नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित

नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित

आइतबार, २२ भदौ २०७६

नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ। काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले...

यू–१९ एशिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित

यू–१९ एशिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित

आइतबार, २२ भदौ २०७६

श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। बङ्गलादेशले नेपाललाई छ विकेटले...

रेडिअन्ट कप बुधबारदेखि

रेडिअन्ट कप बुधबारदेखि

बुधबार, ०४ भदौ २०७६

रेडिअन्ट स्कुलको आयोजनामा सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइजमा २३, सिनियर गल्र्समा...

पिएसजीलाई फ्रेन्च सुपर कप

पिएसजीलाई फ्रेन्च सुपर कप

आइतबार, १९ साउन २०७६

फ्रेन्च कप विजेता रेनसलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि...

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

शुक्रबार, ११ साउन २०७५

काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

उपराष्ट्रपति कप : एपिएफ र रौतहट विजयी

उपराष्ट्रपति कप : एपिएफ र रौतहट विजयी

बुधबार, ०९ साउन २०७५

उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगिताअन्तर्गत बुधबार भएका खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) र रौतहट विजयी भएका छन्।

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

मिडिया कप फुटसलः नागरिक पूर्वेली टिम उपविजेतामा सीमित

शनिबार, ३० असार २०७५

विराटनगरमा सम्पन्न मिडिया कप फुटसलमा नागरिक पूर्वेली टिम उप विजेता बनेको छ।

क्रोएसियाविरुद्ध डेनमार्कः पूर्वी युरोपमै कप राख्ने अवसर (भिडियाे)

आइतबार, १७ असार २०७५

पूर्वी युरोपियन राष्ट्रमध्ये कुनै एकले विश्वकपको उपाधि उचाल्यो भने त्यसको रौनकता कस्तो होला ?

विश्व कप

विश्व कप

शनिबार, ०९ असार २०७५

‘हुर्रे ! हुर्रेे !’ ‘अब वल्र्ड कप हुन्छ रे’, ‘वी वान्ट मेसी ।’ रमेश घरको आगँनमा ठूलो स्वरले चिच्याएर मज्जाले नाच्दै छ । पाँच कक्षामा पढ्छ ऊ ।

महिनावारीमा प्याडको विकल्प कप

महिनावारीमा प्याडको विकल्प कप

सोमबार, २१ जेठ २०७५

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण

बुधबार, १६ जेठ २०७५

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल सम्पन्न भएका छन्।

सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु

सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु

मङ्गलबार, १५ जेठ २०७५

कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा मंगलबारदेखि प्रदेश नम्बर – ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

एफए कप फुटबलको उपाधि चेल्सीलाई

एफए कप फुटबलको उपाधि चेल्सीलाई

आइतबार, ०६ जेठ २०७५

म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्दै चेल्सीले यो सिजनको एफए कप फुटबलको उपाधि हात पारेको छ।

बाजुरामा बुढीगंगामा मेयर कप प्रतियोगिता हुने

बाजुरामा बुढीगंगामा मेयर कप प्रतियोगिता हुने

शुक्रबार, ०४ जेठ २०७५

बाजुराको बुढीगंगा नगरपालिकामा पहिलो मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने नगर प्रमुख दिपक विक्रम शाहले बताए।

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

मेयर कप क्रिकेटको उपाधि साँफेबगरलाई

आइतबार, ३० बैशाख २०७५

प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि साँँफेबगर नगरपालिकाले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा आयोजक मङ्गला विकास क्लबलाई २८ रनले पराजित गर्दै साँफेबगरले उपाधि हात पारेको हो।

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

यसरी सुरु भयो प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता (फोटो फिचर)

आइतबार, ३० बैशाख २०७५

सर्वाधिक पुरस्कार राशिको प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबारबाट रोल्पाको सदरमुकाम लिबाङमा सुरु भएको छ।

प्रधानमन्त्री कप क्रिकेट अर्को महिना

प्रधानमन्त्री कप क्रिकेट अर्को महिना

शुक्रबार, २८ बैशाख २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

पिएसजीलाई फ्रेन्च कप

पिएसजीलाई फ्रेन्च कप

बिहिबार, २७ बैशाख २०७५

लेस हेर्बियर्सले आफ्नो फुटबल इतिहासमा सनसनीपूर्ण प्रदर्शनका साथ यो सिजन सबभन्दा उल्लेख्य स्तब्धतापूर्ण नतिजा हासिल गरे पनि मंगलबार पेरिस सेन्ट जर्मन (पिएसजी) सँग २–० को नतिजामा स्तब्ध हुँदा फ्रेन्च कपको उपाधि उचाल्न भने सफल भएन।

पिएफए भेट्रान कप क्रिकेट हुने

पिएफए भेट्रान कप क्रिकेट हुने

बिहिबार, १३ बैशाख २०७५

कैलालीको अत्तरियामा वैशाख १५ गतेदेखि पिएफए भेट्रान कप क्रिकेट हुने भएको छ।

दोस्रो मेयर कप बैसाखमा

दोस्रो मेयर कप बैसाखमा

शुक्रबार, ३० चैत २०७४

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बैसाख पहिलो साता दोस्रो नगर कप फुटबल प्रतियोगिता हुने भएको छ।

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

सोमबार, २६ चैत २०७४

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसको टिमले विजयी सुरुआत गरेको छ।

सोमबारदेखि भीसी कप भलिबल

सोमबारदेखि भीसी कप भलिबल

आइतबार, २५ चैत २०७४

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसको आयोजनामा त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ।

मेयर कप बास्केटबल वैशाखमा

मेयर कप बास्केटबल वैशाखमा

बिहिबार, २२ चैत २०७४

३ नम्बर प्रदेशस्तरीय अन्तरनगरपालिका प्रथम मेयर कप पुरुष बास्केटबल प्रतियोगिता वैशाखमा हुने भएको छ।

दोस्रो राजर्षि जनक कप : अायोजकद्वारा सुदूरपश्चिमलाई उपाधि प्रदान

दोस्रो राजर्षि जनक कप : अायोजकद्वारा सुदूरपश्चिमलाई उपाधि प्रदान

आइतबार, १८ चैत २०७४

खेलाडीबीच कुटाकुट पछि विवाद बढेका कारण शनिबार बीचैमा स्थगित भएको दोस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि सुदूरपश्चिम–११ लाई प्रदान गरिएको छ।

मेयर कप प्रारम्भ

मेयर कप प्रारम्भ

आइतबार, २० फागुन २०७४

मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–७ लाई १ का विरुद्ध २ गोल गर्दै हेटौंडा १ को पाथीभरा फुटबल टिम विजयी भएको छ।

सिटी लिग कप च्याम्पियन

सिटी लिग कप च्याम्पियन

मङ्गलबार, १५ फागुन २०७४

म्यानचेस्टर सिटीले आइतबार आर्सनललाई ३–० ले पराजित गर्दै इङ्लिस लिग कपको उपाधि जितेको छ । पेप ग्ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले जितेको यो पहिलो उपाधि हो । स्ट्राइकर सर्जियो अग्विरो, भिन्सेन्ट कोम्पनी र डेभिड सिल्भाको गोलमा सिटीको जित पक्का भएको थियो । सिटीले इङ्लिस लिग कपको उपाधि जितेको यो पाँचौं पटक हो।

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

राजर्षी जनक कप चैत ८ बाट : भुटान र भारतले पनि खेल्ने

सोमबार, १४ फागुन २०७४

सर्लाहीको बागमतीमा गतवर्षबाट सुरु राजर्षी जनक कप नकआउट फूटबल प्रतियोगिताको दोश्रो संस्करण आगामी चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। आयोजक वागमती युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ।

सूर्यविनायकलाई मेयर कप भलिबल उपाधि

सूर्यविनायकलाई मेयर कप भलिबल उपाधि

बुधबार, ०९ फागुन २०७४

कैलालीको गोदावरी नगरपालिकामाथि मंगलबार फाइनलमा ३–१ को सेटमा जित हासिल गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिकाले मेयर कप अन्तरनगर भबिलबल प्रतियोगिताको उपाधि जितेको छ। भक्तपुरको सहिद स्मृति खेलमैदानमा सम्पन्न फाइनलमा सूर्यविनायकले पहिलो सेट गुमाउनाका बावजुद त्यसपछि पुनरागमन जनाउँदै २५–२६, २५–२३, २५– २३, २५–१४ को विजयी नतिजा निकालेको थियो । सूर्यविनायकका चित्रबहादुर केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरियो

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरियो

मङ्गलबार, ०८ फागुन २०७४

म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत सोमबार राति सम्पन्न पाँचौं चरणको खेलमा सिटीलाई च्याम्पियनसिप क्लब विगान एथ्लेटिक्सले १–० ले हराएको हो । जितसँगै विगान एथ्लेटिक्स क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एपिएफलाई प्रधानमन्त्री कप उपाधि

एपिएफलाई प्रधानमन्त्री कप उपाधि

मङ्गलबार, ०८ फागुन २०७४

एपिएफले पाँचाैं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल उपाधि जित्दै नेपाली महिला भलिबलमा आफनो वर्चस्वलाई निरन्तरता दिएको छ। सोमबार नेपालगन्ज कभर्ड हलमा एपिएफले शिवम् न्यु डायमन्डलाई १२–२५, २५–२१, २५–१६, २१–२५, १९–१७ ले हराउँदै प्रधानमन्त्री कप पाँचाैं महिला भलिबलको उपाधि दोस्रो पटक जित्न सफल भएको हो । यसअघि एपिएफ प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन बनेको हो।

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

एफए कप : म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा प्रवेश

आइतबार, ०६ फागुन २०७४

रोमेलु लुकाकुको २ गोल गोलको मद्दतमा गरेपछि म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

शनिबार, ०५ फागुन २०७४

चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

कञ्चनपुरमा मेयर कप सुरु

कञ्चनपुरमा मेयर कप सुरु

शुक्रबार, ०४ फागुन २०७४

कञ्चनपुरमा शुक्रबारदेखि प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको मैदानमा आयोजित प्रतियोगिताको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) सुरेन्द्र विष्टले उद्घाटन गरे।

राष्ट्रिय टोलीका खेलाडी वडा र टोल कप खेल्दै

राष्ट्रिय टोलीका खेलाडी वडा र टोल कप खेल्दै

बुधबार, २४ माघ २०७४

पुसको अन्तिम साता वडास्तरीय गोधूलि कपको फाइनलमा हाल राष्ट्रिय फुटबल टोलीमा समावेश खेलाडी हेमन्त थापामगर वडा नम्बर १७ बाट खेल्दै थिए । उनीसँगै मैदानमा थिए, चर्चित खेलाडी प्रकाश बुढाथोकी, ए डिभिजन क्लबबाट लिग खेल्ने सुरज विक, मनीष गुरुङ र हेमु लिम्बु । यी खेलाडीहरू प्रतियोगिताभरि वडा १७ र ८ बाट खेले ।

युनियन कप हुने

युनियन कप हुने

मङ्गलबार, १६ माघ २०७४

युथ युनियन मटेरी पाल्पाको आयोजनामा प्रथम युथ युनियन कप फुटबल प्रतियोगिता हुने भएको छ ।

लिभरपुल एफए कप फुटबलबाट बाहिरियो

लिभरपुल एफए कप फुटबलबाट बाहिरियो

आइतबार, १४ माघ २०७४

लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । लिभरपुलको मैदान शनिबार राति सम्पन्न खेलमा वेष्ट ब्रोमसँग ३–२ ले पराजित हुदै लिभरपुल बाहिरिएको हो । वेष्ट ब्रोम भने विजयी हुदै पाँचौ चरणमा प्रवेश गरेको छ।

आर्सनल काराबाओ कप फुटबलकोे फाइनलमा

आर्सनल काराबाओ कप फुटबलकोे फाइनलमा

बिहिबार, ११ माघ २०७४

आर्सनलले काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलानलमा म्यानचेष्टर सिटीसँगको भेट पक्का गरेको छ।  बुधबार राति आर्सनलको मैदानमा सम्पन्न सेमिफाईनलको दोस्रो लेगमा आर्सनलले चेल्सीलाई २–१ ले पराजित गर्दैे फाइनलमा प्रवेश गरेको हो।

खप्तड गोल्ड कपः एपिएफ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

खप्तड गोल्ड कपः एपिएफ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

आइतबार, ३० पुष २०७४

आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालमा आइतबार भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो।

बेसीसहरमा २६ औं त्रिवेणी कप सुरु

बेसीसहरमा २६ औं त्रिवेणी कप सुरु

बुधबार, १२ पुष २०७४

सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लवले आयोजना गर्दै आएको त्रिवेणी कपको २६ औं संस्करण बुधवारदेखि बेसीशहरमा सुरु भएको छ ।

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

आइतबार, ०९ पुष २०७४

खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ।  खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ। बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।

‘चौदण्डीगढी मेयर कप ब्याड्मिन्टन’ मा राई र मगरको जोडी च्याम्पियन

‘चौदण्डीगढी मेयर कप ब्याड्मिन्टन’ मा राई र मगरको जोडी च्याम्पियन

बुधबार, ०१ कार्तिक २०७४

पूर्वी नगरपालिका चौदण्डीगढीस्तरीय नगरकप ब्याडमिन्टन प्रतियोगितामा भोटराज राई र तुला मगरको जोडी च्याम्पियन भएको छ । नगरपालिकाको संयोजन तथा एकता युवा क्लव बसाहाको आयोजनामा मंगलबार सम्पन्न ‘प्रथम मेयरकप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४’ मा राई र  मगरको जोडी च्याम्पिएन बन्न सफल भएको हो ।

असोज १९ देखि व्याकुल माइला गोल्ड कप

असोज १९ देखि व्याकुल माइला गोल्ड कप

बुधबार, १८ असोज २०७४

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्ड कपको सातौं संस्करण असोज १९ देखि २७ गतेसम्म हुने भएको छ । कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो ।

बिहीबारदेखि व्याकुल माईला गोल्ड कप

बिहीबारदेखि व्याकुल माईला गोल्ड कप

मङ्गलबार, १७ असोज २०७४

राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माईला गोल्ड कपको सातौं संस्करण बिहीबारदेखि हुने भएको छ । कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा असोज बिहीबारदेखि असोज २७ सम्म व्याकुल माईला गोल्ड कप संञ्चालन गर्ने तयारी गरिएको हो ।

सोलिडारिटी कप विजेतालाई नगद

सोलिडारिटी कप विजेतालाई नगद

बुधबार, ११ असोज २०७४

एएफसी सोलिडारिटी कप विजेता नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले घोषणा गरेको नगद रकम प्रदान गरेको छ । नेपालले मलेसियामा नोभेम्बर २ देखि १५ सम्म भएको सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

नेपाली टोलीको एसिया कप लक्ष्य

नेपाली टोलीको एसिया कप लक्ष्य

आइतबार, २५ भदौ २०७४

एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलो पटक आयोजना गरेको एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोटमा नेपालले सोमबार थाइल्यान्डविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्दै छ । प्रतियोगिताजस्तै पहिलो पटक नेपाली यु–१९ टोलीको कप्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीले उपाधि जित्दै एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको बताएका छन् ।

रियाललाई युइएफए सुपर कप

रियाललाई युइएफए सुपर कप

बिहिबार, २६ साउन २०७४

कासेमिरो र इस्कोको गोलप्रेरित रियाल मड्रिडले मंगलबार म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको छ। २४औं मिनेटमा ब्राजिली मिडफिल्डर कासेमिरोको गोलमा रियालले अग्रता लिएको थियो। उनले ड्यानी कार्भाहलको पासलाई पोस्टको दिशा दिएका थिए।

अन्तरमहादेशीय कप : हुलदंगा मुख्य चुनौती

अन्तरमहादेशीय कप : हुलदंगा मुख्य चुनौती

शनिबार, ०३ असार २०७४

सन् २०१७ को अन्तरमहादेशीय कप हेर्न समर्थकले आफ्नो विस्तृत विवरण बुझाउनु पर्नेछ। त्यसपछि उनीहरुले एक परिचय पत्र प्राप्त गर्नेछन्, जुन रंगशाला प्रवेशको समयमा अनिवार्य गरिएको छ।

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

बिहिबार, १८ जेठ २०७४

एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रधानमन्त्री कप वर्षाले प्रभावित

प्रधानमन्त्री कप वर्षाले प्रभावित

बुधबार, १७ जेठ २०७४

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगताअन्र्तगत मंगलबारको खेल वर्षाले प्रभावित भएपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ अंक बाँडेका छन्।

प्रधानमन्त्री कप आजबाट

प्रधानमन्त्री कप आजबाट

मङ्गलबार, ०९ जेठ २०७४

तीन वर्षको अन्तरालपछि मंगलबारबाट हुने एकदिवसीय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चलले प्रतिस्पर्धा गर्ने भएका छन्।

Ncell Footer Ad