अविरल यात्रामा जयन्ता, एक दर्जन कविताका साथ कवि पोखरेल

अविरल यात्रामा जयन्ता, एक दर्जन कविताका साथ कवि पोखरेल

सोमबार, १६ भदौ २०७६

जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता सुनाएकी छिन्। जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक...

काठमाडौंमा मजदूर कवि

काठमाडौंमा मजदूर कवि

शनिबार, ०७ भदौ २०७६

पोखराका इन्द्र राना ‘प्रतीक’ राम्रा कवि हुन्। उनी दिनभर मजदूरी गर्छन्। कहिले बालुवा चाल्छन्। कहिले मसला घोल्छन्। कहिले भारी बोक्छन्।...

गण्डकी पुत्र

गण्डकी पुत्र

शनिबार, ०७ भदौ २०७६

बाहिर झमझम पानी परिरहेको थियो। काठमाडौंको शान्तिनगरस्थित खाजाघरमा थियौं हामी। पल्लो टेबुलमा आँखा जुध्छन् कवि गण्डिकी पुत्रका। उतापट्टि बसेका मनुवा...

सरल तर गहन निबन्ध

सरल तर गहन निबन्ध

शनिबार, २५ साउन २०७६

सबै गद्य लेखक कवि हुन सक्दैनन्। तर, कविले गद्य लेखेपछि त्यो बेजोडको बन्छ। नेपाली साहित्यमा जागरुक पुस्ताका कवि तथा गद्य...

बिम्बका कुशल खेलाडी

बिम्बका कुशल खेलाडी

मङ्गलबार, २१ जेठ २०७६

विगत दुई दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय कवि हुन्, उमेश लुइँटेल। सुनसरीको प्रकाशपुरमा जन्मिएर विगत तीन दशकदेखि मोरङको झोराहाटमा स्थायी बसोबास गर्दै आएका लुइँटेल शिक्षण पेशामा आबद्ध छन्। मूल विधा कविता भए पनि यिनले मुक्तक सिर्जनामा पनि उत्तिकै कलम चलाएका छन्।

दिलिपका दुई कृति

दिलिपका दुई कृति

बिहिबार, ०९ जेठ २०७६

कवि, मुक्तककार तथा गीतकार दिलिप योन्जन तामाङद्वारा लिखित मुक्तक संग्रह ‘अविरल’ र गीति एल्बम ‘अनुराग’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार एक कार्यक्रमकाबीच संगीतकार शक्ति बल्लभ, गीतकार किरण खरेल, गीतकार राजेन्द्र थापा, गजलकार विपिन किरण, संगीतकार राजेश थापालगायतले मुक्तक संग्रह र गीति एल्बमको संयुक्त रूपमा विमोचन गरे।

सिद्धार्थका चम्किला ताराहरू

सिद्धार्थका चम्किला ताराहरू

शनिबार, २८ बैशाख २०७६

भक्तपुरको गठ्ठाघरस्थित ‘सिद्धार्थ विद्यापिठ’ विसं २०५६ मा स्थापना भएको हो। त्यहाँ चार सय विद्यार्थी छन्। प्रधानाध्यापक दिपिका रिमाल थापाका अनुसार विद्यालयले विद्यार्थीको सिर्जनात्मक प्रतिभा तिर्खान विभिन्न गतिविधि गर्दै आएको छ।

२३ कवि एकै मञ्चमा

२३ कवि एकै मञ्चमा

शनिबार, ३० चैत २०७५

विभिन्न पुस्ताका २३ कवि शुक्रबार एउटै मञ्चमा उभिएँ। स्रस्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा ती कवि आआफ्ना कविता सुनाउँदै थिए।

‘कल्पनाको सहर अझै बनेको छैन’

‘कल्पनाको सहर अझै बनेको छैन’

