धर्मसेनाले फाइनल खेलाउने

धर्मसेनाले फाइनल खेलाउने

शनिबार, २८ असार २०७६

श्रीलंकन अम्पायर कुमार धर्मसेनाले इङल्यान्ड र न्युजिल्यान्डबीचको एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेलाउने भएका छन्। बिहीबार अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा...

आज पनि वर्षाले खेल अवरुद्ध भए न्युजिल्याण्ड र भारतमा को फाइनलमा पुग्छ?

आज पनि वर्षाले खेल अवरुद्ध भए न्युजिल्याण्ड र भारतमा को फाइनलमा पुग्छ?

बुधबार, २५ असार २०७६

इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाले अवरुद्ध न्युजिल्याण्ड र भारतबीचको पहिलो सेमीफाइनल खेल बुधबार हुँदैछ। न्युजिल्याण्डले मंगलबार म्यानचेस्टरस्थित ओल्ड...

अद्भुत ब्याटिङ शैली

अद्भुत ब्याटिङ शैली

मङ्गलबार, २४ असार २०७६

यस विश्वकपमा रोहित शर्माले निकै लोभलाग्दो प्रदर्शन गर्दा भारत लिगमा शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल पुग्यो। उनकै प्रदर्शनप्रेरित भारतले लिगका...

पिएम कपको खेलतालिका सार्वजनिक

पिएम कपको खेलतालिका सार्वजनिक

आइतबार, ०५ जेठ २०७६

निर्धारित मितिभन्दा २ दिनपछि सुरु हुन लागेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिका र प्रायोजक सार्वजनिक गरिएको छ। ...

अन्तिम खेलमा भारत विजयी

अन्तिम खेलमा भारत विजयी

सोमबार, २१ माघ २०७५

भारतले घरेलु टोली न्युजिल्यान्डसँगको पाँच खेलको एकदिवसीय क्रिकेट शृंखला ४–१ ले आफ्नो बनाउँदै आगामी विश्वकपमा उत्कृष्ट हुने संकेत गरेको छ।

न्युजिल्यान्डमा भारतलाई शृंखला

न्युजिल्यान्डमा भारतलाई शृंखला

मङ्गलबार, १५ माघ २०७५

विराट कोहलीको कप्तानीमा रहेको भारतले घरेलु टोली न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा ७ विकेटको जित निकाल्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ। माउन्ट माउन्गानेउमा सोमबारको तेस्रो खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४४ रनको लक्ष्य भारतले कप्तान कोहली र रोहित शर्माको अर्धशतकको मद्दतमा ४३औं ओभरमै पूरा गर्दै शृंखला आफ्नो बनायो।

क्रिकेटमा साहिद अफ्रिदीको रेकर्ड तोड्ने रोहित को हुन ?

क्रिकेटमा साहिद अफ्रिदीको रेकर्ड तोड्ने रोहित को हुन ?

आइतबार, १३ माघ २०७५

युएईविरुद्ध एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्दै नेपालका युवा क्रिकेटर रोहितकुमार पौडेलले पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र भारतका ब्याट्सम्यान सचिन तेन्दुल्करलाई पछि पार्दै नयाँ कीर्तिमान बनाए।

क्रिकेटमा रोहितको विश्व कीर्तिमान

क्रिकेटमा रोहितको विश्व कीर्तिमान

आइतबार, १३ माघ २०७५

राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

एकदिवसीय क्रिकेट : नेपालद्वारा युएईसामु २४३ रनको लक्ष्य प्रस्तुत, राेहितकाे अर्धशतक

एकदिवसीय क्रिकेट : नेपालद्वारा युएईसामु २४३ रनको लक्ष्य प्रस्तुत, राेहितकाे अर्धशतक

शनिबार, १२ माघ २०७५

युएईसँगको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले सुधारिएको ब्याटिङ गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपाल युएईलाई जितका लागि २ सय ४३ रनको लक्ष्य दिएको छ।

एकदिवसीय क्रिकेट : नेपाल दोस्रो खेल खेल्दै, युएईमाथि जित्नैपर्ने दबाव

एकदिवसीय क्रिकेट : नेपाल दोस्रो खेल खेल्दै, युएईमाथि जित्नैपर्ने दबाव

शनिबार, १२ माघ २०७५

युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार घरेलु टोलीसँग दोस्रो एक दिवसीय खेल खेल्दैछ। आइसीसी क्रिकेट एकेडमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११ः१५ बाट सुरु हुनेछ।

नेपाल ११३ रनमा अलआउट

नेपाल ११३ रनमा अलआउट

शुक्रबार, ११ माघ २०७५

युएईसँगकाे एकदिवसीय क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपाल १ सय १३ रनमा अलआउट भएको छ। टस हारेर ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रनमा अलआउट भएको हो।

नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज, शृंखला कब्जा गर्ने लक्ष्य

नेपालको दोस्रो एकदिवसीय क्रिकेट आज, शृंखला कब्जा गर्ने लक्ष्य

शुक्रबार, ११ माघ २०७५

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो। साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो।

भारतको विजयी सुरुआत

भारतको विजयी सुरुआत

बिहिबार, १० माघ २०७५

न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले पाँच एकदिवसीय क्रिकेटमा विजयी सुरुआत गरेको छ। खेलमा भारतका मोहम्मद शमीको उत्कृष्ट बलिङको मद्दतमा बुधबार भारतले डिएल मेथडमा घरेलु टोली न्युजिल्यान्डमाथि ८ विकेटको शानदार जित निकाल्न सफल भएको हो।

भारतलाई एकदिवसीय शृंखला

भारतलाई एकदिवसीय शृंखला

शनिबार, ०५ माघ २०७५

महेन्द्रसिंह धोनीको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले शुक्रबार तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै तीन खेलेको एकदिवसीय शृंखला २–१ ले जितेको छ।

अस्ट्रेलियाको विजयी सुरुआत

अस्ट्रेलियाको विजयी सुरुआत

आइतबार, २९ पुष २०७५

जेई रिचर्डसनको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले शनिबार पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३४ रनले पराजित गरेको छ। ओपनर रोहित शर्माले शतक पूरा गरे पनि अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन मात्र जोड्न सक्यो।

नेसामको उत्कृष्ट पुनरागमन, न्युजिल्यान्डद्वारा श्रीलंका पराजित

नेसामको उत्कृष्ट पुनरागमन, न्युजिल्यान्डद्वारा श्रीलंका पराजित

शुक्रबार, २० पुष २०७५

जिम्मी नेसामले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट पुनरागमन गरेको दिन बिहीबार न्युजिल्यान्डले पहिलो एकदिवसीय खेलमा श्रीलंकालाई ४५ रनले निराश पारेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad