इन्टरनेट चलेकै पोर्नका कारण !

इन्टरनेट चलेकै पोर्नका कारण !

शुक्रबार, १३ असार २०७६

२५ वर्षअघिको टिभी सोको यो भविष्यवाणी अहिले कत्तिको पुग्छ त ? के यी कुरामा सत्यता छ त ? सत्य त...

रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध

रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध

शनिबार, १८ जेठ २०७६

गल्छी त्रिशूली खण्डमा नेपाल टेलिकमको फाइबरमा समस्या आएपछि शुक्रबारदेखि रसुवा र नुवाकोटमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। ...

क्लासिकले ल्यायाे सस्ताे इन्टरनेट

क्लासिकले ल्यायाे सस्ताे इन्टरनेट

शुक्रबार, १३ बैशाख २०७६

क्लासिक टेक प्रालिले ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ। ...

‘प्राधिकरणले पोल भाडा बढाए इन्टरनेटको मूल्य बढ्छ’

‘प्राधिकरणले पोल भाडा बढाए इन्टरनेटको मूल्य बढ्छ’

बिहिबार, ०३ माघ २०७५

इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणको पोल र फाइबरको भाडादर वृद्धि लागू भए इन्टरनेटको मूल्य पनि बढाउने सेवा...

टेलिकमको ‘विन्टर अफर’

टेलिकमको ‘विन्टर अफर’

आइतबार, २९ पुष २०७५

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ।

डोल्पाका ७ स्थानीय तह इन्टरनेट सुविधाबाट वञ्चित

डोल्पाका ७ स्थानीय तह इन्टरनेट सुविधाबाट वञ्चित

शनिबार, २२ मङि्सर २०७५

डोल्पाका ७ स्थानीय तहमा भरपर्दो इन्टरनेट सुविधा छैन्। ८ स्थानीय तहमध्ये ठुलीभेरी नगरपालिका बाहेक त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला, जगदुल्ला, काईके, डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुन्डो गाउँपालिका इन्टरनेट सुविधाबाट वञ्चित छन्।

प्रविधितर्फ प्रस्थान

प्रविधितर्फ प्रस्थान

सोमबार, २६ कार्तिक २०७५

इन्टरनेटले दैनिक जीवनमा अतुलनीय प्रभाव पारिरहेको छ। दुई दशकअघिसम्म एक लाइन टेलिफोन पाउन वर्षौँ कुर्नुपर्ने अवस्थालाई सूचना प्रविधिको विकासले परिवर्तन गरेको छ।

नेपाल आइजिएफ शुक्रवारदेखि

नेपाल आइजिएफ शुक्रवारदेखि

बिहिबार, १५ कार्तिक २०७५

इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षीय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ। सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ।

केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

शुक्रबार, २६ असोज २०७५

अघिल्लो केही घण्टा विश्वको इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने भएको छ।

वल्र्डलिंकले ल्यायो विदेश घुमाउने योजना

वल्र्डलिंकले ल्यायो विदेश घुमाउने योजना

मङ्गलबार, ०२ असोज २०७५

वल्र्डलिंकले २३ भाग्यशाली ग्राहकलाई विदेश घुमाउने योजना सार्वजनिक गरेको छ। कम्पनीले चाडपर्वलक्षित ‘इन्टरनेट फरर, विदेश सरर’ योजनामार्फत ग्राहकलाई सो अवसर प्रदान गर्न लागेको हो।

अनलाइन गेमले लिन सक्छ ज्यान

अनलाइन गेमले लिन सक्छ ज्यान

शनिबार, १६ भदौ २०७५

इन्टरनेट, स्मार्टफोन र ट्याब्लेटहरूको बढ्दो प्रयोगले जीवन सहज बनाएको त छ । तर, केही जटिलता पनि थपिरहेको छ । यसले प्रयोगकर्तालाई डिप्रेसन, अपराध र आत्महत्या बढाउन पनि उत्तिकै बाध्य बनाएको छ।

किताब भर्सेस इन्टरनेट

किताब भर्सेस इन्टरनेट

सोमबार, १४ साउन २०७५

गत वर्ष एउटा प्रशिक्षण कार्यक्रममा एक प्रशिक्षार्थी साथीले सरले सोध्नेबित्तिकै तुरुन्तै जवाफ दिइरह्यो।

इन्टरनेट मूल्य समायोजन समिति गठन

इन्टरनेट मूल्य समायोजन समिति गठन

शनिबार, ०५ साउन २०७५

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको मूल्यवृद्धि गरेपछि यसको समायोजन गर्न भन्दै सरकारले एक समिति गठन गरेको छ।

कति बढ्यो इन्टरनेट शुल्क?

कति बढ्यो इन्टरनेट शुल्क?

मङ्गलबार, ०१ साउन २०७५

सरकारले बजेटमार्फत इन्टरनेटमा १३ प्रतिशत र भ्वाइस सेवा थप दुई प्रतिशत सेवा शुल्क लिने घोषणा कार्यान्वयनमा आएको छ। पहिला एक हजार रुपैयाँको सेवा लिने ग्राहकले ११ सय ३० तिर्नुपर्थ्यो भने अब १२ सय ७६ रुपैंयाँ तिर्नुपर्छ।

भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

बिहिबार, २१ असार २०७५

नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री बाँस्कोटा

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री बाँस्कोटा

मङ्गलबार, १२ असार २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन्।

अब ५ हजारमा वर्षभरी इन्टरनेट !

अब ५ हजारमा वर्षभरी इन्टरनेट !

सोमबार, ११ असार २०७५

नेपाल दुरसञ्चार प्राधिकरणले सस्तो शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन गृहकार्य गरिरहेको छ। सरकारको नीतिअनुसार प्राधिकरणले उपभोक्तालाई ५ हजारमा वर्षभरी इन्टरनेट उपलब्ध गराउन गृहकार्य गरिरहेको अध्यक्ष दिगम्बर झाले जानकारी दिए।

चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

मङ्गलबार, २२ जेठ २०७५

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाका विभिन्न ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराएको हो ।

टेलिकमकाे निःशुल्क इन्टरनेट सेवा

टेलिकमकाे निःशुल्क इन्टरनेट सेवा

सोमबार, २१ जेठ २०७५

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ।

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

शुक्रबार, २८ बैशाख २०७५

विश्वमै इन्टरनेट शुल्क घटिरहेको बेला नेपाल भने भारतबाट महँगो मूल्यमा इन्टरनेट किन्न बाध्य छ । नेपालमा फोन गर्दा उच्च मूल्य राखेको भारतले नेपाललाई बेच्ने ब्यान्डविथ पनि महँगो रहेको सरोकारवालाले बताएका छन्।

जुम्लाका सबै स्थानीय तहमा इन्टरनेट सेवा

जुम्लाका सबै स्थानीय तहमा इन्टरनेट सेवा

बुधबार, २३ फागुन २०७४

जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। जिल्लाको तिला, हिमा र सिजा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आईसकेको छ भने तातोपानी, गुठिचौर,पातारासी, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा आगामी आइतबार देखि एकैसाथ इन्टरनेट सेवा सञ्चालनमा आउन आउँनेछ।

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

सोमबार, १४ फागुन २०७४

आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो।

प्रदेश १ का सार्वजनिकस्थलमा एक वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट

प्रदेश १ का सार्वजनिकस्थलमा एक वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट

बिहिबार, १० फागुन २०७४

मुलुकका प्रत्येक क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने नीति अनुरुप नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर १ मा वर्ष दिनभित्र पुर्याउने योजना अघि सारेको छ । प्राधिकरणले प्रदेश नम्बर १ का पाँच जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न भन्दै बुधबार इन्छुक कम्पनीसँग आवेदन माग गरेको छ ।

कामपाको इन्टरनेट राख्ने कार्य अन्यौलमा

कामपाको इन्टरनेट राख्ने कार्य अन्यौलमा

मङ्गलबार, ०९ माघ २०७४

काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।

स्थानीय तहमा फ्रि इन्टरनेट

स्थानीय तहमा फ्रि इन्टरनेट

शनिबार, १६ मङि्सर २०७४

सरकारले प्रदेश नम्बर ५ अन्तर्गत २ जिल्लाका स्थानीय तहहरूमा निशुल्क इन्टरनेट सुविधा सञ्चालन गर्ने भएको छ । यो कामका लागि ठेक्का प्रक्रियामा समेत टुंगिसकेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

मङ्गलबार, २१ कार्तिक २०७४

नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी

चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी

बुधबार, १५ कार्तिक २०७४

अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ। गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो ।

सगरमाथा आधार शिविरमा इन्टरनेट

सगरमाथा आधार शिविरमा इन्टरनेट

शुक्रबार, १६ भदौ २०७४

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ । एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो । सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ इन्टरनेट सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ ।

राजधानीमा निःशुल्क इन्टरनेट

राजधानीमा निःशुल्क इन्टरनेट

शुक्रबार, ०९ भदौ २०७४

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

शुक्रबार, ०९ भदौ २०७४

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ। सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

केटाकेटीलाई इन्टरनेट

केटाकेटीलाई इन्टरनेट

बिहिबार, १२ साउन २०७४

केटाकेटीको पहुँचमा इन्टरनेट हुँदा कत्तिको राम्रो र कत्तिको नराम्रो भन्ने बहस संसारभरि नै छ । अझ हिजोआज त फेसबुक, युट्युब तथा ट्वीटरजस्ता सामाजिक सञ्जालको दुष्प्रभावबाट बचाउन निकै गाह्रो छ । बेलायतको एजुकेसन पोलिसी इन्स्टिच्युटले गरेको एउटा नयाँ शोधमा शोधकर्ताले यस्तै कुरा पत्ता लगाएका छन् ।

दुई वर्षभित्र प्रत्येक वडामा ब्रोडब्यान्ड इन्टरनेट

दुई वर्षभित्र प्रत्येक वडामा ब्रोडब्यान्ड इन्टरनेट

मङ्गलबार, १६ जेठ २०७४

सरकारले आगामी दुई वर्षभित्र गाउँगाउँमा ब्रोडब्यान्ड पुर्‍याउने योजना सार्वजनिक गरेको छ। सोमबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ब्रोडब्यान्ड इन्टरनेट सेवालाई वडास्तरसम्म विस्तार गर्ने बताए।

ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनी

ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनी

बिहिबार, ०४ जेठ २०७४

नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ ।

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

शुक्रबार, २२ बैशाख २०७४

भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ।

इन्टरनेट बन्द!

इन्टरनेट बन्द!

शुक्रबार, २० फागुन २०७३

अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका जेफ हेनककले मनोवैज्ञानिक र सामाजिक प्रक्रिया अध्ययन गर्ने गर्छन्। उनले केही समयअघिदेखि इन्टरनेट बन्द हुँदाका अवस्थामा के होला यो संसार भन्नेबारे प्रयोग गरिरहेका छन्।

इन्टरनेट विस्तार योजना अलपत्र

इन्टरनेट विस्तार योजना अलपत्र

शुक्रबार, २८ माघ २०७३

नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र परेको छ।

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

शुक्रबार, ०१ पुष २०७३

वर्ल्डलिंक कम्युनिकेशन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ। कम्पनीले २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो। ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण

मङ्गलबार, ३० कार्तिक २०७३

नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ।

इन्टरनेट ब्युटी #तरकारीवाली पछ्‌याउँदै

इन्टरनेट ब्युटी #तरकारीवाली पछ्‌याउँदै

शुक्रबार, १९ कार्तिक २०७३

केही दिनदेखि एउटी युवतीको तस्विर भारतीय र नेपाली सञ्चार माध्याममा छापिएको खबर फेसबुक, ट्विटरदेखि सामाजिक सञ्जालमा छपक्कै थिए। नाम ठेगाना उल्लेख नगराई ती युवतीको फोटो जताततै भाईरल बनेपछि युवती कहाँकी को हुन् भन्नेमा सबैको चासो हुन थाल्यो। गोरखाको भुम्लिचोक र पृथ्वीराजमार्गको चरौदी बजार जोड्ने झोलुङ्गे पुलमा तरकारी बिक्री गर्न आएकी युवतीको तस्विर भाईरल बनेको र उक्त तस्विर फोटो पत्रकार रुपचन्द्र महर्जनले खिचेको थाहा लाग्यो तर तस्विरकी युवतीको नाम ठेगाना भने खुलेन।

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट

वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट

सोमबार, ०३ असोज २०७३

वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ। कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ।

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

बिहिबार, २३ भदौ २०७३

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्।

असारभित्रै चीनसँग इन्टरनेट सम्झौता

असारभित्रै चीनसँग इन्टरनेट सम्झौता

बिहिबार, ०९ असार २०७३

चीनबाट ल्याउन लागेको इन्टरनेट सञ्चालनको लागि यसै महिनाभित्र व्यावसायिक सम्झौता हुने भएको छ। चाइना टेलिकम र नेपाल टेलिकमबीच व्यावसायिक सम्झौता भएपछि नेपालमा चीनबाट आउने इन्टरनेट सञ्चालनको बाटो खुल्नेछ।

Ncell Footer Ad