एमाले–माओवादी  पार्टी  एकता  आज

एमाले–माओवादी पार्टी एकता आज

बिहिबार, ०३ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी...

एमाले–माओवादी एकता हुन्न : गगन थापा

एमाले–माओवादी एकता हुन्न : गगन थापा

बिहिबार, २० बैशाख २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले एमाले–माओवादी केन्द्रबीच भागवण्डाका कारण एकता नहुने दाबी गरेका छन् । निर्वाचनको समयदेखि नै पार्टी एकताको...

‘एमाले–माओवादी एकता वैशाखभित्रै : अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व’

‘एमाले–माओवादी एकता वैशाखभित्रै : अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व’

सोमबार, १७ बैशाख २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाखभित्रै एकता हुने भएको छ। अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो नेतृत्व हुनेगरी यही महिनाभित्र एकता हुने...

एमाले–माओवादी एकताको अलमल

एमाले–माओवादी एकताको अलमल

शुक्रबार, १४ बैशाख २०७५

गत असोजमा चुनावी गठबन्धन बनाएका दिनदेखि चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भ्यागुत्ताको धार्नी नपुगेझैँ जहाँको त्यहीँ अड्किएको...

एमाले–माओवादी एकताभित्रको अन्तर्य

एमाले–माओवादी एकताभित्रको अन्तर्य

बिहिबार, १३ बैशाख २०७५

नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी एकताको भित्रीकथा आजभन्दा ६९ वर्ष पहिले भएको राष्ट्रिय कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकताबाट सुरु गरौँ। एकता कति कठिन र समय खाने प्रक्रिया मात्र होइन, यो त बहुतै संवेदनशील, गोप्य र दूरगामी प्रभाव पार्ने विषय पनि हो। त्यसैले एकतालाई एउटा जमातबाट जति सहज र हलुका रूपमा लिने प्रयत्न भइरहेको छ वास्तवमा यो त्यति ओजन नै नभएको विषय होइन।

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

मङ्गलबार, ०४ बैशाख २०७५

पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ।

‘एमाले–माओवादी एकता समानताकै आधारमा हुन्छ’

‘एमाले–माओवादी एकता समानताकै आधारमा हुन्छ’

बिहिबार, २९ चैत २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन्। बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रावलले सम्मानजनक रुपमै एकता हुनेमा कुनै दुईमत नरहेको बताए। उनले पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने जनाए।

एमाले–माओवादी चैत पहिलो साता एक हुने

एमाले–माओवादी चैत पहिलो साता एक हुने

मङ्गलबार, १५ फागुन २०७४

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच चैत पहिलो साता औपचारिक रुपमै एकता घोषणा हुने बताएका छन्।

एमाले–माओवादी दस्ताबेज साटासाट

एमाले–माओवादी दस्ताबेज साटासाट

सोमबार, १४ फागुन २०७४

पार्टी एकीकरण प्रक्रियामा अघि बढेका एमाले र माओवादी केन्द्रबीच पार्टीका राजनीतिक प्रतिवेदन र दस्ताबेज साटासाट भएको छ।

एमाले–माओवादी एकता : संघीय ढाँचामा एकीकृत पार्टी

एमाले–माओवादी एकता : संघीय ढाँचामा एकीकृत पार्टी

शनिबार, १२ फागुन २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन्।

एमाले–माओवादी एकता

एमाले–माओवादी एकता

मङ्गलबार, ०८ फागुन २०७४

लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । त्यसको कार्यान्वयनका क्रममा स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनसमेत सम्पन्न भएको छ । वि.सं. १९९७ सालको सहिद काण्डदेखि निर्दलीय पञ्चायतकाल हुँदै निरङ्कुश राजतन्त्र अन्त्यसम्मका लागि भएका जनयुद्ध र जनआन्दोलनको समयमा भएको हजारौं वीर वीरङ्गनाको बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको हो।

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

आइतबार, ०६ फागुन २०७४

नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा : नेता ज्ञवाली

एमाले–माओवादी पार्टी एकता अन्तिम चरणमा : नेता ज्ञवाली

बुधबार, २६ पुष २०७४

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। उनले  पार्टी एकतालाई विफल पार्न देशी विदेशी शक्तिहरू सल्बलाइरहेको भएपनि एकता पक्रियालाई कसैले पनि रोक्न नसक्ने बताए।

गठबन्धन कस्दै एमाले–माओवादी, केन्द्रको निर्णय पर्खिंदै कांग्रेस

गठबन्धन कस्दै एमाले–माओवादी, केन्द्रको निर्णय पर्खिंदै कांग्रेस

शनिबार, ११ कार्तिक २०७४

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लास्थित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताले संयुक्त रूपमै तयारी थालेका छन्। उनीहरूले संयुक्त रूपमा चुनावी अभियानमा जाने तयारी गरेका हुन्।

पाँचथरमा एमाले–माओवादी तालमेल

पाँचथरमा एमाले–माओवादी तालमेल

बिहिबार, २६ साउन २०७४

सत्ताको राष्ट्रिय समिकरण भन्दा फरक रहेर जिल्ला समन्वय समितिका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् । विहीबार भएको मनोनयन दर्तामा यि दुई पार्टीले तालमेल गरी उम्मेद्वार दर्ता गराएका हुन् ।

Ncell Footer Ad