बुधबार, २५ मङि्सर २०७६
सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ। ...
बुधबार, २७ कार्तिक २०७६
माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्न माध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३...
मङ्गलबार, २६ कार्तिक २०७६
चौध वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ...
शुक्रबार, ०३ साउन २०७६
रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटेलमा युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। ...
बुधबार, ०१ साउन २०७६
सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा १६ वटा घटना जबर्जस्ती करणीको भएका छन्।
आइतबार, २६ जेठ २०७६
विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ।
बिहिबार, ०२ जेठ २०७६
बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हीरालाल चौंलागाई पक्राउ परेका छन्।
बिहिबार, ०२ जेठ २०७६
नौ वर्षीय छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ५० वर्षीय बाबु दुःखीलाल (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार, २५ माघ २०७५
जबरजस्ती करणी आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाबाट जबरजस्ती करणी अभियोगमा एकजनालाई पक्राउ गरिएको हो।
मङ्गलबार, २४ पुष २०७५
भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिकामाथि करणाी गरकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।
शुक्रबार, १९ असोज २०७५
जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलार्इ प्रहरीले पक्राउ गरेकाे छ।
बिहिबार, ११ असोज २०७५
दुई बर्ष अघि स्थानीय एक महिलालाई जवरजस्ती करणी गरी फरार भएका गुल्मी रुरुका विनोद श्रेष्ठ पक्राउ परेका छन्।
बिहिबार, १७ साउन २०७५
दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन्।
बुधबार, १६ साउन २०७५
सात वर्षिया बालिकामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन्। सदरमुकाम स्थित मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीय तेजनारायण रायलाई जवरजस्ती करणी उद्योगको आरोपमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए।
बुधबार, १६ साउन २०७५
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १० का २९ वर्षीय एक युवकलाई प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिकाभित्र बसोबास गर्ने ३१ वर्षीया महिलालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा इबे भनेर चिनिने युवराज बोहरालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
बुधबार, ३० जेठ २०७५
गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो।
बुधबार, ३० जेठ २०७५
आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ।
सोमबार, १४ जेठ २०७५
आफ्नै घरमा आश्रय लिएर बसेकी १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ।
आइतबार, १३ जेठ २०७५
जिल्ला प्रहरी कार्यालय भोजपुरले २९ महिने बालिकालाई करणी गर्न खोजेको अरोपमा एक जनालाई जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको छ। करणी उद्योगमा भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ५ मझौलेका १४ वर्षीय बालकलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गराई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
आइतबार, २३ बैशाख २०७५
भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बिहिबार, २० बैशाख २०७५
७८ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा २३ वर्षे युवक पक्राउ परेका छन्। पक्राउ परेका रोङ गाउँपालिका–४ का युवक सुदीप गुरुङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आइतबार, २५ चैत २०७४
ऋण लगानी गरेर मिटर व्याजी साहुको रुपमा मुलुकव्यापी चर्चा कमाएका श्याम प्रदेशी उपनामले चिनिने श्यामकृष्ण साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
शुक्रबार, २३ चैत २०७४
ज्यान मार्ने र जबरजस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।
बुधबार, २१ चैत २०७४
नातिनीलाई पटक पटक करणी गर्ने हजुरबुबालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।
सोमबार, २९ माघ २०७४
एक महिलालाई जवर्जस्ती करणी उद्योग अपराधमा यहाँ एक जना पक्राउ पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी एक महिलामाथि जवर्जस्ती गर्ने फलेबास नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय सुन्दरप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्।
मङ्गलबार, २३ माघ २०७४
तीन वर्षीय अबोध बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले १० बर्ष कैद र ५० हजार जरिवाना तोकेको छ।
शनिबार, ०९ मङि्सर २०७४
जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ ।
शुक्रबार, २० असोज २०७४
सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।
बिहिबार, १९ साउन २०७४
पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई विहीबार पक्राउ गरेको छ ।
आइतबार, १५ फागुन २०७३
बालिका बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको कटारी १ बेलसोतमा अस्थायी बसोबास गर्दै आएका धनुषा पर्साई गाविस १ का ५३ वर्षे राम साह शनिबार राति पक्राउ परेका हुन्।
सोमबार, ०२ फागुन २०७३
बालिकालाई जबजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका अभियुक्तलाई अदालतमा पेस नै गरी छाडिएको घटना सार्वजनिक भएको छ। बाराको भोडहा गाउँका १३ वर्षीय बालिकालाई मटिअरीयका २५ वर्षीय सोनालाल साहले जबजस्ती करणी गरको अभियोगमा बारा प्रहरीले पक्राउ गरेको थियो।
मङ्गलबार, १९ पुष २०७३
७ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। करणी आरोपमा पक्राउ भारतको राङबाङ गाउँ पञ्चायत घर भएका ३० वर्षे सुरज योगी पक्राउ परेको प्रहरीले जनाएको छ।
मङ्गलबार, ०५ पुष २०७३
जिल्ला अदालत ताप्लेजुङले ८ वर्षीया एक नावालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविस– ४ का बुद्धवीर चोङवाङ लिम्बूलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।
बुधबार, २४ कार्तिक २०७३
एकै गाउँका दुई बालिकामाथि जबर्जस्ती करणी भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता ९ का ११ र १३ वर्षीया दुई बालिकामाथि स्थानीय दुई युवाले जवरजस्ती गरेको भन्दै कारबाहीका लागि प्रहरी गुहारेको स्थानीयले बताएका छन्।
शुक्रबार, १९ कार्तिक २०७३
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बज्रवाराही नगरपालिका–७ ढल्केश्वर बस्ने भोजपुर देउराली घर भएका ४३ वर्षीय सुमन भन्ने खड्कबहादुर घतालीलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार, ०६ कार्तिक २०७३
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत सार्बजनिक जंगलमा हल्याण्डकी २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
बिहिबार, ०४ कार्तिक २०७३
एक प्रधानाध्यापक हाडनाता करणी आरोपमा पक्राउ परेका छन्। जिल्लाका पहाडी गाविस जाँते-८ स्थित महेन्द्रज्योति प्रावि हिम्माका प्रअ खड्गबहादुर कार्की (बाबुराम) आफ्नै कार्की पर्ने महिलामाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका हुन्।
आइतबार, १६ असोज २०७३
पाँच बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोटको खानीगाँउ–६ माझीपानी बस्ने बिरबहादुर घलेलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार, ०७ असोज २०७३
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार, ०३ असोज २०७३
प्रहरीले बालिकालार्इ करणी गरेको आरोपमा एकजना ६५ वर्षिय बृद्धलाई पक्राउ गरेको छ। महाराजगञ्ज प्रहरीले बुढानिलकण्ठमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अरोपमा ६५ वर्षीय रामभक्त श्रेष्ठलाई पक्राउ गरेको हो।
बिहिबार, ३० भदौ २०७३
भारतको भागलपुर घर भई मोरङको टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै आएका ३० वर्षीय अमित सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ।
मङ्गलबार, २५ साउन २०७३
६ वर्षिया बालिकालाई करणी गर्ने १३ वर्षीय किसोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार लापिलाङ गाविस ६ का छिमेकी बालिकालाई जर्बजस्ती करणी गर्ने किसोरलाई सोमबार पक्राउ गरिएको छ।
सोमबार, १३ असार २०७३
सोलुखुम्बु-सोलुखुम्बुमा एक प्रहरी जवानले बृद्ध महिला माथि जबरजस्ति करणीको प्रयास गरेका छन्। उनले करणीको प्रयाससँगै धारिलो हतियार प्रहार गरि ति बृद्धालाई घाइते समेत बनाएका छन्।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।