आधुनिक  तरकारी बजार सञ्चालन तयारी

आधुनिक तरकारी बजार सञ्चालन तयारी

सोमबार, १३ साउन २०७६

उद्घाटन भएको लामो समयसम्म अलपत्र परेको मोरङको कटहरीस्थित आधुनिक तरकारी बजार सञ्चालनको तयारी सुरू भएको छ। ...

आधुनिक संगीतको उकालीमा

आधुनिक संगीतको उकालीमा

शनिबार, ०७ असार २०७६

तरलित तुल्याउँछ कैंयौं मनहरूलाई गीत–सङ्गीत र साहित्यले। भेटाउँछ मनको गहिराइ। मनोरन्जनका साथै समाजमा देखा परेका विकृति र विसंगतिप्रति पनि औंला...

शृंगारमा अल्झिएको साहित्य

शृंगारमा अल्झिएको साहित्य

शनिबार, ०४ जेठ २०७६

उन्नाइसौं शताब्दीबाट सुरु भएको नेपाली साहित्य आधुनिक कालसम्म प्रवेश गर्दा धेरै आयाम थपिए। यस अवधिमा साहित्यले आफ्नो क्षेत्रलाई थप फराकिलो...

भक्तपुरमा चित्रकला प्रदर्शनी

भक्तपुरमा चित्रकला प्रदर्शनी

सोमबार, ०२ बैशाख २०७६

विभिन्न कलाकारहरूले तयार पारेको चित्रहरूको प्रदर्शनी शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालका प्रथम आधुनिक...

आधुनिक राज्य/राष्ट्र अवधारणा

आधुनिक राज्य/राष्ट्र अवधारणा

सोमबार, २१ माघ २०७५

दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) ताका युनाइटेड किङडम (युके) का प्रधानमन्त्री तथा नोबेल पुरस्कार विजेता विख्यात नेता विन्स्टन चर्चिलको भनाइ छ, “इतिहास सधैँ विजेताहरूबाट लेखिएको हुन्छ।” स्मरण रहोस्, दोस्रो विश्वयुद्धमा ६ करोड मानिसको ज्यान गएको थियो। वास्तवमा विश्वभर नै रक्तरञ्जित, युद्ध, हिंसा, आन्दोलन र संघर्षद्वारा नै आधुनिक राज्य/राष्ट्र निर्माणको इतिहास रचिएका छन्। सन् १७८९ मा नै फ्रान्सेली राज्यक्रान्ति नभएको भए हालसम्म पनि विश्वको राजनीति कुन अवस्थामा पुग्थ्यो होला ? उक्त क्रान्तिको २३० वर्षसम्ममा पनि हाल विश्वभरि अन्तरदेशीय तथा आन्तरिक द्वन्द्वमा मुलुकहरू फसि नै रहेका छन्। तथापि युद्धमा समेत नीति, नियम, मान्यता र मानवअधिकारको पालना गर्नुपर्ने सवालमा गम्भीरता देखिँदैन।

रंगोली सिर्जनाका आधुनिक आयाम

रंगोली सिर्जनाका आधुनिक आयाम

बुधबार, १६ साउन २०७५

रंगोली चित्रले भारतीय समाजको सिंगो संस्कृति बोकेको हुन्छ । गणेश चतुदर्शी होस् वा दिपावली रंगोली चित्र ढोकादेखि घरभित्र सजिएकै हुन्छ । त्यसरी बनाइने अधिकांश रंगोली विशेष पूजाआजामा शास्त्रअनुसार बनाइन्छ । अझ घर सजावटका लागि महिलाले मन परेका बुट्टा रंगोलीमा भर्छन्।

इटहरी वाणिज्य बैंकमा आधुनिक टोकन

इटहरी वाणिज्य बैंकमा आधुनिक टोकन

सोमबार, १४ साउन २०७५

राष्ट्रिय वाणिज्य बैंक इटहरीले शाखाले १ नम्बर प्रदेशमै पहिलोपटक आधुनिक टोकल प्रणाली सेवा सुरु गरेको जनाएको छ । ग्राहकलाई सुविधा दिँदै स्तरीय सेवा दिने उद्देश्यले सेवा सुरु गरेको शाखा प्रबन्धक सन्तोष लम्सालले बताए।

तरकारी खेतीमा आधुनिक प्रविधि

तरकारी खेतीमा आधुनिक प्रविधि

बुधबार, ०९ साउन २०७५

वीरेन्द्रनगर ४ खोर्केकी डम्वरी पौडेलले आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक तरकारी खेती गर्न थालेको आठ महिना भयो। एक दशकदेखि तरकारी खेती गर्दै आएकी डम्वरी आधुनिक प्रविधिले समय र मेहनतको बचत गरेको बताउँछिन्।

व्यापारिक भवन एवं कार्यालयको आधुनिक वास्तु

व्यापारिक भवन एवं कार्यालयको आधुनिक वास्तु

मङ्गलबार, २६ असार २०७५

वरिष्ठ अधिकारी, सानो सभा र विभागाध्यक्षका लागि कार्यालयको दक्षिण भागतर्फ कक्ष बनाउनुपर्दछ । वित्तप्रबन्धक र खजाञ्चीका निमित्त कार्यस्थलको उत्तरतिर कोठा बनाउनुपर्छ । स्वागतकक्ष, ठूलो सभाभवन र पानी सुविधाकक्षका लागि पूर्व उत्तर स्थान चयन गर्नुपर्दछ ।

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित

शनिबार, ०९ असार २०७५

रसुवाका कृषक आधुनिक प्रविधितर्फ आकर्षित भएका छन्। परम्परागत कृषि प्रणालीका कारण उत्पादन कम हुने र पढ्नेले खेती गर्न हुँदैन भन्ने मान्यता हटाउन आधुनिक प्रविधि प्रयोगतर्फ कृषक आकर्षित भएका हुन्।

आधुनिक र नमुना रंगशाला निर्माण हुने

आधुनिक र नमुना रंगशाला निर्माण हुने

शनिबार, ०९ असार २०७५

मटिहानी नगरपालिकामा खेलकुद क्षेत्रको विकासका लागि आधुनिक रंगशाला निर्माण हुने भएको छ।

दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री

दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री

शनिबार, ०२ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम तथा मुख्य राजमार्ग क्षेत्रमा आधुनिक सहर विकास गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

मङ्गलबार, १५ जेठ २०७५

सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

मङ्गलबार, १५ जेठ २०७५

रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ।

रसुवामा आधुनिक हेलिप्याड निर्माण

रसुवामा आधुनिक हेलिप्याड निर्माण

सोमबार, १४ जेठ २०७५

सुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुकाम धुन्चेस्थित गणभित्र करिब १५ लाखको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो । गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो।

प्राचीन वास्तुमा आधुनिक भोजन कक्ष

प्राचीन वास्तुमा आधुनिक भोजन कक्ष

सोमबार, ३१ बैशाख २०७५

वेद विज्ञानअनुसार प्राकृतिक नियमले भवन निर्माणको ज्ञान स्थापत्य वेदमा पाइन्छ । स्थापत्य वेदको नियमलाई मूर्त रूप दिनु नै वास्तु हो । वेदसम्बन्धी आधुनिक व्याख्याकार महर्षि महेश योगीका अनुसार स्थापत्य वेदको महत्व त्यति नै छ जति अन्य वेदहरूको छ ।

कोरियाकाे सहयाेगमा दुर्गममा आधुनिक विद्यालय

कोरियाकाे सहयाेगमा दुर्गममा आधुनिक विद्यालय

मङ्गलबार, १८ बैशाख २०७५

रोल्पाको दुर्गम गाउँमा आधुनिक विद्यालय भवन बनेपछि विद्यार्थी र शिक्षकहरु दंग परेका छन्। कोरियामा रहेको ‘अम हङ गिल ह्युमन फाउन्डेसन’को सहयोगमा त्रिवेणी गाउँपालिकाको बुढागाउँ सिम्पानीमा रहेको जनकल्याण माध्यामिक बिद्यालयका लागि अत्याधुनिक भबन बनेको हो।

आधुनिक व्यापार प्रवद्र्धन गर्दै चाइना सपिङ सेन्टर

आधुनिक व्यापार प्रवद्र्धन गर्दै चाइना सपिङ सेन्टर

आइतबार, ०९ बैशाख २०७५

चाइना टाउन कबल धनी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ। अनेकतामा एकता नारा सहित काठमाडौंको सुन्धारामा रहेको चाइना सपिङ सेन्टरमा गठित संघले समयको माग र ग्राहकको चाहना अनुसार आधुनिक ढंगबाट व्यापार प्रवद्र्धन गर्ने समेत निर्णय गरेको छ।

‘६ महिनाभित्रै आधुनिक रेल गुड्छ, ५ वर्षभित्र आफ्नै पानीजहाज चलाउँछौं’

‘६ महिनाभित्रै आधुनिक रेल गुड्छ, ५ वर्षभित्र आफ्नै पानीजहाज चलाउँछौं’

बुधबार, २१ चैत २०७४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने स्पष्ट पारेका हुन्।

‘निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन जरुरी’

‘निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन जरुरी’

शनिबार, २७ माघ २०७४

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन आवश्यक रहेको बताएका छन् । लामो राजनीतिक अस्थिरताको अन्त्यपछि मुलुक विकासतर्फ अगाडि बढेको बताउँदै उनले छिटो तथा प्रभावकारी निर्माणका लागि आधुनिक प्रविधि र सीप भित्र्याउनुपर्नेमा जोड दिए।

वीरमा भित्रिँदै आधुनिक उपकरण

वीरमा भित्रिँदै आधुनिक उपकरण

बिहिबार, २० पुष २०७४

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी, टाउकाको शल्यक्रिया गर्ने सिटीस्क्यान, पिसाबथैलीको उपचारका लागि प्रयोग हुने इबुस लगायतका अत्याधुनिक परीक्षण मेसिन भित्र्याउने भएको छ ।

आधुनिक अलैची भट्टी नहुँदा किसानलाई सास्ती

आधुनिक अलैची भट्टी नहुँदा किसानलाई सास्ती

मङ्गलबार, १४ कार्तिक २०७४

जिल्लाको लालीगुराँस नगरपालिका ९ बस्ने अलैची कृषक मोहन तेयुङ अलैची टिप्नु भन्दा अलैची सुकाउनु झण्जटीलो हुने बताउछन्। उनले अलैची टिप्नु सहज भए पनि अलैची सुकाउनु गाह्रो हुने अनुभब सुनाए । बिगत लामो समय देखि अलैची परम्परागत रुपमा सुकाउदै आएका यहाँका किसानहरुको आधुकनिक भट्टीमा पहुँच पुग्न नसक्दा बषौ देखि घाटा समेत बेहोर्दै आएका छन्।

‘हाम्रा सहर आधुनिक छैनन्’

‘हाम्रा सहर आधुनिक छैनन्’

शुक्रबार, २७ असोज २०७४

हाम्रा सहरमा मौलिकता र प्राचीन सम्पदा, कलाकृति नियाल्न पाउँदा आनन्द लाग्छ । हाम्रा सहरको इतिहास र महŒव बेग्लै छ । यहाँको जस्तो वनपाखा, हरियाली पहाड, डाँडाकाँडा, हिमाल र ऐतिहासिक मठ–मन्दिर अन्यन्त्र पाइँदैन ।

दसैँको आधुनिक शुभकामना

दसैँको आधुनिक शुभकामना

सोमबार, ०९ असोज २०७४

नेपालमा देवीका मन्दिर र शक्तिपीठहरू थुप्रै छन् । यी सवै देवीमध्ये भवानी–दुर्गाको विषेश स्थान छ । दुर्गा राजा–महाराजले रुचाउने खास देवी हुन् । राम र रावण दुवै उनको उपासना गर्थे । उनलाई सिंंहमाथि सवारी गरेको, हातमा थुप्रै अस्त्र–शस्त्र धारण गरेको र महिषासुरसँग लड्दै गरेको देखाइन्छ । दसैँ यिनै दुर्गा भवानीका लागि समर्पित छ ।

किचेन कन्सेप्टका आधुनिक किचेन

किचेन कन्सेप्टका आधुनिक किचेन

आइतबार, ०८ असोज २०७४

सानासाना मोडयुलहरू जोडेर पूर्ण आकारको मोडुलर किचेन तयार गरिन्छ । मोडुलर किचेन एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने भएकाले यसलाई मुभेबल किचेन पनि भन्ने गरिन्छ । स्क्रु ड्राइभर तथा ग्रिल मेसिनबाट एकअर्को पिसलाई जोडेर मोडुलर किचेन तयार पारिन्छ । सानो ठाउँमा पनि आवश्यकताअनुसार सबै सामान अटाउन मिल्ने गरी मोडुलर किचेन तयार पारिन्छ । मोडुलर किचेनमा वाटर प्रुफ काठ र ग्रेनाइट प्रयोग हुने भएकाले पुछ्न र धुनसमेत मिल्छ ।

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

मङ्गलबार, ३० जेठ २०७४

लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन्। अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध गराएको हो।

अनुदानको आधुनिक धान बीउ कृषक समक्ष पुर्याइँदै

अनुदानको आधुनिक धान बीउ कृषक समक्ष पुर्याइँदै

बुधबार, १० जेठ २०७४

कृषिलाई आधुनिकीकरण गर्दै लैजान रौतहटमा आधुनिक धानको बीउ ल्याइएको छ । जिल्ला कृषि सामग्री आपूर्ति समिति रौतहटको सिफारिसमा विभिन्न सहकारी तथा डिलर मार्फत जिल्लामा ८० मेट्रिक टन आधुनिक धानको बीउ अनुदानमार्फत ल्याइएको छ ।

मोबाइलका आधुनिक पुस्ता

मोबाइलका आधुनिक पुस्ता

शुक्रबार, १५ पुष २०७३

नेपाल टेलिकमले पुस १७ गतेदेखि फोर–जी सञ्चालनमा आउने तयारी गरिरहेको छ र यस्तै अर्को दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि आफूले स्वीकृति पाएको महिना दिनभित्रै फोर–जी सेवा सञ्चालनमा ल्याउन तयार रहेको बताएको छ।

कल बाइपास गर्ने आधुनिक उपकरणसहित तीन पक्राउ

कल बाइपास गर्ने आधुनिक उपकरणसहित तीन पक्राउ

शुक्रबार, ०८ पुष २०७३

नेपाल टेलिकम र एनसेल प्रालिको कल बाइपास गर्ने उपकरणसहित बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरेका छ।

आधुनिक यौनशिक्षाको पर्खाइमा चीन

आधुनिक यौनशिक्षाको पर्खाइमा चीन

शनिबार, २९ साउन २०७३

चीनका विभिन्न विश्व विद्यालयका प्राध्यापक तथा यौनविज्ञले विद्यालय स्तरबाटै यौन शिक्षा नदिँदा अहिलेको युवापुस्ताा यौन तथा प्रजनन् सम्बन्धी बुझाइमा कमी भएको औंल्याएका छन् ।

प्रमुख भन्सार नाका वीरगन्जमा साउन १ देखि आधुनिक प्रयोगशाला

प्रमुख भन्सार नाका वीरगन्जमा साउन १ देखि आधुनिक प्रयोगशाला

बिहिबार, ३० असार २०७३

वीरगन्ज– मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सारमा शनिवार अर्थात् आर्थिक बर्ष २०७३/०७४ को पहिलो दिन साउन १ देखि आधुनिक प्रयोगशाला सुरु हुँदैछ। प्रयोगशाला सुरु भएसंगै, आयातित सामानको नमुना परीक्षणका लागि काठमाडौं पठाउन र त्यसको नतिजा हप्तासम्मा पर्खिनुपर्ने समस्या समाधान हुने प्रमुख भन्सार अधिकृत सेबान्तक पोखरेलले बताए।

मिथिलामा आधुनिक मिश्रण

मिथिलामा आधुनिक मिश्रण

बुधबार, ०८ असार २०७३

सर्लाहीका चित्रकार उमेश शाहले मिथिला कलासँग र आधुनिक कलालाई अन्तत्र्रिmया गराई सिर्जेका लोकआधुनिक चित्रहरुको एकल प्रदर्शनी ‘इन्भेन्सन इन ट्रेडिसन–३’ सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ ।

Ncell Footer Ad