उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

मङ्गलबार, १५ साउन २०७५

उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन...

बुढानिलकण्ठ कपको उपाधि एलिट स्पाेर्ट्सलाई

बुढानिलकण्ठ कपको उपाधि एलिट स्पाेर्ट्सलाई

मङ्गलबार, २६ असार २०७५

म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट स्पाेर्ट्सले मंगलबार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल...

बूढीगंगालाई मेयर कपको उपाधि

बूढीगंगालाई मेयर कपको उपाधि

मङ्गलबार, ०५ असार २०७५

बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ। ...

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित

सोमबार, २८ जेठ २०७५

काठमाडौमा आज सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाइ ६...

मेयर कपको उपाधि खाँँदबारीलाई

मेयर कपको उपाधि खाँँदबारीलाई

शुक्रबार, २१ बैशाख २०७५

चैनपुरमा सम्पन्न एक नम्बर प्रदेश स्तरीय चैनपुर मेयर कप फुटबल प्रतियोगिताको उपाधि खाँदबारीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा पाँचखपनलाई १–० गोलले हराउँदै  खाँदबारीले उपाधि जितेको हो ।

मेयर कपको उपाधि एपिएफलाई

मेयर कपको उपाधि एपिएफलाई

शुक्रबार, ३० चैत २०७४

इन्जुरी समयको अन्तिम तीन मिनेट भित्र थपेको दुई गोल मद्दतमा विभागीय टोली एपिएफले सिन्धुपाल्चोकको खेल इतिहासमै सर्वाधिक नगद राशी पुरस्कार रहेको प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि जितेको छ।

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

टोटेनह्याम एफए कपको क्वाटरफाइनलमा, फर्नान्डो लोरेन्तेको ह्याट्रिक

बिहिबार, १७ फागुन २०७४

फर्नाण्डो लोरेन्टको ह्याट्रिकको मद्दतमा तेस्रो डिभिजनको क्लब डिभिरोचडेललाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै टोटेनह्याम हट्सपर एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

पिएम कपको सेमिफाइनल समीकरण पूरा

पिएम कपको सेमिफाइनल समीकरण पूरा

आइतबार, ०६ फागुन २०७४

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को सेमिफाइनलमा शिवम् न्यु डायमन्ड एकेडेमी र बंगलादेशको इफाट ग्रुप महिला भलिबल टोलीले खेल्ने भएका छन्।

प्रधानमन्त्री कपको सद्‍भावना दूतमा मिस नेपाल निकिता

प्रधानमन्त्री कपको सद्‍भावना दूतमा मिस नेपाल निकिता

शनिबार, २७ माघ २०७४

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दूत अनुबन्धित गरेको छ।

बायर्न जर्मन कपको सेमिफाइनलमा

बायर्न जर्मन कपको सेमिफाइनलमा

बिहिबार, २५ माघ २०७४

आर्येन रोबेनको दुई गोलप्रेरित बायर्न म्युनिख मंगलबार तेस्रो श्रेणीको क्लब पाडरबर्नलाई ६–० ले पराजित गर्दै जर्मन कपको सेमिफाइनल प्रवेश गरेको छ ।कीर्तिमानी १९आै जर्मन कपको उपाधि जित्ने लक्ष्यमा भएको बायर्न किङ्सले कोमन, रोबर्ट लेवान्डोवस्की, जोस्वा किमिच र कोरेन्टिन टोलिसोको गोलमा सानदार जिततर्फ अघि बढेको थियो । क्लबका लागि रोबेनले अन्तिम समयमा थप दुई गोल गरेका थिए ।

चेल्सी एफए कपको चौथो चरणमा

चेल्सी एफए कपको चौथो चरणमा

बिहिबार, ०४ माघ २०७४

चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा नर्वीच सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराँउदै चेल्सीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो।

लेष्टर र वेष्टह्याम एफए कपको अघिल्लो चरणमा

लेष्टर र वेष्टह्याम एफए कपको अघिल्लो चरणमा

बुधबार, ०३ माघ २०७४

लेष्टर सिटी र वेष्टह्याम युनाइटेड एफए कप फुटबलमा विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्।

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

बिहिबार, २७ पुष २०७४

आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्राईटन एफए कपको चौथो चरणमा प्रवेश

ब्राईटन एफए कपको चौथो चरणमा प्रवेश

मङ्गलबार, २५ पुष २०७४

ब्राईटन एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न तेस्रो चरणको खेलमा ब्राईटनले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको हो ।

म्यानचेष्टर सिटी एफए कपको चौथो चरणमा

म्यानचेष्टर सिटी एफए कपको चौथो चरणमा

आइतबार, २३ पुष २०७४

म्यानचेष्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न खेलमा बर्नलेलाई ४–१ ले हराउदै सिटी अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो ।

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

युनाइटेड र लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

शनिबार, २२ पुष २०७४

म्यानचेस्टर युनाइटेड र लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन्। शुक्रबार राति सम्पन्न तेस्रो चरणको खेलमा म्यानचेस्टर युनाइटेडले काउन्टीलाई २–० ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।

नेपाल युथ एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

नेपाल युथ एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

मङ्गलबार, २८ कार्तिक २०७४

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो ।

यूथ एसिया कपको लागि क्रिकेट टोली घोषणा

यूथ एसिया कपको लागि क्रिकेट टोली घोषणा

आइतबार, १२ कार्तिक २०७४

यूथ एसिया कपको लागि १५ सदस्यीय टोली घोषणा भएको छ। युवा टोलीमा भिम सार्की र जितेन्द्र सिंह नयाँ अनुहार हुन्।

व्याकुल माइला गोल्ड कपको फाइनलमा आयोजक र मानेभञ्ज्याङ

व्याकुल माइला गोल्ड कपको फाइनलमा आयोजक र मानेभञ्ज्याङ

बिहिबार, ३१ चैत २०७३

ओखलढुंगामा जारी सर्वाधिक राशीको व्याकुल माइला गोल्ड कपको पहिलो उपाधिका लागि आयोजक नयाँ नेपाल सरोकार समाज थाक्ले–८ हिलेपानी ‘ए’ र मानेभञ्ज्याङ युवा क्लव ओखलढुंगा फाइनलमा पुगेको छ ।

प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीलाई

प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीलाई

बुधबार, १६ चैत २०७३

सर्लाहीको वागमतीमा सम्पन्न ए डिभिजन प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । सोबमार सम्पन्न फाइनल खेलमा नेपाल आर्मीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मनाङ–मर्स्याङ्दी ‘राजर्षि जनक कप’को उपाधि जित्न सफल भएको हो।

मनाङ ‘राजर्षी जनक कप’को फाइनलमा

मनाङ ‘राजर्षी जनक कप’को फाइनलमा

आइतबार, १३ चैत २०७३

सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षी जनक कप’ फाइनल खेलका लागि मनाङ मर्स्याङदीले स्थान कब्जा गरेको छ। ‘राजर्षी जनक कप’ अन्तर्गत दोश्रो चरणको पहिलो सेमिफाइनलमा आइतबार हिमालयन शेर्पालाई ०–२ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइलमा स्थान सुरक्षित गरेको हो।

एफसी एसियन कपको टोलीमा अनिल गुरुङ परेनन्

एफसी एसियन कपको टोलीमा अनिल गुरुङ परेनन्

शुक्रबार, ०४ चैत २०७३

नेपाली राष्ट्रिय फुटवल टिमका नियमित कप्तन अनिल गुरुङ आसन्न एफसी एसियन कप क्वालिफायर्स खेलका लागि घोषित टोलीमा अटाउन सकेनन्।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

मङ्गलबार, १० फागुन २०७३

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

१ लाख सहित नवलपुर कपको उपाधि नवलपुर युवा क्लबलाई

१ लाख सहित नवलपुर कपको उपाधि नवलपुर युवा क्लबलाई

आइतबार, १६ माघ २०७३

आयोजक नवलपुर युनाइटेड क्लबलाई हराउँदै नवलपुर युवा क्लब, टाकुरे नवलपुर क्षेत्रीय कपको च्याम्पियन बनेको छ। शनिबार बाँडेगाउँको डडुवाखर्कस्थित मैदानमा भएको फाइनल खेलमा १–० अन्तरले नवलपुर युवा क्लब विजयी भएको हो । विजयी गोल क्लबका स्ट्राइकर सुरेश खत्रीले प्रहार गरेका थिए।

गोधुली कपको तयारी पूरा

गोधुली कपको तयारी पूरा

बिहिबार, २१ पुष २०७३

चर्चित बुढासुब्बा गोल्डकपभन्दा पनि जेठो प्रतियोगिता अन्तर वडास्तरीय १७ आंै रेडबुल गोधुली फुटबल रनिङ कपको तयारी पूरा भएको छ। आयोजक गोधुली क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै पुस २३ गतेदेखि माघ ८ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

एसिया कपको चुनौतीलाई तयार

एसिया कपको चुनौतीलाई तयार

मङ्गलबार, २८ मङि्सर २०७३

श्रीलंकामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका छन्। बिहीबार सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

मङ्गलबार, ३० कार्तिक २०७३

नेपालले मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाउलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो।

सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध भिड्दै नेपाल (VIDEO LIVE)

मङ्गलबार, ३० कार्तिक २०७३

नेपाली फुटबल इतिहास लेखनको चरणमा छ। गतवर्ष विभिन्न स्तरमा गरी नेपालले तीन अन्तर्राष्ट्रिय उपाधि उचाल्यो। एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधिमा चुनौती प्रस्तुत गर्नु नेपाली फुटबलको अबको पालो हो।

नेपाल लाओसलाई पराजित गर्दै एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश

नेपाल लाओसलाई पराजित गर्दै एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश

शनिबार, २७ कार्तिक २०७३

नेपाल एएपफसी सोलिडारिटी कप फूटवलको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइबेकरमा ३–०ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

एसीसी महिला एसिया कपको खेल तालिका सार्वजनिक

एसीसी महिला एसिया कपको खेल तालिका सार्वजनिक

शनिबार, २० कार्तिक २०७३

एसियाली क्रिक्रेट परिषद् एसीसीले यसै महिना थाइल्याण्डमा हुने महिला एसिया कप २०१६ का लासग खेल तालिका सार्वजनिक गरेको छ। एसीसी महिला एसिय कप २०१६ मा आयोजक थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलङका गरी कुल ६ टिमले सहभागीता जनाउदै छन्।

सोलिडारिटी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ए मा

सोलिडारिटी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ए मा

बिहिबार, २३ भदौ २०७३

एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गर्न लागेको एएफसी सोलिडारिटी कपको लोगो तथा खेल तालिका सार्वजनिक गरेको छ।

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

बिहिबार, ०९ भदौ २०७३

रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्ले अफ राउन्डमा प्रवेश गरेको छ। मंगोलियाको इर्चिम एफसीले कम्बोडियाको नागावल्र्डलाई १–० ले पराजित गरेपछि थ्री स्टार अघिल्लो चरणमा प्रवेश गरेको हो।

Ncell Footer Ad