तल्लो तहका दरबन्दी कटौती गर्ने तयारी

तल्लो तहका दरबन्दी कटौती गर्ने तयारी

शुक्रबार, १८ पुष २०७६

सरकारले कम्प्युटर अपरेटर, ड्राइभर, कार्यालय सहयोगी, टाइपिष्ट जस्ता तल्लो तहका दरबन्दी कटौती गर्ने तयारी गरेको छ। ...

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

शुक्रबार, १० असोज २०७६

संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ। आगामी वर्षबाट १८ हजार जनालाई मात्र...

भारतसँगको सम्बन्धमा कटौती

भारतसँगको सम्बन्धमा कटौती

बिहिबार, २३ साउन २०७६

जम्मु कश्मिर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झनै गहिरिएको छ। पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने...

एचएसबिसीले चार हजार कर्मचारी कटौती गर्ने

एचएसबिसीले चार हजार कर्मचारी कटौती गर्ने

मङ्गलबार, २१ साउन २०७६

बेलायती बैंक एचएसबिसीले चार हजार रोजगारीका अवसरलाई कटौती गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख गरिएको छ । ...

बालाजु क्षेत्रमा शुक्रबार विद्युत् कटौती हुने

बालाजु क्षेत्रमा शुक्रबार विद्युत् कटौती हुने

बिहिबार, २१ असार २०७५

वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ।

संघीयता असफल बनाउन प्रदेशको अधिकार कटौती : मुख्यमन्त्री राउत

संघीयता असफल बनाउन प्रदेशको अधिकार कटौती : मुख्यमन्त्री राउत

शनिबार, ०९ असार २०७५

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई सफल बनाउनका लागि प्रदेश सरकारले काम गर्नसक्ने माहोल बनाउन संघीय सरकार र कर्मचारीतन्त्रलाई आग्रह गरेका छन्। संघीयतालाई इच्छा नहुँदा नहुँदै स्विकारेजस्तो अहिले केन्द्रबाट क्षेत्राधिकार कटौती र चौतर्फी नियन्त्रण कायम गर्ने प्रयास गरिएको उनको आरोप छ।

कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक अधिकार कटौती

कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक अधिकार कटौती

शनिबार, ०९ असार २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रले पठाएका कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक कारोबार अधिकार रोकेको छ।

एनजिओ र आईएनजिओमाथि कडाई, क्षेत्राधिकार कटौती

एनजिओ र आईएनजिओमाथि कडाई, क्षेत्राधिकार कटौती

बुधबार, ३० जेठ २०७५

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको खुल्ला क्षेत्राधिकार कटौती गर्दै सञ्चालन, दर्ता र नवीकरणमा कडाई गरेको छ।

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलबमा कटौती

मलेसियाली प्रधानमन्त्रीद्वारा सरकारी खर्च र मन्त्रीमण्डलको तलबमा कटौती

बुधबार, ०९ जेठ २०७५

मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गरेका छन्।

कर्मचारीको भत्ता कटौती

कर्मचारीको भत्ता कटौती

शुक्रबार, २८ बैशाख २०७५

सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ। आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो।

जनप्रतिनिधिको सुविधामा व्यापक कटौती

जनप्रतिनिधिको सुविधामा व्यापक कटौती

बुधबार, २६ बैशाख २०७५

अस्वभाविक रुपमा आफैले ‘पारिश्रमिक तथा सुविधा र बैठक भत्ता’ तोकेर तलब सुविधा लिइरहेका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको खाइपाई आएको सुविधामा व्यापक कटौती भएको छ।

सिहंदरबारमा कर्मचारी कटौती गर्न सरकारलाई सुझाव

सिहंदरबारमा कर्मचारी कटौती गर्न सरकारलाई सुझाव

सोमबार, २४ बैशाख २०७५

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा रहने प्रशासनिक संरचना कटौती गरी स्थानीय तहलाई बलियो बनाउन सरकारलाई सिफारिस गरेको छ। गत वर्ष जेठमा गठन गरिएको सो समितिले आफ्नो प्रतिवेदन तयार गरी एकदुई दिनमै प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ।

राजकुमारको भत्ता कटौती हुने

राजकुमारको भत्ता कटौती हुने

सोमबार, १९ चैत २०७४

बेल्जियमका राजकुमार लरेन्टले पाइरहेको एक वर्षको मासिक भत्तामा कटौती गरिएको छ।

सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र

सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र

बुधबार, १४ चैत २०७४

सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधवार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ ।

उत्तर कोरियालाई  चीनले इन्धन निर्यातमा कटौती गर्ने

उत्तर कोरियालाई  चीनले इन्धन निर्यातमा कटौती गर्ने

शुक्रबार, २० असोज २०७४

उत्तर कोरियालाई इन्धन निर्यात गर्दै आइरहेको चीनले निर्यातमा कटौती गर्ने भएको छ ।  चीन सरकारले अक्टोबर महिनाको सुरूवात देखि नै उत्तर कोरिया निर्यात गर्दै आइरहेको पेट्रोलियम पदार्थको निर्यातमा कटौती गरिने बताउँदै आएको थियो।

खेलकुदमन्त्रीद्वारा २६ बुँदे निर्देशन जारी : सदस्यसचिवका अधिकारमा कटौती

खेलकुदमन्त्रीद्वारा २६ बुँदे निर्देशन जारी : सदस्यसचिवका अधिकारमा कटौती

शुक्रबार, १६ भदौ २०७४

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवसँग रहँदै आएको असीमित अधिकारमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कटौती गरेका छन् ।

काठमाडौंमा आज कहाँ-कहाँ विद्युत् कटौती?

काठमाडौंमा आज कहाँ-कहाँ विद्युत् कटौती?

मङ्गलबार, १३ भदौ २०७४

काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ। प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गरिएको छ।

काठमाडौँमा विद्युत् कटौती हुने

काठमाडौँमा विद्युत् कटौती हुने

शुक्रबार, १३ साउन २०७४

नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरिने

खर्च गर्न नसक्ने आयोजनाको बजेट कटौती गरिने

मङ्गलबार, २६ बैशाख २०७४

पुष्पकमल दाहाल नेतृत्वको या अर्को सरकारमध्ये कसले आर्थिक वर्ष २०७४/७५ को बजेट ल्याउने भन्ने अन्योलबीच अर्थ मन्त्रालयले बजेट तयारीलाई तीव्र बनाएको छ।

संशोधनले जनप्रतिनिधिको अधिकार कटौती भए आन्दोलनमा उत्रने चेतावनी

संशोधनले जनप्रतिनिधिको अधिकार कटौती भए आन्दोलनमा उत्रने चेतावनी

बुधबार, ३० चैत २०७३

सरकारले संसद सचिवालयमा दर्ता गरेको नयाँ संविधानको नयाँ संशोधन विधेयकमा राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई हटाउने व्यवस्था गरेको प्रति स्थानीय तह केन्द्रीय समन्वय समितिले गम्भीर आपत्ति जनाएको छ।

स्थानीय तहको अधिकार कटौती गर्ने गरी संविधान संशोधन प्रस्ताव

स्थानीय तहको अधिकार कटौती गर्ने गरी संविधान संशोधन प्रस्ताव

मङ्गलबार, २९ चैत २०७३

सरकारले स्थानीय तहका अधिकार काटौति गर्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ। मंगलबार संसद सचिवालयमा दर्ता गराइएको संशोधन प्रस्तावले संविधानले दिएको गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको अधिकार कटौति गरेको हो।

बहराइनका प्रतिपक्षी प्रमुखको जेलको अवधि कटौती

बहराइनका प्रतिपक्षी प्रमुखको जेलको अवधि कटौती

सोमबार, २१ चैत २०७३

सन् २०१४ देखि जेलमा रहेका बहराईनको प्रतिपक्षी दलका प्रमुख नेता सेख अली सल्मानको जेल अवधि उच्च अदालतले सोमबार कटौती गरिदिएको छ ।

विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

सोमबार, २२ कार्तिक २०७३

नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ । सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त घोषणा गरेको छ । पर्याप्त विद्युत उपलब्ध भएर यस्तो घेषणा गरेको नभइ राजधानीमा उपलब्ध भएको विद्युत्लाई व्यवस्थापन मात्रै गरिएको हो ।

Ncell Footer Ad