पोखरामा ‘योनिका कथाहरू’

पोखरामा ‘योनिका कथाहरू’

सोमबार, १६ असार २०७६

यो नाटक केवल नाटक मात्र नभएर एउटा अभियान हो। जुन घरका बन्द कोठाहरूबाट सुरु भएर यहाँसम्म आएको छ। ...

पापको घडा

पापको घडा

शुक्रबार, १३ असार २०७६

मुखिया बाको होस् हरायो उल्टो भाग्दै थियो र भन्दै थियो, ‘मलाई माफ गरिदेउ।’ घाइते बघिनी जस्तो लखेट्दै भन्दै थिई दिव्या,...

मास्टरनी

मास्टरनी

शुक्रबार, १३ असार २०७६

२०७२ सालमा गाउँमा दुईवटा अचम्म भयो । एक विनाशकारी भूकम्प गयो। अर्को सजिता विकले एसएलसी पास गरी। ...

झङ्कट

झङ्कट

बिहिबार, १२ असार २०७६

एउटा झङ्कटे कथा थियो। लेखिराखेको पनि छ महिना बितिसक्यो। धेरैले कथा मागिसक्दा पनि कथाकार वर्तुलले त्यो कथा दिएको थिएन। ...

प्रेमको जित

प्रेमको जित

शनिबार, ०७ असार २०७६

दुवैतिर माया प्रगाढ हुँदा हाम्रा सामु त्यो कथित तल्लो र माथिल्लो जातको कुरै आएन। मात्र कसरी जीवन जिउने र समाज बदल्ने कुरा आउन थाले।

एक रात, एक समय

एक रात, एक समय

शनिबार, ०७ असार २०७६

अलि पर गएपछि कसैको दिमागमा आउँछ, ‘खोई नेताजी ?’ डाक्टरले हातको लाइट पछाडि लगाउँछ र हेर्छ। नेताजी बाटोमै ढलिरहेका हुन्छन्। उठाउन कसैलाई रहर लाग्दैन, कसैलाई कर लाग्दैन। उठाउनु अर्को घाँडो हुन्छ। गुरुजी गएर नेताज्यूको छाता टाउको छोप्ने गरी राखिदिन्छन्। टेम्पो अगाडि बढिरहन्छ।

गुगलमा नेपालका सकारात्मक कथा

गुगलमा नेपालका सकारात्मक कथा

शुक्रबार, ३१ जेठ २०७६

मल्पी इन्टरनेसनल स्कुलले नेपालका सकारात्मक कथा उठान गर्न सेमिनार गर्ने भएको छ।

पारलिंगीको संघर्ष कथा

पारलिंगीको संघर्ष कथा

शनिबार, २५ जेठ २०७६

बाल्यकालका सम्झँदा जोकोहीलाई फेरि बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लागेता पनि रुक्शानालाई त्यस्तो कहिल्यै लागेन। विद्यार्थी जीवन सम्झँदा उनको मुटु पोल्छ, बालापन सकसमा बिताइन् उनले। उनलाई कहिल्यै बस्न मन लागेन। विद्यालयमा साथी र आफन्तबाट हुने मानसिक टर्चर सामना गर्नुभन्दा घरमै बस्नु ठिक लाग्थ्यो उनलाई। तर, त्यसरी बस्न पाउँदिनथिन्।

मन छुने कथा

मन छुने कथा

शनिबार, २५ जेठ २०७६

अति आधुनिकता पनि समाजलाई पाच्य हुँदैन। कुनै ठाउँमा नारी अति आधुनिक बन्दा हुने दुःखको कथा पनि पस्केकी छिन् उमा सुवेदीले।

तीला

तीला

शनिबार, २५ जेठ २०७६

छोडेको दश वर्षपछि सिमरन आफ्नो गाउँ लुम्सेरा पुगी। गाउँ छोड्दा ऊ सन्तोषी थिई। फर्कँदा भने सिमरन। सन्तोषी उसले रोजेको नाम थिएन। आमाले राखिदिएकी रे। ऊ बुझ्ने भएपछि नाम फेरी। सिमरन राखी। भन्थी– ‘सन्तोषी’ले ऊ बढी आज्ञाकारी सुनिन्थी। ‘सिमरन’ले आत्मविश्वासी। ऊ आत्मविश्वासी हुन चाहन्थी।

अरू के नै बाँकी रह्यो ? ढुक्क भएर सुत्दा हुन्छ !

