गरिबी बढाउने प्रपञ्चविरुद्ध

गरिबी बढाउने प्रपञ्चविरुद्ध

बुधबार, ०८ माघ २०७६

एकातिर प्राविधिक उद्योगले पु-याएका योगदानभन्दा ३ गुणा बढी अर्थात् प्रतिवर्ष १० खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको योगदान महिलाले बिनापारिश्रमिकका...

खरायो पालनले आर्थिक समृद्धि

खरायो पालनले आर्थिक समृद्धि

शनिबार, ०७ मङि्सर २०७६

जुम्ला सिँजा गाउँपालिका ६ रुघागाउँका उमा बुढा खरायो पालनमा निकै व्यस्त छिन्। उनी व्यवसायीक रुपमा खरायो पालनमा लागेदेखि आर्थिक समृद्धिको...

मुद्रा महत्ता

मुद्रा महत्ता

शनिबार, २३ कार्तिक २०७६

लिच्छवि राजा मानदेवको नामबाट जारी गरिएको ‘श्रीमानांक’ मुद्रा नेपालको मौद्रिक इतिहासको प्रथम मुद्रा हो। राजा मानदेवभन्दा पहिलेका मुद्रा प्राप्त भएको...

वैदेशिक रोजगारीका क्रममा मृत्यु कामदारका परिवारलाई आर्थिक सहायता

वैदेशिक रोजगारीका क्रममा मृत्यु कामदारका परिवारलाई आर्थिक सहायता

बुधबार, १३ कार्तिक २०७६

सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ।

'आर्थिक सहायताको सदुपयोग हुन्छ'

'आर्थिक सहायताको सदुपयोग हुन्छ'

आइतबार, ०३ कार्तिक २०७६

अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंक लगायत निकायबाट प्राप्त हुने आर्थिक सहायताको सदुपयोग हुने बताएका छन्। अमेरिकाको वासिंगटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एसिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर

सोमबार, २७ असोज २०७६

उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो-कर्णाली करिडोर। सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए।

घाइते आचार्यलाई आर्थिक सहयोग

घाइते आचार्यलाई आर्थिक सहयोग

शुक्रबार, १७ असोज २०७६

एम्बुलेन्स दुर्घटनामा गम्भीर घाइते भएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई आफन्तले चन्दा उठाएर आर्थिक सहयोग गरेका छन्।

आर्थिक वृद्धिदर ७.१ प्रतिशत

आर्थिक वृद्धिदर ७.१ प्रतिशत

सोमबार, १६ भदौ २०७६

अर्थमन्त्री युवराज खतिवडाले आठ प्रतिशत वृद्धिको लक्ष्य राखेर गत आर्थिक वर्षको बजेट ल्याए पनि यथार्थमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको छ।

पहिरोपीडितलाई आर्थिक सहयोग

पहिरोपीडितलाई आर्थिक सहयोग

बिहिबार, १२ भदौ २०७६

जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

आइतबार, ०५ साउन २०७६

मुलुकमा स्थायी र बलियो सरकार बने पनि आर्थिक परिसूचकहरु क्रमशः खस्कँदै जाँदा अर्थतन्त्र बलियो अवस्थामा नभएको देखिएको छ।

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छः अर्थमन्त्री

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छः अर्थमन्त्री

आइतबार, ०८ असार २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

चालु खाता २२१ अर्ब घाटामा

चालु खाता २२१ अर्ब घाटामा

बिहिबार, ०५ असार २०७६

चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको चालु खाता घाटा दुई खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। गत वर्ष यो घाटा एक खर्ब ९२ अर्ब पाँच करोड रुपैयाँ बराबर थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा एक अर्ब ८६ करोड रहेको चालु खाता घाटा यो वर्ष एक अर्ब ९५ करोड पुगेको हो। यो अवधिमा सरकारसँग भने एक सय ३७ अर्ब १९ करोड रुपैयाँ नगद छ। यो स्थानीय तहको खातामा रहेको ५५ अर्ब ६२ करोड समेतको हो।

कार्यान्वयनमा आशंका

कार्यान्वयनमा आशंका

मङ्गलबार, ०३ असार २०७६

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटले सबैको चित्त बुझाउन खोजे पनि कार्यान्वयन हुनेमा निजी क्षेत्रले आशंका गरेको छ । चालु आर्थिक वर्ष ३० प्रतिशत पनि पुँजीगत खर्च गर्न नसकेको प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुनेमा निजी क्षेत्रले आशंका व्यक्त गरेको हो ।

सांसद बजेटको औचित्य

सांसद बजेटको औचित्य

बिहिबार, २३ जेठ २०७६

प्रत्येक वर्ष प्रस्तुत गर्ने गरेको बजेटमा प्रत्येक नागरिकका जीवन यापनका न्यूनतम आधारभूत आवश्यकता पूरा गरी गरिबी र पछौटेपन अन्त्य गर्ने, आर्थिक समुन्नत सुदृढ अर्थतन्त्र निर्माण गर्ने, आर्थिक वृद्धि दर सुधार गर्ने जस्ता उद्देश्य रहने गरेका छन्। आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट १५ खर्व ३२ अर्ब रुपियाँको सार्वजनिक भएको छ। जसमा ९ खर्ब ८१ अर्ब रुपियाँराजस्व उठाउने लक्ष्य छ भने ९ खर्ब ५७ अर्ब रुपियाँचालु खर्च गर्नुपर्ने छ।। यो राजस्व करिव सबै नै चालु खर्चमा लाग्ने देखिन्छ। पुँजीगत खर्चकालागि झण्डै ५ खर्ब रुपियाँऋणमा भर पर्नुपर्ने भएको छ।

महासंघ प्रतिनिधिमण्डल युरोप प्रस्थान

महासंघ प्रतिनिधिमण्डल युरोप प्रस्थान

मङ्गलबार, २१ जेठ २०७६

नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्नको लागि नेपाल उद्योग वाणिज्य संघको टोली सोमबार स्वीजरल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

सेजमा पूर्वाधार सुविधा बढाउन जोड

सेजमा पूर्वाधार सुविधा बढाउन जोड

मङ्गलबार, २१ जेठ २०७६

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन (जिपिजेड)’मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन्। अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकाले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ।

जिडिपीमा उद्योगको योगदान ५.६ प्रतिशतमात्र

जिडिपीमा उद्योगको योगदान ५.६ प्रतिशतमात्र

मङ्गलबार, १४ जेठ २०७६

सरकारले निजी क्षेत्रको सहभागिता बढाएर मुलुकमा आर्थिक समृद्धि ल्याउने बताइरहँदा कुल गार्हस्थ उत्पादन (जिडिपी)मा औद्योगिक क्षेत्रको योगदान भने उत्साहजनक देखिएको छैन। दुई तिहाइको स्थिर सरकारपछि मुलुकमा लगानीको वातावरण बनेर औद्योगिकीकरण हुने अपेक्षा गरिए पनि यो वर्ष जिडिपीमा औद्योगिक क्षेत्रको योगदान पोहोरकै हाराहारी छ।

‘समृद्धिका लागि सूचनाको हक अत्यावश्क’

‘समृद्धिका लागि सूचनाको हक अत्यावश्क’

शनिबार, ०७ बैशाख २०७६

आर्थिक समृद्धिका लागि सूचनाकान्धी कानुनलाई उत्कृष्ट बनाउनुपर्नेमा शुक्रबार हेटौंडामा आयोजित सूचनाको हकसम्बन्धी अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन्।

‘सेटिङ’मा वैदेशिक सहयोग

‘सेटिङ’मा वैदेशिक सहयोग

बुधबार, २७ चैत २०७५

नेपालमा तीव्र आर्थिक विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्न आन्तरिक स्रोत र पुँजीले मात्र सम्भव छैन। दोहोरो अंकमा आर्थिक विकास नगरी यो लक्ष्य भेट्न असम्भव छ र दोहोरो अंकमा आर्थिक विकासका लागि वैदेशिक लगानी/सहायता उल्लेख्य मात्रामा भित्र्याउनु अनिवार्य छ।

बाराका पीडितलाई आर्थिक सहयोग

बाराका पीडितलाई आर्थिक सहयोग

शुक्रबार, २२ चैत २०७५

गिरिजाप्रसाद कोइराला फाउन्डेसन, रामेछापले हुरीबतासपीडितका लागि संकलन गरेको रकम जिल्ला प्रशासन कार्यालय (जिप्रका) रामेछापमार्फत बारा, जिप्रकामा पठाएको छ।

आर्थिक वृद्धिदर ८ प्रतिशतकै हाराहारी

आर्थिक वृद्धिदर ८ प्रतिशतकै हाराहारी

बिहिबार, ०२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले लक्षित आर्थिक वृद्धिदर कायम हुने बताएका छन्। सरकारको १ वर्ष पूरा गरेको अवसरमा देशबासीको नाममा गरेको सम्बोधन गर्दै लक्षित आर्थिक वृद्धिदर प्राप्त हुने बताएका हुन्।

समृद्धी र सुखको स्वरैकल्पना

समृद्धी र सुखको स्वरैकल्पना

बिहिबार, ०२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओली गत फागुन ३ मा प्रधानमन्त्री बने पछि प्रायः दिनहुँ दोहोरिने एउटा शब्द हो, सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा छ। नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मन्चहरुमा पनि ओलीले यो शब्द धेरै पटक बोलिसकेका छन्। स्वीटजरल्यान्डको डाभोसमा भर्खरै सम्पन्न विश्व आर्थिक मन्चको बैठकमा पनि ओलीले आफ्नो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा जुटेको बताए। चालु आर्थिक वर्षको बजेटको पहिलो पानामै सरकारको दीर्घकालीन उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ उल्लेख छ। बजेटले यही अभियान अनुरुप सरकार आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा अघि बढेको दावी गरेको छ। तर कस्तो मौलिक ढाँचा ? यसबारे स्पष्ट पारेको छैन।

कोरा ‘अर्थ मानव’को दिशातर्फ

कोरा ‘अर्थ मानव’को दिशातर्फ

बुधबार, ०९ माघ २०७५

कुनै पनि देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग तथा संरक्षण एवं संवर्द्धन र सम्भावित साधनको खोज एवं व्यवस्थापनबाट मानिसको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। यो राजनीतिक दर्शनलाई नतिजामा रूपान्तरण गर्ने उपयुक्त पद्धति पनि हो।

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

स्विजरल्याण्ड भ्रमणमा प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्ने

बुधबार, ०२ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्याण्ड भ्रमणको क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक सम्मेलनमा भाग लिने छन्। उनले सो क्रममा स्विजरल्याण्डका राष्ट्रपति विल मिउरे, भियतनामका प्रधानमन्त्री विअन स्वान फुक लगायतलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

लगानी लक्ष्य

लगानी लक्ष्य

शुक्रबार, १३ पुष २०७५

‘स्थिरता’को अर्थ जडता होइन। राजनीतिक स्थिरताबाट आर्थिक विकासमा गति दिन सक्नुपर्छ। बितेका सात दशक राजनीतिक परिवर्तनकै निम्ति खर्चिंदा मुलुकको ध्यान आर्थिक विकासमा जानै सकेन। राजनीतिक परिवर्तनसँगै आर्थिक रुपान्तरणका निम्ति पनि काम हुँदै गएको भए परिस्थिति अहिलेभन्दा भिन्न हुने थियो। हरेक मुलुकका आफ्नै महत्वाकांक्षी योजना हुन्छन्। तिनले योजनालाई समयमै पूरा गरेर आर्थिक विकासको लक्ष्य हासिल गर्छन्।

‘आर्थिक विकासका लागि कृषिमा आधारित उद्योग, पूर्वाधार र पर्यटन’

‘आर्थिक विकासका लागि कृषिमा आधारित उद्योग, पूर्वाधार र पर्यटन’

बुधबार, ११ पुष २०७५

आर्थिक सर्वेक्षण २०७४/७५ का अनुसार राष्ट्रिय औसत मानवीय विकास सूचक ०.४९ को दाँजोमा ०.४२ सहित पुछारमा परेको प्रदेश २ लाई आर्थिक रुपमा समृद्ध र विकसित बनाउन सकिने प्रसश्त आधार रहेको सरोकारवालाले बताएका छन्।

भैरहवा सेज : विद्युत बिनाको विशेष आर्थिक क्षेत्र

भैरहवा सेज : विद्युत बिनाको विशेष आर्थिक क्षेत्र

सोमबार, २४ मङि्सर २०७५

विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग निर्माण तथा उपकरण जडानकालागि प्रयाप्त विद्युत रहेको दावी सुरुदेखि नै गर्दै आएको छ। ११ केभिएको लाइन सेजमा उपलब्ध गरेको र निर्माण तथा मेसीन जडानकालागि प्रयाप्त हुने उसको दावी हो।

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा

बिहिबार, १७ साउन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन्।

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

शनिबार, १२ साउन २०७५

बुधबार राति गएको पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिनिधिसभाका सदस्य एंवम् नेपाली कांग्रेसका नेताले आर्थिक सहयोग गरेका छन्।

समयमै आर्थिक आयोजना नसकिएपछि किम रुष्ट

समयमै आर्थिक आयोजना नसकिएपछि किम रुष्ट

बुधबार, ०२ साउन २०७५

देशका आर्थिक आयोजनाहरुको समयमा नै समापन नगरेको भन्दै त्यससम्बन्धी अधिकारीहरुलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले असाधारण रूपमा कडा आलोचना गरेका छन्।

चालू आर्थिक वर्षमा ३० घटना दर्ता

चालू आर्थिक वर्षमा ३० घटना दर्ता

सोमबार, ३२ असार २०७५

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया एक किशोरी असार १८ गते छाउगोठमै सामुहिक बलात्कारको सिकार भइन्।

‘इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै’

‘इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै’

शनिबार, ३० असार २०७५

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन्।

मृगौला पीडित कवितालाई आर्थिक सहयोग

मृगौला पीडित कवितालाई आर्थिक सहयोग

शनिबार, ३० असार २०७५

संखुवासभाको सभापोखरी गाउँपालिका–६ की मृगौला पीडित कविता विश्वकर्मालाई आर्थिक सहयोग प्राप्त भएको छ।

आठ प्रतिशतको आर्थिक वृद्धि गर्न सघाउने मौद्रिक नीति

आठ प्रतिशतको आर्थिक वृद्धि गर्न सघाउने मौद्रिक नीति

बिहिबार, २८ असार २०७५

नेपाल राष्ट्र बैंकले सरकारले बजेटमार्फत ल्याएको ८ प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी आगामी वर्षको मौद्रिक नीति बुधबार सार्वजनिक गरेको छ ।

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आर्थिक विकास र गरिबी न्यूनिकरणमा गाउँपालिकाको जोड

आइतबार, १० असार २०७५

अछामको मेल्लेख गाउँपालिकाले आर्थिक विकास र गरिबी न्यूनिकरण गर्न आगामी बजेटमा गरिबी न्यूनिकरण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको छ।

प्रदेश नम्बर ४ : आर्थिक वृद्धिदर दोहोरो अंकमा वृद्धि गर्ने लक्ष्य

प्रदेश नम्बर ४ : आर्थिक वृद्धिदर दोहोरो अंकमा वृद्धि गर्ने लक्ष्य

शनिबार, ०९ असार २०७५

प्रदेश नम्बर ४को सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशको आयलाई वार्षिक औसत ८ प्रतिशतले वृद्धि गर्ने नीति लिएको छ।

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

शनिबार, ०९ असार २०७५

प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो।

कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक अधिकार कटौती

कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक अधिकार कटौती

शनिबार, ०९ असार २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रले पठाएका कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक कारोबार अधिकार रोकेको छ।

‘आर्थिक समृद्धिका लागि पिपिपी मोडल’

‘आर्थिक समृद्धिका लागि पिपिपी मोडल’

बिहिबार, ०७ असार २०७५

आर्थिक समृद्धि र देश विकासका लागि सरकारी–निजी साझेदारी (पिपिपी) मोडललाई जोड दिनुपर्ने औंल्याइएको छ।

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

बुधबार, ०६ असार २०७५

संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ।

आर्थिक सम्वृद्धिको पहिलो आधार सडक,फेरिदै  डोल्पालीको जीवनशैली

आर्थिक सम्वृद्धिको पहिलो आधार सडक,फेरिदै डोल्पालीको जीवनशैली

सोमबार, ०४ असार २०७५

दुई किलोमिटर मात्र सडक निमार्ण गर्न बाँकी रहेको छिन्चु जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्यले अन्तिम रूप दिन थालेपछि डोल्पालीको सडक सपना साकार हुँदै गएको छ । ०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरता अझै कायमै छ।

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

आइतबार, ०३ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ।

सिटिजन्सद्वारा आश्रमलाई आर्थिक सहयोग

सिटिजन्सद्वारा आश्रमलाई आर्थिक सहयोग

शुक्रबार, ०१ असार २०७५

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवन मानव सेवा आश्रमलाई तीन लाख आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

डोल्पामा मौलाउँदै आर्थिक अनियमितता

डोल्पामा मौलाउँदै आर्थिक अनियमितता

मङ्गलबार, २९ जेठ २०७५

पिछडिएका महिलाहरूलाई सशक्तिकरणको माध्यमबाट राष्ट्रिय विकासको मुलप्रवाहमा समाहित गराउने उद्देश्यले हिमाली जिल्ला डोल्पामा खोलिएको महिला सशक्तिकरण केन्द्रमा महिलाको नाममा आएको बजेट नै अनियमितता भएको छ।

आर्थिक वृद्धि आठ प्रतिशत पुर्याउन पनि लगानीयोग्य रकम आवश्यक छ

आर्थिक वृद्धि आठ प्रतिशत पुर्याउन पनि लगानीयोग्य रकम आवश्यक छ

मङ्गलबार, २९ जेठ २०७५

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायव महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए।

तरलता अभाव कायमै रहे अाठ प्रतिशत आर्थिक वृद्धि असम्भव

तरलता अभाव कायमै रहे अाठ प्रतिशत आर्थिक वृद्धि असम्भव

सोमबार, २८ जेठ २०७५

लगानीयोग्य पुँजी (तरलता) को अभाव कायमै रहे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न अम्भव नहुने सुझाव बैंकरले दिएका छन् ।बैंकमा लगानीयोग्य पुँजीको अभावले ऋण प्रवाह गर्न नसकिएको र त्यसले आर्थिक वृद्धिमा समेत असर पार्ने चेतावनी उनीहरुले दिए ।

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

शुक्रबार, २५ जेठ २०७५

सिटिजन्स बैंकले बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्तव अन्तर्गत सो रकम हस्तान्तरण गरेको जनाएको छ।

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य : उप्रधानमन्त्री पोखरेल

बिहिबार, २४ जेठ २०७५

उपप्रधान तथा रक्षा मन्त्री र्इश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी अपरिहार्य रहेको बताएका छन्। ‘मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ’, उनले भने, ‘मुलुकको समृद्धिका लागि सहकारी महत्वपूर्ण आधार हो। समग्र मुलुकको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ।’

आर्थिक सर्वेक्षण : देशको सार्वजनिक ऋण कति ?

आर्थिक सर्वेक्षण : देशको सार्वजनिक ऋण कति ?

आइतबार, १३ जेठ २०७५

आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार देशको कुल तिर्न बाँकी सार्वजनिक ऋण ८ खर्ब ४३ अर्ब रहेको छ। जुन कुल ग्राहस्थ उत्पादनको २८.० प्रतिशत हुन आउँछ। यसमध्ये वैदेशिक ऋणको अंश ५३.९ प्रतिशत रहेको छ। आर्थिक वर्षको प्रथम ८ महिनामा १ खर्ब ४ अर्ब ५५ करोड आन्तरिक ऋण परिचालन भएको सर्वेक्षणले देखाएको छ।

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.९ प्रतिशत वृद्धिको अपेक्षा

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.९ प्रतिशत वृद्धिको अपेक्षा

आइतबार, १३ जेठ २०७५

अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ अाइतबार सदनमा पेश गरेका छन्।

Ncell Footer Ad