म्याद थप्दै सरकार, आलटाल गर्दै व्यवसायी

म्याद थप्दै सरकार, आलटाल गर्दै व्यवसायी

शुक्रबार, ०१ चैत २०७५

सरकारले कम्पनीमा दर्ता नहुने सिन्डिकेटधारी यातायात व्यवसायीलाई फेरि तेस्रो पटक तीन महिना म्याद थप गरेको छ। सरकारले कम्पनीमार्फत् पञ्जीकृत हुन...

नयाँको लहर,पुराना समितिकाे आलटाल

नयाँको लहर,पुराना समितिकाे आलटाल

शुक्रबार, १५ असार २०७५

सरकारले यातायात क्षेत्रको सिन्डिकेट तोडेसँगै नयाँ यातायात व्यावसायी कम्पनी मार्फत नयाँ सवारीसाधन भित्राउने लहर बढे पनि पुराना यातायात संघसमिति भने...

ऐन ल्याउन आलटाल गरे अनशन

ऐन ल्याउन आलटाल गरे अनशन

शुक्रबार, २५ जेठ २०७५

चिकित्सा शिक्षा सुधार अभियान्ता डा. गोविन्द केसीले दुई पटक अध्यादेश ल्याए पनि सरकारले प्रतिस्थापन विधेयकमार्फत् चिकित्सा शिक्षा ऐन जारी गर्न...

‘चन्द्रागिरि हिल्सले तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ’

‘चन्द्रागिरि हिल्सले तीन प्रतिशत कर तिर्न आलटाल गरिरहेको छ’

शुक्रबार, ०४ जेठ २०७५

केबलकारबाट नाफा आर्जन गरे पनि तोकेअनुसारको कर तिर्न कम्पनी अनिच्छुक देखिएको छ । प्रालिले दुई प्रतिशत कर मात्रै तिरिरहेको छ...

अबौँका योजना, लाखौँको रोयल्टी तिर्न आलटाल

अबौँका योजना, लाखौँको रोयल्टी तिर्न आलटाल

बिहिबार, २७ बैशाख २०७५

अर्बौँ लगानीमा निर्माण भईरहेका तथा सम्पन्न जलविद्युत आयोजनाले निर्माणको क्रममा प्रयोग गरेका ढुंगा, गिटि, बालुवा लगायतका समाग्री प्रयोग गरेबापतको राजश्व बुझाउन आलटाल गरिहेका छन् । जिल्ला समन्वय समितले रोयल्टी बुझाउन पटक पटक आग्रह गरेपनि अझैसम्म जलविद्युत आयोजनाले बुझाएका छैनन्।

सम्पत्ति विवरण बुझाउन आलटाल गर्दै जनप्रतिनिधि

सम्पत्ति विवरण बुझाउन आलटाल गर्दै जनप्रतिनिधि

मङ्गलबार, २० चैत २०७४

पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन्।

‘ठेकेदारले विकास निर्माणमा आलटाल गरिरहेका छन्’

‘ठेकेदारले विकास निर्माणमा आलटाल गरिरहेका छन्’

शुक्रबार, ०५ माघ २०७४

केन्द्रीय सरकार मातहत भएका निर्माण कार्यले गति लिन नसक्दा अपजसको भारी जनप्रतिनिधिको काँधमा आइराखेको छ । हामीले सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायत निकायलाई बारम्बार झकझकाइसक्यौँ । तर, उनीहरूले अटेरी गरिरहेका छन् ।

खर्च विवरण बुझाउन आलटाल

खर्च विवरण बुझाउन आलटाल

बुधबार, १९ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सकिएको डेढ महिना बितिसक्दा उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन आनाकानी गरिरहेका छन् । निर्वाचन कार्यालय जुम्लाका अनुसार निर्वाचन परिणाम घोषणा भएसँगै अधिंकाश उम्मेदवारहरु राजधानीमा भएकाले चुनावी खर्च विवरण बुझाउन आलटाल गरिरहेको जानकारी गराएको छ ।

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

विस्तारित सेवा सुरु गर्न आलटाल गर्दै क्यान्सर अस्पताल

बिहिबार, १९ असोज २०७४

भरतपुर क्यान्सर अस्पतालका चिकित्सक सो अस्पतालको समय बाहेक भरतपुरका चौबिस कोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन जान्छन् । ती अस्पतालमा क्यान्सर अस्पतालका चिकित्सकहरूको लगानी पनि रहने गरेको छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल

सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल

आइतबार, ०१ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का अन्य सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् ।

मापदण्ड विपरीत भवन कारबाहीमा आलटाल

मापदण्ड विपरीत भवन कारबाहीमा आलटाल

मङ्गलबार, २७ भदौ २०७४

हनुमानढोका दरबारसँगै निर्माणाधीन व्यापारिक प्रायोजनको भवन मापदण्डविपरीतको भए पनि सरोकारवाला निकायले कारबाहीको चासो दिएका छैनन् । भवनको मपदण्ड अध्ययन गर्न खडा भएको समितिले मापदण्डविपरीत भएको भन्दै प्रतिवेदन बुझाइसक्दा पनि कारबाहीको प्रक्रिया थालिएको छैन ।

साझा प्रकाशनका सञ्चालकको राजीनामा स्वीकृत गर्न शिक्षामन्त्रीको आलटाल

साझा प्रकाशनका सञ्चालकको राजीनामा स्वीकृत गर्न शिक्षामन्त्रीको आलटाल

सोमबार, १९ भदौ २०७४

साझा प्रकाशनको अनियमिततामा मुछिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासहित चारजना मनोनीत सदस्यले पदबाट दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले आलटाल गरिरहेका छन् ।

आयल निगम जग्गा खरिदमा प्रकरणमा कारबाही गर्न आपूर्तिमन्त्रीको आलटाल

आयल निगम जग्गा खरिदमा प्रकरणमा कारबाही गर्न आपूर्तिमन्त्रीको आलटाल

सोमबार, १९ भदौ २०७४

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषीमाथि कारबाही सिफारिस गरेको विषय आफूलाई जानकारी नभएको भन्दै आपूर्तिमन्त्री शिवकुमार मण्डलले उम्किने प्रयास गरेका छन् ।

कारबाही गर्न मन्त्रीको आलटाल

कारबाही गर्न मन्त्रीको आलटाल

बुधबार, १४ भदौ २०७४

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बेथितिको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वनयमा आलटाल गरेका छन्।

अनशनको २२औं दिन : मागमा सरकारको आलटाल

अनशनको २२औं दिन : मागमा सरकारको आलटाल

मङ्गलबार, ३१ साउन २०७४

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागमध्ये संसद्सँग जोडिएका माग एमाले अडानका कारण जटिल बने पनि सरकारले टुंग्याउनसक्ने मागमा समेत आलटाल गरेको छ। अघिल्लो अनशनकै क्रममा भएका सहमति उल्लंघन भएपछि यसपटकसमेत माग बनेका आइओएमका खोसिएका अधिकार फिर्ता गर्ने, सहायक डिनको पूर्णकालीन नियुक्तीलगायतका मागमा सरकारी पक्ष गम्भीर देखिएको छैन।

छानबिनमा आलटाल, दोषी जोगाउने प्रयास

छानबिनमा आलटाल, दोषी जोगाउने प्रयास

बिहिबार, १२ फागुन २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनआइडिसी डेभलपमेन्ट बैंकमा भएको अनियमितता र रकम घोटाला प्रकरण छानबिनमा आलटाल गरेको छ। सरकारी स्वामित्वको उक्त बैंकमा सञ्चालकले अनियमितता गरेको तथा करोडौं रकम घोटाला गरेको उजुरी आधारमा राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान गरेको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad