अमेरिकी सिनेटमा ट्रम्पको व्यापक आलोचना

अमेरिकी सिनेटमा ट्रम्पको व्यापक आलोचना

आइतबार, ०३ कार्तिक २०७६

अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन नेता मिच म्याक्कोनेलले राष्ट्रपति डोनल्ड ट्रम्पको नाम नलिइकनै भनेका छन्– राष्ट्रपतिको निर्णयले वासिङटनका शत्रुहरूलाई बलियो बनाउने...

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

शुक्रबार, १० असोज २०७६

चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन्।...

लोकतन्त्रवादीको लय

लोकतन्त्रवादीको लय

मङ्गलबार, ३१ भदौ २०७६

आलोचनाले लोकतन्त्र समृद्ध बनाउँछ । त्यसमा पनि लोकतन्त्रका कर्ताहरूको आलोचना अहिलेको राजनीतिक प्रणालीप्रति दुराग्रह पनि होइन । अहिले शासनसत्तामा रहेका...

कुकुरको निर्मम हत्या गरिएकोभन्दै ब्यापक आलोचना

कुकुरको निर्मम हत्या गरिएकोभन्दै ब्यापक आलोचना

आइतबार, १५ भदौ २०७६

फेसबुकमा राखेको एक मिनेट १० सेकेण्डको भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर निर्मम...

सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध

सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध

आइतबार, १९ साउन २०७६

उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

‘घाटी भन्दा तल राम्रै छि’ मा महिला पात्रमाथी गरिएको भद्धा मजाक

‘घाटी भन्दा तल राम्रै छि’ मा महिला पात्रमाथी गरिएको भद्धा मजाक

बिहिबार, १६ साउन २०७६

आर्जुन पाण्डेको स्वरमा रहेको ‘घाटी भन्दा तल राम्रै छि’ बोलको गीत अहिले निकै नै आलोचना भएको छ। महिला पात्रलाई तल खसाल्ने शब्द प्रयोग गरिएको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा गितको बिरोध गरिएको हो। विभिन्न कलाकारहरुले गितलाई लिएर आ– आफ्नो विचार राखेका छन्। एपिवान टेलिभजिनबाट प्रशारित कार्यक्रम नेपाल आइडलमा सह– उद्योषकले मिटु अभियानलाई लिएर गरेको मजाक सेलाउँन नपाउँदै रिमा बिश्वकर्मा अर्को बिबादमा मिस्सिएकी छिन्। महिला हक–अधिकारका विषयमा बोल्ने, बिभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी उनी स्वयम महिलाको अपमान गर्ने गितमा मोडलिङ् गरेको बिषयलाई लिएर उनको दाहोरो भुमिकालाई लिएर टिप्पणी गरीएको छ। उक्त गितको शब्दलाई लिएर उनीसंग कुराकानी गर्न खोज्दा उनी भने सम्पर्कमा आउँन चाहनिन्।

बौद्ध दर्शन निराशावादी होइन

बौद्ध दर्शन निराशावादी होइन

शनिबार, ०४ साउन २०७६

बौद्ध दर्शनको बुझाइ बौद्ध दर्शनअनुरूप नभई अन्य दृष्टिकोणबाट बुझ्ने वा गलत विम्बको निर्माण आफैले गरी त्यही नै बौद्ध दर्शन हो भनेर प्रशंसा वा आलोचना गर्ने एक खालको जमात पाइन्छ। दर्शनशास्त्रको अध्ययन गर्दा मोटामोटी रूपमा पूर्वीय र पाश्चात्य गरी दुई वर्गमा छुट्याउने चलन छ।

प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना

प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना

बुधबार, १८ असार २०७६

धेरै चहलपहल हुने सुन्धारामा मास्क लगाएर हिँडिरहेका चाबहिलका भुवन दाहालले उपत्यकामा धुवाँ र धुलोका कारण माक्स र चश्माबिनाको यात्रा कल्पना पनि गर्न नसकिने बताए।

मन्त्री पण्डितको चर्को आलोचना

शुक्रबार, २४ जेठ २०७६

सरकारले लोक सेवा आयोगमार्फत् स्थानीय तहको पनि कर्मचारी पदपूर्तिका लागि नौं हजार भन्दा बढिको विज्ञापन खुलाएपछि त्यो संविधानको मर्म विपरित हुने गरी आएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

सरकारविरुद्ध खनिए नेकपाकै सांसद, अटेरी गरेको भन्दै संसदीय समितिमा चर्काे आलोचना

सरकारविरुद्ध खनिए नेकपाकै सांसद, अटेरी गरेको भन्दै संसदीय समितिमा चर्काे आलोचना

मङ्गलबार, १४ जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।

सत्तापक्षका सांसद भन्छन्–अब सरकारको हिसाब–किताब माग्ने बेला आयो

सत्तापक्षका सांसद भन्छन्–अब सरकारको हिसाब–किताब माग्ने बेला आयो

शुक्रबार, १० जेठ २०७६

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशनको पहिलो दिन प्रतिपक्षी मात्रै होइन्, सत्तापक्षले पनि सरकारको चर्को आलोचना गरेका छन्।

चौतर्फी दबाबपछि सिमसार पुर्ने काम रोकियो

चौतर्फी दबाबपछि सिमसार पुर्ने काम रोकियो

बुधबार, २५ बैशाख २०७६

फेवातालको माथिल्लो भागमा रहेको सिमसार पुर्ने काम बन्द भएको छ। फेवातालको माटो हालेर सिमसार पुरिएको नागरिक दैनिकबाट समाचार प्रकाशित भएपछि सर्वत्र आलोचना भएसँगै सिमसार पुर्ने काम बन्द भएको हो।

सरकार, आलोचना र ग्रहणशीलता

सरकार, आलोचना र ग्रहणशीलता

सोमबार, ०४ चैत २०७५

‘उपलब्धि कानुनमात्र, विकास गति विगत जस्तै’–यो थियो गत फागुन २२ गतेको यस दैनिकको ‘हेडलाइन’ समाचार। संविधानको बाध्यकारी प्रावधानबमोजिम बनाउनैपर्ने केही कानुन बनाएकालाई सरकारको उपलब्धि बताएका अर्थमन्त्रीलाई उद्धरण गरेर लेखिएको सो समाचार चालु आर्थिक वर्ष २०७५–७६ को प्रथम ६ महिना(गत पुस मसान्तसम्म)कोविकास बजेट खर्च अत्यन्त न्यून रहेको र विकास आयोजनाहरूले गति लिन नसकेको कुरामा केन्द्रित थियो। सँगैको अर्को समाचारमा राष्ट्रिय गौरवकाविकास आयोजनाहरूमैयो ६ महिनामा २५ प्रतिशतमात्र खर्च हुन सकेको विवरण थियो।

सम्झना, आलोचना र सुसंस्कार

सम्झना, आलोचना र सुसंस्कार

शुक्रबार, १७ फागुन २०७५

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा हामीले धेरैजना गुमायौँ। असल मान्छे गुमायौँ। मैले प्रत्यक्ष चिनेको भने रवीन्द्रमात्रै थिए। उनका जुनसुकै उपलब्धिमा मलाई खुसी लाग्थ्यो। उनी अप्ठ्यारामा पर्दा दुःख लाग्थ्यो। केही समययता जे÷जस्ता हल्ला भए पनि उनी आफैँ नै भ्रष्ट होलान् भन्ने मैले कहिल्यै विश्वास गरिन। त्यो उमेरका नेतामध्ये मलाई बढीनै मन पर्ने थोरै नेतामध्ये एक थिए उनी।

आलोचनात्मक कि नकारात्मक ?

आलोचनात्मक कि नकारात्मक ?

बिहिबार, १६ फागुन २०७५

२००७ सालमा जन्मिएको प्रजातन्त्रले लगभग ७ दशक उमेर खाइसकेको छ तर अझै यो जनताका लागि परिपक्व र प्रतिफलदायी हुन सकेको छैन। प्रजातन्त्रका रूप फेरिए, सञ्चालकहरू बदलिइरहे। समय क्रमका विभिन्न अड्चन पन्छाउँदै प्रजातान्त्रिक मूल्य मान्यतालाई अझ परिष्कृत बनाउने क्रममा राजनीतिक दलहरूले सुरु गरेका आन्दोलनहरू जनआन्दोलनमा परिणत भए। विभिन्न कालखण्डका ती जनआन्दोलनहरूले निरन्तर सफलता पाउँदै आए।

राष्ट्रपति मादुरोले गरे ट्रम्पको आलोचना

राष्ट्रपति मादुरोले गरे ट्रम्पको आलोचना

बुधबार, ०१ फागुन २०७५

संघर्षरत भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा शब्दमा आलोचना गरेका छन् ।

आलोचना गर्ने पाठक चाहिन्छः परराष्ट्रमन्त्री ज्ञवाली

आलोचना गर्ने पाठक चाहिन्छः परराष्ट्रमन्त्री ज्ञवाली

शनिबार, २६ माघ २०७५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आलोचनात्मक चेतयुक्त पाठक निर्माण गर्न प्रकाशक र लेखकहरुले ध्यान दिनुपर्ने बताएका छन्। शुक्रबार किताब यात्राले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले उक्त धारणा राखेका हुन्। अनलाइन अर्डरमार्फत पाठकको घर–दैलोमा किताब पु-याउँदै आएको ‘किताब यात्रा’ले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘नेपालमा पठन संस्कृतिः हिजो, आज र भोलि’ शीर्षकीय गोष्ठी आयोजना गरेको थियो।

पदाधिकारीलाई प्रश्न

पदाधिकारीलाई प्रश्न

मङ्गलबार, २४ पुष २०७५

आलोचना आक्रमण होइन। आलोचना मित्रवत हुन्छ। वास्तवमा आलोचक बाटो देखाउने अभिन्न मित्र हुन्। आलोचकलाई हाम्रोबारेमा जति चिन्ता अरु कसैलाई हुँदैन। त्यसमा पनि सरकार वा सार्वजनिक पदमा बसेका व्यक्तिप्रतिका अपेक्षाले पनि आलोचनालाई प्रेरित गर्छ। अहिले सरकार आलोचनाबाट निकै उतर्सिन थालेको देखिन्छ। त्यसमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिबारे आउने टीका–टिप्पणीले सरकारलाई झन् धेरै घोचेको महसुस हुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै आलोचनाप्रति असह्य भएको संकेत गरेका छन्।

संसदमा सरकारको आलोचना

संसदमा सरकारको आलोचना

शुक्रबार, २० पुष २०७५

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य र विशेष समयमा सांसदहरूले सरकारले सरकारले गरेका काम सन्तोषजनक नभएको बताएका छन्। सत्तापक्षदल नेकपा सांसद विमला विकले रामबहादुर बमजमले किशोरी बेपत्ता बनाएको कुरा आएको छ, कति किशोरी बेत्तपा भए त्यसबारेमा गृह मन्त्रालयले जानकारी दिनुपर्ने बताइन्।

ट्रम्पको विश्वभर आलोचना

ट्रम्पको विश्वभर आलोचना

शुक्रबार, ०६ पुष २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौज फिर्ता लैजाने घोषणा गरेका छन्। आइएस पराजित भइसकेको भन्दै ट्रम्पले बुधबार सिरिया र वरपरका क्षेत्रमा रहेका अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेका हुन्।

कांग्रेस महासमिति : जेलिएको प्रसंग

कांग्रेस महासमिति : जेलिएको प्रसंग

बुधबार, ०४ पुष २०७५

नेपाली कांग्रेस महासमिति बैठक चलिरहेको छ। भनौँ, निर्धारित अन्तिम दिनतिर पुगेको छ। सत्तारुढ दलका नेता प्रधानमन्त्री केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिर आलोचनाको जबर्जस्त घेराबन्दी हुँदैछ।

‘आलोचक सिध्याउने खेलमा ओली’

‘आलोचक सिध्याउने खेलमा ओली’

बुधबार, ०४ पुष २०७५

नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न माग गरेका छन्।

नेकपा स्थायी समिति बैठकः पार्टी नेतृत्व र सरकारको कडा आलोचना

नेकपा स्थायी समिति बैठकः पार्टी नेतृत्व र सरकारको कडा आलोचना

सोमबार, ०२ पुष २०७५

राजधानीमा जारी नेपाल कम्युनिष्ट पाटी(नेकपा)को आज बसेको स्थायी समिति बैठकमा वक्ताहरुले पार्टी नेतृत्व र सरकारको कडा आलोचना गरेका छन्।

'नयाँ युग' अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी : कांग्रेस

'नयाँ युग' अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी : कांग्रेस

आइतबार, १६ मङि्सर २०७५

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम अघि बढ्नु सुखद भए पनि प्रचार शैली भने अनावश्यक र भड्कीलो भएको बताएका छन्।

साहित्यकारले गरे ओली सरकारको आलोचना

साहित्यकारले गरे ओली सरकारको आलोचना

सोमबार, ०५ कार्तिक २०७५

साहित्यकारहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन्। भक्तपुरमा सोमबार सम्पन्न दुईदिने बृहत साहित्य सम्मेलनमा आआफ्ना कथा, कविता, नाटक, प्रहसन, नृत्यमार्फत उनीहरुले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन्।

पोग्बाद्वारा रक्षात्मक रणनीतिको आलोचना

पोग्बाद्वारा रक्षात्मक रणनीतिको आलोचना

बुधबार, १० असोज २०७५

म्यानचेस्टर युनाइटेडका खेलाडी पाउल पोग्बाले शनिबार उल्भरह्याम्पटनविरुद्ध टोलीले बराबरीको नतिजा निकालेपछि प्रशिक्षक जोजे माउरिन्होले अवलम्बन गरेको रक्षात्मक रणनीतिको आलोचना गरेका छन्।

नयाँ पाठ्यक्रमको विज्ञद्वारा आलोचना

नयाँ पाठ्यक्रमको विज्ञद्वारा आलोचना

शुक्रबार, ०४ साउन २०७५

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकलाई स्थायी गर्ने तय गरेको खुला प्रतियोगिता परीक्षाका लागि आयोगले पाठ्यक्रम सजिलो बनाएको छ।

ब्यापक आलोचना पश्चात् ट्रम्पले दिए स्पष्टीकरण

ब्यापक आलोचना पश्चात् ट्रम्पले दिए स्पष्टीकरण

बुधबार, ०२ साउन २०७५

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाकाे राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैँले दिएको अभिव्यक्ति फेरेका छन्।

पार्टीभित्र एक अर्कालाई आलोचना गर्ने बेला छैन् : उपसभापति निधि

पार्टीभित्र एक अर्कालाई आलोचना गर्ने बेला छैन् : उपसभापति निधि

शुक्रबार, १५ असार २०७५

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन्।

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

जन्मदर्ता प्रमाणिकरण शुल्क चर्को भएको भन्दै नगरपालिकाको आलोचना

मङ्गलबार, १२ असार २०७५

बेनी नगरपालिकाले वैदेशिक प्रयोजनका लागि गरिने सबै प्रकारका सिफारिस अंग्रेजीमा प्रमाणित गरिदिए वापत एक हजार रुपैयाँ राजश्व लिने गरेको जनाएको छ।

सत्ता पक्षका सांसदद्वारा बजेटको आलोचना

सत्ता पक्षका सांसदद्वारा बजेटको आलोचना

सोमबार, ११ असार २०७५

प्रदेश सरकारले आर्थिक वर्ष ०७६ का लागि प्रस्तुत गरेको बजेटको प्रदेश शभा बैठकमा सांसदहरुले आलोचना गरेका छन् ।

सत्तापक्षबाटै आलोचना

सत्तापक्षबाटै आलोचना

शुक्रबार, ०८ असार २०७५

कर्णाली प्रदेश सरकारले ल्याएकोे बजेटमाथि सत्ता पक्षबाट नै आलोचना भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सत्तापक्षका सांसद्हरुले बजेटमाथि आलोचना गरेका छन्।

बजेटमाथि सत्तापक्षबाटै आलोचना

बजेटमाथि सत्तापक्षबाटै आलोचना

बिहिबार, ०७ असार २०७५

कर्णाली प्रदेश सरकारले ल्याएकोे बजेटमाथि सत्ता पक्षबाट नै आलोचना भएको छ। प्रदेशसभाको विहीबारको बैठकमा सत्तापक्षका सांसद्हरुले बजेटमाथि आलोचना गरेका छन्।

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

बिहिबार, ०७ असार २०७५

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ।

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

सरकारको आलोचना गरे कर्मचारीमाथि कारबाही

मङ्गलबार, २९ जेठ २०७५

नेपाल सरकारको तलब, भत्तासहितका सेवासुविधा लिने सबै कर्मचारीले सरकारको आलोचना गरेमा विभागिय कारबाही गरिने भएको छ। काशीराज दाहाल नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले कर्मचारी संयन्त्र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएपछि सरकारले कर्मचारी प्रशासनमा कडाइ गर्न लागेको हो।

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको आलोचना

कर्णाली प्रदेश : नीति तथा कार्यक्रमको आलोचना

सोमबार, २८ जेठ २०७५

कर्णाली प्रदेशका सांसदहरुले कर्णालीको आवश्यता अनुसारको नीति तथा कार्यक्रम आउन नसकेको बताएका छन्। उनीहरुले पूरा हुन नसक्ने कार्यक्रम ल्याएर प्रदेश सरकारले जनतालाई भ्रममा पार्न खोजेको आरोप पनि लगाए।

कर बढाउने अमेरिकी निर्णयकाे सहयोगी मुलुकले नै गरे आलोचना

कर बढाउने अमेरिकी निर्णयकाे सहयोगी मुलुकले नै गरे आलोचना

शुक्रबार, १८ जेठ २०७५

अमेरिकाले स्टील,आल्मुनियमलगायतका सामानहरूकाे आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेकोमा युरोपेली संघ, मेक्सिको र क्यानडा लगायतका मुलुकहरूले अापती जनाएका छन्।

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

बुधबार, २६ बैशाख २०७५

हालसालै सम्पन्न भएको अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएएस) को शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमबार दिएको अभिव्यक्तिलाई लिएर क्युबाले आपत्ति जनाएको छ।

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनकाे आलोचना

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनकाे आलोचना

शनिबार, ०१ बैशाख २०७५

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ। चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो।

‘गिरिजाको पालामा पार्टी हार्दा प्रशंसा हुने, देउवाकोमा किन आलोचना ?’

‘गिरिजाको पालामा पार्टी हार्दा प्रशंसा हुने, देउवाकोमा किन आलोचना ?’

बिहिबार, १५ चैत २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई कमजोर बनाएर संगठन बलियो नहुने तर्क गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समीक्षाका लागि एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा सदस्यहरुले सभापतिको हुर्मत लिने काम बन्द गर्न आग्रह गरेका हुन्।

सभापति देउवाको आलोचना

सभापति देउवाको आलोचना

सोमबार, १४ फागुन २०७४

स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा लज्जाजनक परिणामका लागि सभापतिले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ । रामचन्द्र पौडेल

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

ट्रम्पको ‘डिनर र वार्ता’ प्रस्तावको आलोचना

मङ्गलबार, ०८ फागुन २०७४

सुविधाजनक सम्पत्ति विकासका भारतीय लगानीकर्तालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरसँग ‘छलफल र डिनर’ गर्ने मौकाको प्रस्ताव गरिएकोमा आलोचना भएको छ । राजधानी नयाँ दिल्ली नजिकै ट्रम्प टावर विकासका लागि भारतीय व्यापारीलाई ‘छलफल र डिनर’ को प्रस्ताव गरिएको विज्ञापन प्रकाशन गरिएपछि जुनियर ट्रम्प आलोचित भएका हुन्।

नेतान्याहुद्वारा इरानको कडा आलोचना

नेतान्याहुद्वारा इरानको कडा आलोचना

सोमबार, ०७ फागुन २०७४

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान विश्वका लागि ठूलो चुनौती भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् । जर्मनीको म्युनिखमा आयोजना भएको सुरक्षा सम्मेलनमा बोल्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले इरानप्रति कडा शब्दमा आलोचना गरेका हुन् । उनले इरानले आतंकको माध्यमबाट मध्यपूर्व क्षेत्रमा प्रभाव जमाउन खोजिरहेको आरोपसमेत लगाएका छन्।

सांसदले नै गरे आलोचना

सांसदले नै गरे आलोचना

सोमबार, २९ माघ २०७४

प्रदेश नम्बर ३ का सांसदलाई खाली रहेका सरकारी भवनमा निवासको सुविधा दिने घोषणा गरेर चर्चामा आएको हेटौंडा उपमहानगरपालिका अहिले निकै विवादमा तानिएको छ । मकवानपुर बाहिरका सांसदलाई हेटौंडा आसपासका सरकारी भवनमा निवासको सुविधा दिने निर्णयको चौतर्फी स्वागत भए पनि किस्तामा घडेरी दिने निर्णयको भने आलोचना भएको हो।

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

कांग्रेस बैठकमा देउवाको कडा आलोचना

शुक्रबार, ०५ माघ २०७४

‘ज्योतिषीले सभापतिजीलाई सातपटक प्रधानमन्त्री बन्नुहुन्छ भनेका छन् क्यारे तर, उहाँले सरकारको नेतृत्व गर्दा पार्टीलाई फाइदा होइन सधैँ घाटा भइरहेको छ । सभापतिको ग्रहदशा बिग्रेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको हो । यसको सम्पूर्ण जिम्मेवारी उहाँले नै लिनुपर्छ ।’ नेता रामचन्द्र पौडेल

रुसले गर्‍याे अमेरिकाको आलोचना

रुसले गर्‍याे अमेरिकाको आलोचना

शनिबार, २२ पुष २०७४

इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनमा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै रूसले अमेरिकाको आलोचना गरेको छ ।

‘जति आलोचना गर्छन् उत्ति लेख्छु’

‘जति आलोचना गर्छन् उत्ति लेख्छु’

आइतबार, ०२ पुष २०७४

२५ भन्दा बढी उपन्यास र दर्जनौ कथा र अन्य फुटकर रचनाका कुसल कालिगढ हुन् धु्रवचन्द्र गौतम । आख्यान पुरुषको उपाधि पाएका गौतम पुस २ बाट ७५ औं वर्षमा प्रवेश गर्दैछन् ।

ट्रम्पले गरे एफबिआइको आलोचना

ट्रम्पले गरे एफबिआइको आलोचना

सोमबार, १८ मङि्सर २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्।  आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण हुन गएको भन्दै उनले कडा निन्दा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको निर्वाचनको समयमा भएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई रोक्नका लागि आदेश नदिएको प्रष्टाएका छन्।

राजपाको घोषणापत्रमा वामपन्थी गठबन्धनको आलोचना

राजपाको घोषणापत्रमा वामपन्थी गठबन्धनको आलोचना

शनिबार, ०२ मङि्सर २०७४

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लोकतन्त्रविरोधी र सत्ता प्राप्त गर्नका लागि गठन भएको भन्दै वाम गठबन्धनको आलोचना गरेको छ ।

कोप-२३ का लागि तयार प्रतिवेदनको चर्को आलोचना

कोप-२३ का लागि तयार प्रतिवेदनको चर्को आलोचना

आइतबार, २९ असोज २०७४

सरकारले जलवायु परिवर्तन पक्ष राष्ट्रहरूको २३ औं सम्मेलनका लागि तय गरेका एजेन्डाहरू स्पष्ट र अधुरो भएको विज्ञहरूले तर्क गरेका छन् । सम्मेलन कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्म जर्मनीको बोनमा हुँदैछ ।

Ncell Footer Ad