सोमबार, १८ चैत २०७५

सामान्यतया सुविधाहरु भएको ठाउँलाई सहर भन्ने गरिन्छ। आम मानिसको बुझाई पनि यही छ। म अलि फरक ढंगले गाउँ र सहरलाई बुझ्छु। गाउँबाट सहर पसियो। उतातिर छोडेर आएको गाउँ र यहाँ आएकोलाई सहर भन्ने बुझाई रह्यो। यहाँ सहर हुनु भनेको सबथोक हुनु हो भन्ने लाग्छ। सबथोक हुनु भनेको– ठाउँ ठाउँमा शौचालय हुनु। सडक क्लीन हुनु। नजिकै केही बगैंचा हुनु, त्यहीँ आसपास सफासुग्घर घरहरू हुनु। खानेपानी, बिजुलीवत्ति, शैक्षिक संस्था र यातायात सुविधा हुनु। राज्यले दिने सेवा सुविधा सुरक्षित र समान किसिमका हौंन। एकले अर्कालाई माया र वास्ता गरुन्। सहर भन्ने बित्तिकै यस्तैयस्तै कुराहरू मनमा खेलिरहन्छन्।

सिंगो आकाश छिचोलेका गीतकार

सिंगो आकाश छिचोलेका गीतकार

शनिबार, ०४ फागुन २०७५

यस्तो लाग्छ, यो गीतको संग्रह (म बिर्सुं कसोरी) बोकेर हिँड्नु भनेको सानो नानीले आमाको औला समाए जस्तै हो। सकुसल बजार पुग्नु, मन्दिर पुग्नु अनि सकुसल घर फर्किनु हो।

धर्तीगान

धर्तीगान

शनिबार, ०४ फागुन २०७५

सुरेश हाचेकाली स्थापित कवि हुन्। प्राचीन बिम्ब र मिथकहरुलाई कलात्मक रुपमा प्रस्तुत गरी जनजीवनसँग अन्तरघुलन गरेर कविता लेख्नु उनका विशेषता हुन्। हामी धेरैले मिथक भन्नेबित्तिकै पुराकथा, पुराविद्या, कल्पकथा, आदिम कथा भन्ने बुझ्छौं। मिथकको अर्थ यतिमै सीमित छैन। अमेरिकी समालोचक फिलिप ह्विलराइटले भनेका छन्, ‘मिथक सम्पूर्ण मानवका समग्र अनुभवहरुको अभिव्यक्ति हो।’ हाचेकालीको पछिल्लो कविता संग्रह ‘पृथ्वी सवाई’ यस्तै अनुभवहरूको सँगालो हो।

दाँते ओखरजस्तै कविता

दाँते ओखरजस्तै कविता

शनिबार, १९ माघ २०७५

कवि गोविन्द नेपालका विचारमा कविता लेख्नु, पढ्नु, सुन्नु वा सुनाउनु मात्र होइन, कवितै बाँच्नु अझ महत्वपूर्ण कुरा हो। जिन्दगीसँगै बाँच्दा कविता बहुआयामिक हुन्छ, अनि कविताले जीवन भेटाउँछ।

प्रेमिल दुर्गालाल

प्रेमिल दुर्गालाल

शनिबार, १९ माघ २०७५

कविता अर्थात् कविको भाव। कविमा कविता प्रस्फुटित हुन्छ। यस अर्थमा कवि मूल हो। तर त्यो मूल प्रेमको स्पर्शबिना नफुट्ने रहेछ ! त्यसैले क्रम यही नै हो — प्रेम, कवि अनि कविता। यही कुरा कवि दुर्गालाल श्रेष्ठको जीवनमा पनि लागु हुन्छ।

सर्वनाममा कँडेल र वस्ती

सर्वनाममा कँडेल र वस्ती

सोमबार, ०२ पुष २०७५

राजधानीस्थित सर्वनाम थिएटरमा कवि कृष्ण कँडेलका कविता तथा गजलकार सनतकुमार वस्तीका गजल सुनिएका छन्। आइतबार सम्पन्न ‘हामी कवि र कविता’को नयाँ अंकमा कवि कँडेल र गजलकार वस्तीले आफ्ना रचना वाचन गरेका हुन्।

