नेकपा स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल, बामदेवलाई उपाध्यक्ष प्रस्ताव

नेकपा स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल, बामदेवलाई उपाध्यक्ष प्रस्ताव

शुक्रबार, ३१ साउन २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्कुल विभागको प्रमुखको...

‘युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको छ’

‘युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न सरकार लागि परेको छ’

सोमबार, २७ साउन २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रीत रहेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुःखी...

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पाेखरेलकाे आह्वान

मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पाेखरेलकाे आह्वान

बुधबार, १५ साउन २०७६

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्। ...

‘सार्वजनिक जग्गा अतिक्रमण हुन दिन्नौं’

‘सार्वजनिक जग्गा अतिक्रमण हुन दिन्नौं’

शनिबार, ०४ साउन २०७६

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन्। ...

स्वाभिमान रक्षाका लागि राष्ट्रिय एकता आवश्यकः रक्षामन्त्री

स्वाभिमान रक्षाका लागि राष्ट्रिय एकता आवश्यकः रक्षामन्त्री

बुधबार, २५ असार २०७६

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्।

‘आगामी वर्ष जनताले देख्ने खालका काम हुन्छ’

‘आगामी वर्ष जनताले देख्ने खालका काम हुन्छ’

शुक्रबार, २० असार २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन्।

राष्ट्रिय सुरक्षा नीति २०७३ कै विधेयकमा आधारित : रक्षामन्त्री पोखरेल

राष्ट्रिय सुरक्षा नीति २०७३ कै विधेयकमा आधारित : रक्षामन्त्री पोखरेल

मङ्गलबार, १० असार २०७६

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयकमा नै आधारित भएर ल्याएको बताएका छन्।

ईश्वर पोखरेलको चेतावनीः विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्छ

ईश्वर पोखरेलको चेतावनीः विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्छ

बुधबार, ०१ जेठ २०७६

उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले विचारमा स्पष्टता नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिएका छन्।

जनता आवास निर्माण आयोजनाको शिलान्यास

जनता आवास निर्माण आयोजनाको शिलान्यास

शनिबार, २१ बैशाख २०७६

गएको चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएका घरहरुको निर्माण कार्य शनिबारदेखि शुरु भएको छ । संघीय सरकारका उप प्रधानमन्त्री,मन्त्री र प्रदेश नम्बर दुइका मुख्यमन्त्रीले बाराका १० ठाउँमा पुगेर जनता आवास निर्माण योजनाको शिलान्यास गका हुन्।

जेष्ठ नागरिकको भत्ता बढ्छ : रक्षामन्त्री पोखरेल

जेष्ठ नागरिकको भत्ता बढ्छ : रक्षामन्त्री पोखरेल

आइतबार, १५ बैशाख २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन्।

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

बालुवाटारमा ‘बर्थडे केक’ काटेर मन्त्रिपरिषद बैठकको सुरुवात

सोमबार, २५ चैत २०७५

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जन्मदिनको अवसरमा केक काटेर प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेट बैठक शुभारम्भ गरेका हुन्।

‘हामीले जनमतको मेलो पाएका छैनौं’

‘हामीले जनमतको मेलो पाएका छैनौं’

बुधबार, २२ फागुन २०७५

नेकपाका सचिवालय सदस्य एवं सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले जनमतको मेलो नपाएको बताएका छन्। मंगलबार यदु गौतमको २०औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले नेकपाले प्राप्त गरेको जनमतले विरोधीहरूको मुटु भतभती पोले पनि पार्टीले मेलो नपाएको बताएका हुन्।

भूतपूर्व गोर्खा सैनिकको पेन्सनमा विभेद नहोस् : रक्षामन्त्री पोखरेल

भूतपूर्व गोर्खा सैनिकको पेन्सनमा विभेद नहोस् : रक्षामन्त्री पोखरेल

शुक्रबार, १० फागुन २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त अधिराज्य बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरबीच भेटवार्ता भएको छ। रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

सुनको सिरानी हालेर नुन बोक्ने कर्णालीको कथा : ईश्वर पोखरेल

शुक्रबार, ०३ फागुन २०७५

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल छन्। कर्णालीलाई समृद्धिको प्रचुर सम्भावना बोकेको प्रदेश भएको बताउँदै उनले भने, ‘यो प्रदेशमा सुनको सिरानी हालेर नुनको हिँड्ने मान्छे छन्।

सरकारलाई असफल बनाउने षडयन्त्र भैइरहेको छ : उपप्रम पोखरेल

सरकारलाई असफल बनाउने षडयन्त्र भैइरहेको छ : उपप्रम पोखरेल

सोमबार, १४ माघ २०७५

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताएका छन्। नेकपा गण्डकी प्रदेश पार्टी कमिटीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले उत्पादन एवं उद्यमशिलताको विकासका माध्यमबाट आत्मनिर्भर बन्नतर्फ अग्रसर हुन कार्यकर्तालाई निर्देशन दिए।

वाइड बडीमा गम्भीर छानबिन : कार्यवाहक प्रधानमन्त्री पोखरेल

वाइड बडीमा गम्भीर छानबिन : कार्यवाहक प्रधानमन्त्री पोखरेल

बिहिबार, १० माघ २०७५

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी प्रकरणमा गम्भीर छानबिन भइरहेको बताएका छन्। बुधबार हेटौंडामा पत्रकारसँग उनले उच्चस्तरीय आयोगले प्रतिवेदन दिएपछि सरकारले ‘पोजिसन’ लिने खुलासा गरे।

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

आइतबार, १५ पुष २०७५

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गरेका छन्।

स्वदेशी उत्पादन प्रयोग गरौंः उपप्रम पोखरेल

स्वदेशी उत्पादन प्रयोग गरौंः उपप्रम पोखरेल

शनिबार, १४ पुष २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिएका छन्। भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको अवलोकन गर्दै मन्त्री पोखरेलले स्वदेशी उत्पादनलाई माया र प्रबर्द्धन गर्नुपर्ने बताए।

निर्मलाको हत्यारा पक्राउ परिसक्याे : उपप्रधानमन्त्री पोखरेल

निर्मलाको हत्यारा पक्राउ परिसक्याे : उपप्रधानमन्त्री पोखरेल

शनिबार, २२ मङि्सर २०७५

उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन्।

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

मङ्गलबार, ०४ मङि्सर २०७५

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलवार जाजरकोट–डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन्। जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १ सय ३ दशमलब ४ किलोमिटर सडकको कच्ची ट्रयाक खुलाइएसँगै सडकको उद्घाटन भएको हो।

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

भिंतुना -यालीसहित शंखधर दिवस मनाइयो

सोमबार, ०३ मङि्सर २०७५

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल संवत् अहिले साँघुरो दायरामा सीमित रहेकाले यसलाई नेपालभर चिनाउने चुनौती रहेको बताएका छन् ।

सरकारको अबको ध्यान विकास निर्माण तर्फ : उपप्रधानमन्त्री पोखरेल

सरकारको अबको ध्यान विकास निर्माण तर्फ : उपप्रधानमन्त्री पोखरेल

आइतबार, २५ कार्तिक २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नयाँ संविधान निर्माण पछि राज्य सञ्चालननका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता दिनुपर्दा जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेजस्तो देखिएपनि यर्थाथमा त्यस्तो नभएको बताएका छन्।

भोजपुरी र मैथिलीलाई प्रदेश २ को कामकाजको भाषा बनाउन आग्रह

भोजपुरी र मैथिलीलाई प्रदेश २ को कामकाजको भाषा बनाउन आग्रह

शनिबार, १७ कार्तिक २०७५

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपा मधेश विरोधी पार्टी नभएको बताएका छन्। बाराको कलैयामा शनिवार नेकपाको पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय अखण्डताको सवालमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार कोही कसैसँग सम्झौता नगर्ने अडानमा रहँदा यसलाई मधेस बिरोधी भन्न नमिल्ने उनले बताए।

नेपाल चीन सम्बन्ध थप फलदायी हुने : उपप्रधानमन्त्री पोखरेल

नेपाल चीन सम्बन्ध थप फलदायी हुने : उपप्रधानमन्त्री पोखरेल

बुधबार, ०७ कार्तिक २०७५

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका छन्।

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

मङ्गलबार, ०६ कार्तिक २०७५

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्। चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

शनिबार, २७ असोज २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन।

विकास र समृद्धिका लागि सम्पूर्ण पार्टीबीच सहकार्य अावश्यक : पोखरेल

विकास र समृद्धिका लागि सम्पूर्ण पार्टीबीच सहकार्य अावश्यक : पोखरेल

सोमबार, ०८ असोज २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकास र समृद्धिका लागि सबै पार्टीले हातेमालो गर्नैपर्ने अवस्था आएको बताएका छन्।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पोखरेललाई

शनिबार, ०६ असोज २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन्।

‘राजनीतिक नेतृत्वलाई घोषणापत्रअनुसार काम गरे/नगरेको सचेत गराउनुपर्छ’

‘राजनीतिक नेतृत्वलाई घोषणापत्रअनुसार काम गरे/नगरेको सचेत गराउनुपर्छ’

शनिबार, ०६ असोज २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ लैजानका लागि क्षेत्रको पहिचान आवश्यक रहेको बताएका छन्। वौद्धिक वृत नेपालको आठौँ साधारणसभा तथा वौद्धिक दर्पण सार्वजनिक कार्यक्रममा उनले मुलुक विकास र समृद्धितर्फ अघि बढाउनका लागि वौद्धिक व्यक्तित्वले त्यस्ता क्षेत्रको पहिचान गर्नुपर्ने बताए।

फास्ट ट्रयाकको निरीक्षणमा रक्षामन्त्री पोखरेल

फास्ट ट्रयाकको निरीक्षणमा रक्षामन्त्री पोखरेल

मङ्गलबार, ०२ असोज २०७५

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा पोखरेलले काठमाडौंदेखि निजगढसम्मको द्रुतमार्ग र प्रस्तावित सुरुङ मार्गहरुको हवाई र बेशक्याम्प लेनडाँडा ईलाकाको स्थलगत निरीक्षण गरेका थिए।

उपप्रधानमन्त्री पोखरेल लेवनान प्रस्थान

उपप्रधानमन्त्री पोखरेल लेवनान प्रस्थान

शुक्रबार, १५ भदौ २०७५

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन लेवनानतर्फ प्रस्थान गगरेका छन्। संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण÷अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणामा उनी शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad