उमेर नपुग्दै आमा

उमेर नपुग्दै आमा

कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका...

युवाको उमेर ४० बाट घटाएर ३५ वर्ष राख्ने प्रस्ताव

युवाको उमेर ४० बाट घटाएर ३५ वर्ष राख्ने प्रस्ताव

राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ। परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने...

योजना आयोगका पदाधिकारीको उमेर हद बढाइने

योजना आयोगका पदाधिकारीको उमेर हद बढाइने

गण्डकी सरकारले नीति तथा योजना आयोग गठन नगरेतापनि योजना आयोगका पदाधिकारीहरुको उमेरहद योग्यता १० वर्ष बढाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को...

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ। सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ...

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

सोमबार, ०७ जेठ २०७५

सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा ६० वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिल्यैकै ५८ वर्ष कायम गर्न थालेको बताए।

उमेर पचपन, पहिरन बचपन

उमेर पचपन, पहिरन बचपन

शुक्रबार, ०४ जेठ २०७५

करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन् । केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन् । १६/१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ । उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको ।

उमेर हद हटाउन प्रस्ताव

उमेर हद हटाउन प्रस्ताव

बिहिबार, १५ चैत २०७४

एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन्।

नाबालकको उमेर हद बढ्यो

नाबालकको उमेर हद बढ्यो

बुधबार, ०८ कार्तिक २०७४

नेपालमा नाबालकको उमेर हद २ वर्ष बढाइएको छ । मुलुकी ऐनअनुसार १६ वर्ष उमेरसम्मलाई नाबालक मान्ने गरिएकोमा त्यसमा संशोधन गरी १८ वर्ष बनाइएको हो । मुलुकी देवानी संहिता ऐन, २०७४ मा अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउँदै १८ वर्ष उमेरसम्मकालाई नाबालक परिभाषित गरिएको हो ।

कफी पिउँदा लामो उमेर !

कफी पिउँदा लामो उमेर !

बिहिबार, १५ भदौ २०७४

प्रायः पश्चिमेलीहरु जे कुरामा पनि शोध गर्न रुचाउँछन् । पछिल्लो समय गरिएको एउटा शोधमा दिनमा तीन पटक कफी पिउँदा मानिसको आयु लामो हुन सक्ने सम्भावना शोधकर्ताले व्यक्त गरेका छन् । यो शोध युरोपका दस देशका करिब पाँच लाख मानिसहरुमाथि गरिएको थियो । ३५ वर्ष उमेर समूहभन्दा माथिका व्यक्ति यस शोधमा संलग्न गरिएका थिए ।

सर्वाेच्चमा ‘कम उमेर’ का कानुन व्यवसायीको खोजी

सर्वाेच्चमा ‘कम उमेर’ का कानुन व्यवसायीको खोजी

मङ्गलबार, १० साउन २०७४

सर्वाेच्चमा लैजान मिल्ने अनुभवसमेत भएका कम उमेरका कानुन व्यवसायी छान्न प्रायः सबै राजनीतिक समूहका कानुन व्यवसायी छलफल र गृहकार्यमा जुटेका छन् ।

कामको उमेर हुँदैन

कामको उमेर हुँदैन

आइतबार, १० बैशाख २०७४

तन्नेरीले झैँ सक्रिय जीवन बाँचिरहेका ज्येष्ठ नागरिक धेरैका आदर्श हुन् । अर्कातिर, पेट पाल्नका लागि बुढेसकालमा हड्डी घोट्ने पनि छन् । ‘म कहिल्यै बुढो हुनेछैन । मेरा लागि वृद्धावस्था १५ वर्षको किशोरवयजस्तै हो’– बेलायती लेखक फ्रान्सिस बेकनको घतलाग्दो टिप्पणी हो यो ।

किताबको उमेर

किताबको उमेर

शनिबार, ०९ बैशाख २०७४

पुस्तकको दर्शन थियो, ‘जुन कुरा तपाईं सोच्न सक्नुहुन्छ र त्यसमाथि विश्वास गर्नुहुन्छ, त्यो चिज तपाईंले अवश्य हासिल गर्न सक्नुहुन्छ।' यस सिद्धान्तमा यसपछि लाखौँ पुस्तक लेखिइसकेका छन्। करोडौँ सर्वसाधारणमा यसको अद्भूत असर परिसकेको छ। यस पुस्तकबाट नेपोलियनले खोजेजस्तो सफलता हात पारे।

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

बिहिबार, १० चैत २०७३

मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष र इजरायलको केयर गिभरलाई २५ वर्ष तोकेको छ। जबकि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

कर्मचारीको अवकास उमेर ६० वर्ष पुर्‍याउन लोकसेवा असहमत

कर्मचारीको अवकास उमेर ६० वर्ष पुर्‍याउन लोकसेवा असहमत

बुधबार, १९ माघ २०७३

निजामती कर्मचारीको अवकास उमेर हद दुई वर्ष थप गर्ने सामान्य प्रशासन मन्त्रालयको तयारीमा लोकसेवा आयोगले असहमति जनाएको छ। केही उच्च पदस्थ कर्मचारीको चलखेलमा सामान्यले कर्मचारी उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउन प्रक्रिया अघि बढाइरहँदा आयोगले निजामती ऐन संशोधनमा असहमति जनाएको हो।

निजामतीको अवकाश उमेर

निजामतीको अवकाश उमेर

सोमबार, १७ माघ २०७३

अनुभवबाट खारिएका व्यक्तिलाई नीति निर्माणको उच्च तहमा पुगेर सेवा गर्न नपाउँदै अवकाश दिनुपर्ने र तिनको नै सेवा लिन फेरि परामर्शदाता बनाउनुपर्ने विडम्बनायुक्त अवस्था न्यूनीकरण गर्न पनि उमेर हद बढाउनु उपयुक्त हुन्छ।

निजामतीको अवकाश उमेर

निजामतीको अवकाश उमेर

बिहिबार, २३ मङि्सर २०७३

राज्यलाई पेन्सनको भार बढ्दै गएकाले निजामती कर्मचारीको अवकाश उमेर हद बढाइनुपर्ने बहस निकै अघिदेखि चल्दै आएको हो। अहिले फेरि सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर दुई वर्ष बढाएर ६० वर्ष पुर्‍याउन प्रक्रिया अघि बढाएको छ।

लोकमानसिंह कार्कीले उमेर सच्याएको सक्कल फाइल पठाउन सर्वोच्चको आदेश

लोकमानसिंह कार्कीले उमेर सच्याएको सक्कल फाइल पठाउन सर्वोच्चको आदेश

शुक्रबार, १० भदौ २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्बन्धमा रहेका विवादास्पद फाइलको सक्कल विवरण उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ।

उमेर ६९, कक्षा १०

उमेर ६९, कक्षा १०

बुधबार, १५ असार २०७३

पोखरा-हुन त मेरो चाहना धेरै पढेर घुम्ने कुर्सिमा बसेर जागिर खाने होईन, तरपनि अहिले स्कुल पढ्दैछु,’ स्याङजा, फेदीखोलाका दुर्गा बिक, ६९, धेरैलाई यस्तै सुनाउँछन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।