कश्मीरमा हजारौं पक्राउ

कश्मीरमा हजारौं पक्राउ

शुक्रबार, २७ भदौ २०७६

भारतको संविधानमा भएको विशेष व्यवस्था खारेज भएपछि कश्मीरमा करिब चार हजार व्यक्ति पक्राउ परेका छन्। भारत प्रशासित कश्मीरलाई दिइँदै आएको...

कश्मीर भारतको आन्तरिक मामिलाः परराष्ट्रमन्त्री ज्ञवाली

कश्मीर भारतको आन्तरिक मामिलाः परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार, १८ भदौ २०७६

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णय भारतको आन्तरिक मामिला भएको बताएका छन्। ...

‘इमरानले कश्मीर देखाएर विश्वलाई तर्साउन खोजे, आतंकवाद नत्यागेसम्म वार्ता हुन्न’

‘इमरानले कश्मीर देखाएर विश्वलाई तर्साउन खोजे, आतंकवाद नत्यागेसम्म वार्ता हुन्न’

मङ्गलबार, १७ भदौ २०७६

भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले कश्मीरबारे भ्रम फैलाएको टिप्पणी गरेका छन्। युरोप भ्रमणका क्रममा ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै जयशंकरले कश्मीर...

कश्मीरमा भारतीय कदम अस्वीकार्यः अमेरिकी नेता स्यान्डर्स

कश्मीरमा भारतीय कदम अस्वीकार्यः अमेरिकी नेता स्यान्डर्स

सोमबार, १६ भदौ २०७६

अमेरिकी बरिष्ठ नेता बर्नी स्यान्डर्सले कश्मीरमा भारतीय कदम अस्वीकार्य रहेको बताएका छन्। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारमा दाबेदारसमेत रहेका स्यान्डर्सले कश्मीरको...

भारत र पाकिस्तानबीच युद्ध भए भयावह हुनेछः इमरान खान

भारत र पाकिस्तानबीच युद्ध भए भयावह हुनेछः इमरान खान

सोमबार, १६ भदौ २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी दिएका छन्।  ‘५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए)लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताए।

कश्मीरको विषयमा प्रदर्शन गर्न पाकिस्तानी प्रमको आह्वान

कश्मीरको विषयमा प्रदर्शन गर्न पाकिस्तानी प्रमको आह्वान

शुक्रबार, १३ भदौ २०७६

‘हामी कश्मीरका जनताको पछाडि छौं भन्ने सन्देश कडा रूपमा दिन सक्नुपर्छ,’ प्रधानमन्त्री खानले गरेको ट्विट उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। उनले शुक्रबार संयुक्त रूपमा प्रदर्शनमा उत्रिन पटकपटक आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभाको पूर्वसन्ध्यामा उनले यस्तो प्रदर्शनको आह्वान गरेका हुन्।

कश्मीर र धारा ३७०

कश्मीर र धारा ३७०

बुधबार, ११ भदौ २०७६

मलाई लाग्छ, पाकिस्तानले पनि जित्नै नसकिने युद्धको तयारी गर्नुको साटो पाकिस्तानी कश्मीरको विकासको लागि आफ्नो शक्ति खर्च गर्नु उचित हुन्छ। यदि भारतीय र पाकिस्तानी राष्ट्रहरू आ आफ्नो कश्मीरको विकासका लागि जुट्ने हो भने यसमा कश्मीरी जनता र अन्य सबैको भलो हुनेछ। तर यो सबैमा कश्मीरबाट विस्थापित भएका रैथाने हिन्दू बौद्ध समुदायको  पुनर्स्थापन अनिवार्य हुनैपर्छ।

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

भारतमाथि थप प्रतिबन्ध लगाउने पाकिस्तानको तयारी, कुन-कुन क्षेत्रमा लगाउँदैछ प्रतिबन्ध?

बुधबार, ११ भदौ २०७६

नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको प्रशारित क्षेत्र कश्मीरमाथि गरेको निर्णय पछिको अवस्थालाई मध्येनजर गरी पाकिस्तानले भारतमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । कश्मीर निर्णयलाई लिएर तनावको सुरुवात गरेको भन्दै त्यसको हिसाब किताबसहित अन्त्य गर्ने पाकिस्तानको भनाइ छ।

कश्मीरको विषयमा सत्ता–प्रतिपक्ष चर्काचर्की

कश्मीरको विषयमा सत्ता–प्रतिपक्ष चर्काचर्की

मङ्गलबार, १० भदौ २०७६

प्रदेश सभामा भारत प्रशासित जम्मू–कश्मीरको बिषयलाई लिएर प्रदेश ३ को सत्ता पक्ष र प्रतिपक्षीबीच चर्काचर्की भएको छ। प्रदेश सभा बैठकमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदले सरकारले काश्मीरबारे नबोलेको भन्दै विरोध गरेभने नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदहरुले सरकारको बचाउ गरेका थिए।

कश्मीर–नेपाल ‘भूराजनीतिक’ धारणा

कश्मीर–नेपाल ‘भूराजनीतिक’ धारणा

सोमबार, ०९ भदौ २०७६

कश्मीरको पछिल्लो स्थिति र त्यसलाई लिएर भारत–पाकिस्तानबीच बढ्दो तनावका विषयमा पत्रकारको प्रश्नको उत्तर दिँदै सार्वजनिक गरेका धारणा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार संसद्मा पनि दोहो¥याए। नेपाल–भारत संयुक्त आयोगको बैठकका अवसरमा आयोजित पत्रकार सम्मेलनमा गत हप्ता उनले भनेका थिए– नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छ, दुई देशबीच बढेको (विवादले शान्ति र क्षेत्रीय स्थिरता खल्बलिनु हुन्न, अतः) कश्मीर विवादको निकास वार्ताबाटै खोज्नुपर्छ र भारत सरकार यो विवाद शान्तिपूर्ण ढङ्गले सुल्झाउन सक्षम छ भन्ने हाम्रो दृढ विश्वास छ।

परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन

परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीको फोन

शुक्रबार, ०६ भदौ २०७६

भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणमा नेपालमा रहेकै बेला पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिकाबारे प्रश्न उठाएका हुन्।

‘कश्मीर’मा चीनको चासो

‘कश्मीर’मा चीनको चासो

बिहिबार, ०५ भदौ २०७६

पाकिस्तानले संयुक्त राष्ट्र संघमा उठाएको कुरामा चीनले समर्थन गरेपछि कश्मीर मुद्दामा भारत एक्लिन पुग्यो। भारतको पुरानो मित्र रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले पनि भारतमाथि चिसो पानी खन्याइदिए।

कश्मीरमा विद्यालय खुले पनि विद्यार्थी घरमै बसे

कश्मीरमा विद्यालय खुले पनि विद्यार्थी घरमै बसे

मङ्गलबार, ०३ भदौ २०७६

लगभग दुई सातादेखि बन्द रहेका भारत प्रशासित कश्मीरका केही विद्यालय सोमबारबाट खुले पनि विद्यालय जाने विद्यार्थीको संख्या अत्यन्तै न्यून रह्यो। भारत सरकारले अगस्ट ५ का दिन कश्मीरले पाउँदै आएको विशेषाधिकार खारेज गर्ने निर्णय गरेदेखि नै कश्मीरका विद्यालय बन्द अवस्थामा थिए। कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने भारतको संविधानको धारा ३७० खारेज गर्ने निर्णय गरिएदेखि नै कश्मीर बन्द अवस्थामा रहेको छ।

काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

शनिबार, ३२ साउन २०७६

भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ। काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ।

‘कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने’ मोदीको घोषणा

‘कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने’ मोदीको घोषणा

शुक्रबार, ३१ साउन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्ने घोषणा गरेका छन्। ‘हामीले कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौं र यसले देशको विकासमा मत्वपूर्ण भूमिका खेल्नेछ,’ भारतीय स्वतन्त्रता दिवसको अवसरमा बिहीबार भाषण गर्दै प्रधानमन्त्री मोदीले बताए।

माेदीले भने 'एक देश, एक निर्वाचन'

माेदीले भने 'एक देश, एक निर्वाचन'

बिहिबार, ३० साउन २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब 'एक देश, एक निर्वाचन'को अवधारणा लागू हुने बताएका छन्।

प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा

प्रधानमन्त्री खान पाकिस्तानी काश्मिर भ्रमणमा

बुधबार, २९ साउन २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी काश्मिरको भ्रमण गरेका छन्। प्रधानमन्त्री खानले काश्मिर भ्रमण पश्चात नयाँ नीति घोषणा गर्ने सम्भावना रहेको छ।

‘कश्मीरमा व्यवस्था पुनर्स्थापना गर्न समय लाग्छ’

‘कश्मीरमा व्यवस्था पुनर्स्थापना गर्न समय लाग्छ’

बुधबार, २९ साउन २०७६

भारतको केन्द्र सरकारले कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गर्ने निर्णय गरेको नवौं दिनको दिनसम्म पनि सो क्षेत्रको अवस्था सामान्य बन्न सकेको छैन। कैयौं स्थानमा भारत सरकारविरुद्ध प्रदर्शन भएका खबर पनि बाहिरिएका छन्।

कडा सुरक्षा घेराभित्र कश्मीरका जनताले ईद मनाए

कडा सुरक्षा घेराभित्र कश्मीरका जनताले ईद मनाए

मङ्गलबार, २८ साउन २०७६

भारतको केन्दीय सरकारले गत साता संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइँदै आएको विशेषाधिकार खोसेपछि सो क्षेत्रमा अहिले पनि व्यापक सुरक्षा अधिकारी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइ राखिएको छ।

‘हिटलरको जस्तो विचारधाराबाट भारत प्रभावित’

‘हिटलरको जस्तो विचारधाराबाट भारत प्रभावित’

सोमबार, २७ साउन २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका विषयमा भारतले अँगालेको नीतिलाई एडोल्फ हिटलरको नाजी विचारधारासँग तुलना गरेका छन्। प्रधानमन्त्री खानले ट्विट गर्दै आफूलाई भारतीय राष्ट्रिय स्वंयसेवक संघ आरएसएसको विचारधारासँग डर लागेको बताएका हुन्। आरएसएस सत्तारूढ भारतीय जनता पार्टीसँग सम्बन्धित दक्षिणपन्थी, हिन्दू राष्ट्रियतावादी स्वंयसेवक संस्था हो।

मोदी सरकारले किन कश्मीरको विशेष दर्जा खोस्यो ?

मोदी सरकारले किन कश्मीरको विशेष दर्जा खोस्यो ?

मङ्गलबार, २१ साउन २०७६

भारतीय जनता पार्टीको लागि संविधानमा रहेको जम्मू कश्मीर सम्वन्धि धारा ३७० हटाउने सँधै एउटा नीति जस्तै थियो। तर जसरी परिस्थिति बनाइयो र गृहमन्त्री अमित शाहले सोमबार राज्यसभामा यसको प्रस्ताव पेश गरे यसलाई कश्मीरलाई नजिकबाट नियालिरहेका र वार्ताको लागि पहल गरिरहेकाहरुले अभूतपूर्व भनेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad