वन अतिक्रमण उस्तै

वन अतिक्रमण उस्तै

मङ्गलबार, ०१ साउन २०७५

वर्षौंयता सामुदायिक वन मिचेर बनाइएका घर–टहरा हटाउन कसैले चासो देखाएको छैनन्। ...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

बिहिबार, ०७ असार २०७५

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

स्वरूप फेरियो, शैली उस्तै

स्वरूप फेरियो, शैली उस्तै

मङ्गलबार, २२ जेठ २०७५

घोराही बैंक रोडस्थित सडक कालोपत्रेको काम भइहेको थियो। घोराही उपमहानगरपालिकाले गर्न थालेको सडक कालोपत्रेको काम देखेर स्थानीय अचम्मित थिए। एक...

दुई वर्षपछि पनि ओलीको भाषण उस्तै

दुई वर्षपछि पनि ओलीको भाषण उस्तै

बिहिबार, १३ बैशाख २०७५

भूकम्पले धरहरा ढालेका ठिक तीन वर्ष पुगेका दिन बुधबार ठुटे धरहराको फेद नजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर...

बलात्कार : नयाँ ऐन पनि उस्तै

बलात्कार : नयाँ ऐन पनि उस्तै

आइतबार, ०९ बैशाख २०७५

हरेक दिनजसो बलात्कारका घृणित समाचार सुनिरहँदा मानव हुनुमा लज्जाबोध हुन्छ। चार वर्षकी अबोध बालिकादेखि ७५ वर्षकी वृद्धासम्म बलात्कारीको शिकार भएका खबरले यस्तो लागिरहेछ– नेपाल अब बुद्धभूमि नभएर बलात्कारी जन्माउने उर्बर भूमि बन्दै गइरहेको छ।

वैदेशिक रोजगारीमा ज्यादती उस्तै

वैदेशिक रोजगारीमा ज्यादती उस्तै

शुक्रबार, ११ फागुन २०७४

गाउँमा कमाउने उपाय नभेटेपछि दाङ, गोलटाकुरी–७ का सुन्दरलाल चौधरीले एकमात्र उपाय देखे– वैदेशिक रोजगारी । विगतमा दुईपटक गइसकेका ३६ वर्षीय चौधरीका लागि तेस्रोपटक विदेश पस्नु गाह्रो र नौलो थिएन।

‘कार्यशैली भने उस्तै’

‘कार्यशैली भने उस्तै’

बुधबार, ०३ माघ २०७४

न्यायाधीशको पद जागिरे कर्मचारीको जस्तो होइन । उनीहरुले दुई घण्टा थप काम गरेबापत ओभरटाइम रकम माग्न सुहाउँदैन । त्यसैले न्यायाधीशले आफूलाई जागिरे ठानेसम्म न्यायालयमा सदाचार सम्भव छैन । टीकाराम भट्टराई, पूर्वउपाध्यक्ष, नेपाल बार एसोसिएसन

अहिले पनि उस्तै ‘रबैया’

अहिले पनि उस्तै ‘रबैया’

बुधबार, १९ पुष २०७४

रुकुम बाँफीकोट गाउँपालिका वडा नम्बर ३ सल्लेचौरका रत्न खत्रीलाई गत मंसिर पहिलो साता वडा कार्यालयबाट एउटा पत्र आयो। द्वन्द्वकालमा जनसत्तामार्फत जग्गा पास गरिदिएका रत्नलाई पठाइएको पत्रमा उल्लेख थियो ‘जनसत्ताको जग्गा पास बारे छलफलमा अनिवार्य सहभागी भइदिनु होला ।’

चार महिनापछि पनि मुलुकको आर्थिक अवस्था उस्तै

चार महिनापछि पनि मुलुकको आर्थिक अवस्था उस्तै

सोमबार, १० पुष २०७४

चालु आर्थिक वर्षको सुरुदेखि नै उत्साहप्रद नरहेको मुलुकको आर्थिक अवस्था चार महिनासम्म आउँदा पनि उस्तै रहेको छ । मुलुकको आर्थिक गतिविधिको तथ्यांक राख्ने केन्द्रीय निकाय राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले चालु आवको चार महिनासम्म पनि आर्थिक अवस्थामा सुधार आउन नसकेको देखाएको हो ।

वडाध्यक्षदेखि सांसदसम्मका अजेन्डा उस्तै

वडाध्यक्षदेखि सांसदसम्मका अजेन्डा उस्तै

शुक्रबार, ०७ पुष २०७४

मंसिर ९ गते बिहान ११ बजे । शिवसताक्षी नगरपालिका १० का चन्द्रलाल कट्टेल आँगनमा दाल केलाउँदै थिए । चुनावी रन्कोमा रहेका वाम गठबन्धनका उम्मेदवार र एक हुल कार्यकर्ता उनको घरमा आएर भर्खरै बिदा भएका थिए ।

स्थानीय र केन्द्रीय निर्वाचनमा मतदान प्रवृत्ति उस्तै

स्थानीय र केन्द्रीय निर्वाचनमा मतदान प्रवृत्ति उस्तै

मङ्गलबार, २६ मङि्सर २०७४

सात महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा जस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाताले आफ्नो मत ठूला दलहरुलाई दिएका छन् । यसै वर्षको वैशाख, असार र असोज गरी तीन चरणमा सम्पन्न स्थानीय निर्वाचन र मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको हालसम्म घोषित परिणाम हेर्दा मतदाताको शैलीमा खासै परिवर्तन आएको देखिँदैन ।

नारा र आश्वासन सधैँ उस्तै

नारा र आश्वासन सधैँ उस्तै

शुक्रबार, १५ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यका उम्मेदवारले मत माग्नका लागि जनतामाझ पस्किरहेका चुनावी अजेन्डामा खासै रस लिएका छैनन् मतदाताले । सधंै उही नारा उही आश्वासन र अजेन्डाभित्रका कुरा जति महत्त्वपूर्ण भए पनि चुनावका समयमा दलका नेता तथा उम्मेदवारले उठान गर्दा मतदाताले पत्याएका छैनन् ।

झापामा सिटौला उम्मेदवार बनेपछि लोकतान्त्रिक गठवन्धनमा तनाव, वाममा पनि उस्तै

झापामा सिटौला उम्मेदवार बनेपछि लोकतान्त्रिक गठवन्धनमा तनाव, वाममा पनि उस्तै

सोमबार, १३ कार्तिक २०७४

गठबन्धनका ‘हेभिवेट’ नेताहरुलाई भाग पुर्‍याउन समस्या भएपछि झापामा वाम र लोकतान्त्रिक गठबन्धनलाई सिट बाँडफाँड मुद्दा जटिल बनेको छ। जिल्लाका नेताहरुको उपस्थितिमै राजधानीमा चलिरहेका श्रृंखलाबद्ध बैठकहरु झापाको सिट बाँडफाँडको सकसमै अल्झिरहेका छन्।

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

शनिबार, ०७ असोज २०७४

उमेर ९८ वर्ष पूरा हुँदैछ तर राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा, देख्दा उनी शताब्दीको संघारमा छन् भनी पत्यारै लाग्दैन । शुक्रबार लैनचौचस्थित घिमिरेनिवास पुग्दा उनी मिडियाकर्मीसँग गफिइरहेका थिए । हाउभाउले उनलाई तन्नेरी देखाउँछ । उमेर शताब्दीछेउ भए पनि मन तन्नेरी छ, जोस र सक्रियता युवावयकै समान छ ।

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

राष्ट्रकविको ९९औं वर्षप्रवेश, उस्तै जोस, उस्तै सिर्जना

शनिबार, ०७ असोज २०७४

उमेर ९८ वर्ष पूरा हुँदैछ तर राष्ट्रकवि माधव घिमिरेलाई भेट्दा, देख्दा उनी शताब्दीको संघारमा छन् भनी पत्यारै लाग्दैन । शुक्रबार लैनचौचस्थित घिमिरेनिवास पुग्दा उनी मिडियाकर्मीसँग गफिइरहेका थिए । हाउभाउले उनलाई तन्नेरी देखाउँछ । उमेर शताब्दीछेउ भए पनि मन तन्नेरी छ, जोस र सक्रियता युवावयकै समान छ ।

राजधानीका सडकमा खाल्डा उस्तै

राजधानीका सडकमा खाल्डा उस्तै

शुक्रबार, ०६ साउन २०७४

यति बेला काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ। सडक हिँडिसक्नु छैनन्, खाल्डैखाल्डा मात्र छन्। वर्षासँगै खाल्डामा भरिएको पानीले पोखरी बनेका छन् सडक।

'जस्तो व्यवहार, उस्तै कारबाही'

'जस्तो व्यवहार, उस्तै कारबाही'

सोमबार, २९ जेठ २०७४

असार १४ गते तोकिएको स्थानीय तह दोस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) को सहभागिता निश्चित नभएपछि गृहमन्त्रालयले उक्त दल सहभागी हुँदा र नहुँदाको अवस्थालाई ध्यानमा राखेर अलगअलग सुरक्षा रणनीति बनाएको छ।

चुनाव प्रचारप्रसारमा दल : पुरानै शैली, उस्तै अभ्यास

चुनाव प्रचारप्रसारमा दल : पुरानै शैली, उस्तै अभ्यास

बिहिबार, १८ जेठ २०७४

'२५ वर्षअघिको चुनावमा दलहरूले विकास अजेन्डा र आफ्ना प्राथमिकताबारे कुरै गर्दैनथे। कि चुनाव चिह् देखाउँथे कि उम्मेदवार। अहिले पनि ठ्याक्कै त्यस्तै शैली छ।'

गाउँ–गाउँमा उत्साह उस्तै

गाउँ–गाउँमा उत्साह उस्तै

शुक्रबार, १५ बैशाख २०७४

स्थानीय तह निर्वाचनबाट ‘अधिकारसम्पन्न’ जनप्रतिनिधि छनोट गर्न पाइने भएपछि कोसी–मेचीका गाउँपालिकामा चुनावी वातावरण तातेको छ।

पुलिस र संकटाको उस्तै लक्ष्य

पुलिस र संकटाको उस्तै लक्ष्य

शनिबार, १४ फागुन २०७३

पाँचौं पटक उपाधि जित्ने पुलिसको लक्ष्य र जारी सिजनमा उपाधिको ह्याटि्रक गर्ने सिएमजी संकटा क्लबबीचको टक्करले शनिबार धरानमा बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि छिनोफानो गर्नेछ। नेपाली फुटबलको महारथी पुलिसको खेल खस्किदै गएपछि पछिल्लो समय आलोचना खेपिरहेको छ।

व्यवस्था फेरिए अवस्था उस्तै

व्यवस्था फेरिए अवस्था उस्तै

शनिबार, ०७ फागुन २०७३

२००७ फागुन ७ गते देशमा प्रजातन्त्र आउँदा थिमी पाचोका श्रीगोपाल प्रजापति माटाका भाँडा बनाउने चक्र घुमाउँदै थिए। भाँडा बनाउने पुर्ख्यौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवान उनी राजा त्रिभुवन शाहको स्वागत गर्न दौँतरीसँगै गौचरन (त्रिभुवन विमानस्थल) पुगे।

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, रोजगारीको समस्या उस्तै

वार्षिक सात हजार स्टाफ नर्स उत्पादन, रोजगारीको समस्या उस्तै

शनिबार, १५ माघ २०७३

नेपालको जनसङ्ख्यालाई चाहिनेभन्दा वार्षिक सात हजार बढी स्टाफ नर्स उत्पादन हुने गरेका छन्। उत्पादन भएका नर्सको व्यवस्थापन गर्न नसक्दा स्वयम्सेवक ‘भोलेन्टियर’, रोजगारी र पेसागत सुरक्षालगायतका विभिन्न समस्या देखिँदै आएको गुनासो बढेको छ।

विदेशी आए सफा, गए उस्तै

विदेशी आए सफा, गए उस्तै

बिहिबार, ०२ मङि्सर २०७३

विदेशी पाहुना आउँदा वा कुनै अन्तर्राष्ट्रिय सभा सम्मेलन हुँदा उपत्यकाका सडक धोएर सुकिला पारिन्छ । ती पाहुना फर्केपछि वा यस्ता सम्मेलन सकिएपछि सडक पुरानै अवस्थामा फर्किन्छ । अघिल्लो साता भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएर फर्के । यसपटक पनि पुरानै अवस्था दोहोरियो । मुखर्जी गत कात्तिक १७ गते नेपालको औपचारिक भ्रमणमा आउनुपूर्व काठमाडौंका सडक रातारात सफा गरियो । ट्र्यांकरका ट्र्यांकर पानी ल्याएर सडकमा खन्याइयो तर उनी फर्केलगत्तै सडक धुलोले ढाक्यो ।

नेपाली संविधानप्रति भारतकाे उही अडान, उस्तै अाग्रह

नेपाली संविधानप्रति भारतकाे उही अडान, उस्तै अाग्रह

शनिबार, २० कार्तिक २०७३

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किए । आलंकारिक राष्ट्रपति भए पनि उनले नेपाल बसाइमा गरेको राजनीतिक भेटवार्ता कुनै कार्यकारीको भन्दा कम थिएन ।

उफ महँगी, उस्तै सास्ती !

उफ महँगी, उस्तै सास्ती !

शनिबार, ०८ असोज २०७३

दसैंतिहार नजिकिँदा विभिन्न कामका लागि गाउँसहर छाडेकामा थातथलो फर्कने हतारो सुरु भइसकेको छ। अधिकांशको घर फर्किने माध्यम सार्वजनिक सवारी हो तर यही मौकामा यातायात व्यवसायीले चर्को भाडा असुल्ने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु कोच्ने र आफूले पाएको रुटपरमिटको सीमा नाघेर जोखिमपूर्ण सेवा सञ्चालन गर्ने गरेका छन्।

बर्देवालाई गीति श्रद्धाञ्जलीः ‘गोरेटो अनि उस्तै छ गल्ली...’ (भिडियो)

बुधबार, २९ भदौ २०७३

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गढमा उपस्थित धेरैले एकै स्वरमा गीत गाए– ‘गोरेटो अनि उस्तै छ गल्ली...।’ माहोल एकाएक भावविव्हल बन्यो। धेरैका आँखा रसाए। गाउनेहरु धेरै रोकिए र सुँकसुकाउन थाले।

बेपत्ताको सम्झनाः दशक बित्दा पनि अवस्था उस्तै

बेपत्ताको सम्झनाः दशक बित्दा पनि अवस्था उस्तै

सोमबार, १३ भदौ २०७३

काठमाडौँ- ‘मैले छोरीलाई धेरै ठाउँमा खोजे, कहाँ जाऊँ कहाँ जाऊँ भयो। छोरी फेला नपारेसम्म हिंडिरहेँ। पाँच वर्ष भौँतारिएपछि छोरी मारिएको ठाउँ फेला पर्यो। फलफूल चढाएँ। कुशबाट छोरी बनाएर संस्कार गरेँ, आज म दोसाँधको चिन्ताबाट मुक्त छु मेरो चिन्ता केही कम भयो, तर न्यायको खोजीमा अझै छु।”

पुनर्निर्माण कछुवा गतिमा,  सर्वसाधारणको पीडा उस्तै

पुनर्निर्माण कछुवा गतिमा, सर्वसाधारणको पीडा उस्तै

बुधबार, २६ साउन २०७३

काठमाडौं– विनाशकारी भूकम्प भएको बुधबार (२०७२ बैशाख १२) १ वर्ष ३ महिना १४ दिन पुगेको छ । दुर्भाग्य, अहिलेसम्म दुर्गम पहाड तथा हिमाली जिल्लाका पीडितले अझै राहत पाएका छैनन् । हजारौं पीडित पालबाट बाहिर आउन सकेका छैनन् । तर, सरकार र सरकारी अधिकारी राहत बाँड्ने काम सकिएर निर्माण सुरु भएको दाबी गरिरहेका छन् ।

ओली र दाहाल उस्तै

ओली र दाहाल उस्तै

बिहिबार, ०६ साउन २०७३

मधेसी र जनजाति अगुवाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफूहरूका लागि उस्तै रहेको बताएका छन्।

संविधानपछि पनि समस्या उस्तै

संविधानपछि पनि समस्या उस्तै

आइतबार, ०५ असार २०७३

विधान निर्माण भएर नयाँ सरकार, नयाँ राष्ट्राध्यक्ष र नयाँ सभामुख पाएको मुलुकले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान कार्यान्वयन भएको अनुभूति गर्न सकिरहेको छैन ।

Ncell Footer Ad