उद्यमी महिलामा सामग्री प्रर्दशनी

उद्यमी महिलामा सामग्री प्रर्दशनी

शुक्रबार, २० बैशाख २०७६

समुदायको सीपलाई उद्यमशीलतासँग जोड्दै स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरीय व्यापार मेला सुरु भएको छ। ...

कसरी बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम ?

कसरी बन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम ?

शुक्रबार, २२ चैत २०७५

आगामी पाँच वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको दायरा फराकिलो बनाउँदै लाने श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

महिलामा उद्यमशीलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

महिलामा उद्यमशीलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

आइतबार, २६ फागुन २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि महिलामा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्।नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय...

'किसानलाई सुविधा र संरक्षण दिनुपर्छ'

'किसानलाई सुविधा र संरक्षण दिनुपर्छ'

आइतबार, १९ फागुन २०७५

arth_ARTH ...

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

आइतबार, १३ माघ २०७५

’प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाबारे विश्व आर्थिक मञ्चको बैठकमा जानकारी गराएको बताएका छन्। मुलुुकको आर्थिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भिœयाउन वर्तमान सरकारको नीतिबारे विश्व समुदायलाई जानकारी गराएको पनि उनले बताएका छन्।

उद्यममा महिलालाई अवसर छः छायाँ पन्त शर्मा

उद्यममा महिलालाई अवसर छः छायाँ पन्त शर्मा

शनिबार, १४ पुष २०७५

पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाको कमी छैन। समय परिवर्तन भइरहेको छ। महिलाले उद्योग, व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेका छन्। उद्यममा सक्रिय भएर लागिरहेका छन्। महिलालाई उद्योगमा लाग्नका लागि सहयोगी वातावरण बनाउन महिला उद्यमीले आग्रह गरिरहेका छन्। महिला उद्यमी महासंघका संस्थापक अध्यक्ष एवम् सभासद छायाँ पन्तसँगको कुराकानी:

‘महिला उद्यमशीलता कोषको कर्जा अपर्याप्त’

‘महिला उद्यमशीलता कोषको कर्जा अपर्याप्त’

मङ्गलबार, ०५ असार २०७५

महिला उद्यमीहरुले महिला उद्यमशीलता विकासका लागि सरकारले उपलब्ध गराउने बिना धितो कर्जाको रकम बढाउनुपर्ने बताएका छन् ।

गोकर्णेश्वरका स्थानीयलाई प्याकेजमा उद्यमशीलता

गोकर्णेश्वरका स्थानीयलाई प्याकेजमा उद्यमशीलता

बुधबार, १९ बैशाख २०७५

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्वरोजगार तथा उद्यमशीलतालाई प्राथमिकतासाथ अघि सारेको बताएका छन् । गोकर्णेश्वर क्षेत्रका स्थानीय तथा सो क्षेत्रमा बसोबास गर्ने युवा र महिलाका लागि विशेष प्याकेजकै रुपमा ‘उद्यमशीलता कार्यक्रम’ ल्याएको उनको भनाइ छ।

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

‘अनुहार जले पनि उद्यमशीलता जल्न दिएनौं’

शुक्रबार, १६ चैत २०७४

२०६२ सालसम्म राधा श्रेष्ठ एचआइभी एड्स न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने अभियानकी सदस्य थिइन् । साथमा आफूलाई सामाजिक क्षेत्रमा पनि क्रियाशील बनाइसकेकी थिइन्।

लघु उद्योग र उद्यमशीलता नीति बन्दै

लघु उद्योग र उद्यमशीलता नीति बन्दै

सोमबार, १४ चैत २०७३

उद्योग व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ साना तथा लघु उद्योग र उद्यमशीलता सम्बन्धी नीति बन्ने भएको छ। उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योगी र नयाँ उद्यमी विकास गर्न भन्दै दुई नयाँ नीति बनाउन लागेको हो।

Ncell Footer Ad