प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

मङ्गलबार, ०७ माघ २०७६

विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले...

आज आइसिपी उद्घाटन

आज आइसिपी उद्घाटन

मङ्गलबार, ०७ माघ २०७६

एकीकृत जाँच चौकी सञ्ञ्चालनमा आएसँग अहिले नाकामा भोग्नुपरेका व्यापारिक अवरोध हट्ने अपेक्ष गरिएको छ। ...

भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्रीले गर्ने

भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्रीले गर्ने

बिहिबार, २४ पुष २०७६

यस वर्ष माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट...

भ्रमण वर्षको भब्य उद्घाटन (फोटोफिचर)

भ्रमण वर्षको भब्य उद्घाटन (फोटोफिचर)

बुधबार, १६ पुष २०७६

राजधानीको दशरथ रंगशालामा विषेश कार्यक्रम आयोजना गरेको भ्रमण वर्षको उद्घाटन गरिएको हो। ...

यसरी गरिदै छ नेपाल भ्रमण वर्षको उद्‍घाटन (लाइभ)

बुधबार, १६ पुष २०७६

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा सुरु भएको छ। समारोहको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन्। कार्यक्रममा सहभागि हुन विभिन्न देशका मन्त्रीहरु नेपाल आएका छन्। उक्त अवसरमा विभिन्न झाँकीहरु प्रदर्शन गरिने छ।

भ्रमण वर्ष उद्घाटनको तयारी पुरा

भ्रमण वर्ष उद्घाटनको तयारी पुरा

सोमबार, १४ पुष २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो।

उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने

उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने

बिहिबार, २६ मङि्सर २०७६

पोखरा प्रिमियर लिग (पिपिएल)को खेल तालिका सार्वजनिक भएको छ। पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मंसिर २८ गते शनिबारदेखि हुने खेलको तालिका बुधबार सार्वजनिक गरेको हो। प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ।

साग उद्घाटनको शान

साग उद्घाटनको शान

मङ्गलबार, १७ मङि्सर २०७६

यतिबेला साग उद्घाटनका क्रममा आयोजक अर्थात सरकारीतवरबाट भएको तयारी र प्रदर्शन गरिएको उच्च कलाले फेरि पनि नेपाल चाहँदा जे पनि गर्न सक्छ भन्ने सन्देश प्रभावित भएको छ। कुनैबेला अन्यत्रको यस्तै उद्घाटन कार्यक्रममा देखिएका तर हाम्रोचाहिँ सपनामात्र ठानिएका यस्ता प्रस्तुतिले वास्तवमै नेपाल र नेपालीको आत्मविश्वास बढाउने काम गरेको छ।

यसरी बनाइयो सागलाई भव्य (फोटो फिचार)

यसरी बनाइयो सागलाई भव्य (फोटो फिचार)

आइतबार, १५ मङि्सर २०७६

दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

सागको भव्य उद्घाटन, भिजिट नेपाल २०२० को चर्चा

सागको भव्य उद्घाटन, भिजिट नेपाल २०२० को चर्चा

आइतबार, १५ मङि्सर २०७६

दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै काठमाडौं, पोखरा र जनकपूरबाट प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

घरेलु मैदान नेपालका लागि अवसर बन्न सक्छ

घरेलु मैदान नेपालका लागि अवसर बन्न सक्छ

आइतबार, १५ मङि्सर २०७६

उद्घाटनमा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको टोलीले सार्क गीत गाउने पनि थापाले जानकारी दिए। त्यसबाहेक ५ सय जनाले नेपाली मौलिक बाजाहरु घन्काउनेछन्।

‘उद्घाटनमा प्रस्तुती दिँदा हर्षित हुनैछौं’

‘उद्घाटनमा प्रस्तुती दिँदा हर्षित हुनैछौं’

शनिबार, १४ मङि्सर २०७६

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आइतबारबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद(साग) का लागि रंगशाला शृङ्गारिएको छ। राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले उद्घाटन समारोह हुन दुई दिन बाँकी रहँदा ‘ग्रान्ड रिहल्सल’ साँझ ५ बजेबाट सुरु गरेको थियो।

‘सगरमाथा संवाद’को सचिवालय उद्घाटन'

‘सगरमाथा संवाद’को सचिवालय उद्घाटन'

शुक्रबार, ०६ मङि्सर २०७६

आगामी चैतमा आयोजना गर्न लागिएको विश्वस्तरीय संवाद ‘सगरमाथा संवाद’ सचिवालयको बिहीबार उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमबीच सगरमाथा संवादको उद्घाटन गरेका हुन्। सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका समसामयिक र साझा चासोका विषयमा विश्वस्तरीय संवाद आयोजना गर्ने उद्देश्यले आगामी चैत २० देखि २२ सम्म सगरमाथा संवादको आयोजना गर्न लागेको छ।

विद्यालय नर्सिङ कार्यक्रम उद्घाटन

विद्यालय नर्सिङ कार्यक्रम उद्घाटन

बुधबार, ०४ मङि्सर २०७६

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाको सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सो कार्यक्रम उद्घाटन गरिएको हो।

ठूला आयोजनालाई प्रभाव नपार्ने गरी मुआब्जा लिन प्रधानमन्त्रीको आग्रह

ठूला आयोजनालाई प्रभाव नपार्ने गरी मुआब्जा लिन प्रधानमन्त्रीको आग्रह

सोमबार, ०२ मङि्सर २०७६

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पारे।

व्यावसायिक मेलमिलाप केन्द्रको उद्घाटन

व्यावसायिक मेलमिलाप केन्द्रको उद्घाटन

बुधबार, २७ कार्तिक २०७६

नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा व्यावसायिक मेलमिलाप केन्द्र सञ्चालन भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना उद्घाटन

नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना उद्घाटन

बुधबार, २० कार्तिक २०७६

हेटौंडामा निर्माण गर्न लागिएको नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको मंगलबार उद्घाटन गरिएको छ। परियोजनाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन्।

मन्त्री यादव र भारतीय राजदुत पुरीले गरे संयुक्त भवन उद्घाटन

मन्त्री यादव र भारतीय राजदुत पुरीले गरे संयुक्त भवन उद्घाटन

शुक्रबार, १५ कार्तिक २०७६

भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरिएको छ। डेढ वर्ष अघि निर्माण सम्पन्न भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र नेपालका लागि भारतीय राजदुत मञ्जितसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

आज पोषण परियोजनाको उद्घाटन

आज पोषण परियोजनाको उद्घाटन

शुक्रबार, १५ कार्तिक २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले बलियो नेपाल नामक पोषण अभियानको शुक्रबार शीतल निवासमा औपचारिक उद्घाटन गर्ने भएकी छन्।

बिल काटेर बिक्री केन्द्र उद्घाटन

बिल काटेर बिक्री केन्द्र उद्घाटन

बुधबार, ०१ असोज २०७६

बागवानी केन्द्र फाप्लुको बिक्री केन्द्र उद्घाटनमा नयाँ तरिका अपनाइएको छ। सामान्यतया नयाँ कामको उद्घाटन रिबन काटेर गर्ने परिपाटी रहे पनि बागबानी केन्द्रले बिल काटेर बिक्री केन्द्रको उद्घाटन गरेको छ।

पौडीमा दिया र खानुमा पहिलो

पौडीमा दिया र खानुमा पहिलो

शनिबार, २८ भदौ २०७६

दिया डाँगी र खानुमा राईले १८औं एलए अन्तर विद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन्। शुक्रबार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ वर्षमुनीको ५० मिटर बटरफ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पार्दै स्वर्ण जितेकी हुन। खानुमाले भने १५ वर्षमुनीको ५० मिटर ब्याकस्ट्रोकमा आइडियल मोडलकी लेसिया डंगोललाई हराउँदै स्वर्ण जितेकी हुन्।

मंगलबार पेट्रोलियम पाइपलाईन  उद्घाटन

मंगलबार पेट्रोलियम पाइपलाईन उद्घाटन

मङ्गलबार, २४ भदौ २०७६

दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।

पेट्रोलियम पाइपलाईनको मङ्गलबार उद्घाटन गरिने

पेट्रोलियम पाइपलाईनको मङ्गलबार उद्घाटन गरिने

सोमबार, २३ भदौ २०७६

दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्।

पाइप लाइन भदौ २४ मा उद्घाटन

पाइप लाइन भदौ २४ मा उद्घाटन

मङ्गलबार, १७ भदौ २०७६

दुई दशकदेखि चर्चामा रहेको नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइनबाट अर्को सातादेखि डिजेल आयात हुने भएको छ। भदौ २४ मा औपचारिक उद्घाटन भएपछि पाइपबाट डिजेल आउने नेपाल आयल निगमले जनाएको छ।

व्यवसायीले इमानदारी देखाए साथ दिन्छु : खतिवडा

व्यवसायीले इमानदारी देखाए साथ दिन्छु : खतिवडा

बुधबार, ११ भदौ २०७६

अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका व्यापारी व्यवसायीले इमानदारी देखाए सरकारले साथ दिने बताएका छन्। मंगलबारदेखि राजधानीमा सुरु भएको नाडा अटो सो २०१९ को उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी साधन आयातका नाममा व्यवसायीले ठग्न खोजेको गुनासो गरे।

‘उद्घाटन र शिलान्यासले विकास हुँदैन’

‘उद्घाटन र शिलान्यासले विकास हुँदैन’

बुधबार, ०४ भदौ २०७६

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारका मन्त्रीहरू उदघाटन र शिलन्यासमा मात्र केन्द्रित भएर विकास निर्माण प्रभावित भएको बताएका छन्। कांग्रेस सांसद बहादुरसिंह लामाले मन्त्री उद्घाटा र शिलान्यासमा व्यस्त भएर मात्रै भएर विकास नहुने बताए। उनले आवश्यकता के हो त्यसबारे ध्यान नगएकाले दुईतिहाइको सरकारले गरेका काम केही नदेखिएको बताए।

ट्रेनिङ सेन्टरको उद्घाटन

ट्रेनिङ सेन्टरको उद्घाटन

मङ्गलबार, २१ साउन २०७६

डब्लुटी रिजनल ट्रेनिङ सेन्टरको सोमबार उद्घाटन गरिएको छ। सेन्टरको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र विश्व तेक्वान्दो (डब्लुटी) का अध्यक्ष चोङवन चोईले सातदोबाटोमा एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे।

हेटौंडा पशु बधशालाको चौथोपटक उद्घाटन

हेटौंडा पशु बधशालाको चौथोपटक उद्घाटन

सोमबार, २० साउन २०७६

पशु बधशाला तथा मासु जाँच ऐन पहिलोपटक २०५५ मा लागू गर्दा तत्कालीन हेटौंडा नगरपालिकाका मेयर रहेका उनले २० वर्षपछि अन्तर्मनदेखि लागे ऐन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

सेल्फी ब्रिजको उद्घाटन

सेल्फी ब्रिजको उद्घाटन

आइतबार, १९ साउन २०७६

सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको ९पुल०सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका हुन्।

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

मङ्गलबार, ३१ असार २०७६

तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३, को सीमा तिनाउँ खोला अम्लिहानमा समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल नहुँदा वर्षात्को समयमा यहाँका स्थानीय व्यक्ति तथा सवारी आवागमन ठप्प हुँदै आएको थियो। हरेक वर्ष यस स्थानमा सवारी साधन तथा यात्रुहरु बगाउँदा मानवीय क्षति समेत हुँदै आएको थियो। पुल बनेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन्।

उद्घाटनको अलमल

उद्घाटनको अलमल

सोमबार, २० जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको समय राष्ट्रको हो। उनलाई त्यो स्थानका निम्ति निर्वाचित गर्ने संसद्को समय पनि हो त्यो। सरकार प्रमुखको समय सबैभन्दा महत्त्वपूर्ण काममा खर्च हुनुपर्छ भन्दा अत्युक्ति हुने छैन।

होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री

होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री

आइतबार, १९ जेठ २०७६

उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ। शनिबार होटल उद्घाटन गर्न पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओली नराम्रोसँग चुके। सो घटनालाई धेरैले कच्चा शैली भनेर टिप्पणी गरे। प्रधानमन्त्री ओली शनिबार होटल उद्घाटन, स्काउट सम्मेलन र रवीन्द्र अधिकारी प्रतिष्ठान घोषणामा सहभागी हुने कार्यक्रम थियो। उनको पहिलो कार्यक्रम लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्ने थियो। लगत्तै स्काउट र अन्तिममा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने तालिका थियो।

ग्लोबलको साइन्स कलेज उद्घाटन

ग्लोबलको साइन्स कलेज उद्घाटन

सोमबार, १६ बैशाख २०७६

ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायअन्तर्गत प्लस टुको अध्ययनअध्यापन थालेको छ। ग्लोबल कलेज अफ मेनेजमेन्टलगायत दर्जनौं प्रतिष्ठित शैक्षिक संस्थाहरुको सञ्चालन गरिसकेको ग्लोवल ग्रुप गुणस्तरीय शैक्षिक संस्थाहरु सञ्चालन गर्ने ग्रुपको रुपमा समेत परिचित छ।

‘राराकाे उद्घाटन कार्यक्रममा ३७ लाख भ्रष्टाचार’

‘राराकाे उद्घाटन कार्यक्रममा ३७ लाख भ्रष्टाचार’

बुधबार, २९ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट वैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’मा प्रदेश सरकारले ३७ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ। सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो।

धनगढी प्रिमियर लिगको उद्घाटन

धनगढी प्रिमियर लिगको उद्घाटन

आइतबार, २७ माघ २०७५

रुस्लान धनगढी प्रिमियर लिग प्रतियोगिताको तेस्रो संस्करणको औपाचिरक रूपमा शनिबार उद्घाटन गरिएको छ । वर्षाका कारण दुई दिनपछि खेल सारिए पनि पूर्वनिर्धारित मितिमा नै शनिबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।

डीपीएलकाे उद्घाटन, क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने

डीपीएलकाे उद्घाटन, क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने

शनिबार, २६ माघ २०७५

परिपर्तित खेल तालिका अनुसार साेमबारदेखि सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल) काे शनिबार उद्घाटन गरिएकाे छ। उद्घाटन निर्धारित समयमै गरिएपनि वर्षाका कारण खेल तालिका भने पछि सारिएकाे छ।

वर्षाले बुढासुब्बा गोल्डकप प्रभावित, उद्घाटन खेल आइतबार हुने

वर्षाले बुढासुब्बा गोल्डकप प्रभावित, उद्घाटन खेल आइतबार हुने

शनिबार, २६ माघ २०७५

वर्षाका कारण शनिबार बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करण सुरु हुन सकेन। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल अब आइतबार मात्रै हुने भएको छ।

वडामै स्वास्थ्य प्रयोगशाला

वडामै स्वास्थ्य प्रयोगशाला

सोमबार, २१ माघ २०७५

तारकेश्वर नगरपालिका वडा ९ को पहल र नगर सहरी स्वास्थ्य केन्द्रको आयोजनामा स्वास्थ्य प्रयोगशाला कक्ष उद्घाटन तथा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भन्ने लक्ष्यले स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिएको बताइएको छ ।

सात किलोमिटर सडकको ट्रयाक ४१ वर्षमा

सात किलोमिटर सडकको ट्रयाक ४१ वर्षमा

सोमबार, २१ माघ २०७५

सुन्दै अचम्म लाग्ने गरी पश्चिमी मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रको सात किलोमिटर सडकको ट्रयाक खन्नै ४१ वर्ष लागेको छ। २०३४ सालमा सुरु भएको राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरदेखि पूर्व–पश्चिम राजमार्ग मनहरी जोड्ने सडक ट्र्याकको बिहीबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

शुक्रबार, १८ माघ २०७५

हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन।

पुल निर्माण नहुँदै उद्घाटन

पुल निर्माण नहुँदै उद्घाटन

बुधबार, ०९ माघ २०७५

कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।

बन्यो गाउँपालिकाको आफ्नै भवन

बन्यो गाउँपालिकाको आफ्नै भवन

मङ्गलबार, ०१ माघ २०७५

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। एक करोड ८० लाख रुपैयाँ लागतमा निर्मित प्रिफाइभ प्रविधिको २३ कोठे भवन सोमबार संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ र पण्डित दीनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

खोरुङ्गा खोेलाको पुल उद्घाटन

खोरुङ्गा खोेलाको पुल उद्घाटन

आइतबार, १५ पुष २०७५

निर्माणाधिन पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याङ्लुङ फेदाप सडक खण्डमा पर्ने खोरुङ्गा खोलामा फेदाप गाउँपालिकाले निर्माण गरेको अस्थायी पुलको उद्घाटन गरिएको छ।

मझुवागढी जान पदमार्ग

मझुवागढी जान पदमार्ग

बुधबार, १७ असोज २०७५

पर्यटन प्रवर्धनका लागि खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने प्रवेशद्वार र पदमार्ग उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी तथा कालिका भगवती मन्दिर जाने पदमार्ग र प्रवेशद्वार उद्घाटन गरिएको हो।

चौथो बिमस्टेक  शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न

चौथो बिमस्टेक शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न

बिहिबार, १४ भदौ २०७५

बहुक्षेत्रीय प्राविधिक तथा अर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ।

प्रधानसेनापतिले गरे त्रिचन्द्र मिलिटरी अस्पतालको उद्घाटन

प्रधानसेनापतिले गरे त्रिचन्द्र मिलिटरी अस्पतालको उद्घाटन

शुक्रबार, १८ साउन २०७५

प्रधानसेनापति राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भ गरेका छन्।

विश्वकप फुटबलको भव्य  समारोहकाबीच उद्घाटन (फोटो फिचर)

विश्वकप फुटबलको भव्य  समारोहकाबीच उद्घाटन (फोटो फिचर)

बिहिबार, ३१ जेठ २०७५

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता एक भव्य समारोहकाबीच रूसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा सुरु भएको छ।

रूस र साउदी अरेबियाको उद्घाटन खेल सुरू

रूस र साउदी अरेबियाको उद्घाटन खेल सुरू

बिहिबार, ३१ जेठ २०७५

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु भएको छ। राजधानी मस्कोको लुज्निकी रंगशालामा एक भब्य समारोहका बीच सुरु भएको खेलमा आयोजक राष्ट्र रूस र एसियाली मुलुक साउदी अरबबीचको खेल सुरु भएको हो।

विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

विश्वकप उद्घाटन खेल रसियाले जित्ने बिरालोको अनुमान

बिहिबार, ३१ जेठ २०७५

रसियामा बिहीबारबाट सुरु हुने विश्वकप फुटबलको उद्घाटन खेल रसियाले जित्ने एक बिरालोले अनुमान गरेको छ।

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

विश्वकप आजदेखि, उद्घाटन खेलमा आयोजक रुस र साउदी अरेबिया भिड्दै

बिहिबार, ३१ जेठ २०७५

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

Ncell Footer Ad