दुई जनालाई ‘सनहाक शान्ति पुरस्कार–२०१९’

दुई जनालाई ‘सनहाक शान्ति पुरस्कार–२०१९’

आइतबार, २७ माघ २०७५

‘सनहाक शान्ति पुरस्कार–२०१९’ बाट वारिज डिरिसिस र डा. अकिनउमी एदेसिना सम्मानित भएका छन्। भविष्यको पुस्ताका लागि शान्ति र कल्याणकारी क्षेत्रमा...

कल्याणकारी कोषमा थप कर रोक : निजी क्षेत्र

कल्याणकारी कोषमा थप कर रोक : निजी क्षेत्र

बुधबार, १७ माघ २०७४

कम्पनीस्तरीय कर्मचारी कल्याणकारी कोषको रकममा थप कर लगाउनेबारे सरकार र निजी क्षेत्रबीच मतभेद देखिएको छ । ...

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि, २५ सयसम्म तिर्नुपर्ने

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क वृद्धि, २५ सयसम्म तिर्नुपर्ने

सोमबार, १६ साउन २०७४

सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने निर्णय गरेको छ। यो निर्णयसँगै वैदेशिक रोजगारमा जाने कामदारले अब कल्याणकारी कोषमा थप...

कल्याणकारी कोषको क्षतिपूर्ति वृद्धि हुँदै

कल्याणकारी कोषको क्षतिपूर्ति वृद्धि हुँदै

मङ्गलबार, १५ चैत २०७३

वैदेशिक रोजगारीमा जानुअघि कल्याणकारी कोषमा एक हजार रुपैयाँ बुझाएका कामदारको निधन हुँदा पीडित परिवारले पाउने तीन लाखलाई बढाएर सात लाख...

कल्याणकारी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्छः विनोद चौधरी

कल्याणकारी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्छः विनोद चौधरी

सोमबार, ०३ असोज २०७३

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कल्याणका परियोजनामा निजी क्षेत्रको लगानी उल्लेख्य वृद्धि हुनुपर्ने बताएका छन् । ‘हाम्रो मुनाफामा समाजले महत्वपूर्ण योगदान गरिरहेको हुन्छ भन्ने हामीले बिर्सनु हँुदैन,’ मिल्केन इन्स्टिच्युटद्वारा शुक्रबार सिंगापुरमा आयोजित एसिया समिटमा अध्यक्ष चौधरीले भने, ‘हाम्रो बिजनेसमा योगदान पु¥याइरहेको समाजका लागि हाम्रो योगदान के रह्यो भन्ने पक्षमा निजी क्षेत्रले आत्मसमीक्षा गर्नु आवश्यक छ ।’

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

आइतबार, २३ साउन २०७३

अप्ठ्यारामा परेका नेपालीलाई सघाउने उद्देश्यले युएईमा १ लाख दिराम अर्थात ३० लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरिने भएको छ। सन १९९० मा युएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपालीहरुको संस्था नेपाली समाज युएईले २६ औं वार्षिकोत्सव अवसरमा कल्याणकारी कोष स्थापना गर्ने उद्‌घोष गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad