेठ २०७५

प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाबाट लाखौंको काठ बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठका अनुसार चौकुने–७ जुनारीतालस्थित बुद्धि विकको घरबाट दुई सय ५० क्यूफिट सालको चिरान काठ बरामद गरिएको हो। पाँच दिन अगाडि मात्रै बराहताल गाउँपालिकाबाट प्रहरीले पाँच सय क्यूफिट काठ बरामद गरेको थियो।

काठ प्रशोधनका लागि स्थायी पोखरी निर्माण

काठ प्रशोधनका लागि स्थायी पोखरी निर्माण

बिहिबार, १७ जेठ २०७५

काठ प्रशोधनका लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

मङ्गलबार, १५ जेठ २०७५

काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

काठ आयात रोक्न फर्निचर उद्योगलाई प्रोत्साहन दिइने

काठ आयात रोक्न फर्निचर उद्योगलाई प्रोत्साहन दिइने

आइतबार, ३० बैशाख २०७५

वनजंगलले ४५ प्रतिशत भू–भुभाग ओगेटेको मुलुकमा १० अर्बभन्दा बढीको काठ र फर्निचर आयात हुन थालेपछि सरकारले त्यसमा कडाइ गर्ने भएको छ। काठ र फर्निचर आयातलाई निरुत्साहित गरी व्यापार घाटा कम गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापन र फर्निचर उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने भएको हो। साथै, काष्ठ व्यावसायमा भइरहेको सिन्डीकेट तोड्न पनि वन मन्त्रालयले योजना बनाइरहेको छ।

२ सय ७८ थान सालको चिरान काठ बरामद

२ सय ७८ थान सालको चिरान काठ बरामद

बुधबार, २८ चैत २०७४

धादिङको गल्छी गाउँपालिका वडा नं ८ तिनघरेबाट २ सय ७८ थान सालको चिरान काठ बरामद गरिएको छ।

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

आइतबार, २५ चैत २०७४

काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

कर्मचारीको स्वार्थले करोडौंको काठ नोक्सान हुने अवस्थामा

कर्मचारीको स्वार्थले करोडौंको काठ नोक्सान हुने अवस्थामा

सोमबार, १४ फागुन २०७४

राष्ट्रिय वन र सरकारद्वारा व्यवस्थित वन क्षेत्रबाट संकलित काठ तथा दाउरा समयमै व्यवस्थित नगर्दा करोडौं नोक्सानी हुने अवस्थामा पुगेको छ । आर्थिक वर्ष ०७२-७३ मा कटान–मुछान गरी घाटगद्दी गरिएको काठ तथा दाउरा समयमा बिक्री, वितरण नगर्दा नोक्सानी हुने अवस्थामा पुगेको हो।

बारामा अवैध काठ बरामद

बारामा अवैध काठ बरामद

बुधबार, ०५ पुष २०७४

महेन्द्रनगरबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको छ । हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले मंगलबार सालको चिरान काठ बरामद गरेको हो ।महेन्द्रनगरको एक घरबाट करिव तीन लाख बराबरको अवैध सालको चिरान काठ बरामद गरेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिंहले बताए ।

विश्व बजारमा प्रतिस्पर्धा गर्न काठ प्रशोधन प्लान्ट

विश्व बजारमा प्रतिस्पर्धा गर्न काठ प्रशोधन प्लान्ट

बुधबार, ०६ मङि्सर २०७४

टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन)ले अन्तर्राष्ट्रिय बजारस“ग प्रतिस्पर्धा गर्न काठको सिजनिङ र प्रशोधन गर्ने ठूलो क्षमताको प्लान्ट जडान गर्न थालेको छ ।

‘भूकम्पपीडितलाई सहुलियतमा काठ देऊ’

‘भूकम्पपीडितलाई सहुलियतमा काठ देऊ’

मङ्गलबार, १४ कार्तिक २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा सहुलियत काठको वितरण सहज बनाउन सरोकारवालालाई निर्देशन दिएको छ।  प्राधिकरणले सोमबार वन मन्त्रालय, वन विभाग र टिम्बर कर्पाेरेसनका पदाधिकारीहरुलाई बोलाएर यस्तो निर्देशन दिएको हो । प्राधिकरणमा बोलाइएको छलफलमा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पाेरेशनका महाप्रबन्धक राजु लौडारी सहभागी थिए।

अबैध सालको काठ बरामद

अबैध सालको काठ बरामद

मङ्गलबार, १३ भदौ २०७४

डडेल्धुराको आलितालबाट दिपायल ल्याउँदै गरेको एक सय ७८ क्यूफिट अबैध सालको काठ प्रहरीले बरामद गरेको छ।

अबैध सालको काठ बरामद

अबैध सालको काठ बरामद

शुक्रबार, ०९ भदौ २०७४

खेतमा लुकाई छिपाई राखेको ७४ क्यूफिट सालको गोलीया प्रहरीले शुक्रवार बरामद गरेको छ।

काठ तस्करीमा संलग्न भएको आरोपमा दुई प्रहरी निलम्बित

काठ तस्करीमा संलग्न भएको आरोपमा दुई प्रहरी निलम्बित

मङ्गलबार, ०८ चैत २०७३

अवैधरुपमा काठ तस्करीको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित चार जनालाई सेक्टर वन कार्यालयले वन पैदावर ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ।

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

पत्रकार महासंघको नाममा तस्करी गर्न खोजिएको काठ सहित ट्याक्टर नियन्त्रण

सोमबार, ०७ चैत २०७३

नेपाल पत्रकार महासंघ बाराको भवन बनाउने नाममा जिल्ला वन कार्यालयबाट निकासा गराई बिक्रीका लागि लैजादै गरेको काठ सहितको ट्रेक्टर प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ।

काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

सोमबार, ०७ चैत २०७३

अवैधरुपमा चिरान गरिएको काठ तस्करीमा सघाउ पुर्याएको आरोपमा २ प्रहरीसहित ४ जना पक्राउ परेका छन् ।  धरान २० स्थित विष्णुपादुकाको प्रस्तावित भवानीथान सामुदायिक वन क्षेत्रबाट अवैध काठ धरान बजार ल्याउँदै गर्दा आइतबार मध्यराती ढुवानीको साधनसहित स्थानीयले पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाइदिएका हुन् ।

काठ काट्ने आरालाई च्युँडोले अड्याएर १५ औं विश्व रेकर्डमा दावी

काठ काट्ने आरालाई च्युँडोले अड्याएर १५ औं विश्व रेकर्डमा दावी

शुक्रबार, २८ माघ २०७३

अनौठो काम गरेर विभिन्न १४ वटा विधामा विश्व रेकर्ड कायम गरिसकेका सुनसरीका युवा थानेश्वर गुरागाईंले विश्व रेकर्डका लागि दाबी प्रस्तुत गरेका छन्। २६ वर्षीय उनले काठ काट्ने चेन मेसिनलाई आफ्नो चिउँडोले लामो समयसम्म अड्याएर १५ औं नयाँ विश्व रेकर्डका लागि दाबी प्रस्तुत गरेका हुन्।

‘काठ दिन्छौं भनेर सरकारले आशा मात्रै देखायो’

‘काठ दिन्छौं भनेर सरकारले आशा मात्रै देखायो’

शुक्रबार, २१ माघ २०७३

भूकम्पले क्षति पुगेका निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने भनिएको काठ धादिङका भूकम्प पीडितलाई आकासको फल कुर्नु जस्तै बनेको छ।

काठ र कागजात नियन्त्रणमा

काठ र कागजात नियन्त्रणमा

मङ्गलबार, १८ माघ २०७३

जोरायल बन फँडानीका क्रममा काटिएको काठ जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको छ। जिल्लाबाट गएको अनुगमन टोली काटिएको सम्पूर्ण काठ आफ्नो नियन्त्रणमा लिएको जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए।

चोरिँदै पुरातात्त्विक काठ

चोरिँदै पुरातात्त्विक काठ

सोमबार, १० माघ २०७३

नक्साल नन्दीकेश्वर महादेव मन्दिर वरिपरि सत्तलका ऐतिहासिक कलात्मक काठ हराउन थालेका छन्। अघिल्लो वर्षको भूकम्पले सत्तल भत्किएपछि नन्दी माविको प्रांगणमा राखिएका काठ जिम्मेवार निकायबाट व्यवस्थापन नहुँदा हराउँदै गएका हुन्।

मिलेमतोमा काठ तस्करी

मिलेमतोमा काठ तस्करी

सोमबार, ०३ माघ २०७३

जिल्ला वन कार्यालयकै कर्मचारीको मिलेमतोमा वन फँडानी तथा काठ तस्करी भएको पाइएको छ । गादी गाविसको रंगपुरबाट ३० वटा गोलाइ काठ बरामद भएपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको नेतृत्वमा सोमबार स्थलगत निरीक्षणमा पुगेको संयुक्त टोलीले यस्तो खुलासा गरेको हो ।

पुनर्निर्माणमा चार करोड ७९ लाख घनफिट काठ चाहिने

पुनर्निर्माणमा चार करोड ७९ लाख घनफिट काठ चाहिने

सोमबार, ०३ माघ २०७३

भुइँचालोमा क्षति भएका निजी र सार्वजनिक भौतिक पूर्वाधार पुनर्निर्माण गर्न चार करोड ७९ लाख घनफिट काठ लाग्ने भएको छ । तर वन विभागले अहिले सरकारी वनबाट वार्षिक सातदेखि ११ लाख घनफिट काठमात्र उत्पादन गर्न सकेको छ ।

सीमाक्षेत्रबाट काठ तस्करीको बिगबिगी

सीमाक्षेत्रबाट काठ तस्करीको बिगबिगी

बुधबार, २० पुष २०७३

भारतीय सीमा क्षेत्रबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको सालको काठ बुधबार बिहान नेपालगन्ज–२७ गंगापुरैयामा प्रहरीले फेला पार्यो। काठ तस्करी गरेर लुकाई राखेको भन्ने सूचना पाएपछि बिहान ३ बजेतिर पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले स्थानीय बृजलाल लोनियाको घरमा छापा मार्यो र ९३ थान सालको चिरान कडी, ३ थान गोलिया बरामद गर्यो।

वनका कर्मचारीको मिलेमतोमा काठ तस्करी

वनका कर्मचारीको मिलेमतोमा काठ तस्करी

सोमबार, १८ पुष २०७३

राष्ट्रिय वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा जंगल फडानी र काठको तस्करी भइरहेको खुलेको छ।

प्रहरीले बल्ल बुझायो बरामद काठ

प्रहरीले बल्ल बुझायो बरामद काठ

आइतबार, १७ पुष २०७३

बरामद गरेको पाँच दिनपछि बाँके प्रहरीले आइतबार वन कार्यालयलाई ‘अवैध’ काठ बुझाएको छ। जिल्लाको उढरापुरस्थित सिमलघारी क्षेत्रबाट प्रहरीले मंगलबार बिहान करिव ४ बजेतिर ठूलो परिमाणको अवैध सालको चिरान काठ बरामद गरेको थियो। उक्त घटनालाई सार्वजनिक नगरेको प्रहरीले आईतबार वन कार्यालयमै लगेर काठ बुझाएको हो।

काठ तस्करी बढ्दै, अवैध चिरान काठ बरामद

काठ तस्करी बढ्दै, अवैध चिरान काठ बरामद

सोमबार, ०४ पुष २०७३

अवैध रुपमा सालका चिरान काठ यहाँबाट एकै रात दुई ठाउँबाट पक्राउ परेको छ। जिल्लाको दक्षिणी गाविस हडियाबाट सालका चिरान काठ बोकेको ट्याक्टर सोमबार बिहान पक्राउ परेको छ।

काठ तस्करी बढ्दै, अवैध चिरान काठ बरामद

काठ तस्करी बढ्दै, अवैध चिरान काठ बरामद

सोमबार, ०४ पुष २०७३

अवैध रुपमा सालका चिरान काठ यहाँबाट एकै रात दुई ठाउँबाट पक्राउ परेको छ। जिल्लाको दक्षिणी गाविस हडियाबाट सालका चिरान काठ बोकेको ट्याक्टर सोमबार बिहान पक्राउ परेको छ।

काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

काठ काट्नसमेत पाएनन् भूकम्पपीडितले

बुधबार, २९ मङि्सर २०७३

पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको लगत पुनः मूल्याङ्कन नगर्दा सोलुखुम्बुका भूकम्पपीडितले काठ काट्न समेत पाएका छैनन् ।

जमीन र काठ सित्तैमा पाएपछि वनमा बढ्दै बस्ती

जमीन र काठ सित्तैमा पाएपछि वनमा बढ्दै बस्ती

शुक्रबार, ०३ मङि्सर २०७३

जमीन र काठ दुबै सित्तैमा पाइने भएपछि रौतहटको वन क्षेत्रमा निरन्तर अतिक्रमण बढिरहेको छ। विभिन्न जिल्लाबाट अवैध रुपमा बसाइँ सरी रौतहटको वन क्षेत्रलाई फँडानी गरी बस्ती बस्ने क्रम बढेको छ।

Ncell Footer Ad