दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

सोमबार, २७ असोज २०७६

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक...

कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु

कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु

आइतबार, २२ भदौ २०७६

कालीगण्डकी प्रसारण करिडोरको २ सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे...

कोसी कोरिडोरको काम ७५ प्रतिशत

कोसी कोरिडोरको काम ७५ प्रतिशत

मङ्गलबार, १७ भदौ २०७६

२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ। आयोजनाको अनुसार हालसम्म प्रसारण लाइनमा पर्ने तीन सय २१...

तिनाउ दानव करिडोर बन्ने

तिनाउ दानव करिडोर बन्ने

बुधबार, ०४ भदौ २०७६

वैकल्पिक र पर्यटकीय मार्गका रुपमा तिनाउ र दानव नदीको किनारै किनार नमूना सडक बनाइने भएको छ। तिनाउ दानव नदी करिडोरका...

कालीगण्डकी करिडोरको काम तीव्र

कालीगण्डकी करिडोरको काम तीव्र

सोमबार, ०९ बैशाख २०७६

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठदेखि गुल्मी–वाग्लुङ खण्डको ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलले पछिल्लो समय १० मिटर चौडा सडक बनाउने काम पनि तीव्र गतिमा अगाडि बढाएको हो।

कालीगण्डकी करिडोरमा चार कम्पनीले काम गरेनन्, कालो सूचीमा राख्ने तयारी

कालीगण्डकी करिडोरमा चार कम्पनीले काम गरेनन्, कालो सूचीमा राख्ने तयारी

बिहिबार, १३ मङि्सर २०७५

उत्तर–दक्षिण छोटो मार्ग ‘कालीगण्डकी करिडोर’ को पाल्पा जिल्लाभित्र आठ वर्षसम्म ट्रयाक खुल्न सकेको छैन। करिडोर निर्माण २०६४ देखि सुरु भएपनि २०६९ सालमा भएको ठेक्का चार कम्पनीले काम नगर्दा जिल्लाको चार किलोमिटर ट्रयाक अहिलेसम्म खुल्न नसकेको हो।

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

बुधबार, ०६ असार २०७५

संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ।

कर्णाली करिडोर : चट्टानसँग पौठेजोरी

कर्णाली करिडोर : चट्टानसँग पौठेजोरी

आइतबार, २० जेठ २०७५

कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ। भौगोलिक अवस्थाका कारण करिडोर निर्माण भने त्यति सहज छैन। नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांस चट्टाने भिर छिचोल्दै आफ्नो काम अघि बढाएको छ। सेनाले लालिघाटदेखि कालिकोट रबाजुराको सीमाना हिल्सासम्म ३८ किलोमिटर सडक निर्माण गरेको छ।

कालीगण्डकी करिडोर चौडाइको काम सुरु

कालीगण्डकी करिडोर चौडाइको काम सुरु

शुक्रबार, ०४ जेठ २०७५

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको चौडाइ गर्ने काम सुरु भएको छ। गुल्मीको रिडीबाट बागलुङको मालढुंगासम्म खोलिएको ट्रयाकलाई चौडा गर्ने काम सुरु भएको हो।

थपिएको समयमा पनि सकिएन काबेली करिडोर

थपिएको समयमा पनि सकिएन काबेली करिडोर

बिहिबार, १३ बैशाख २०७५

फाल्गुनमा विद्युत प्रसारण लाईन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समय को सिमामा जसरी पनि सकिने दाबी गरेका थिए।

तारकेश्ववासीको प्रश्न : साङलेखोला करिडोर कहिले बन्छ ?

तारकेश्ववासीको प्रश्न : साङलेखोला करिडोर कहिले बन्छ ?

आइतबार, २५ चैत २०७४

काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य भिमसेनदास प्रधानले साङलेखोला करिडोर निर्माणलाई तिब्रता दिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउने बताएका छन्।

मुहार फेर्दै कर्णाली करिडोर

मुहार फेर्दै कर्णाली करिडोर

आइतबार, ३० पुष २०७४

दुई दशकदेखि अलपत्र बनेको कर्णाली करिडोरको ट्र्याक बनाउने काम अहिले दु्रत गतिमा भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएपछि यो करिडोरको निर्माण कार्यले अहिले गति लिएको हो।  हाल कर्णाली करिडोर अन्तर्गत खुलालु–सिमीकोट खण्डको ६६ किलोमिटरको निर्माण पूरा भएको छ । जिल्लाको लालीघाटदेखि घाटपारी चौर ३३ किलोमिटर सम्पन्न भएको छ । त्यस्तै बाजुराको राताडाडादेखि अर्थुंगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको हो।

१८ वर्षमा पनि बनेन धोबीखोला करिडोर

१८ वर्षमा पनि बनेन धोबीखोला करिडोर

आइतबार, १४ कार्तिक २०७३

कार्यालय समयमा उपत्यकाका सडक सवारीसाधनले भरिन्छन् । सबैलाई छिटो पुग्ने चटारोले सवारीसाधनको ट्याँट्याँ र टुँटुँले जामका बेला सडकमा कोलाहलजस्तै हुन्छ ।

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने

बुधबार, १२ असोज २०७३

काबेली करिडोरले आफ्नो जिम्मामा परेको काम सम्पन्न गर्न नसक्दा पहाडी जिल्ला ताप्लेजुङमा दशैंअघि नै केन्द्रीय विद्युत प्रसारण लाइन सुचारु हुनेमा अन्योलता देखिएको छ।

ब्याजदर करिडोर 'गुड स्टेप'

ब्याजदर करिडोर 'गुड स्टेप'

आइतबार, ०५ भदौ २०७३

नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलनले बैंकिङ क्षेत्रमा खासै असर नपारेको बताउँछन्। त्यस्तो बिषम परिस्थितिमा पनि निक्षेपकर्ताले बैंकमा पैसा राख्ने र निकाल्ने क्रममा कमी आएन। पैसाको कारोबार 'ट्रान्जेक्सन' बढ्दा बैंकको नाफा पनि बढ्न पुगेको उनको भनाइ छ।

करिडोर मिचेर विद्यालय भवन

करिडोर मिचेर विद्यालय भवन

बुधबार, ०१ भदौ २०७३

ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स विद्यालयले कर्मनासा खोला छेउको करिडोर सडकको करिब एक रोपनी जग्गा मिचेर १० वर्षदेखि प्रयोग गर्दै आएको छ । विद्यालयले करिडोरको जग्गा आफ्नो कम्पाउन्डका रुपमा प्रयोग गरेसँगै करिडोरको बाटो नै बन्द भएको छ ।

Ncell Footer Ad