अशिक्षा र गरिबीले न्यूनीकरणमा समस्या

अशिक्षा र गरिबीले न्यूनीकरणमा समस्या

बिहिबार, ३० असोज २०७६

१५ देखि १९ वर्षको उमेरमा धेरैको विवाह हुने गरेको सेभ द चिल्ड्रेनले जनाएको छ। सबैभन्दा बढी सल्यानमा ६२ दशमलव ८८...

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

सोमबार, २७ असोज २०७६

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक...

कर्णालीको कुल देवता मष्टो

कर्णालीको कुल देवता मष्टो

बिहिबार, १६ असोज २०७६

कर्णाली प्रदेशका जिल्लामा कुल देवताको रुपमा मस्टोलाई पुर्जा गर्ने चलन छ। कर्णाली प्रदेशका सबै जिल्लामा मस्टोको मन्दिर (थान) छन्। तर...

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुदैँन : मुख्यमन्त्री शाही

उत्पादन वृद्धि नगरी कर्णालीको विकास हुदैँन : मुख्यमन्त्री शाही

बिहिबार, १६ असोज २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताएका छन्। कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक...

विशेषज्ञ चिकित्सकविहीन कर्णाली

विशेषज्ञ चिकित्सकविहीन कर्णाली

मङ्गलबार, १४ असोज २०७६

यता कर्णाली वीरेन्द्ररनगरस्थित प्रदेश अस्पतालमा २६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। यहाँ पनि हाल ६ जना मात्र कार्यरत छन्। जुम्लामा भने जिल्ला अस्पताल छैन।

भोकसँगै रोगले पनि थलिँदै कर्णाली

भोकसँगै रोगले पनि थलिँदै कर्णाली

आइतबार, १२ असोज २०७६

तथ्यांक हेर्दा कर्णालीमा आव २०७५/७६ मा आठ लाख २३ हजार ४६ जना विभिन्न रोगले थलिए। करिब १८ लाख जनसंख्या रहेको कर्णालीमा आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ४७ हजार एक सय ६७ जना बिरामी भएका थिए।

भोकसँगै रोगले पनि थलिँदै कर्णाली

भोकसँगै रोगले पनि थलिँदै कर्णाली

सोमबार, ०६ असोज २०७६

तथ्यांक हेर्दा कर्णालीमा आव २०७५÷७६ मा आठ लाख २३ हजार ४६ जना विभिन्न रोगले थलिए। करिब १८ लाख जनसंख्या रहेको कर्णालीमा आर्थिक वर्ष २०७४÷७५ मा ६ लाख ४७ हजार एक सय ६७ जना बिरामी भएका थिए।

कर्णालीका १७ लाख मानिसको दुर्घटना बिमा

कर्णालीका १७ लाख मानिसको दुर्घटना बिमा

बिहिबार, ०२ असोज २०७६

प्रदेश सरकारले राष्ट्रिय बिमा कम्पनीसँग गरेको सम्झौतामा बिमितको कर्णाली प्रदेशबाहिर भएका प्राकृतिक विपत् र दुर्घटनामा परी मृत्यु भएको अवस्थामा भने सो बिमाबापतको रकम परिवारले नपाउने उल्लेख छ।

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

आइतबार, २९ भदौ २०७६

कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनमा सहभागी खेलाडी, पाँच किलोमिटर, एक किलोमिटर दौड र खेलाडीको प्रोत्साहनका लागि दौडेर साथ दिएका गरि ४ सय जनाले म्याराथनमा सहभागी जनाएका थिए।

कर्णालीमा एक प्रतिशत रासायनिक मल खपत

कर्णालीमा एक प्रतिशत रासायनिक मल खपत

आइतबार, २९ भदौ २०७६

कर्णालीमा रासायनिक मलको खपत कम हुँदै गएको छ। यसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्न तथा पोषण सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

माथिल्लो कर्णाली परियोजनासम्बन्धी सम्झौता खारेज गर्न माग

शुक्रबार, २७ भदौ २०७६

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले माथिल्लो कर्णाली परियोजना सम्बन्धी सम्झौता खारेज गर्न माग गरेको छ।

कर्णालीका सात जिल्ला खाद्य असुरक्षित

कर्णालीका सात जिल्ला खाद्य असुरक्षित

बुधबार, २५ भदौ २०७६

बर्सेनि खाद्यान्न संकटको सामना गर्दै आएको कर्णाली प्रदेशका सात जिल्ला खाद्य असुरक्षित देखिएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १०.२ प्रतिशत घरपरिवार उच्च खाद्य असुरक्षाको उच्च जोखिममा रहेको देखिएका हुन्।

कर्णालीकाे स्याउले भारतीय स्याउ विस्थापित

कर्णालीकाे स्याउले भारतीय स्याउ विस्थापित

सोमबार, २३ भदौ २०७६

नेपालगन्ज बजारमा अहिले फलफूलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ। एक किलोको एक सय देखि एक सय २० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ।

म्यादभित्र प्रभावित क्षेत्रका रुख कटान भएनन्

म्यादभित्र प्रभावित क्षेत्रका रुख कटान भएनन्

बुधबार, १८ भदौ २०७६

आयोजना निर्माणको टुंगो नलाग्दै अघिल्लो वर्ष माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी गान्धी मल्लिकार्जुन राव (जिएमआर)ले प्रभावित क्षेत्रमा पर्ने रुख काट्ने प्रक्रिया अघि बढायो। मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ साउनभित्र ड्यामसाइट र डुवान क्षेत्रमा पर्ने २६ हजार ६ सय ३३ रुख काटिसक्नुपर्ने थियो।

अमेरिका–चीन व्यापार युद्धले कर्णालीमा असर

अमेरिका–चीन व्यापार युद्धले कर्णालीमा असर

आइतबार, १५ भदौ २०७६

विश्वका दुई ठूला अर्थतन्त्र राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध बढ्दै जाँदा नेपालमा प्रत्येक्ष असर परेको छ। परनिर्भर नेपालले सुन कारोबारमा पनि ठूलो मार खेप्नु परिरहेको छ। सुनचाँदी व्यवसायीहरूको धेरै व्यापार हुने तीजमा यही युद्धले आधा व्यापार घाटा भएको छ।

बन्द कर्णाली सडक खुल्यो

बन्द कर्णाली सडक खुल्यो

बुधबार, ११ भदौ २०७६

अविरल वर्षासँगै गएको पहिरोका कारण सोमबार साँझदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ। पहिरोको प्रकृति हेर्दा हप्ता दिनसम्म खुल्न नसक्ने भनिएको सडक डिभिजन सडक कार्यालयले एक दिनमै खुलाएको छ। राजमार्ग खुलेपछि आवतजावत सहज भएको छ। सडक बन्द हुदा अलपत्र परेका सवारीसाधन र यात्रु आफ्नो गन्तब्यतिर लागेका छन्।

कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन र यात्रु अलपत्र

कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन र यात्रु अलपत्र

मङ्गलबार, १० भदौ २०७६

कर्णाली राजमार्गको कालिकोट खण्डमा रहेको तिलागुफा नगरपालिका ७ छाप्रेमा पहिरो जाँदा सयौँको संख्यामा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। सोमबार राति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो आएपछि सडकको निसाना नरहने गरि सडक बगाएको थियो।

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा

सोमबार, ०९ भदौ २०७६

कर्णालीमा रांगा र बिजौरा जोड्ने पुल नहुँदा यहाँका विद्यार्थी सुर्खेत पढ्न बिहान ६ बजे नै घरबाट हिँड्छन्। स्कुल पुग्दासम्म बिहानको १० बजिसकेको हुन्छ। साँझ घर फर्कंदा पनि उत्तिकै समय लाग्छ।

१० जिल्लालाई ५०–५० लाख

१० जिल्लालाई ५०–५० लाख

बिहिबार, ०५ भदौ २०७६

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक प्रदेश बनाउन प्रदेशका सबै जिल्लामा अर्गानिक नमुना गाउँ निर्माण गर्न थालेको छ।

कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई भाडादर घटाइने

कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई भाडादर घटाइने

मङ्गलबार, ०३ भदौ २०७६

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीमा पर्यटकको आगमन बृद्धि गर्न हवाई टिकटको भाडादर घटाइने बताएका छन्। कर्णाली प्रदेशको डोल्पा लगायतका पर्यटकीय सम्पदाले धनी भएका जिल्लामा हाल हवाई भाडादर महँगो भएको र सडक यातायात सहज नभएकाले पर्यटकको संख्या घटिरहेको मन्त्री ज्वालाले बताए।

मन्त्रीका स्वकीयका लागि वार्षिक करोडबढी खर्च

मन्त्रीका स्वकीयका लागि वार्षिक करोडबढी खर्च

मङ्गलबार, ०३ भदौ २०७६

सबैभन्दा ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णाली प्रदेशमा संसद र मन्त्रीहरुको संख्या पनि अन्य प्रदेशको तुलनामा कम छ।

हट्दै कर्णालीमा तुइनको कहर

हट्दै कर्णालीमा तुइनको कहर

मङ्गलबार, ०३ भदौ २०७६

तुइन हटाउन गत वर्ष प्रदेश सरकारले २० वटा झोलुंगे पुल निर्माण सुरु गरेको थियो भने यस वर्ष ३६ वटा झोलुंगे पुल निर्माण गर्ने योजना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

सडक सञ्जालसँग जोडिँदै तिब्बत–कर्णाली

सडक सञ्जालसँग जोडिँदै तिब्बत–कर्णाली

सोमबार, ०२ भदौ २०७६

वीरेन्द्रनगर - सीमा जोडिए पनि सडक सञ्जालद्वारा नजोडिएको कर्णालीलाई तिब्बतसँग जोड्न सरकारले महŒव दिएको छ। कर्णाली प्रदेशको मुगु जिल्ला सदरमुकाम गमगढी–नाक्चालाग्दा, हुम्लाको सिमकोट–हिल्सा र डोल्पाको दुनै–मरिम्लापास हुँदै सरकारले तिब्बतसँग जोड्ने भएको हो।

जोखिमपूर्ण वीरेन्द्रनगरकाे ‘हटलाइन सडक’

जोखिमपूर्ण वीरेन्द्रनगरकाे ‘हटलाइन सडक’

शुक्रबार, २४ साउन २०७६

समयमै सडक निर्माण नहुँदा ‘हटलाइन सडक’मा यात्रा जोखिमपूर्ण छ। जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा हिलोले यात्रा गर्न समस्या हुन्छ। सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा नाली भत्किएका छन्।

कर्णालीका जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने

कर्णालीका जिल्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिने

बिहिबार, २३ साउन २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन्।

कर्णालीका दुई स्थानीय तहमा उपनिर्वाचन

कर्णालीका दुई स्थानीय तहमा उपनिर्वाचन

मङ्गलबार, २१ साउन २०७६

यहाँका पाँचवटा मतदान केन्द्रमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदिश शाहीले जानकारी दिए।

त्रासैत्रासमा कर्णाली यात्रा

त्रासैत्रासमा कर्णाली यात्रा

आइतबार, १९ साउन २०७६

जुम्ला चन्दननाथ नगरपालिकाकी पूजा भण्डारीले सुर्खेतको यात्रा गर्ने सोच बनाइन्। उनको मनमा यात्रा निकै कष्टपूर्ण हुने त्रासले बास गरिसकेको थियो। तर, यात्रा नगरी सुख पनि थिएन। उनी लोकसेवा आयोगको परीक्षाका लागि सुर्खेत झर्दै थिइन्।

बगाइएको कर्णाली

बगाइएको कर्णाली

शनिबार, ११ साउन २०७६

यो छोटो जिन्दगीको, लामो धागो र केही थान प्रहरका कुरुस बोकेर काँपिरहेको मेरो कर्णालीलाई स्विटर बुन्न भनी म कुनै बेला सहर पसेको हुँ !

