नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

शनिबार, २१ भदौ २०७६

यु–१९ एसिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग ६ विकेटले निराश भएको छ। शुक्रबार नेपालले प्रस्तुत गरेको १ सय ५९...

रोहितको कप्तानीमा यु–१९ टोली

रोहितको कप्तानीमा यु–१९ टोली

शुक्रबार, ०६ भदौ २०७६

श्रीलंकामा भदौ तेस्रो साताबाट सुरु हुने एसिसी यु–१९ एसिया कप २०१९ का लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको...

एसिया कपमा सहभागी हुने खेलाडी छनोट, काे-काे परे ?

एसिया कपमा सहभागी हुने खेलाडी छनोट, काे-काे परे ?

बिहिबार, ०५ भदौ २०७६

यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने  खेलाडी...

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

बिहिबार, १७ माघ २०७५

खेलकुदका साथै राजनीतिको चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै कतारले पहिलो पटक एसिया कपको फाइनलमा स्थान सुरक्षित...

जापानद्वारा युएई स्तब्ध

जापानद्वारा युएई स्तब्ध

मङ्गलबार, ०८ माघ २०७५

जापानका ताकिचिरो तोमियासुको गोल निर्णायक बन्दा सोमबार तीन पटकको एसिया कप विजेता साउदी अरेबिया १–० ले निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तोमियासुले पहिलो हाफमा गरेको हेड गोल जापानलाई अन्तिम ८ मा स्थान पक्का गर्न पर्याप्त बनेको हो।

इराक र इरान नकआउट चरणमा

इराक र इरान नकआउट चरणमा

सोमबार, ३० पुष २०७५

समूहचरणका दुई खेलमा लगातार जित निकाल्दै इराक र इरानले शनिबार एसिया कपमा एक खेलअगावै नकआउट चरणमा स्थान बनाएका छन् । समूह ‘डी’अन्तर्गत शनिबार भएको खेलमा २०१५ मा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल इराकले यमनमाथि ३–० को सहज जित निकालेको हो  । तीन पटकको एसिया कप विजेता इरानले  भियतनाममाथि  २–० को जित दर्ता गराएको हो ।

एसिया कप सुरु, बहराइनसँग बराबरीमा रोकियो आयोजक

एसिया कप सुरु, बहराइनसँग बराबरीमा रोकियो आयोजक

सोमबार, २३ पुष २०७५

एसिया कप खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको कतारको टोलीको यात्रा अन्य खाडी मुलुकसँग विद्यमान गतिरोधका कारण छायामा पर्न सक्नेछ।

एसिया कपको नतिजाबाट लिप्पीको परीक्षा

एसिया कपको नतिजाबाट लिप्पीको परीक्षा

शुक्रबार, २० पुष २०७५

एसिया कपअघि खेलाडीलाई कडा निरीक्षणमा राखेका प्रशिक्षक मार्सेलो लिप्पीले टोलीले आफूलाई प्रमाणित गर्नका लागि जादुमय प्रदर्शन गर्न आवश्यक रहेको बताएका छन्। युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने प्रतियोगितापछि लिप्पीको टोलीसँगको सम्झौता समाप्त हुँदै छ।

एसिया कप फाइनल : बंगलादेशले भारतलार्इ दियाे २ सय २३ रनकाे लक्ष्य

एसिया कप फाइनल : बंगलादेशले भारतलार्इ दियाे २ सय २३ रनकाे लक्ष्य

शुक्रबार, १२ असोज २०७५

भारतले एसिया कपको उपाधी उचाल्न २ सय २३ रनको लक्ष्य पाएको छ। युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बंगलादेशलाई ४८ दशमलव ३ ओभरमा २ सय २२ रनको स्कोरमा रोकेपछि भारतले उपाधी हात पार्न २ सय २३ रनको लक्ष्य पाएको हो।

एसिया कप फाइनल : भारत विरुद्ध बंगलादेशका दासकाे शतक

एसिया कप फाइनल : भारत विरुद्ध बंगलादेशका दासकाे शतक

शुक्रबार, १२ असोज २०७५

एसिया कप क्रिकेटको उपाधि भिडन्तमा भारत र बंगलादेशबीच खेल भइरहेको छ। युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बंगलादेशका लिटन दासले ८७ बलमा शतक पुरा गरेका छन्।

बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

बिहिबार, ११ असोज २०७५

युएइमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। बुधबार राति आबुधावीमा सम्पन्न सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेशले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको हो।

एसिया कप क्रिकेटः भारतले बंगलादेशलाई ७ विकेटले हरायो

एसिया कप क्रिकेटः भारतले बंगलादेशलाई ७ विकेटले हरायो

शनिबार, ०६ असोज २०७५

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ।

एसिया कप : चोटका कारण ३ भारतीय खेलाडी परिवर्तन

एसिया कप : चोटका कारण ३ भारतीय खेलाडी परिवर्तन

शुक्रबार, ०५ असोज २०७५

चोटका कारण अलराउन्डर हार्दिक पाण्डेयसहित भारतीय ३ खेलाडी दुबईमा जारी एसिया कप क्रिकेट प्रतियोगिताबाट बिहीबार बाहिरिएका छन्।

अफगानिस्तानसँग हारेपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरियो

अफगानिस्तानसँग हारेपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरियो

मङ्गलबार, ०२ असोज २०७५

अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरिएको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १३७ रनको फराकिलो अन्तरले हारेको थियो।

बंगलादेशको शानदार सुरुवात, श्रीलंका फराकिलो अन्तरले पराजित

बंगलादेशको शानदार सुरुवात, श्रीलंका फराकिलो अन्तरले पराजित

आइतबार, ३१ भदौ २०७५

श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले एसिया कप क्रिकेटको उद्घाटन खेलमा विजयी शुरुवात गरेको छ।

एसिया कप : बंगलादेश विरुद्ध मलिङ्गाकाे उत्कृष्ट सुरुवात

एसिया कप : बंगलादेश विरुद्ध मलिङ्गाकाे उत्कृष्ट सुरुवात

शनिबार, ३० भदौ २०७५

युएइमा जारी एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाका लासिथ मलिङ्गाले आफ्नो पहिलो ओभरमै उत्कृष्ट सुरुवात गरेका छन्।

एसिया कप अाजदेखि

एसिया कप अाजदेखि

शनिबार, ३० भदौ २०७५

१४ औं संस्करणको एसिया कप क्रिकेट प्रतियोगिता आजदेखि (शनिवार) युएइमा सुरु हुँदैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको उद्घाटन खेलमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ।

एसिया कप छनोट : नेपाललाई भारत, पाकिस्तानको समूहमा खेल्ने अवसर

एसिया कप छनोट : नेपाललाई भारत, पाकिस्तानको समूहमा खेल्ने अवसर

मङ्गलबार, १२ भदौ २०७५

पहिलोपटक एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सँग भएका दुई खेलको सिरिज एक एकको बराबरीमा टुङ्ग्याउँदै हौसिएको नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेल्ने सपना बोकी मलेसिया पुगेको छ। नेपालले एसिया कपको सपना साकार पार्न बुधबार हुने पहिलो खेलमा ओमानको सामना गर्दै छ।

नेपाली टोली श्रीलङ्का प्रस्थान, लक्ष्य एशियाकप

नेपाली टोली श्रीलङ्का प्रस्थान, लक्ष्य एशियाकप

सोमबार, ०४ भदौ २०७५

भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad