सय उपसचिवलाई काम नगरी तलब

सय उपसचिवलाई काम नगरी तलब

मङ्गलबार, २६ कार्तिक २०७६

समायोजनमा डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकामा खटाइएकी शिक्षा समूहकी उपसचिव सविता दंगाल समायोजन गरिएको ठाउँमा एकपटक पनि गइनन्। हाल उनी काठमाडाैंमा छिन्।...

मन्त्रीको स्वार्थमा काम नगर्दा उपसचिवको ‘सरुवा’

मन्त्रीको स्वार्थमा काम नगर्दा उपसचिवको ‘सरुवा’

बुधबार, ०६ कार्तिक २०७६

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम...

सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान

सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान

बुधबार, २९ असोज २०७६

सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान भएको छ । ...

खटाएको ठाउँमा नजाने उपसचिव निलम्बित

खटाएको ठाउँमा नजाने उपसचिव निलम्बित

सोमबार, २७ जेठ २०७६

सरकारले सरुवा गरेको ठाउँमा हाजिर हुन नगएको भन्दै रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की निलम्बनमा परेका छन्। ...

उपसचिव सञ्जेललाई सरुवा नगर्न सर्वोच्चको आदेश

सोमबार, २० फागुन २०७५

सर्वोच्च अदालतले एक जना उपसचिवलाई सरुवा गर्ने सचिवको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सचिवको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।

आठ सयबढी उपसचिवको समायोजन

आठ सयबढी उपसचिवको समायोजन

शुक्रबार, २५ माघ २०७५

सरकारले आठ सयबढी उपसचिवको समायोजन गरेकाे छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको बताए।

उपसचिव सरुवा गरिएको ठाउँमा गएनन्

उपसचिव सरुवा गरिएको ठाउँमा गएनन्

सोमबार, ०३ मङि्सर २०७५

स्थानीय निकायमा सरुवा भइसकेका शिक्षाका उपसचिवहरुलाई शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार हाजिर गर्न नदिँदा हाजिर कपी खोसाखोस भएको छ । शिक्षाका उपसचिवहरुलाई मन्त्रालयले असोज २९ गतेसरुवा गरे पनि वरिष्ठताको क्रम नमिलेको भन्दै उपसचिवहरु खटाइएको ठाउँमा जान मानेका छैनन् । उनीहरुले हाल केन्द्रमै हाजिर गरिरहेका छन्।

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिव पदपूर्ति रोक्ने तयारी

बिहिबार, १४ असार २०७५

सरकारले निजामती सेवामा खुला प्रतिस्पर्धाबाट उपसचिव र सहविचमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान हटाएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको छ।

उपसचिव गिरीमाथि आक्रमण

उपसचिव गिरीमाथि आक्रमण

आइतबार, ३० बैशाख २०७५

विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय व्यवस्थापन शाखामा कार्यरत उपसचिव विदुरराज गिरीमाथि भएको आक्रमणप्रति शिक्षक महासंघले निन्दा गरेको छ।

७ उपसचिव निर्वाचन आयोगको कारवाहीमा

७ उपसचिव निर्वाचन आयोगको कारवाहीमा

बुधबार, ०३ जेठ २०७४

स्थानीय तह पहिलो चरण निर्वाचनको लागि खटाएर जिम्मेवारी पुरा नगर्ने सात कर्मचारीहरु कारवाहीमा परेका छन् । निर्वाचन आयोगले बुधबार प्रेस विज्ञप्तिमार्फत जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई १५ दिने अल्टिमेटम दिएको छ ।

उपसचिव पन्तसँग लिखित स्पष्टीकरण माग

उपसचिव पन्तसँग लिखित स्पष्टीकरण माग

बुधबार, ०१ भदौ २०७३

काठमाडौँ-अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ।

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव ढुङ्गानाविरुद्ध अख्तियारको मुद्दा

आइतबार, २३ साउन २०७३

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

Ncell Footer Ad