अरू के नै बाँकी रह्यो ? ढुक्क भएर सुत्दा हुन्छ !

बुधबार, २२ जेठ २०७६

‘कथा सुरक्षित छ। कथा नछापिने पनि होइन। म बिरामी परेर घरै बसेँ। यो अङ्कमा मेरो असिस्टेन्टले आफ्नै कथा छिराएछ। ऊ पनि आफ्नै बिरादरीको प-यो, भन्नु पनि के भन्नु?’ सम्पादकले ‘तपाईंको कथा झिकेर आफ्नो कथा छिराएछ असिस्टेन्टले’ भनेन।

प्रेमकथामा ‘माया बस्छ कि के हो’

प्रेमकथामा ‘माया बस्छ कि के हो’

मङ्गलबार, ०७ जेठ २०७६

प्रेमकथाका फिल्म बन्ने लहर चलिरहँदा आइतबारबाट नयाँ प्रेमकथाको फिल्म ‘माया बस्छ कि के हो’ थपिएको छ। निर्देशक राजु अधिकारीको निर्देशनमा बन्ने फिल्मको आइतबार राजधानीमा घोषणा गरियो।

आँधीले फेरिएको एउटा नृत्य

आँधीले फेरिएको एउटा नृत्य

आइतबार, ०५ जेठ २०७६

नाटकको शुभारम्भ एक विद्यालयको बसबाट सुरु हुन्छ। जहाँ विद्यालय जाँदै गरेका विद्यार्थी र शिक्षक शिक्षिका देखिन्छन्। कोही बुढी औला चुस्दै, कोही गोजीमा हात राख्दै त कोही आफ्नै शैलीमा आउने विद्यार्थीहरूको त्यो दृश्यले उनीहरू ‘मन्टेश्वरी’का विद्यार्थीहरू हुन् भन्ने कुरामा शंका छैन।

चार टुक्रा मुुटु

चार टुक्रा मुुटु

शनिबार, २८ बैशाख २०७६

‘यो मान्छेले कति ढाँट्न र कुराउन सकेको,’ बार्दलीमा टोलाइरहेकी आमा देखेर पिँढीमा टुसुक्क नबसी जानकी गुनासो गर्न थालिन्, ‘म त हजुरको छोरा कुर्दाकुर्दै ढिँडोको पानीझैँ बूढो हुन्छु कि क्या हो आमा, हेर्नोस् न, कुमार त यो दशैँमा पनि नआउने रे नेपाल !’

फरक बालापन

फरक बालापन

शुक्रबार, २७ बैशाख २०७६

म ‘गरिमा’। सानै उमेरदेखि दुःख र अभावमा हुर्केकी। सुख सयलमा बालापन बिताउने सायद मेरो भाग्यमा थिएन। न त आमाको न्यानो कोखमा लडीबुडी गर्दै पूरा बालापन बिताउन पाएँ, न त बाबाको।

कन्चटमा चक्कु

कन्चटमा चक्कु

बिहिबार, २६ बैशाख २०७६

‘आन्दोलनकारी स्वयंले यसको कन्चटमा चक्कु घोपे’, इन्सपेक्टर सुजन सिलवालले चिया सुरुप्प पार्दै भन्यो, ‘यसकारण यसको होस ठेगानमा छैन।’

जुत्ता

जुत्ता

बिहिबार, २६ बैशाख २०७६

एकाबिहानै, बाबु र छोराबीच वाक–द्वन्द्वको बिजारोपण भयो। अनायासै, एक्कासि। यस्तो होला भन्ने अनुमान थिएन, रत्तिभर। आखिरमा भयो, भई छाड्यो।

उपहार

उपहार

आइतबार, २२ बैशाख २०७६

धन्न रेस्टुराँमा त्यो बेला कम मानिस थिए र ऊ चिच्याएको कसैले मतलब पनि गरेनन्। यो कुराको ख्याल आउनेबित्तिकै आकृतिले आफ्नो स्वर नरम बनाई। त्यसपछि अनायासै आँखाबाट बरर्र झरेका आँशुलाई न्यापकिनले पुछ्दै सुस्तरी भनी, ‘तिमी मेरो प्रेम र मेरो जीवनकै अधिकारी हौ भन्ने सोच्थेँ तर तिम्रो यस्तो सोच पहिलो पटक सुनेर म छक्क परिरहेकी छु।’

प्रेरणादायी कथा

प्रेरणादायी कथा

शनिबार, २१ बैशाख २०७६

‘नीलो घोडा’ का कथा प्रेरणादायी छन्। कथाहरूले बालबालिकालाई उत्साही, जागरूक र मिहिनेती बनाउँछन्।

सपनाको उडान

सपनाको उडान

बिहिबार, १२ बैशाख २०७६

म साकार। सानैदखि रहर थियो– ठूलो मान्छे बन्ने। मिहिनेत पनि गरेको नै थिए,ँ सपना पूरा गर्न। सपना थियो, मनग्ये पैसा कमाउने र समाजसेवा गर्ने। आफ्नो घरको स्थिति हेर्दा फेरि निराश हुन्थें। आफ्नो जीवन त उकास्न सक्छु कि सक्दिनँ, समाजसेवा कसरी गर्नु। शिक्षकले सिकाउनुभएको थियो, सपना लिनु एक कदम अगाडिको। सपना देखेको छु त पूरा गर्छु भन्ने सोचले अगाडि बढिरहें। एसएलसी परीक्षामा ७८ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएँ। आशा थियो, डिस्टिङ्सनको। तर, पूरा भएन। केवल १५ नम्बरले पुगेन। मेरो उमेर पनि १५ वर्ष नै थियो।

भाग्य

भाग्य

मङ्गलबार, १० बैशाख २०७६

फागु पूर्णिमा अर्थात होलीको दिन। पहाडको होली। विहानको समय बाहिर बालबालिकाहरू एकदम होहल्ला गरिरहेका थिए। मेरो निद्रा खुल्यो बाहिर निस्केँ। केटाकेटीको अनुहारमा खुसी झल्किरहेको थियो। सबै होली मनाउँदै थिए एकअर्कालाई अबिर लगाउँदै लोला हान्दै। मलाई नि त्यो देखेर मेरो बाल्यकालको याद आयो– म होलीमा लोला बनाएर साथमा अबिरका विभिन्न रङ बोकेर गाउँगाउँमा डुल्थेँ। अनि बाटोमा जो भेटिन्छ सबैसँग होली खेल्थेँ। लोला हान्थेँ त्यसको आनन्द बेग्लै थियो।

होम ट्युसन

होम ट्युसन

सोमबार, २५ चैत २०७५

बीएस्सी सकेर बसेको थिएँ। सकेको पनि के भनौँ, परीक्षा सकेर नतिजा कुर्दै थिएँ। त्रिविको परीक्षा न हो आमाको पेटमा बच्चा हुर्किए जसरी हुर्किँदै हुर्किँदै नौ दस महिनापछि मात्र नतिजा जन्मिन्थ्यो।

एक पलको त्यो निर्णय

एक पलको त्यो निर्णय

सोमबार, २५ चैत २०७५

बाई बाई नानी ! (हजुरआमा) शीतलले मृदुल आवाज निकाली र स्कुलको सानो ब्याग बोक्ने कोसिस गरी। एकैछिनमा ऊ मतिर दौडेर आई र अँगालो हाल्दै भनी नाना म चाँडै स्कुलबाट आउँछु हजुर कतै नजानु है फेरि म रिसाउँछु उसको बोलीको मिठासको वर्णन नै छैन। मैले अँगालोमा उठाएर भने मेरो ज्ञानी नानी राम्ररी पढेर आऊ है म पर्खिरहन्छु।

समयको फेर

समयको फेर

शनिबार, २३ चैत २०७५

देशकै ठूलाे सम्मानकाे कार्यक्रममा मेराे उपिस्थती, म आफूलाई नै सपनाझैं लागिरहेकाे कार्यक्रम, मेराे सम्मानमा बजेका तालीका गडगडाहट ! म आफैंलाई म आफू हुँ कि हाेइन भन्ने लागिरहेकाे थियाे।

रुद्राक्षको माला

रुद्राक्षको माला

शनिबार, २३ चैत २०७५

‘के भन्छ्यौ छोरी ? यो मानव चोला नै पापी चोला हो। यहाँ झूटो नबोली बाँच्नै सकिँदैन। तेरो बाउले अग्नि साक्षी राखी बाँचेसँगै बाँचुला, मरेसँगै मरुँला भनी बचपनमै मलाई ल्याएर यो बुढेसकालमा एक्लै छोडेर गए। के यो झूटो होइन?’

