असन बजारमा संस्कृतिक महोत्सव

असन बजारमा संस्कृतिक महोत्सव

शनिबार, १२ पुष २०७६

ऐतिहासिक व्यापारिक बजार असनको ऐतिहासिकता प्रवद्धन गर्ने उद्देश्यले शनिबार एकदिने महोत्सव आयोजना गरिएको छ ...

नेपाललाई ऐतिहासिक सफलता

नेपाललाई ऐतिहासिक सफलता

बुधबार, २५ मङि्सर २०७६

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ। सन्...

पुरानो गद्दीको चम्किलो स्वरूप

पुरानो गद्दीको चम्किलो स्वरूप

शनिबार, १४ मङि्सर २०७६

ठूला–ठूला झुमर बत्ती। आकर्षक सजावट। चम्किला भित्तामा ऐतिहासिक तस्बिर। सन् १९०८ (राणाकाल) मा निर्मित काठमाडौं, वसन्तपुरस्थित काष्ठमण्डप दरबारको गद्दी बैठकको...

जुद्धशम्शेरले बनाएकाे ऐतिहासिक अर्गली दरबार अझै व्यक्तिका नाममा

जुद्धशम्शेरले बनाएकाे ऐतिहासिक अर्गली दरबार अझै व्यक्तिका नाममा

बिहिबार, १२ मङि्सर २०७६

पर्यटकीय गन्तव्यस्थल तानसेन नगरपालिका–१४ स्थित ऐतिहासिक अर्गली दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर जबराबाट विसं १९९७...

‘रसुवा कला यात्रा’ सुरु

‘रसुवा कला यात्रा’ सुरु

बिहिबार, २१ कार्तिक २०७६

कला पर्यटन प्रवर्द्रधनमा टेवा पुर्याउँदै आएको उपत्यकाका कलाकारको समूहले ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन्।

कात्तिक नाचको रौनक

कात्तिक नाचको रौनक

सोमबार, १८ कार्तिक २०७६

साँझको बेला मञ्चन गरिने ऐतिहासिक कात्तिक नाचले पाटन दरबार क्षेत्रमा रौनकता थपेको छ। साँझ पर्नेबित्तिकै सुरु हुने नाच हेर्न विदेशी पयर्टक बढी आर्कषित देखिएका छन्। नाच मञ्चन गर्दा भगवानको भेषमा पात्र प्रयोग गरिन्छ। त्यसरी सजिएका भगवानरूपी पात्रले कम्मर मर्काउन थाल्छन्। यो दृश्य हेर्न आउनेहरूले डबली भरिभराउ हुन्छ।

'चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक'

'चिनिया राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक'

शुक्रबार, २४ असोज २०७६

चिनियाँ राष्ट्रपति सीको ऐतिहासिक भ्रमणलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र चीनको हितमा सदुपयोग गर्न चाहेको पनि स्पष्ट पारे।

बन्दी आदानप्रदान गर्न युक्रेन र रुसीच ऐतिहासिक सहमति

बन्दी आदानप्रदान गर्न युक्रेन र रुसीच ऐतिहासिक सहमति

आइतबार, २२ भदौ २०७६

रुसबाट रिहा भएर घर फर्किएका युक्रेनी नागरिकलाई स्वागत गर्न विमानस्थलमा रहेका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने, ‘यो तनावग्रस्त युद्ध अन्त्य गर्नका लागि हामीले सबै कदम चाल्नुपर्छ।’ उता, रुसले भने आफ्ना नागरिक स्वदेश फर्र्किएकोमा गर्व लागेको बताएको छ।

पोखरी पुरेर पार्किङ

पोखरी पुरेर पार्किङ

बिहिबार, ०९ साउन २०७६

‘हामीले यहाँका धेरै पोखरी संरक्षण गरिसकेका छौं। यो ठाउँमा पनि पोखरी नै बनाउँछौं। तर पोखरी भिजिट नेपाल २०२० पछि मात्रै बन्छ। अहिलेको विरोध पुरानो ठेकेदार र महानगरले ५ दिनअघि निलम्बन गरेका नगर प्रहरी कदमलाल श्रेष्ठले गरेका हुन्। पोखरीको ६ आना जग्गा पनि स्थानीय खोसेका छन्। त्यो जग्गा पनि फिर्ता गर्छौं।’

