सबैतिरबाट हेपाहा प्रवृत्ति छः  उपप्रमुख तथा उपाध्यक्षहरू

सबैतिरबाट हेपाहा प्रवृत्ति छः उपप्रमुख तथा उपाध्यक्षहरू

बिहिबार, २३ साउन २०७६

कार्यक्रममा बजेट बनाउने प्रमुख भूमिका रहेको भए पनि पीडामा परेका नगरवासीलाई दुई÷चार सय रुपैयाँ सहयोग गर्नसक्ने अवस्थासमेत नभएको भन्दै धुलिखेल...

गाउँपालिकाका प्रमुखले हाले उपप्रमुखसहित ५ जना विरूद्ध मुद्दा

गाउँपालिकाका प्रमुखले हाले उपप्रमुखसहित ५ जना विरूद्ध मुद्दा

आइतबार, ०५ जेठ २०७६

पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा...

रेणु दाहालले काममा समन्वय गर्नुभएन : उपप्रमुख शाह

रेणु दाहालले काममा समन्वय गर्नुभएन : उपप्रमुख शाह

मङ्गलबार, १४ फागुन २०७५

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुख रेणु दाहालले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन्। ...

उपप्रमुख अझै घुम्टोमा

उपप्रमुख अझै घुम्टोमा

आइतबार, १३ जेठ २०७५

‘दक्षिणी क्षेत्रका स्थानीय तहका उपमेयर एवं उपाध्यक्षज्यूहरू आफै भर्खर पर्दा (घुम्टो) बाहिर आउने प्रयासमा हुनुहुन्छ’, शनिबार दिउँसो उत्तरी क्षेत्रस्थित मिलनचोकमा...

नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

आइतबार, ०२ बैशाख २०७५

कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतको कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन्।

उपप्रमुख र उपाध्यक्षलाई अधिकारको भारी

उपप्रमुख र उपाध्यक्षलाई अधिकारको भारी

शनिबार, ०७ असोज २०७४

अधिकांश सर्वसाधारणको बुझाइ छ– नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षको जिम्मेवारी प्रमुख÷अध्यक्षको अनुपस्थितिमा काम गर्नु हो । तर स्थानीय तहको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले उपप्रमुख र उपाध्यक्षसम्बन्धी आमधारणालाई परिवर्तन गराएको छ ।

ठोरीमा प्रमुख र उपप्रमुख माओबादी

ठोरीमा प्रमुख र उपप्रमुख माओबादी

बिहिबार, ०५ असोज २०७४

पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै नेकपा माओवादी केन्द्रले जितेको छ। कुनै बेला नेपाली काँग्रेसको बाहुल्यता रहेको क्षेत्रमा पछिल्लो पटक दोस्रो पटकको संबिधान सभा निवाएचनमा नेकपा एमालेले बढी मत हासिल गरेको थियो।

२३ वर्षकी उपप्रमुख :  ‘आशा र विश्वास जगाउनेछु’

२३ वर्षकी उपप्रमुख :  ‘आशा र विश्वास जगाउनेछु’

बुधबार, १० जेठ २०७४

गाउँमा बिजुली पुगेको छैन । फोनमा कुराकानीसम्म गर्न पाइँदैन । सञ्चारका कुनै साधनले काम गर्दैनन् । वारि गाउँको खबर पारि पुर्याउन सहज छैन । कुनै गाउँमा केन्द्रसम्म धुले सडक पुगेका छन् तर गाडी चल्दैनन् । एक गाउँबाट अर्कोमा पुग्न एक दिन हिँड्नु पर्छ । बाटा गतिला छैनन् । हिउँदमा हालेको काठे पुल बर्खामा खहरेले बगाउँछ । पुल बगेपछि धेरै बस्ती नाकाबन्दीमा पर्छन् । गाउँले आफ्नै गाउँमा थुनिन्छन् । यस्तै छ, जुगल गाउँपालिकाको हाल ।

काँग्रेसकी उपप्रमुख उम्मेदवार एक भोटले विजयी

काँग्रेसकी उपप्रमुख उम्मेदवार एक भोटले विजयी

मङ्गलबार, ०२ जेठ २०७४

निर्वाचनमा प्रत्येक भोटको महत्व उत्तिकै हुन्छ। एक भोट पाउनु र नपाउनुको अर्थ उम्मेदवारका लागि ठूलो हुनेगर्छ। तनहूँको देवघाट गाउँपालिकाको उपाध्यक्षमा एक भोट अन्तरले काँग्रेस उम्मेदवार विमला थापा विजयी भएकी छिन्।

एमालेले चितवनमा नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख तोक्यो

एमालेले चितवनमा नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख तोक्यो

आइतबार, १० बैशाख २०७४

एमालेले जिल्ला कमिटि चितवनले जिल्लाका पाँचै नगरपालिकाका मेयर उपमेयर र एक गाउँपालिकाको प्रमुख उपप्रमुखको उम्मेद्वारको नाम माथिल्लो समितिमा सिफारिस गरेको छ।

नेता पौडेलको प्रस्ताव : स्थानीय तहमा दुई उपप्रमुख

नेता पौडेलको प्रस्ताव : स्थानीय तहमा दुई उपप्रमुख

बुधबार, ३० चैत २०७३

सत्तारुढ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको कार्यसम्पादनमा सहजता ल्याउन स्थानीय तहमा एक प्रमुख सहित दुई ‘उपप्रमुख’ को व्यवस्था गरिनुपर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।

Ncell Footer Ad