विद्वान्, दार्शनिक र कवि

विद्वान्, दार्शनिक र कवि

शनिबार, १७ कार्तिक २०७५

धेरै वर्षपहिले कुनै लेखमा पढेको थिएँ– दार्शनिक र कविहरू अद्र्धपागलजस्तै हुन्छन् । यो कुरा कुन किताब वा पत्रिकामा पढेँ र कसले लेखेको हो भन्ने सम्झना भने अहिले छैन । कविता पढ्न र सिर्जना गर्न निकै रमाउने र उत्साहित हुने व्यक्ति भएकाले पनि होला, पढ्नेबित्तिकै यस वाक्यले गम्भीर बनाएको थियो मलाई । के म पनि अद्र्धपागल हुँ वा हुँदै छु ?

हार स्वीकार

हार स्वीकार

सोमबार, ०५ कार्तिक २०७५

कवि सम्पूर्णानन्दको देहान्तले जनमास शोकमा डुब्यो । जेठमासको डढेलो सल्किएझैं उनको स्वर्गबासको खबर घरघरमा पुग्यो । रसिक मनहरु भावविह्वल भए । मनमा वैराग्यका लहरहरु फैलाएर शोकधुनहरु बज्न थाले । मान्छेका अनुहारमा विषादका धर्का कोरिए । अकस्मात फूलको एउटा थुङ्गा चुँडिएझैं सदाका लागि कालले उनलाई चुँडेर लग्यो।

कवि जन्माउने घर

कवि जन्माउने घर

शुक्रबार, १२ असोज २०७५

प्राकृतिक सजावटसहितको आकर्षक भवन । भित्र छिर्नासाथ देखिन्छन्, चिटिक्क कोठा । त्यहीँभित्र एकातिर बैठक कोठा छ, अर्कातिर कार्यक्रम हल । वरिपरि सिजर्ना गर्ने टेबल र मेच सहितको ठाउँ छुट्याइएको छ ।

मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि

मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि

शनिबार, ३० असार २०७५

‘मिल्टन्स कटेज’ले धेरै पहिलेदेखि आमन्त्रण गरिरहेको थियो । अफिस र घरको भागदौडले बरालिन मिलिरहेको थिएन । समयले बारम्बार पछाडि धकेलिरह्यो ।

कवि मानार्थ जर्नेल बनेपछि

कवि मानार्थ जर्नेल बनेपछि

बिहिबार, ०३ फागुन २०७४

एक विशुद्ध कविलाई चुट्की मारेका भरमा एकतारे जर्नेल बनाउने यस्तो अद्भूत सोच सबैभन्दा पहिले आजको घडीमा सत्ताको अन्तपुरमा ढलिमली गरिरहेको कुनचाहिँ घामटको दिमागमा आएको होला ? जटिल अनुमानको विषय भएको छ।

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

पोखरामा कवि हेमन्त विवशको एकल वाचन

मङ्गलबार, २७ भदौ २०७४

अलिमियाँ लोकवाङमय प्रतिष्ठानले घटस्थापनाका दिन असोज ५ गते पोखरेलीलाई सुदूरपश्चिमका कवि हेमन्त विवशका कविताको स्वाद चखाउने भएको छ। प्रतिष्ठानले ‘पोखरामा सुदूरपश्चिमको सुवास’ नामक एकल कविता वाचनको मेसो मिलाएको हो।

कवि बने रंगकर्मी

कवि बने रंगकर्मी

बुधबार, ११ साउन २०७४

अभिनेता, निर्देशक वा लेखक भएर रंगमञ्चमा व्यस्त भइरहने रंगकर्मीहरू सोमबार भने फरक रूपमा प्रस्तुत भए । मञ्चमा विभिन्न भूमिकामा देखिने उनीहरू सोमबार भने कविता बोकेर फरक मञ्चमा उभिए ।

आरानमा सुनिए दुई कवि

आरानमा सुनिए दुई कवि

मङ्गलबार, २९ चैत २०७३

'आरानमा कविता'को दोस्रो श्रृंखलामा कविद्वय फूलमान वल र केशव सिलवालले कविता वाचन गरेका छन्। दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा दुवैले समान पाँच कविता सुनाए।

बब डिलनः कवि हृदयका गायक

बब डिलनः कवि हृदयका गायक

शनिबार, २५ मङि्सर २०७३

एक प्रख्यात संगीतकारलाई संसारकै उच्चतम साहित्यिक पुरस्कारको लागि छनोट गरेर नोबेल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीले नाटकीयरूपमा साहित्यको सीमालाई पुनरपरिभाषित गरेको छ। साथै, एउटा बहसको थालनी गरेको छ, के गीतको त्यति नै साहित्यिक महत्व हुन सक्छ जति कविता र उपन्यासको हुन्छ? नोबेल पुरस्कारपछि विश्वभरि उनी एक कवि हुन् वा गायक–गीतकार भन्ने बहस चलेको छ।

बब डिलनः कवि हृदयका गायक

बब डिलनः कवि हृदयका गायक

शनिबार, २५ मङि्सर २०७३

एक प्रख्यात संगीतकारलाई संसारकै उच्चतम साहित्यिक पुरस्कारको लागि छनोट गरेर नोबेल पुरस्कार प्रदान गर्ने स्विडिस एकेडेमीले नाटकीयरूपमा साहित्यको सीमालाई पुनरपरिभाषित गरेको छ। साथै, एउटा बहसको थालनी गरेको छ, के गीतको त्यति नै साहित्यिक महत्व हुन सक्छ जति कविता र उपन्यासको हुन्छ? नोबेल पुरस्कारपछि विश्वभरि उनी एक कवि हुन् वा गायक–गीतकार भन्ने बहस चलेको छ।

सँझ्यामा तीन पुस्ताका कवि

सँझ्यामा तीन पुस्ताका कवि

बिहिबार, १८ कार्तिक २०७३

भक्तपुरको लोकन्थलीस्थित सँझ्या साहित्यले तीन पुस्ताका कविलाई हालै मञ्चमा उता¥यो । २०२१ सालदेखि कविता साधनामा लागेका कवि द्वारिका श्रेष्ठ, पचासको दशकका सक्रिय कवि राजेन्द्र पराजुली र सत्तरीको दशकदेखि कविता लेख्न थालेका नवकवि बिना थिङ तामाङले सँझ्यामा कविता प्रस्तुत गरे ।

कवि कुलमणिको सम्झना

कवि कुलमणिको सम्झना

शुक्रबार, १४ असोज २०७३

नेपाली साहित्यिक संस्कारका उच्चतम प्रेरणा, नेपाली कविताका सर्वोच्च शिखर र नेपाली सहिष्णुता, स्नेह र मानवतावादका ज्वलन्त उदाहरण हाम्रा महाकविजस्ता राष्ट्रिय व्यक्तित्वको जन्मदिनलाई बिर्सनु हामी सारा नेपालीहरु मुर्दासमान चिसा, कृतघ्न र हृदयहीन हुनु हो।

धरानमा दार्जिलिङका दुई कवि

धरानमा दार्जिलिङका दुई कवि

शनिबार, ०८ साउन २०७३

धरान- बरु झुण्ड्याईदिऊँ उँधोमुन्टै बजिया आँखाहरु सिधा हेर्नुको अभियोगमा दर्ता मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा । कसले देख्नु भनेको थियो ? घनटाउके प्रश्न झैं

Ncell Footer Ad