अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु

अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु

सोमबार, १३ असोज २०७६

भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। ...

रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

शुक्रबार, १० असोज २०७६

रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २ सय ६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ।

‘उत्तर कोरियाकाे अाणविक कार्यक्रम जारी’

‘उत्तर कोरियाकाे अाणविक कार्यक्रम जारी’

शनिबार, १९ साउन २०७५

आणविक कार्यक्रम रोक्ने प्रतिवद्धताका बावजुद उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइरहको पाइएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा...

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्रको विकास

मङ्गलबार, १५ साउन २०७५

उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन्। अमेरिकी अखबार वासिङ्टन...

परमाणु परीक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

परमाणु परीक्षणस्थल नष्ट गर्दै उत्तर कोरिया

मङ्गलबार, ०८ साउन २०७५

उत्तर कोरियाले महत्पूर्ण परमाणु परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया शुरु गरेको छ।

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

उत्तर कोरियासँगको वार्तापछिको प्रगतिप्रति ट्रम्प ‘अत्यन्त खुशी’

सोमबार, ०७ साउन २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताएका छन्।

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

आइतबार, ३१ असार २०७५

आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए।

‘उत्तर कोरियाबाट  सिक्नुपर्छ’

‘उत्तर कोरियाबाट सिक्नुपर्छ’

शनिबार, ३० असार २०७५

गृहमन्त्री रामबहादुर थापाले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणास्रोत भएको बताएका छन् ।

देशभक्तीको लागि उत्तर कोरिया प्रेरणाको स्रोत : गृहमन्त्री

देशभक्तीको लागि उत्तर कोरिया प्रेरणाको स्रोत : गृहमन्त्री

शुक्रबार, २९ असार २०७५

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरीयाका राजदूत किम योङ हकले शिष्टाचार भेटवार्ता गरेका छन्।

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

बिहिबार, २८ असार २०७५

कानुन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षका लागि लिइएको प्रवेशिका परीक्षा (इन्ट्रान्स)को उत्तर पुस्तिका च्यातिएको छ। बुधबार त्रिवीस्थित डिन कार्यालयमा कपी चेकजाँच गर्दागर्दै उत्तर पुस्तिका च्यातिएको विद्यार्थीले जनाएका छन्।

‘उत्तर कोरियामा मानवीय सहायताको आवश्यकता’

‘उत्तर कोरियामा मानवीय सहायताको आवश्यकता’

बिहिबार, २८ असार २०७५

उत्तर कोरियामा मानवीय सहायताको आवश्यकता रहेको प्रष्ट प्रमाण भेटिएको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी निकायले बताएको छ।

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

शुक्रबार, २२ असार २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन्।

अमेरिका र उत्तर कोरियाको संवाद सकारात्मक मार्गमा

अमेरिका र उत्तर कोरियाको संवाद सकारात्मक मार्गमा

मङ्गलबार, १९ असार २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको संवाद सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका छन् उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको संवाद थप नतिजा दिनेतर्फ उन्मुख भइरहेको ट्रम्पले मंगलबार जानकारी दिए।

‘उत्तर कोरिया अझै पनि चुनौती’

‘उत्तर कोरिया अझै पनि चुनौती’

आइतबार, १० असार २०७५

उत्तर कोरियको आणविक हतियारका कारण अझैपनि असाधारण चुनौती बाँकी रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङविरुद्धको प्रतिबन्धलाई नविकरण गरेका छन्।

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

मङ्गलबार, ०५ असार २०७५

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा अाउन लागेका छन्। उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ अाउन लागेका हुन्। किमकाे याे तेस्राेपटककाे चीन भ्रमण हाे।

‘चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने’

‘चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने’

बिहिबार, ३१ जेठ २०७५

चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।

‘उत्तर कोरिया अब आणविक चुनौति रहेन’

‘उत्तर कोरिया अब आणविक चुनौति रहेन’

बिहिबार, ३१ जेठ २०७५

उत्तर कोरियाले अब कुनै आणविक चुनौति दिन नसक्ने वा अमेरिकाका लागि कुनै ठूलो वा खतरनाक समस्या नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

ट्रम्प–किम ऐतिहासिक वार्ता किन देखाइएन उत्तर कोरियामा ?

ट्रम्प–किम ऐतिहासिक वार्ता किन देखाइएन उत्तर कोरियामा ?

मङ्गलबार, २९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उनको मंगलबार सिंगापुरमा भएको शिखर वार्ताले संसारभर कभरेज पायो। विश्वभरका सञ्चारकर्मीले सिंगापुर पुगेर तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीमार्फत प्रकाशन तथा प्रशारण गरे। तर, भेटवार्तासँग प्रत्यक्ष जोडिएको उत्तर कोरियामा भने ट्रम्प–किम भेटबारे कुनै खबरहरु प्रशारण भएनन्।

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

बुधबार, २३ जेठ २०७५

सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो।

उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

सोमबार, २१ जेठ २०७५

किमलाई अमेरिकासँग वार्ता गर्न नहुने भन्ने आवाज सेना भित्रैबाट उठेको, सो वार्तामा आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने त्रास रहेको अवस्थामा ट्रम्पसँग सिंगापुरमा वार्ता गर्दा सेनाको एक समूहले नै विरोध वा विद्रोह गर्नसक्ने त्रासले नेता किमले सैनिक नेतृत्वमा व्यापक फेरबदल गरेको हुनसक्ने बताइएको छ।

उत्तर कोरियाली अधिकारी र पोम्पेओबीच भेटवार्ता

उत्तर कोरियाली अधिकारी र पोम्पेओबीच भेटवार्ता

शुक्रबार, १८ जेठ २०७५

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनका विश्वासपात्र एवं नजिकका सहयोगी जनरल किम योङ–चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग आसन्न ऐतिहासिक अमेरिका–उत्तर कोरिया बैठकको विषयमा बुधबार न्युयोर्कमा भेटवार्ता गरेका छन्।

रुसी विदेशमन्त्री लाभरोभ उत्तर कोरियामा

रुसी विदेशमन्त्री लाभरोभ उत्तर कोरियामा

बिहिबार, १७ जेठ २०७५

रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पगेका छन्। उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता गर्ने बताइएको छ।

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जाँदै

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जाँदै

मङ्गलबार, १५ जेठ २०७५

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ।

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

सोमबार, १४ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ।

‘उत्तर कोरियाली नेताको चाहना स्थिर’

‘उत्तर कोरियाली नेताको चाहना स्थिर’

सोमबार, १४ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जुन १२ मा सिंगापुरमा वार्ता हुनुपर्ने उत्तर कोरियाली नेता किम जोङ–उनको ‘स्थिर चाहना’ रहेको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ।

उत्तर कोरियासँग तोकिएको मिति मै वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

उत्तर कोरियासँग तोकिएको मिति मै वार्ता हुन्छ : राष्ट्रपति ट्रम्प

आइतबार, १३ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ।

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा हुन  पनि सक्छः ट्रम्प

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा हुन पनि सक्छः ट्रम्प

शनिबार, १२ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको शिखर वार्ता अागामी जुन १२ मा हुन पनि सक्ने बताएका छन्।

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट

शुक्रबार, ११ जेठ २०७५

उत्तर कोरियाले आफ्नो एक मात्र आणविक परीक्षणस्थलमा रहेका सुरुङहरु विस्फोट गरी नष्ट गरिदिएको जस्तो देखिएको छ ।कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्ने प्रयासस्वरुप प्योङयाङले पुंगी–रीस्थित आफ्नो एकमात्रै आणविक परीक्षण केन्द्र ध्वस्त गरेकोे बताएको छ ।

वार्ता स्थगित भएकाेमा  उत्तर काेरियाद्वारा दु:ख व्यक्त

वार्ता स्थगित भएकाेमा उत्तर काेरियाद्वारा दु:ख व्यक्त

शुक्रबार, ११ जेठ २०७५

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगकाे आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर वार्ता अमेरिकाले स्थगित गरेकोमा दु:ख व्यक्त गरेको छ ।

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा नहुन सक्छः ट्रम्प

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा नहुन सक्छः ट्रम्प

बुधबार, ०९ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको शिखर वार्तामा केही समय ढिलाे हुनसक्ने बताएका छन् ।उनीहरू बीच अागामी जुन १२ मा सिंगापुरमा भेटवार्ताकाे मिती तय भएकाे थियाे।

‘उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौं’

‘उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी छौं’

बुधबार, ०९ जेठ २०७५

पछिल्लो समय स्थगित भएको उत्तर कोरियासँगको वार्ता हुनेमा आफू ९९.९ प्रतिशतसम्म आशावादी रहेको दक्षिण कोरियाले बताएको छ ।‘हामी उत्तर कोरियाप्रति विश्वस्त छौं, त्यसैले हामीलाई लाग्छ आगामी उच्च सम्मेलन हुनेमा हामी ९९.९ प्रतिशत आशावादी छौं,’ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

आफ्ना नागरिक फिर्ता गर्न दक्षिणलाई उत्तर कोरियाको आग्रह

आफ्ना नागरिक फिर्ता गर्न दक्षिणलाई उत्तर कोरियाको आग्रह

सोमबार, ०७ जेठ २०७५

दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न उत्तर कोरियाले माग गरेको छ ।करिब दुई वर्षअघि आफ्नो देशका नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीले अपहरण गरेर लगेको उत्तर कोरियाले बताउँदै आएको छ ।

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

शुक्रबार, ०४ जेठ २०७५

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानेभएको छ।  चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने वातावरण बनाउन मुनले ट्रम्पले भेट्ने कार्यक्रम बनाएका हुन्।

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

बिहिबार, ०३ जेठ २०७५

आफ्नो आणविक हतियार त्याग्न अमेरिकाले दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताबाट फिर्ता आउने सक्ने उत्तर कोरियाले बताएको छ ।बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको बैठक जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ।

उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता स्थगित

उत्तर कोरिया र दक्षिण कोरियाबीचको उच्चस्तरीय वार्ता स्थगित

बुधबार, ०२ जेठ २०७५

उत्तर कोरिया र दक्षिण कोरियाबीच अाज बुधबार हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले स्थगित गरेको छ ।उत्तर कोरियाली नेता किम जोग उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेका हुन्।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

सोमबार, ३१ बैशाख २०७५

उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

आणविक परीक्षणस्थल नष्टगर्ने उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत

आणविक परीक्षणस्थल नष्टगर्ने उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत

आइतबार, ३० बैशाख २०७५

आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको छ।

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थल नष्ट

शनिबार, २९ बैशाख २०७५

उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ।

अमेरिकाले उत्तर कोरियालाई सघाउने

अमेरिकाले उत्तर कोरियालाई सघाउने

शनिबार, २९ बैशाख २०७५

आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ।

उत्तर कोरियालार्इ सहयाेग गर्न अमेरिका तयार

उत्तर कोरियालार्इ सहयाेग गर्न अमेरिका तयार

शनिबार, २९ बैशाख २०७५

उत्तर कोरियाले पारमाणिक हतियारकाे परीक्षण त्यागे उत्तर कोरियाको आर्थिक विकासमा सहयोग गर्न अमेरिका सदैव तयार रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

शुक्रबार, २८ बैशाख २०७५

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

उत्तर कोरियाली थुनामा रहेका तीन अमेरिकी रिहा

उत्तर कोरियाली थुनामा रहेका तीन अमेरिकी रिहा

बिहिबार, २७ बैशाख २०७५

उत्तर कोरियाको थुनामा रहेका तीन जना अमेरिकी नागरिक बुधबार रिहा भएका छन्।

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

बुधबार, २६ बैशाख २०७५

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ।

उत्तर कोरियाली नेता किम दास्राेपटक चीनमा

उत्तर कोरियाली नेता किम दास्राेपटक चीनमा

मङ्गलबार, २५ बैशाख २०७५

चीनका राष्ट्रपति सी जिन पिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ।

उत्तर र दक्षिण काेरियाकाे टाइम जाेन समान

उत्तर र दक्षिण काेरियाकाे टाइम जाेन समान

शनिबार, २२ बैशाख २०७५

उत्तर कोरियाले दक्षिण कोरियासँग मिल्ने गरी समय परिवर्तन गराएको छ।

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध प्रचार नगर्ने

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध प्रचार नगर्ने

सोमबार, १७ बैशाख २०७५

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ। सो कुराको जानकारी दक्षिण कोरियाको रक्षामन्त्रालयले सोमबार दिएको छ। सोमबार दिएको जानकारीअनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने भएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

सोमबार, १७ बैशाख २०७५

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने भएका छन् । उनी अाउँदाे मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले जानकारी दिए।

‘मे महिनाबाट उत्तर कोरियाको आणविक परीक्षण केन्द्र बन्द हुने’

‘मे महिनाबाट उत्तर कोरियाको आणविक परीक्षण केन्द्र बन्द हुने’

सोमबार, १७ बैशाख २०७५

उत्तर कोरियाको आणविक परीक्षण केन्द्र मे महिनाबाट बन्द हुने दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसले बताएको छ।

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले  के भने ?

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले के भने ?

आइतबार, १६ बैशाख २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन्। मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ।

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच बैठक बस्दै

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच बैठक बस्दै

आइतबार, ०९ बैशाख २०७५

दक्षिण कोरिया र उत्तर कोरियाका शिर्ष नेताहरूको शिखर सम्मेलनको तयारीका लागि उच्च अधिकारीको बैठक बस्ने भएको छ।

Ncell Footer Ad