भाजपा गठबन्धनको ऐतिहासिक जित

भाजपा गठबन्धनको ऐतिहासिक जित

शुक्रबार, १० जेठ २०७६

भारतको सत्रौं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ९भाजपा० को गठबन्धनले ऐतिहासिक जित हासिल गरेको छ। बिहीबार राति १० बजेसम्म भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले कुल पाँच सय ४२ सिटमध्ये तीन सय ४९ मा अग्रता कायम गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा एक्लैले पनि ऐतिहासिक जित हासिल गर्ने देखिएको छ। भाजपा एक्लैले तीन सय सिट जित्ने मत गणनाको प्रारम्भिक अग्रताले देखाएको छ। यसअघि सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा भाजपा एक्लैले २८२ सिट जितेको थियो। एनडिए प्रधानमन्त्री मोदीको नेतृत्वमा चुनावमा उत्रिएको हो। भारतमा फेरि पनि सरकारको नेतृत्वमा मोदीले गर्ने छन्।

तरबार चढाएको छौंङ्खामा ऐतिहासिक मेला

तरबार चढाएको छौंङ्खामा ऐतिहासिक मेला

मङ्गलबार, ०७ जेठ २०७६

एक हजार ४ सय ७० वर्ष इतिहास बोकेको खोटाङको डम्बर्खुशिवालयस्थित छौंङ्खा चण्डीथानमा ऐतिहासिक मेला लागेको छ। जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र भोजपुरको बालंखाको सिमानामा पर्ने बुवाँ खोलास्थित छौंङ्खा चण्डी थानमा पूर्णिमाको तृतीयको दिन पारेर सोमबार ऐतिहासिक मेला लागेको हो।

बुद्ध कसका हुन् ?

बुद्ध कसका हुन् ?

शनिबार, ०२ चैत २०७५

बुद्ध कसका हुन् ? झट्ट हेर्दा यसको जवाफ सहज र सरल जस्तो देखिन्छ। सजिलै जवाफ दिन सकिने प्रश्न यो होइन। यसका लागि ऐतिहासिक र दार्शनिक पृष्ठभूमिबाट गुज्रनु आवश्यक छ। पूर्वाग्रह वा पूर्वमान्यतालाई एक ठाउँमा राखी स्वतन्त्र चिन्तन पद्दति अपनाउनुपर्छ।

अदालतले अब के गर्ला ?

अदालतले अब के गर्ला ?

आइतबार, ०५ फागुन २०७५

पहुँच र प्रभावका भरमा ऐतिहासिक र सांस्कृतिक महत्वको ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको १५ तले छाया कम्प्लेक्समा सर्वोच्च अदालतको फैसलाबमोजिम ऐतिहासिक कमलपोखरी वा पाँच अर्ब लागतमा बनेको भनिएको कम्प्लेक्समध्ये कसको पक्षमा हुने हो ? प्रधानन्यायाधीश भएपछि चोलेन्द्रशमशेर राणाले महŒवपूर्ण फैसला गरेको सन्दर्भमा पेसी चढेर प्रतीक्षामा रहेको कमलपोखरी जग्गाबारे मुद्दाले कुन मोड लिई कस्तो नतिजा पाउने हो भन्ने सर्वत्र चासो बढेको छ।

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक क्षण : नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

मङ्गलबार, १५ साउन २०७५

गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ।

ऐतिहासिक सन्दर्भमा देवानी (संहिता) ऐन

ऐतिहासिक सन्दर्भमा देवानी (संहिता) ऐन

मङ्गलबार, ०८ साउन २०७५

मुलुकी ऐनका व्यवस्थाहरू पहिले भाग र महलमा विभाजित थिए । अब साबिकको ‘महल’ परिच्छेदबाट विस्थापित गरिएको छ ।

म्यासेडोनिया विवाद समाधानका लागि ऐतिहासिक सम्झौता

म्यासेडोनिया विवाद समाधानका लागि ऐतिहासिक सम्झौता

सोमबार, ०४ असार २०७५

‘म्यासेडोनिया’ नामलाई लिएर ग्रिस र म्यासेडोनियाबीच रहेको दशकौं लामो विवाद समाधानको उद्देश्यसहित दुई देशबीच ऐतिहासिक सम्झौता भएको छ ।म्यासेडोनिया र ग्रिसबीच भएको सम्झौताअन्तर्गत ग्रिसको छिमेकीलाई अब उप्रान्त उत्तरी म्यासेडोनियाको नामले चिनिनेछ ।

ट्रम्प–किम ऐतिहासिक वार्ता किन देखाइएन उत्तर कोरियामा ?

ट्रम्प–किम ऐतिहासिक वार्ता किन देखाइएन उत्तर कोरियामा ?

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनको मंगलबार सिंगापुरमा भएको शिखर वार्ताले संसारभर कभरेज पायो। विश्वभरका सञ्चारकर्मीले सिंगापुर पुगेर तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीमार्फत प्रकाशन तथा प्रशारण गरे। तर, भेटवार्तासँग प्रत्यक्ष जोडिएको उत्तर कोरियामा भने ट्रम्प–किम भेटबारे कुनै खबरहरु प्रशारण भएनन्।

किम- मुन ऐतिहासिक वार्ता जारी

किम- मुन ऐतिहासिक वार्ता जारी

शुक्रबार, १४ बैशाख २०७५

उत्तर कोरियाली नेता किम जोग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता जारी रहेकाे छ ।

किम - मुनबीच  ऐतिहासिक वार्ता

किम - मुनबीच ऐतिहासिक वार्ता

शुक्रबार, १४ बैशाख २०७५

अन्तरकोरियाली वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ – उन उत्तर कोरियाको सीमा पार गरेर दक्षिण कोरियाली भूभाग पुगेका छन्।

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

२०७४ खेलकूद : क्रिकेटमा ऐतिहासिक सफलता, अन्यमा मिश्रित नतिजा

शुक्रबार, ३० चैत २०७४

नेपाली खेलकूद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो।  वर्ष २०७४ मा नेपाली खेलकूदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो। क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै रह्यो ।

नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

बिहिबार, १५ चैत २०७४

वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन्।

मासिँदै छन् ऐतिहासिक ढुंगेधारा

मासिँदै छन् ऐतिहासिक ढुंगेधारा

शुक्रबार, ११ फागुन २०७४

नागार्जुन–४, रानीपाटीकी ८१ वर्षीया ज्ञानमाया श्रेष्ठ बाल्यकालमा साथीहरूसँग रानीपाटी ढुंगेधारामा नुहाएको अझै सम्झिन्छिन् । त्यतिबेला कलंकीदेखि बालाजुसम्मका मान्छेहरू गाग्री बोकेर ढुंगेधारामा पानी लिन आउने उनलाई स्मरण नै छ । ‘बिहान सबेरैदेखि पानी थाप्न मान्छेको लाइन लाग्थ्यो, दिनभरि धारो खाली हुँदैनथ्यो,’ उनले बाल्यकालको समय सम्झिइन्।

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइने : प्रम ओली

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइने : प्रम ओली

बुधबार, ०९ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताएका छन्।

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

सोमबार, ०७ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”

ऐतिहासिक परिचय झल्किने ‘मेयङ’

ऐतिहासिक परिचय झल्किने ‘मेयङ’

सोमबार, २२ माघ २०७४

सदरमुकाम ‘म्याङलुङ्ग’को ऐतिहासिक परिचय झल्किने ‘मेयङ’ अर्थात् ‘विरालो’ ढुंगाको स्तम्भ निर्माण अन्तिम चरणमा पुगेको छ। म्याङलुङ नगरपालिकाको पहचानसंग जोडिएको बिरालो ढुंगाको स्तम्भ अन्तिम चरणमा पुगेको हो।

राजधानी गुम्दाको पीडा : हामीमाथि ऐतिहासिक अन्याय भयो

राजधानी गुम्दाको पीडा : हामीमाथि ऐतिहासिक अन्याय भयो

बुधबार, ०३ माघ २०७४

नेपाली कांग्रेसकै सभापतिले नेतृत्व गरेको सरकारले डोटीको ऐतिहासिक बिरासत खोस्दै ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकिदियो। गणतन्त्रका लागि लडेको आफ्नै पार्टीले गरेको निर्णय उनलाई ‘ऐतिहासिक अन्याय’ लाग्यो।

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

सोमबार, २७ कार्तिक २०७४

नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो ।

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

सोमबार, १३ कार्तिक २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्।

साहसिक र ऐतिहासिक

साहसिक र ऐतिहासिक

बुधबार, २५ असोज २०७४

लोकतन्त्रमा जनता सबैभन्दा निर्णायक शक्ति हुन्छन् भनिन्छ तर असंगठित जनताहरू सधैँ संगठित शक्तिशाली निकायबाट शासित भएर निरीह भइरहेका हुन्छन् । असंगठित जनता जहिले पनि अल्पमतमा रहिरहन्छन् र संगठित अल्पमतले असंगठित बहुमतलाई शासन गरिरहेको हुन्छ । त्यसकारण लोकतन्त्रमा संगठन नै शक्ति हो । कुनै पनि राज्यमा शासक र शासित वर्ग हुन्छ । शासक र शासितबीचको दूरी चेतनाको स्तरले निर्धारण गर्छ । अत्यधिक चेतनशील शासित वर्ग भएको ठाउँमा शासक वर्गले न्यूनतम र कानुनी तवरमा शासन गर्छन् र जनताले प्रत्यक्ष सहभागितामा आवधिक निर्वाचनको माध्यमले शासकहरूको छनौट गर्छन् । त्यस्तो ठाउँमा सुशासन जनताको नैसर्गिक अधिकारका रूपमा स्थापित भएको हुन्छ । आधुनिक विकसित देशहरू त्यस्तै शासन व्यवस्थाका परिणाम हुन् ।

ऐतिहासिक मल्लाज कोत मन्दिरको पुन: निर्माण

ऐतिहासिक मल्लाज कोत मन्दिरको पुन: निर्माण

सोमबार, १६ असोज २०७४

जलजला गाउँपालिका–३ मा रहेको ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण भएको छ।

अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

अस्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

बिहिबार, १५ भदौ २०७४

बंगलादेशले बुधबार पहिलो टेस्टमा अस्ट्रेलियामाथि २० रनको ऐतिहासिक जित दर्ता गरेको छ । बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई पराजित गरेको यो पहिलो पटक हो ।

ऐतिहासिक उपन्यासले तेस्रो आँखा खोलिदिन्छ

ऐतिहासिक उपन्यासले तेस्रो आँखा खोलिदिन्छ

शनिबार, २३ बैशाख २०७४

लेखक तथा पत्रकार कुन्द दीक्षित जलवायु तथा द्वन्द्वबारे कलम चलाउन रूचाउँछन्। अंग्रेजी भाषाको साप्ताहिक पत्रिका 'नेपाली टाइम्स'का सम्पादक तथा प्रकाशक दीक्षित काठमाडाँै विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापक पनि हुन्।

निर्वाचन घोषणा ऐतिहासिक निर्णय : प्रधानमन्त्री

निर्वाचन घोषणा ऐतिहासिक निर्णय : प्रधानमन्त्री

मङ्गलबार, १० फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन्। उनले भने, 'सरकारले ऐतिहासिक निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ। एकै चरणमा मुलुकभर स्थानीय तहको निर्वाचन हुन्छ।'

टेकोले थामिएको ऐतिहासिक दरबार

टेकोले थामिएको ऐतिहासिक दरबार

बुधबार, १९ माघ २०७३

मुलुकका ऐतिहासिक सम्पदामध्ये नुवाकोटको साततले दरबार संग्रहालय टेकोको भरमा अडेको छ। नेपाल एकीकरण समयमा पृथ्वीनारायण शाहले निर्माण गरेको उक्त दरबार डेढ वर्षअघिको विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण हुननसक्दा सामान्य टेको लगाएर थामिएको छ। यो दरबार अहिले पुनर्निर्माण पर्खाइमा छ।

ऐतिहाँसिक स्युराजमा स्मारक

ऐतिहाँसिक स्युराजमा स्मारक

आइतबार, १७ पुष २०७३

सैनिकहरुको २ सय बर्ष पुरानो गाथाको सम्झनामा जिल्लाको बहादुरगंज गाबिसमा निर्माण गरिएको स्युराज स्मारकको आईतावार नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका छन्। सन १८१४ मा तत्कालीन ईस्ट ईन्डया कम्पनीका सैनिकहरुमाथी बिजय हासिल गरेको ऐतिहासिकता झल्काउन नेपाली सेनाको कालीजंग गणको अगुवाईमा स्मारक निर्माण गरिएको हो।

ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

ऐतिहासिक खौलाकोट संरक्षणको पर्खाइमा

बुधबार, २६ असोज २०७३

पर्वत- पर्वतको खौलालाँकुरी गाविसमा अवस्थित ऐतिहासिक भूमे कोतको उचित संरक्षण हुन सकेको छैन। बाइसे चौबिसे राजाको पालादेखि विभिन्न परम्परागत संस्कृतिको संरक्षण गर्दै आएको यस कोत संरक्षणको अभावमा ऐतिहासिक महत्व खस्किँदै गएको छ।

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

शुक्रबार, २६ चैत २०७२

बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ।

Ncell Footer Ad