मोडिएको बाटोमा सङ्घर्षको कथा

मोडिएको बाटोमा सङ्घर्षको कथा

शनिबार, २३ चैत २०७५

बस्ने अनुकूलता नभएपछि अरू मान्छे घर छोडेर हिँड्छन्, उनी घिस्रिए। आमाको गहना ‘चोरेर’ घिस्रिँदै घरको सँघार नाघेको दिन उनलाई अब कहाँ जाने, के गर्ने केही थाहा थिएन। केवल पारिवारिक ‘बोझ’ नबन्ने, आफ्नै सङ्घर्षको बलमा जीवन चलाउने चाहना मनमा थियो।

लोकन्ती

लोकन्ती

शनिबार, ०९ चैत २०७५

गायत्रीको लोकन्तीबाट फर्केकै दिन आमा जोगमायाले सावित्रीलाई एकजोर कुर्ता–सुरुवाल हातमा राखिदिइन्। आजसम्म जामा–सुरुवाल लगाएर हिँडिरहेकी सावित्री नयाँ लुगा पाउँदा गद्गद् हुने नै भई। आफैँलाई रोक्न सकिनँ र खुसी हुँदै आमाको गलामा गम्लङ्ग अंगालो हाली। नयाँ लुगा पाउनलाई दसैँै कुर्नुपर्ने सावित्रीले यसपटक हिउँदमा पनि एकजोर लुगा पाएकी थिई।

सच्चा भक्त

सच्चा भक्त

शनिबार, २५ फागुन २०७५

मुनाले भनी, “अंकल ऊ त्यहाँ बस्ने एउटी बुढी आमै भोको हुनुहुन्छ । उनकै लागि मैले काम गरेकी । यो काम गरेको पैसा मलाई दिनुस् न !”

टेम्पो महिला चालकको कथा र व्यथा

शुक्रबार, २४ फागुन २०७५

महिला दिवसको अवसरमा महिला अधिकारको लागि विभिन्न संघ संगठनहरुले कार्यक्रम गरिरहँदा दैनिक हातमुख जोर्न धौ धौ हुने सिन्धुपाल्चोककी वर्षा क्षेत्रीलाई भने यो दिवसको कुनै प्रभाव परेन ।

कौशी थिएटरमा ‘द लिटिल स्कुल’

कौशी थिएटरमा ‘द लिटिल स्कुल’

बुधबार, २२ फागुन २०७५

बेपत्ता पारिएका मानिसहरूको कथामा आधारित लेखक अलिसिया पार्टनोयको ‘द लिटिल स्कुलः बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटक मञ्चन हुने भएको छ। ललितपुरमा मंगलबार वान वल्र्ड थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनमा नाटक टेकुस्थित कौशी थिएटरमा मञ्चन हुने जानकारी दिइएको हो।

बाबाको सपना अर्थात् कथा जारी छ

बाबाको सपना अर्थात् कथा जारी छ

आइतबार, १९ फागुन २०७५

कथाकारको दिमागमा एउटा टपिक फुर्याैं। टपिक माने शीर्षक, ‘बाबाको सपना’। अपरिपक्व अवस्थामै उसले त्यो टपिकको कथा कागजमा उतार्न खोज्यो। त्यो उचित थिएन। कथालाई सिजेरियन गरेर बलजफ्ती जन्माएजस्तो हुन सक्थ्यो। बलजफ्ती नभनौँ, तर अप्राकृतिक भने त मिल्छ।

भ्यागुताको बिहे

भ्यागुताको बिहे

शनिबार, १८ फागुन २०७५

एक दिन भ्यागुताले आफ्नो बिहे गर्ने निर्णय ग¥यो र केटी खोज्न हिँड्यो। भ्यागुतो सारै अल्छी थियो। आफूले केही काम गर्दैनथ्यो। खालि बहिनीलाई मात्र अह्राएर हैरान पाथ्र्यो। बहिनीले भन्थी–“दाइ, तिमी कति अल्छी हो के ? तिम्रो गृहकार्य पनि मैले गरिदिने ? भोलिपर्सि जाँचमा के गर्छौ नि ? त्यो बेला तिम्रो सट्टा मैले जाँच दिएर हुन्न क्यारे !”

आइपिल ट्याब्लेट

आइपिल ट्याब्लेट

शनिबार, ११ फागुन २०७५

ल यो खाई हाल त,’ गाडा गुलाबी रंगको ट्याब्लेट हातमा थमाउदै बोल्यो ऊ। ऊ अर्थात् सुुलभ। उसँग मेरो भेट भएको पाँच वर्ष बितिसक्यो। ऊसँगका हरेक पल मेरा लागि निकै प्रेमिल हुन्छ। ऊसँगको आत्मीयतामा बिल्कुलै फरकपन आभास गर्छु। सायद थाहै नपाई उसलाई मनमा बास दिएकी थिएँ।

फूलको भूत

फूलको भूत

शनिबार, ११ फागुन २०७५

दीपकका हजुरबा र हजुरआमाले बगैँचामा थुप्रै जातका फूल रोपेका थिए। तर दीपकले भने फुलिरहेका फूलहरू टिपेर फ्याँकिदिन्थ्यो। उसलाई उसका हजुरबा र हजुरआमाले धेरै सम्झाइसक्नुभयो। तर उसको बानीमा परिवर्तन ल्याउन सकेन।

आमा ! रोटीको कथा भन्नु न...

आमा ! रोटीको कथा भन्नु न...

सोमबार, ०६ फागुन २०७५

एउटा सानो झुपडी। झुपडीभित्र एउटी आमा र तीन लालाबाला। साँझको समय। छोरा–छोरी रुँदै थिए। पुस महिनाको सिरेटो। आमा छोराछोरीलाई सुताउन प्रयत्नरत थिइन्। छोराछोरी रोइरहेका थिए। आमाले राजकुमारको कथा भन्न सुरु गरिन्– एकादेशमा एउटा राजकुमार थियो ...।

गुलियो उखुको तीतो कथा

गुलियो उखुको तीतो कथा

बिहिबार, २४ माघ २०७५

उखु नगदे बाली हो। नेपाली किसानका हकमा भने यो उधारो बाली बन्दै आएको छ। आफूले बेचेको उखुको मूल्य पाउन तिनले वर्षेनि संघर्ष गर्नुपर्छ। प्रत्येक वर्ष दोहोरिने यो तीतो कथा फेरि यसपटक पनि सामुन्ने आएको छ। कुल जनसंख्याको झन्डै ७० प्रतिशत नागरिकको जीवन आधार कृषि हो।

कथा-व्यथा हाकुको

कथा-व्यथा हाकुको

आइतबार, २० माघ २०७५

धेरैपटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौँ। क्यानाडाको थम्सन रिभर युनिभसिर्टीबाट अएको अध्ययनटोलीसँग यात्रा भयो। तीन सदस्यीय टोलीले भूकम्पपछि हाकुका बिस्थापितहरूको अवस्थाबारे अनुशन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा. बाला, क्यानडाका प्रोफेसर जेफ मोर र वातावरणविद् सिजल पोखरेल थिए।

उजेली

उजेली

शनिबार, १९ माघ २०७५

एउटा साघुँरो कोठाको सानो खाटमाथि च्यातिएका थोत्रा मैला थाङ्ना बिछ्याइएको छ। त्यसैमाथि मैला च्यादर ओडेर उजेली पल्टिरहेकी थिई। भुँइमा मैनबत्ती धिपधिप गर्दै बलिरहेको थियो। मैनबत्तिको मधुरो उज्यालोमा उजेलीका अनुहारमा नाचेका दुःखका रेखा प्रस्ट देख्न सकिन्थ्यो। कोठाको कुनामा अडेस लागेका रित्ता थाल र कचौराबाट उजेलीको अभाव र भोकलाई सजिलै मापन गर्न सकिन्थ्यो। उजेलीका पैतालाका वेदनालाई कम गर्ने सारथीका रुपमा ढोकामा एकजोडी बिजोडी चप्पल जागा थिए।

झूल

झूल

शनिबार, ०५ माघ २०७५

आकाशमा केही अंश बादल उडिरहेका छन्। बाँस झ्याङनिर खटिया ठड्याइएको छ। रित्तो छ, खटिया। बाँसको झ्याङमा भने आक्कलझुक्कल सारौंको बथान आएर बस्छ र कराउँछन्, उद्दिग्न हुँदै। खटियामा दुब्लो–दुब्लो र क्रमशः बुढ्यौलीले गाँज्दै लगेका शरीर बिसाउँदै सोम्ना बिँडी सल्काउन व्यस्त देखिन्छन्।

उज्यालो घर

उज्यालो घर

शनिबार, ०५ माघ २०७५

खेल्दाखेल्दै झमक्कै साँझ परिसकेछ। मैले भनेँ, ‘अब त घर जानुपर्छ।’ श्रेय र साक्षात खेल्नै मन गर्दै थिए। मैले सबैलाई रोकेँ अनि घर जान तयार गराएँ। हामी खेलमैदानबाट घरतिर लाग्यौँ। मेरा आँखा घेरै टाढा देखिएको एउटा उज्यालो घरमा पुगे। मैले भने, ‘अहो, साथी हो ! त्यो कस्तो उज्यालो घर। हेर त।’

एउटा प्रश्न

एउटा प्रश्न

मङ्गलबार, ०१ माघ २०७५

‘अशोक ! हाम्रो बिहे भएको १० वर्ष भइसक्यो, अझै तिमीलाई छोराहरूलाईझैं ख्याल राख्नु पर्छ।’ अफिस जान हतार भएर होला, अशोक केही नबोली हतारहतार बाहिर निस्कियो। स्मिताले बल्ल आरामसँग बिहानको चिया पिउने मौका पाएकी थिइन्। बिहेको पाँच वर्षसम्म उनीहरूको सन्तान भएको थिएन। उनी सम्झिन्थिन्–त्यतिबेला लोग्ने–स्वास्नी भएर सधै सँगै चिया पिउने गर्दथे।

उन्मुक्ति

उन्मुक्ति

शनिबार, १४ पुष २०७५

निरजसँग बिहे हुने पक्का भएपछि म निकै खुसी थिएँ। आखिर नयाँ जिन्दगी सुरु गर्न पाउँदा को नै पो दंग नहोला र। त्यसमाथि आकर्षक व्यक्तित्व र आर्थिक रूपले सम्पन्न परिवारको व्यक्तिलाई जीवनसाथीका रूपमा पाउँदै थिए। मलाई लागेको थियो– अबको जीवन सुखमय हुन्छ। त्यसैले पनि म यो सम्बन्धप्रति खुसी थिएँ।

गुलाफ र उनी

गुलाफ र उनी

शुक्रबार, १३ पुष २०७५

टकटक गर्दै उनी गएको सङ्केतस्वरूप बजेको जुत्ताको आवाज बिस्तारैबिस्तारै वातावरणमा बिलाउँदै गयो । पूर्णरूपमा फक्रेको कमलको फूलजस्तो उनको मुस्कान भने यतै कतै छरिइरह्यो मेरो कोठाभरि, अझ उज्यालो आभा बनेर । मुस्कानको मीठो आलोकमा म मुस्काइरहेको थिएँ उनले हातमा राखिदिएको औषधी र रातो गुलाफ बोकेर । म फूलको सोखिन, उनी जब पनि हरेकपटक एउटा ताजा गुलाफ उनको हातमा हुन्थ्यो मेरा लागि । जसबाट सुन्दरताको दिव्यता र हलुका सुवास पोखिइरहेको हुन्थ्यो । अनौठो नाता थियो गुलाफसँग मेरो । कति चाँडै बितेछन् दिनहरू मलाई गुलाफको बानी परेको पनि । कति चाँडै दशकौँ बितेछन् उनी मेरो जीवनको अङ्ग भएको पनि ।

सङ्गत

सङ्गत

शनिबार, ०७ पुष २०७५

आज कथा सुन्ने पालो। कक्षाका सबै विद्यार्थीहरू कथा सुन्न उत्सुक थिए। गुरुआमा पनि कथा सुनाउन तयार हुनुहुन्थ्यो। कुनचाहिँ कथा सुनाउने होला ? गुरुआमा एकछिन् सोचमग्न हुनुभयो। उहाँले मनमनै सोच्नुभयो – कथा सुनेर बाबुनानीले केही ज्ञानगुनका कुरा सिक्नुपर्छ। यस्तै सोचेर गुरुआमाले कथा भन्न थाल्नुभयो।

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

‘पहिले टाढा जाँदा टुँडिखेलमा गाडी चढ्नुपथ्र्याे’

शनिबार, २९ मङि्सर २०७५

वसन्तपुरको सानो गल्ली । गल्लीसँगै जोडिएका अग्ला घरहरू । यिनै घरको एक कोठामा बसिरहेकी थिइन्, ज्ञानमाया मानन्धर । दुई साताअघि उनी बस्ने घर पुग्दा कोठाको ढोका खुला थियो । ज्ञानमाया बेडमा पल्टिरहेकी थिइन् । बेडको साइडमा केरा र सुन्तला मिलाएर राखिएको थियो ।

त्याग

त्याग

शनिबार, २९ मङि्सर २०७५

मध्यम वर्गीय परिवारमा जन्मिए पनि म आफूलाई निकै भाग्यमानी ठान्थें। कारण– आमाबुबाको फराकिलो सोच। आमाबुबाले सच्चा तथा आदर्श नागरिक बन्न तथा दीनदुःखीको सेवा गर्न हामीलाई उपदेश दिइरहनुहुन्थ्यो। ‘अरुलाई सकेसम्म सहयोग गर्नू, तर अरुबाट भने आशा नगर्नू’ भन्ने उहाँहरूको दीक्षाबाट म प्रभावित थिएँ।

आरती

आरती

आइतबार, २३ मङि्सर २०७५

मेरो जीवनमा पनि लगभग खुसी रित्तिएको थियो । परिवारको दबाब थियो– पढाइ छाड् र बिहे गर् । मलाई बिहे गर्ने कुनै रुचि थिएन न त पढाइ छाड्ने नै ! भर्खरै त १२ पढिरहेकी छु । पढाइ पनि नराम्रो छैन । राम्रो परिवारको केटो भन्नेबित्तिकै हाम्फाल्न मेरो मनले मानेको छैन।

भर्चुअल लभ

भर्चुअल लभ

शनिबार, २२ मङि्सर २०७५

म्यानह्याटनको ट्वान्टी थर्ड स्ट्रिटको माथिल्लो तलामा रहेको स्टार बक्समा दिनको १२ बजे भेट्ने उनको टेक्सट पाउनेबित्तिकै म दाह्री र कपाल काट्न सैलुनतिर लागें। १० बजेको थियो। प्रायः दाह्री घरमै काट्थे। तर, आज मनले मानेन। शुक्रबार भएर होला, सैलुनमा निकै भीड थियो। पहिलो पटक भेट्न जान लागेर पनि होला, मनमा थप उत्साह थियो, चिरिच्याँट्ट परेर जान मन लाग्यो।

हट नायिका

हट नायिका

शनिबार, १५ मङि्सर २०७५

केहीअघिको कुरा। काठमाडौंमा एक जना हट नायिकाको उदय भयो। तिनको पहिलो फिल्म नै हिट भयो। हिट हुनुमा त्यो फिल्ममा तिनले गरेको हट डान्स नै हो भन्ने हल्ला थियो। यी सबै हल्लासँगै ती नायिका काठमाडौंका फिल्मी र गैरफिल्मी पत्रिकामा छाइन्। उनकोे अर्धनग्न होइन, पौने नग्न फोटोहरूको ब्लो अप छापियो। पत्रकारहरू उनको अन्तरवार्ता लिन लाम लागे।

गोत्र!

गोत्र!

शनिबार, १७ कार्तिक २०७५

कोकाकोलाको छातामुनि हामी बसेका थियौं । एक अधबैंसे महिलाले खाजा ल्याइन् । प्लास्टिकको टेबुलमा राखिन् । हामीले खाजामा च्युरा, तरकारी, दहि, आलु (खाजा सेट) अडर गरेका थियौं । अर्डर गरेको खाजा पु-याएर ती महिला क्यान्टिनतिरै लागिन् ।

Ncell Footer Ad