विद्यालय शिक्षा लिन डुङ्गा चढेर कर्णाली पारि

विद्यालय शिक्षा लिन डुङ्गा चढेर कर्णाली पारि

बुधबार, ०८ साउन २०७६

ज्यानकै जोखिम मोलेर उनीहरु शिक्षा लिन दैनिक कर्णाली तरेर सुर्खेत पुग्छन्। त्यो पनि डुंगा चढेर।

कर्णाली बजेटमा दलित

कर्णाली बजेटमा दलित

आइतबार, ०५ साउन २०७६

कर्णाली प्रदेश भन्नेब्त्तििकै आम नेपालीमा एउटा धारणा बनेको छ– सधैँ खाद्यान्न अभाव हुने, अति दुर्गम, बाटोघाटो नभएको र अकालमा ज्यान गुमाउने क्षेत्र। कर्मचारीहरू पनि त्यस ठाउँमा सरुवा हुनुपर्दा सजाय पाएको अनुभूति गर्छन्। यी सबै कारणले गर्दा विगतका सरकारहरूले नेपालको समग्र दलित र पुरानो कर्णाली (हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोट) का बासिन्दालाई एउटै समूहमा राखेका थिए। त्यसैकारण नेपालका सबै दलित र कर्णालीका सबै बासिन्दाका लागि वृद्ध भत्ताको उमेर ६० वर्ष र ५ वर्षमुनिका दलित तथा कर्णालीका बालबालिकाले पोषण भत्ता पाउने व्यवस्था गरियो। यी सबै व्यवस्थाका साथै नेपालगन्जको भाउमा ती पाँच जिल्लामा चामल पाउने व्यवस्था ढुवानीमा अनुदान दिएर सरकारले गरेको थियो र छ।

युरोपबाट कर्णाली नियाल्दा

युरोपबाट कर्णाली नियाल्दा

बिहिबार, २६ असार २०७६

मेरो प्यारो कर्मभूमि कर्णाली, मैले युरोपबाट तिमीलाई नियाल्दा तिमी त अझै ढुंगे युगमै पो छौ। तिमी त यहाँको विकासको कल्पना पनि गर्न सक्दैनौ। तिम्रो विकासको गति अनि नियति सम्झेर कहाली लागेर आयो। यहाँ त म हेरेको हे¥यै भएँ। यहाँ त जमिनमाथिको के कुरा, जमिनमुनि पनि मानव बोकी हिँड्ने अजंगका रेलगाडी चल्ने रहेछन्। आकाशमा पनि हाम्रो गाउँभरिका मान्छे एकैसाथ बोकेर उड्ने चीलगाडी छन्। पैसा गन्नुपर्दैन, कागतको पत्ता सुँघाएर मानिस रेल र मोटर चढ्छन्।

कर्णालीमा बेपत्ताहरू नभेटिँदा पुत्लामा अन्त्येष्टि

कर्णालीमा बेपत्ताहरू नभेटिँदा पुत्लामा अन्त्येष्टि

शुक्रबार, ०६ असार २०७६

सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा पर्ने खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए।

गाउँपालिका उपाध्यक्षसहित १० जना कर्णालीमा जीप खस्दा वेपत्ता (फोटो फिचर)

गाउँपालिका उपाध्यक्षसहित १० जना कर्णालीमा जीप खस्दा वेपत्ता (फोटो फिचर)

मङ्गलबार, ०३ असार २०७६

हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट जीप कर्णाली नदिमा खसेको छ।

सरकारले जनविरोधी काम गरेको छैनः मुख्यमन्त्री शाही

सरकारले जनविरोधी काम गरेको छैनः मुख्यमन्त्री शाही

आइतबार, ०१ असार २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता विरोधी समूहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको दावी गरेका छन्। उनले संघीयतालाई धरापमा पार्ने उद्देश्यसहित अर्नगल प्रचार भइराखेको बताउँदै त्यसतर्फ सचेत रहन आग्रह गरे।

दुई अर्बबढी रकमान्तर, ५४ गाडी खरिद

दुई अर्बबढी रकमान्तर, ५४ गाडी खरिद

आइतबार, २६ जेठ २०७६

आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयहरुले दुई खर्बबढी रकमान्तर गरेका छन्। हालसम्म ७.३७ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेट मध्येबाट ५४ वटा नयाँ सवारी–साधान गरिद गरेको छ।

कर्णालीमा लगातार विद्युत अवरुद्धः स्थानीय आक्रोशित, विकल्प खोज्दै कुलमान

कर्णालीमा लगातार विद्युत अवरुद्धः स्थानीय आक्रोशित, विकल्प खोज्दै कुलमान

बुधबार, २२ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक छेउका रुखहरुका कारण कर्णालीका केही जिल्लाहरुमा विद्युत अवरोध हुने गरेको बताएका छन्। देशमा लोडसेडिङ हटाएर चर्चा कमाएका घिसिङले सडक छेउमा भएका रुखहरुमा बिजुलीका तारहरु ठोकिएर विद्युत प्रवाह रोकिने गरेको बताए।

हिरासतमा राखेकै छैनौ : प्रहरी

हिरासतमा राखेकै छैनौ : प्रहरी

सोमबार, २० जेठ २०७६

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका ज्ञानेन्द्र शाहीलाई पक्राउ लगत्तै हिरासतमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ।

कर्णाली राजमार्ग: त्रासैत्रासको यात्रा

कर्णाली राजमार्ग: त्रासैत्रासको यात्रा

सोमबार, ३० बैशाख २०७६

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। तर जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको ब्यहोर्न बाध्य भए। ‘कर्णाली सडकको दैलेख खण्डसम्म त ठिकठिकै लाग्यो तर कालिकोट खण्ड प्रवेश गर्नेबित्तिकै निकै कठिन यात्रा सुरु भयो,’ उनले भने, ‘यात्राका हरेक पल परिवार सम्झन थालें। बाटोभरि सकुशल जुम्ला पुगिएला कि नपुगिएका भन्ने चिन्तामात्रै थियो।’

सुविधाको चामल लिने बढ्दै

सुविधाको चामल लिने बढ्दै

बुधबार, २५ बैशाख २०७६

पातारासी गाउँपालिकाकी संगिता बोहोरा आफ्नो बच्चा जन्मेको पाँच महिना पछि खाद्य संस्थान कार्यालयमा जन्ममा दिने २० केजी चामल लिन आईपुगिन्। बच्चा जन्मँदा सरकारले २० केजी चामल दिने गरेको थाहा नपाएकी उनले भनिन्,‘जन्मदर्ता गर्न जाँदा खाद्य संस्थानमा २० केजी चामल पाईन्छ भन्ने सुनेपछि खाद्य संस्थान आईपुगेको हुँ।'

छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउँदै सरकार

छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउँदै सरकार

बुधबार, १८ बैशाख २०७६

कर्णाली प्रदेश सरकारले एक सय ५० जना छोरी–बुहारीलाई तीन वर्षे प्राविधिक डिप्लोमा कोर्ष अध्ययनका लागि छात्रवृत्ति दिएको छ। प्राविधिक शिक्षामा छोरी–बुहारीको पहुँच बढाउने उद्देश्यले चालू आर्थिक वर्षको बजेटमार्फत एक सय ५० जनालाई छनोट गरिएको कर्णाली प्रदेश शिक्षा निर्देशनालयका प्रमुख भक्तबहादुर ढकालले जानकारी दिए।

विकटता भित्रको सुन्दरता(फोटो फिचर)

विकटता भित्रको सुन्दरता(फोटो फिचर)

सोमबार, १६ बैशाख २०७६

जुम्लाको तिला गाउँपालिका चार वटामा वडामा अहिले सम्म सडक पुग्न सकेको छैन्। तत्कालिन २६ वटा गाबिस मध्ये मालिकाठाँटा र घोडेमहादेब क्षेत्रमा अहिले सम्म सडक पुग्न नसकेको हो। अहिले पनि स्थानीय पिठ्युमा भारी बोकेर गुजरा चलाउनु परेको छ। तर त्यहाँको सुन्दरता वर्णन गरि नसक्नु छ। थरीथरीका फुल। बहुमुल्य जडिबुटीको खानी जस्तै छ। त्यो क्षेत्र। भौगोलिक रुपमा जति विकट मानिए पनि सुन्दरताका हिसावले निकै निकट मानिदै आएको छ।

लालीगुराँस सात विकेटले पराजित

लालीगुराँस सात विकेटले पराजित

आइतबार, १५ बैशाख २०७६

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लालीगुराँसले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनायो।

आयोजकको लगातार दोस्रो जित

आयोजकको लगातार दोस्रो जित

आइतबार, १५ बैशाख २०७६

मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको आयोजक कर्णाली ११ ले सुर्खेतमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।

तुईनको विकल्पः दुई वर्ष बित्यो तर पुल बनेन

तुईनको विकल्पः दुई वर्ष बित्यो तर पुल बनेन

शुक्रबार, १३ बैशाख २०७६

सदरमुकाम गमगढीदेखि छायानाथ रारा नगरपालिका वडा–१३ र १४ लाई जोड्न मुगु कर्णालीमाथि पक्की पुल बनाउन दुई वर्ष अघिदेखि निर्माण सुरु गरिएपनि अहिलेसम्म पुल बन्न सकेको छैन।

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

बिहिबार, १२ बैशाख २०७६

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुदै पहिलो पटक जुम्ला आईपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाईलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा शुरु भयो।

दीनदुःखीका डाक्टर

दीनदुःखीका डाक्टर

बुधबार, ११ बैशाख २०७६

लाखौं रुपियाँ खर्च गरेर डाक्टर पढेकाहरू सकेसम्म दुर्गममा पाइला टेक्नै चाहँदैनन्। समाजमा केही यस्ता डाक्टर छन्, जो सहरको सुखसयल र अवसर छाडेर दुर्गममा बिरामीको उपचार गर्छन्।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा सन्तुलन कायम

प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा सन्तुलन कायम

बुधबार, ११ बैशाख २०७६

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको लामो समयपछि जिल्ला तहको एकता प्रक्रिया टुंग्याएको नेकपाले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्तुलन मिलाएको छ। झन्डै एमाले र माओवादीले बराबरी जिल्लामा अध्यक्ष बाँडफाँट गरेका छन्। यी प्रदेशका ३१ जिल्लामध्ये एमालेले १६ र माओवादीले १५ जिल्लामा अध्यक्षको भागबन्डा मिलाएका छन्। कर्णाली प्रदेशका १० बाट तत्कालीन एमालेले ४ र माओवादीले ६ जिल्लामा अध्यक्ष पाएका छन्।

कर्णालीमा बढ्दै बलात्कार र यौन दुर्व्यवहार

कर्णालीमा बढ्दै बलात्कार र यौन दुर्व्यवहार

सोमबार, ०९ बैशाख २०७६

एक साताअघि जुम्ला चन्दननाथ नगरपालिका–४ का श्याम भारती चार वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे। गाउँको एक विद्यालयभित्र प-याएर यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा छिमेकीले देखेपछि घटना बाहिर आयो।

पौडी खेल्न गएका दुई युवा बेपत्ता

पौडी खेल्न गएका दुई युवा बेपत्ता

सोमबार, ०२ बैशाख २०७६

कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन्। बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।

पर्यटक वर्षमै न्यून पर्यटक

पर्यटक वर्षमै न्यून पर्यटक

आइतबार, ०१ बैशाख २०७६

पाँच लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित वैशाख १ गते मुगुको रारातालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को अवधिमा दुई लाख ३३ हजार २१ जना आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका छन्। यसमध्ये ६ सय ३३ जना मात्रै बाह्य पर्यटक रहेका छन्।

Ncell Footer Ad