अवैध क्रसर उद्योगमा विद्युत् काटियो

अवैध क्रसर उद्योगमा विद्युत् काटियो

आइतबार, ०५ जेठ २०७६

पाँच महिनाअघि स्थापित उद्योग अवैध रूपमा सञ्चालन भइरहेको थियो। सो पुलदेखि कम्तीमा पाँच सय मिटरमा स्थापना गर्नुपर्ने बाध्यकारी नियम क्रसर...

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

ताप्लेजुङ प्रहरीद्वारा १२५ थान हतियार संकलन

सोमबार, ०९ बैशाख २०७६

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले करिव महिना दिनको अवधिमा १ सय २५ थान हतियार संकलन गरेको छ। ...

परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै

परमाणु भट्टी स्थापनाको बाटो खोलिँदै

बिहिबार, १९ पुष २०७५

दुई छिमेकी मुलुकले परमाणु भट्टी सञ्चालन गरेको लामो समयपछि नेपालले पनि परमाणु भट्टी स्थापनाका लागि बाटो खुला गर्ने भएको छ।...

रेडियो, टेलिभिजनलाई इजाजत रोक

रेडियो, टेलिभिजनलाई इजाजत रोक

बुधबार, ०९ साउन २०७५

सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको छ। रेडियो फ्रिक्वेन्सी बाँडफाँट, क्षमता वृद्धिलगायत विषयमा अध्ययन भइरहेकाले केही...

मदिरा बिक्री गर्न १५ दिनभित्रै इजाजत लिनुपर्ने

मदिरा बिक्री गर्न १५ दिनभित्रै इजाजत लिनुपर्ने

आइतबार, १३ जेठ २०७५

इजाजत बिना मदिरा बिक्री वितरण गर्दै आएका व्यवसायीले १५ दिनभित्रै इजाजत लिनुपर्ने भएको छ। अनुमति नलिई मदिरा बिक्री वितरण गर्दै आएका जिल्लास्थित स्याफ्रुका होटल, खुद्रा तथा होलसेल व्यवसायीलाई मदिरा बित्रजाजत लिन समयसीमा तोकिएको हो।

२६ वटा माइक्रोबसको  सवारी इजाजत खारेज

२६ वटा माइक्रोबसको सवारी इजाजत खारेज

शुक्रबार, २१ बैशाख २०७५

नयाँ बसपार्कदेखि पुरानो बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रोबसको सवारी इजाजत खारेज भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार उक्त रुटका २६ माइक्रोको इजाजत खारेज गरेको हो।

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल

बिना इजाजत च्याउझैँ उम्रिए बोर्डिङ स्कूल

बुधबार, १९ बैशाख २०७५

रौतहटमा बिना इजाजत धमाधम नयाँ बोर्डिङहरु संचालनमा आएका छन्। यसै शैक्षिक सत्रदेखि संचालनमा आएका बोर्डिङहरुले कक्षा ८ सम्म एकैचोटी भर्ना लिएका छन्।

साझाले अझै पाएन भक्तपुर जाने इजाजत

साझाले अझै पाएन भक्तपुर जाने इजाजत

बुधबार, २३ चैत २०७३

साझा यातायातले भक्तपुरमा गुड्ने इजाजत अझै पाउन सकेको छैन। साझाले गत फागुन ३० गते यातायात व्यवस्था विभागलाई पत्र काटेर इजाजतका लागि अनुमति मागे पनि भौतिक पूर्वाधार  तथा यातायात मन्त्रालय र विभाग कर्मचारीको बेवास्ताले इजाजत पाउन नसकेको हो।

दशैंका लागि पटके इजाजत पत्र लिएर जुनसुकै रुटमा गाडी चलाउन पाउने

दशैंका लागि पटके इजाजत पत्र लिएर जुनसुकै रुटमा गाडी चलाउन पाउने

बुधबार, १२ असोज २०७३

नेपाली हिन्दूको महान् पर्व दशैंको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न सरकारले अस्थायी रुट परमिट (पटके) लिएर यात्रुबाहक बस जुनैसुकै ठाउँमा जानसक्ने बनाएको छ। सरकार र यातायात व्यवसायीबीच भएको बैठकले असोज १५ देखि ३० गतेसम्म पटके रुट परमिट लिएर जुनसुकै स्थानमा जानसक्ने निर्णय गरेको हो।

चार उत्पादनको गुणस्तर इजाजत खारेज

चार उत्पादनको गुणस्तर इजाजत खारेज

शुक्रबार, ०३ भदौ २०७३

गत आर्थिक वर्षमा १५ नयाँ उत्पादनले नेपाल गुणस्तर चिह्न (एनएस) पाउँदा ४ वटाको भने खारेज गरिएको छ। समयमा नवीकरण नगर्दा इजाजतपत्र खारेज गरिएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागको गत आर्थिक वर्षको तथ्यांक अनुसार १५ वटाले एनएस पाएका छन्।

Ncell Footer Ad