वडाध्यक्षले आत्मसमर्पण गरेलगत्तै जेल चलान

वडाध्यक्षले आत्मसमर्पण गरेलगत्तै जेल चलान

बिहिबार, १९ भदौ २०७६

अदालतबाट दोषी करार भएर फरार सूचीमा रहेका एक वडाध्यक्षले आत्मसमर्पण गरेका छन्। दुइ दिन कैद र २७ हजार १ सय...

‘आत्मसमर्पण गरेर वार्तामा बस्दैनौं’

‘आत्मसमर्पण गरेर वार्तामा बस्दैनौं’

शुक्रबार, ०३ साउन २०७६

बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिने सरकारका प्रवक्ताको धारणाप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आपत्ति...

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

बिहिबार, १२ असार २०७६

तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन्। ...

विप्लवका जिल्ला नेताले गरे आत्मसमर्पण

विप्लवका जिल्ला नेताले गरे आत्मसमर्पण

सोमबार, २५ चैत २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा समूहका जिल्ला सदस्यले जिल्ला प्रशासन कार्यालयमा सोमबार आत्मसमर्पण गरेका छन्। ठाकुरबाबा नगरपालिका ७ का...

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

आइतबार, २४ चैत २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको कार्यकक्षमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। रामेछापको खाडादेवी गाँउपालिका वडा नं. १ राकाथुम घर भई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ५ रामटारमा खाडादेवी इटा उद्योग सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठले विप्लव परित्याग गरेको घोषणा गरेका हुन्।

विप्लवका गाउँपालिका इन्चार्जद्वारा आत्मसमर्पण

विप्लवका गाउँपालिका इन्चार्जद्वारा आत्मसमर्पण

बुधबार, २० चैत २०७५

नेपाल कम्युनिष्ट पार्टी विप्लवका  गाउपालिकाका इन्चार्जले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्।

जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

सोमबार, ०७ माघ २०७५

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए।

शान्तिसम्झौता ‘आत्मसमर्पण’

शान्तिसम्झौता ‘आत्मसमर्पण’

बुधबार, ०५ मङि्सर २०७५

तत्कालीन विद्राेही नेकपा माओवादी दसवर्षे जनयुद्धलाई बृहत शान्तिसम्झौतामार्फत टुंग्याएर खुला राजनीतिमा आएको बुधबार १२ वर्ष पुगेकाे छ। तत्कालीन विद्रोही माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६३ मंसिर ५ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शान्तिसम्झौतामा हस्ताक्षर गरेका थिए ।

जेलबाट २५ बर्ष अघि भागेका गोरेले गरे आत्मसमर्पण

जेलबाट २५ बर्ष अघि भागेका गोरेले गरे आत्मसमर्पण

आइतबार, १७ भदौ २०७५

‘छोरी र आफन्तसंग बिदाबारी भएर घरबाट भारी मनले निस्किए। अब १२ वर्ष जेल बस्नु थियो।’ सुवर्णावती २ खुंग्री महेन्द्रीका ४५ वर्षिय गीरे भनिने गोरे सुनार २५ बर्ष पछि आफै अदालत पुगे। ‘बाटो भरी मनमा धेरै कुरा खेलाउँदै आए।

सुन प्रकरणमा अर्का एक अभियुक्तद्वारा आत्मसमर्पण

सुन प्रकरणमा अर्का एक अभियुक्तद्वारा आत्मसमर्पण

आइतबार, २० जेठ २०७५

साढे ३३ किलो सुन प्रकरणमा अर्का एकजनाले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । डेविड डा भनिने छिरिङ वाङ्गेल घलेले आइतबार अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । उनी मुख्य अभियुक्तमध्येका एक हुन् ।

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

बिहिबार, १७ जेठ २०७५

३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन।

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्वारा आत्मसमर्पण

भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्वारा आत्मसमर्पण

सोमबार, ०३ बैशाख २०७५

भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरूले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्।  भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्।

सिरियाली विद्रोहीद्वारा आत्मसमर्पण

सिरियाली विद्रोहीद्वारा आत्मसमर्पण

शुक्रबार, ३० चैत २०७४

सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन्।

‘आत्मसमर्पण गर्न विद्रोही तयार’:सिरिया

‘आत्मसमर्पण गर्न विद्रोही तयार’:सिरिया

सोमबार, १९ चैत २०७४

सिरियाको पूर्वी गुटामा सरकारी फौजसँग संघर्ष गरिरहेको अन्तिम विद्रोही समूह आत्मसमर्पण गर्न तयार भएको राज्य सञ्चालित सञ्चारमाध्यमले आइतबार जनाएका छन्।

कतारले आत्मसमर्पण नगर्ने

कतारले आत्मसमर्पण नगर्ने

शुक्रबार, २६ जेठ २०७४

साउदी अरेबिया नेतृत्वमा ६ मुलुकले लगाएको नाकाबन्दीप्रति कतारले आत्मसमर्पण नगर्ने बताएको छ । कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले ती मुलुक सामु आत्मसमर्पण नगर्ने बताएका हुन्।

किन आत्मसमर्पण गरे पूर्व विश्व घनाड्य एइक बाटिस्टाले ?

किन आत्मसमर्पण गरे पूर्व विश्व घनाड्य एइक बाटिस्टाले ?

मङ्गलबार, १८ माघ २०७३

कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गरेका छन्।

Ncell Footer Ad