भारत लचिलो भएमात्र फाइदा

भारत लचिलो भएमात्र फाइदा

सोमबार, ०९ असार २०७६

नेपाल बंगलादेशबीच ऊर्जा क्षेत्रको विकासका लागि हालै भएको सहमति मुलुकको हितमा महŒवपूर्ण भए पनि भारत लचिलो नभएसम्म यसबाट फाइदा लिन...

ऊर्जाका लागि ८३ अर्ब बजेट

ऊर्जाका लागि ८३ अर्ब बजेट

बिहिबार, १६ जेठ २०७६

सरकारले आगामी आर्थिक वर्षमा ऊर्जा क्षेत्रको समग्र विकासका लागि साढे ८३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले...

नेपालमा ऊर्जाको भविष्य र यसका चुनौती

नेपालमा ऊर्जाको भविष्य र यसका चुनौती

आइतबार, १२ जेठ २०७६

कुनै पनि देशको आर्थिक विकासकालागि ऊर्जा एउटा जीवनदायी रक्त हो जसको अभावमा विकासको महारथ गुडाउने कल्पना पनि गर्न सकिँदैन ।...

ऊर्जामा अपेक्षा अधुरै

ऊर्जामा अपेक्षा अधुरै

बिहिबार, ०२ फागुन २०७५

औद्योगिक लोडसेडिङसमेत हटाएर उज्यालो मुलुक बनाउने अभियन्ताका रुपमा चर्चा कमाएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कार्यभार सम्हालेलगत्तै ऊर्जा...

करेन्टपीडितलाई क्षतिपूर्ति र उपचार

करेन्टपीडितलाई क्षतिपूर्ति र उपचार

मङ्गलबार, १५ माघ २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए।

आजबाट हिमालयन हाइड्रो एक्स्पो

आजबाट हिमालयन हाइड्रो एक्स्पो

शुक्रबार, ०४ माघ २०७५

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन शुुक्रबार (आज) हुने भएको छ। भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गर्ने आयोजकले जनाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोस्रो संस्करणको एक्स्पोको तयारी पूरा भएको छ।

जलविद्युत् आयोजना निर्माणमा स्थानीय सरकार बाधक

जलविद्युत् आयोजना निर्माणमा स्थानीय सरकार बाधक

सोमबार, ३० पुष २०७५

जलविद्युत् निर्माणमा स्थानीय तहले बखेडा झिक्न थालेका छन्। रामेछाप र ओखलढुंगा सिमानामा बग्ने लिखु खोलामा निर्माण हुन लागेको २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना गाउँपालिका अध्यक्ष गोविन्द खड्काले आयोजना स्थलमै गएर आयोजना निर्माण रोक्न निर्देशन दिए।

नागरिकको गनगन

नागरिकको गनगन

आइतबार, २९ पुष २०७५

जनताका निम्ति सरकार भनेको धेरै थोक हो। आफ्ना गुनासा पोख्ने थलो पनि हो। ‘ऐय्या, दुख्यो’, ‘यो पुगेन’, ‘यो भएन’, भनेर जनताले कराउने ठाउँ नै सरकार हो। जनताले यति भन्ने स्वतन्त्रता पाउने पनि लोकतन्त्रमा मात्रै त हो। साँच्चै सुसंस्कारयुक्त मानिस र तिनका पार्टीको सरकार बनेको छ भने त्यसले जनताका यस्ता असन्तुष्टिलाई इन्धनका रूपमा ग्रहण गर्छ र राज्यसंयन्त्ररूपी बाहनलाई सही दिशामा चलाउन ऊर्जाका रूपमा कृतज्ञतापूर्वक सदुपयोग गर्छ।

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक

शुक्रबार, ०४ साउन २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

ऊर्जा प्रवर्द्धनमा अपुरो बहस

ऊर्जा प्रवर्द्धनमा अपुरो बहस

बिहिबार, १४ असार २०७५

नेपालमा विभिन्न तहमा हुने ऊर्जा बहस जलविद्युतमार्फत उत्पादन हुने विद्युतको परिधिमै रहेर हुने गरेको छ । समग्रमा भन्नुपर्दा नेपालमा ठूला जलविद्युत् योजना, काम कारबाही नै ऊर्जा क्षेत्रको प्रतिनिधित्व हुने गरेको छ ।

प्राथमिकतामा सडक, पर्यटन र ऊर्जा

प्राथमिकतामा सडक, पर्यटन र ऊर्जा

शनिबार, ०२ असार २०७५

मुलुकमा संघीय संरचना लागू भएपछि प्रदेश सरकारहरूले पहिलोपटक पूर्ण बजेट ल्याएका छन् । सबै प्रदेश संसद्मा शुक्रबार अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०७५-७६ का लागि कुल २ खर्ब ६ अर्ब ८० करोड १३ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशले सडक, ऊर्जा र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

ऊर्जा मन्त्रालय–लगानी बोर्ड विवाद झनै चुलियो

ऊर्जा मन्त्रालय–लगानी बोर्ड विवाद झनै चुलियो

बिहिबार, १० जेठ २०७५

लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकामा ऊर्जा मन्त्रालयले अटेरी गरेको छ । बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको छ ।

फेरि ऊर्जा संकट कुरेको ?

फेरि ऊर्जा संकट कुरेको ?

मङ्गलबार, ०८ जेठ २०७५

आज ऊर्जाको महत्व अपरम्पार छ । ऊर्जाविनाको संसार कल्पनाबाहिरको विषय भएको छ। सुरुमा मान्छेलेदाउरा, घाम, हावालाई नै ऊर्जाका रूपमाप्रयोग गरेको पाइन्छ।ग्रिक र रोमनहरूले सबैभन्दा पहिले साधारण मेसिनको विकास गरे र घरलाई केही सुधार गरेर तापक्रम नियन्त्रण गर्न थाले,जाडो चीसोबाट बच्न।

सम्बन्धमा नयाँ ऊर्जा : मोदी

सम्बन्धमा नयाँ ऊर्जा : मोदी

आइतबार, ३० बैशाख २०७५

नेपाल र भारतका प्रधानमन्त्रीले उच्चस्तरको सहकार्य विस्तारका लागि सहमति हुन बाँकी रहेका सबै विषय असोज मध्यसम्ममा टुंगोमा पु-याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणको अन्तिम दिन शनिबार जारी गरिएको १६ बुँदे संयुक्त विज्ञप्तिमा सहमति हुन बाँकी विषयमा भने केही उल्लेख छैन।

‘समृद्धीका लागि ऊर्जा दशक घोषणा

‘समृद्धीका लागि ऊर्जा दशक घोषणा

बुधबार, २६ बैशाख २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको प्रभावकारी कार्यान्वयन गर्न २०७५ देखि २०८५ सम्मको अवधिलाई ऊर्जा तथा जलस्रोत दशक घोषणा गरेका छन् । उनले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) जारी गर्दै उक्त योजना सार्वजनिक गरेका हुन्।

‘ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या’

‘ऊर्जा क्षेत्रमा लगानी हैन सोचको समस्या’

बिहिबार, १० फागुन २०७४

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिएका छन्।

सबै स्थानीय तहमा ऊर्जा उत्पादन

सबै स्थानीय तहमा ऊर्जा उत्पादन

सोमबार, ०७ फागुन २०७४

देशमा ऊर्जा संकट चुलिइरहेको बेला अब प्रत्येक स्थानीय तहमा ऊर्जा उत्पादन गरिने भएको छ।

गरिबी उन्मुलन गर्न स्वच्छ ऊर्जा पहुँच अत्यावश्यक

गरिबी उन्मुलन गर्न स्वच्छ ऊर्जा पहुँच अत्यावश्यक

शुक्रबार, १२ माघ २०७४

देशको आर्थिक विकास गर्न सम्पूर्ण जनतामा ऊर्जा पहुँच हुन आवश्यक रहेको सम्बन्धित विज्ञहरूले बताएका छन् । मुलुकको हरेक पक्षको विकास गर्न सबैभन्दा पहिला स्वच्छ ऊर्जा पहुँचलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

३५ लाख घरधुरीमा पुग्यो वैकल्पिक ऊर्जा

३५ लाख घरधुरीमा पुग्यो वैकल्पिक ऊर्जा

मङ्गलबार, ०२ माघ २०७४

प्रत्येक घरपरिवारमा स्वच्छ ऊर्जाको पहुँच पुर्‍याउने नीति अनुसार सरकारले गत आर्थिक वर्षसम्ममा ३५ लाख घरधुरीमा वैकल्पिक ऊर्जा पुर्‍याएको छ। विभिन्न वैकल्पिक तथा नवीकरणीय ऊर्जा प्रविधिबाट उक्त घरपरिवार लाभाविन्त भएका हुन्।

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

बिहिबार, २० पुष २०७४

औद्योगिक प्रवद्र्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ ।

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

एक महिनाभित्र सेजमा ऊर्जा उपलब्ध गराइने

बुधबार, १९ पुष २०७४

औद्योगिक प्रवर्धनलाई विशेष प्राथमिकतासहित सञ्चालनमा ल्याउन लागिएको विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना गरिएका उद्योग सञ्चालनार्थ आवश्यक ऊर्जा उपलब्ध हुने भएको छ । सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भए पनि विद्युतको व्यवस्था नहुँदा मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सञ्चालनमा आउन सकेको छैन ।

नवीकरणीय ऊर्जा परिसंघमा ढकाल

नवीकरणीय ऊर्जा परिसंघमा ढकाल

शनिबार, ०८ पुष २०७४

नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रथम साधारणसभाले गुणराज ढकालको अध्यक्षतामा नयाँ कार्यकारी समितिको निर्वाचन गरेको छ।  दुई वर्षको कार्यकालका लागि भएको उक्त निर्वाचनबाट उपाध्यक्षमा उत्तम सिटौला, महासचिवमा पदम दुलाल, कोषाध्यक्षमा हस्त पण्डित तथा कार्यकारी सदस्यमा केशवराज खनाल, कृष्णप्रसाद देवकोटा, विश्वराज कार्की, गोकुल गौतम, तेजनारायण ठाकुर, ऋषबराज आचार्य र कृष्णप्रसाद पराजुली छन्।

जर्मनीले ऊर्जा विकासमा सहयोग थप्ने

जर्मनीले ऊर्जा विकासमा सहयोग थप्ने

मङ्गलबार, ०४ पुष २०७४

जर्मनीले नेपालको ऊर्जा विकासमा थप १ करोड ५० लाख युरो (करिब १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ) आर्थिक सहायता दिने भएको छ । काठमाडौंस्थित जर्मन दूतावासले सोमबार विज्ञप्ति जारी गरी नेपाललाई थप आर्थिक अनुदान सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

मङ्गलबार, २६ मङि्सर २०७४

सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ। उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ।  त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा नवीन एवं नवीकरणीय ऊर्जाको महत्वपूर्ण योगदान हुने बताए ।

‘हेलो ऊर्जा मन्त्रालय, प्राधिकरणका कर्मचारीले घुस मागे’

‘हेलो ऊर्जा मन्त्रालय, प्राधिकरणका कर्मचारीले घुस मागे’

शुक्रबार, ०८ मङि्सर २०७४

ऊर्जा मन्त्रालयले सञ्चालन गरेको ‘गुनासो’ मा दिनहुँ जनताका गुनासाका घन्टी बजिरहन्छन् । सेवा सञ्चालनमा आएको साढे दुई महिनमा एक हजार गुनासा आइसकेका छन् ।

गच्छदार: कांग्रेसको थप ऊर्जा

गच्छदार: कांग्रेसको थप ऊर्जा

बुधबार, ०१ कार्तिक २०७४

नेपालका दुई ठूला साम्यवादी दलले संघ र प्रदेश सभाका लागि हुने आसन्न निर्वाचनमा तालमेल र भविष्यमा एकीकरण गर्ने सहमति गरेपछि लोकतान्त्रिक शक्तिहरूमा त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।

ऊर्जा विकासमा अन्योल

ऊर्जा विकासमा अन्योल

बिहिबार, ०५ असोज २०७४

नेपाल सरकार एकतर्फ विद्युत् विकासका निम्ति सर्वेक्षणको अनुमति दिइरहने अनि अर्कोतर्फ सरकारअन्तर्गतकै निकाय नेपाल विद्युत् प्राधिकरण विद्युत् खरिद बिक्री सम्झौताका लागि अनिच्छुक भइदिँदा यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका उत्पादनकर्ताहरू अब के गर्ने भनी अलमलिएका छन् ।

सम्बत् २०७३ः ऊर्जा क्षेत्रकाे स्वर्णकाल

सम्बत् २०७३ः ऊर्जा क्षेत्रकाे स्वर्णकाल

बिहिबार, ३१ चैत २०७३

गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो ।

ग्रामीण अर्थतन्त्रको आधार वैकल्पिक ऊर्जा

ग्रामीण अर्थतन्त्रको आधार वैकल्पिक ऊर्जा

शनिबार, १९ चैत २०७३

सरकारले जलविद्युत् क्षेत्रको विकासलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेको बेला वैकल्पिक ऊर्जालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिइएको छ ।

‘ऊर्जा विकासमा नेपालको विस्तारै प्रगति’

‘ऊर्जा विकासमा नेपालको विस्तारै प्रगति’

आइतबार, ०६ चैत २०७३

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले यातायातका लागि आवश्यक पूर्वाधारको विकास गरी सूचना प्रविधिलाई सुशासन तथा विकासमा प्रयोग गर्न सके नेपाल द्रुत विकासमा अगाडि बढ्ने सम्भावना रहेको बताएका छन् ।

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

शुक्रबार, २० फागुन २०७३

एसियाली पूर्वाधार लगानी बैंक २०१६ जनवरी १६ स्थापित बहुपक्षीय वित्तीय संस्था हो। नेपालसहित ५६ संस्थापक देशले  'एसियाभर पूर्वाधारको चर्को आवश्यकता सम्बोधन गर्न सबै देशलाई एकै स्थानमा ल्याउन' बैंक स्थापना गरेका हुन्।

'ऊर्जा परियोजनामा उल्लेख्य प्रगति'

'ऊर्जा परियोजनामा उल्लेख्य प्रगति'

मङ्गलबार, १८ माघ २०७३

नेपाल–भारत द्विपक्षीय ऊर्जा परियोजना अनुगमन संयन्त्रको दोस्रो बैठक राजधानीमा सम्पन्न भएको छ। पछिल्लो समयमा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी परियोजनामा उल्लेख्य प्रगति भएको समीक्षा बैठकमा गरिएको छ।

कुलमान र हाम्रो ऊर्जा

कुलमान र हाम्रो ऊर्जा

सोमबार, १७ माघ २०७३

एकजना कुलमानको सकारात्मक ऊर्जाले जनताले यति धेरै राहत पाउँदारहेछन् भन्ने छर्लंग भइसकेपछि के हामी प्रत्येकले सोचेका छौं हाम्रो भित्री ऊर्जा हामीले कता लगाइरहेका छौं?

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ : ऊर्जा मन्त्री

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ : ऊर्जा मन्त्री

बिहिबार, २८ पुष २०७३

ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाल)ेसँग सहमति भएको बताएका छन्।

उखुबाट ऊर्जा

उखुबाट ऊर्जा

सोमबार, १८ पुष २०७३

उखु उद्योगहरूले आफ्नो क्रसिङ क्षमताअनुसार पूर्ण क्षमतामा चलाउन सके भने हाम्रो ग्रिडमा ९४ मेघावाट विद्युत् आउन सक्छ। यो भनेको २०७२ फागुन महिनाको आधार लिँदा नेपालका सम्पूर्ण स्वतन्त्र ऊर्जा उत्पादकले समग्रमा ग्रिडमा दिने विद्युत् बराबरको परिणामभन्दा बढी हो।

काठमाडाैंमा ऊर्जा सम्मेलन हुँदै

काठमाडाैंमा ऊर्जा सम्मेलन हुँदै

मङ्गलबार, २८ मङि्सर २०७३

आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही मङ्सिर ३० गतेदेखि आगामी पुस १ गतेसम्म दुई दिवसीय ‘ऊर्जा सम्मेलन’को आयोजना गर्ने भएको छ ।

ऊर्जा :  समाधानको बाटो

ऊर्जा :  समाधानको बाटो

सोमबार, २० मङि्सर २०७३

निर्वाहमुखी उज्यालोका लागिभन्दा पनि पर्याप्त र निर्यातमुखी ऊर्जा विकासका लागि मन, वचन र कर्मले अन्तरहृदयदेखि नै लागिपर्नुपर्ने बेला आएको छ।

अाफ्नै बिजुलीले लाेडसेडिङ हटाउन ऊर्जा सम्मेलनकाे तयारी

अाफ्नै बिजुलीले लाेडसेडिङ हटाउन ऊर्जा सम्मेलनकाे तयारी

बिहिबार, ०९ मङि्सर २०७३

सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल(इपान)ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ।

मंसिरमा ऊर्जा सम्मेलन

मंसिरमा ऊर्जा सम्मेलन

शुक्रबार, १२ कार्तिक २०७३

दस वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यमा सहयोग पुर्‍याउन 'सूर्यास्तसम्म १० हजार मेगावाट' भन्ने नाराका साथ ऊर्जा सम्मेलन २०१६ हुने भएको छ।

ऊर्जा मन्त्रीको परीक्षा

ऊर्जा मन्त्रीको परीक्षा

मङ्गलबार, १४ भदौ २०७३

नौ महिने कार्यकालका लागि मन्त्रालय छिरेका जनार्दन शर्मा नेपालको विद्युत विकासका ठूला अवरोधक टे्रड युनियन संगठन, निकम्मा व्यवस्थापक, घरज्वाइँ सञ्चालक, ठेकेदार र एजेन्टको चंगुलबाट कसरी उम्केलान्?

ऊर्जा संकट निवारणको प्रगति शून्य

ऊर्जा संकट निवारणको प्रगति शून्य

शुक्रबार, १४ साउन २०७३

ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक घोषणा भएको पाँच महिना सकिँदासम्म तोकिएका कुनै पनि काम पूरा भएका छैनन्। सरकारको बेवास्ता, ऊर्जा मन्त्रालय तथा सरोकारवाला निकायको गैरजिम्मेवारीका कारण काम लक्षित काम हुन नसकेको हो।

सरकार नै ऊर्जा संकट लम्ब्याउँदै

सरकार नै ऊर्जा संकट लम्ब्याउँदै

शुक्रबार, ०७ साउन २०७३

भारतबाट बिजुली किनेर ऊर्जा संकट घटाउने सरकारकै योजनामा असर पर्ने गरी अर्थ मन्त्रालयले उल्टो निर्णय गरेको छ। मन्त्रालयले किनेको बिजुलीमा हुने घाटा रकम नेपाल विद्युत प्राधिकरणलाई शोधभर्ना नदिने निर्णय गरेपछि समस्या देखिएको हो।

सोमबारदेखि ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा

सोमबारदेखि ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा

आइतबार, १२ असार २०७३

काठमाडौ- नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता(पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न सोमबारदेखि नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको छ।