उत्पादनमूलक कम्पनीलाई सहुलियत ब्याजमा ऋण

उत्पादनमूलक कम्पनीलाई सहुलियत ब्याजमा ऋण

मङ्गलबार, ३१ असार २०७६

धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उत्पादनमूलक कम्पनीलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई धितोपत्र बजारमा ल्याउन आफैंले...

सरकारी जग्गा हाउजिङ कम्पनीलाई

सरकारी जग्गा हाउजिङ कम्पनीलाई

आइतबार, १३ साउन २०७५

ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्। ...

वार्ता गर्न चिनियाँ कम्पनीलाई बोलाइँदै

वार्ता गर्न चिनियाँ कम्पनीलाई बोलाइँदै

बिहिबार, ०३ साउन २०७५

चालु आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकारले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने...

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

सोमबार, ११ असार २०७५

उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको...

१६ निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस

१६ निर्माण कम्पनीलाई कारबाहीका लागि सिफारिस

आइतबार, २० जेठ २०७५

विभिन्न स्थानको भौतिक निर्माणको जिम्मा लिएर समयमा काम नगर्ने कम्पनीलाई सिन्धुलीको जिल्ला प्रशासन कार्यालयले कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ।

‘माथिल्लो कर्णाली–अरूण तेस्रोमा केही कम्पनीलाई मात्र फाइदा’

‘माथिल्लो कर्णाली–अरूण तेस्रोमा केही कम्पनीलाई मात्र फाइदा’

शुक्रबार, २८ बैशाख २०७५

नेपालमा जलस्रोतको विद्धतापूर्ण विकासका लागि नागरिक सञ्जालले माथिल्लो कर्णाली र अरूण तेस्रो परियोजनाको वर्तमान स्वरूपले नेपाल र भारत दुवै देशका जनताको हित नहुने बताएको छ । यसले त नाफाखोर केही कम्पनीलाई मात्र अनुचित फाइदा पुर्याउने सञ्जालद्वरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

नियम मिचेर भारतीय कम्पनीलाई जग्गा

नियम मिचेर भारतीय कम्पनीलाई जग्गा

मङ्गलबार, ०४ बैशाख २०७५

बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानले प्रतिष्ठान हाताभित्रको जग्गा बिनाप्रतिस्पर्धा भारतीय फ्रेन्चाइजी किडजी मन्टेस्वरीलाई न्यून भाडादरमा उपलब्ध गराएको खुलेको छ।

अब कम्पनीलाई मात्र रुट परमिट

अब कम्पनीलाई मात्र रुट परमिट

सोमबार, १९ चैत २०७४

सरकारले सिन्डिकेट अन्त्य गर्न सार्वजनिक यातायात सेवालाई अनिवार्य कम्पनीका रूपमा दर्ता हुनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ।

निगमको ट्विनअटर निजी कम्पनीलाई

निगमको ट्विनअटर निजी कम्पनीलाई

मङ्गलबार, २२ फागुन २०७४

आम्दानीको हिसाबले पोखरा–जोमसोम रुट हवाई कम्पनीका लागि निकै ‘अब्बल’ मानिन्छ । सिजनका बेला निजी हवाई कम्पनीले यो रुटमा एकै दिन झन्डै दुई दर्जनसम्म उडान भर्छन्।

नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध :  मन्त्री पण्डित

नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध : मन्त्री पण्डित

मङ्गलबार, १५ फागुन २०७४

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन्।

त्रिशुली नदीमा जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति

त्रिशुली नदीमा जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति

बिहिबार, ०३ फागुन २०७४

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ।

माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

सोमबार, ०८ माघ २०७४

माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिएको बुढीगण्डकी सरकारले खोस्यो

चिनियाँ कम्पनीलाई निर्माण जिम्मा दिएको बुढीगण्डकी सरकारले खोस्यो

सोमबार, २७ कार्तिक २०७४

मन्त्रिपरिषद बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको छ। १२ सय मेगावाट क्षमताको सो आयोजा अनियमित र हचुवा ढंगले चिनियाँ कम्पनीलाई दिएको भन्दै सरकार निर्णय रद्द गरेको हो।

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न निर्देशन

मङ्गलबार, १० असोज २०७४

संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले बहुचर्चित १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णयसहितका सबै प्रक्रिया खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । अघिल्लो सरकारले बूढीगण्डकी आयोजना बनाउने जिम्मा चीनको सरकारी कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) लाई दिने निर्णय गरेको थियो ।

विकास समितिले सोध्यो: इम्बोस्ड नम्बर छाप्न महङगो कम्पनीलाई किन ?

विकास समितिले सोध्यो: इम्बोस्ड नम्बर छाप्न महङगो कम्पनीलाई किन ?

बुधबार, २१ भदौ २०७४

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवैभन्दा न्यून रकम प्रस्ताव गर्ने ठेकेदार कम्पनीको छनोट नगरेको खुलासा भएको छ।

चिनियाँ कम्पनीलाई बुढीगण्डकी जिम्मा दिने निर्णय राष्ट्रघातीः नयाँ शक्ति

बिहिबार, २५ जेठ २०७४

एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने पुष्पकमल दाहाल सरकारको निर्णय राष्ट्रहित विपरित भएको ठहर नयाँ शक्ति नेपाल पार्टीले गरेको छ। दाहालले प्रधानमन्त्री पद छोड्नुभन्दा एक दिन अगाडि सरकारले सो आयोजना चाइना गेजुवा एन्ड वाटर ग्रुप कम्पनीलाई दिने निर्णय गरेका थिए।

दर्जन नेपाली ट्राभल कम्पनीलाई क्याथे ड्रागनको अवार्ड

दर्जन नेपाली ट्राभल कम्पनीलाई क्याथे ड्रागनको अवार्ड

बुधबार, २४ जेठ २०७४

हङकङको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी क्याथे ड्रागनले सन् २०१६ मा कम्पनीलाई उत्कृष्ट व्यापार दिएका नेपालस्थित एक दर्जन यात्रु तथा कार्गो एजेन्टलाई पुरस्कृत गरेको छ।

१० जीवन बिमा कम्पनीलाई लाइसेन्स

१० जीवन बिमा कम्पनीलाई लाइसेन्स

शुक्रबार, ०५ जेठ २०७४

अर्थमन्त्री कृष्णबहादुर महराले १० जीवन बिमा कम्पनीलाई सञ्चालन स्वीकृति दिएका छन् । युनियन, आइएमई, सिटिजन्स, रिलायबल, ज्योति, महालक्ष्मी, सन नेपाल,  सानिमा, स्टार र रिलायन्सले बिहीबार सैद्धान्तिक स्वीकृति पाएका हुन्।

भारतीय कम्पनीलाई फास्ट ट्र्याक दिने प्रस्ताव रद्द, अाफैँ बनाउन समिति गठन

भारतीय कम्पनीलाई फास्ट ट्र्याक दिने प्रस्ताव रद्द, अाफैँ बनाउन समिति गठन

बिहिबार, ०७ पुष २०७३

सरकारले काठमाडौं—निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफसीलाई दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको छ।

पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह

पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह

सोमबार, २७ भदौ २०७३

सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह गरेको छ । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्यअगाडि बढाउने तयारी संगै सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो ।

फास्टट्रयाक विदेशी कम्पनीलाई दिने कुनै सोच छैनः प्रधानमन्त्री

फास्टट्रयाक विदेशी कम्पनीलाई दिने कुनै सोच छैनः प्रधानमन्त्री

सोमबार, १३ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) विदेशी कम्पनिलाई दिने आफ्नो कुनै सोच नभएको बताएका छन्। ‘फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो,’ उनले भने,‘ त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रष्ट हुन जरुरी छ ।’

विवादित कम्पनीलाई बूढीगण्डकी दिने खेल

विवादित कम्पनीलाई बूढीगण्डकी दिने खेल

बुधबार, ०५ साउन २०७३

काठमाडौं-सरकारले कानुन मिचेर चीनको एक विवादित कम्पनीलाई १२ सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दिने प्रक्रिया अघि बढाएको छ।

बिमा कम्पनीलाई मर्जरमा जान नियमकको दबाब

बिमा कम्पनीलाई मर्जरमा जान नियमकको दबाब

शुक्रबार, २४ असार २०७३

बिमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको छ। बिमा कम्पनीको संख्या बढे पनि गुणस्तरीय सेवा दिन नसकेको भन्दै उनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको हो।

समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही

समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही

सोमबार, १३ असार २०७३

बिमा समितिले समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही गर्न पाउने गरी कानुन बन्ने भएको छ। अहिले कारबाहीको कदम चाल्न अदालतको फैसला कुर्नु पर्छ। समस्याग्रस्त बिमा कम्पनीलाई बिमा समितिलेे सिधै कारबाही गर्ने व्यवस्था सहितको नयाँ बिमा ऐनको मस्यौदा तयार पारिएको छ।

Ncell Footer Ad