काबुलमा शक्तिशाली विष्फोट,  कम्तीमा ३४ जनाको मृत्यु

काबुलमा शक्तिशाली विष्फोट, कम्तीमा ३४ जनाको मृत्यु

सोमबार, १६ असार २०७६

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा परी अन्य ६८...

विप्लवका गतिविधि आतंककारी शैलीका: प्रधानमन्त्री

सोमबार, १३ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको...

विप्लव समूहको काम पैसा लुट्ने र तर्साउने मात्र हो : प्रधानमन्त्री

सोमबार, १३ जेठ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको...

अजहर राष्ट्रसंघको आतंककारी सूचीमा

अजहर राष्ट्रसंघको आतंककारी सूचीमा

शुक्रबार, २० बैशाख २०७६

काठमाडौंबाट २० वर्षअघि भएको एयर इन्डियाको विमान अपहरणसँग जोडिएका जैस–ए–मोहम्मदका संस्थापक नेता मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंककारीको सूचीमा राखेको छ।...

विप्लवका आतंककारी गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो : प्रधानमन्त्री

विप्लवका आतंककारी गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो : प्रधानमन्त्री

सोमबार, ११ चैत २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी (विप्लव) समूहका गतिविधि समाजलाई आतंकित पार्ने र ध्वंशात्मक भएकाले त्यस्ता गतिविधिमाथि प्रतिबन्ध लगाएको बताएका छन्। संघीय संसद्लाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले विप्लव समूहलाई धेरैपटक वार्ता गर्न तथा हिंसात्मक गतिविधि नगर्न आग्रह गर्दा पनि नमानेको भन्दै उसका ध्वंसात्मक गतिविधिमाथि प्रतिबन्ध लगाइएको दाबी गरे। ‘बम पड्काएर निर्दोष मानिस मारिएको छ, चन्दाका नाममा लुटपाट मच्चाइएको छ,’ प्रधानमन्त्री ओलीले भने ‘विप्लव समूहको विध्वंश माथि सरकारले निषेध गरेको छ।’

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

बम विस्फोटन ‘आतंककारी’ गतिविधि

सोमबार, १३ फागुन २०७५

विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि भएको बम विस्फोट घटनालाई आतंककारी गतिविधि भएको बताएका छन्। सर्वसाधारणको ज्यान जानेगरी भएको विस्फोटन आतंककारी तथा आपराधिक घटना भएको उनीहरुको टिप्पणी छ।

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

बुधबार, ०२ जेठ २०७५

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

आइतबार, ३० बैशाख २०७५

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ।  ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्।

बुर्किनाफासोमा आतंककारी आक्रमण, १६ को मृत्यु

बुर्किनाफासोमा आतंककारी आक्रमण, १६ को मृत्यु

शनिबार, १९ फागुन २०७४

बुर्किना फासोको राजधानी औगादोगुमा आतंककारी आक्रमण हुँदा १६ जनाको मृत्यु भएको छ।राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास लक्षित आक्रमण भएको थियो।

‘आतंककारी आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो’

‘आतंककारी आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो’

शुक्रबार, ०४ फागुन २०७४

अफ्गाननिस्तानमा सन् २०१७ मा भएको विभिन्न आतंककारी आक्रमणका कारण करिब २ हजार तीन सय सर्वसाधारण मारिएका वा घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा एक वर्षभित्र अफ्गानिस्तानमा मृत्यु वा घाइते हुनेको संख्या हजारौंमा रहेको उल्लेख गरिएको छ।

तीन आतंककारी मारिएपछि काश्मिरको सुरक्षामा कडाइ

तीन आतंककारी मारिएपछि काश्मिरको सुरक्षामा कडाइ

बुधबार, ०६ मङि्सर २०७४

भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको  छ।

अफगानिस्तानमा १८ आतंककारी मारिए

अफगानिस्तानमा १८ आतंककारी मारिए

मङ्गलबार, २४ असोज २०७४

अफगानस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिए ।

कारबाहीमा ७४ आतंककारी मारिए

कारबाहीमा ७४ आतंककारी मारिए

शुक्रबार, १३ असोज २०७४

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ७४ जना तालिवान आतंककारी मारिएका छन् । गत २४ घण्टाभित्र गरिएको यस कारबाहीमा परी अन्य २५ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयले विज्ञप्तिमा प्रकाशित गरी सो जानकारी दिएको छ ।

अफगान सेनाको कारबाहीमा १२ आतंककारी मारिए

अफगान सेनाको कारबाहीमा १२ आतंककारी मारिए

शुक्रबार, ०६ असोज २०७४

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्।

बुर्किना फासोकाे एक रेष्टुरेन्टमा आतंककारी हमला, १७ को मृत्यु

बुर्किना फासोकाे एक रेष्टुरेन्टमा आतंककारी हमला, १७ को मृत्यु

सोमबार, ३० साउन २०७४

बुर्किना फासोको एक रेष्टुरेन्टमा आतंककारी हमलामा हुँदा १७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

अमेरिकाद्वारा भारतीय नागरिकलाई आतंककारी घोषणा

अमेरिकाद्वारा भारतीय नागरिकलाई आतंककारी घोषणा

शुक्रबार, ०२ असार २०७४

भारतीय नागरिक रिकुटर मोहमद शफी अरमरलाई अमेरिकाले विश्व आतंककारी भएको घोषणा गरेको छ। उनीमाथि भारत र त्यसका सीमावर्ती क्षेत्रमा आतंक फैलाएको आरोप लागेको छ।

आतंककारी चलखेल रोकौं

आतंककारी चलखेल रोकौं

बिहिबार, २४ चैत २०७३

नेपाल–भारतबीचको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा बारबन्देज लगाई करिब ३ सय ६० स्थानमा आवागमनका नाका राखिए आतंककारी समूहलाई नेपालको भूमिमा चलखेल गर्नबाट रोक्न सकिन्छ।

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

मङ्गलबार, ०९ कार्तिक २०७३

पाकिस्तानको एक प्रहरी प्रशिक्षण केन्द्रमा भएको हमलामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। सोमबार राति तीन चार जनाको संख्यामा आएका आतंककारीले प्रशिक्षण केन्द्रको होस्टेलमा आक्रमण गरेको पाकिस्तानका अधिकारीहरुले बताएका छन्। उनीहरुले होस्टेलमा अन्धाधुन्ध फाइरिङ र बम हानेका थिए।

फ्रान्समा आतंककारी आक्रमण, कम्तिमा ७५ जनाको मृत्यु

फ्रान्समा आतंककारी आक्रमण, कम्तिमा ७५ जनाको मृत्यु

शुक्रबार, ३१ असार २०७३

फ्रान्सको निस सहरमा आतंककारी आक्रमणमा परी कम्तिमा ७५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी सय जनाभन्दा बढी घाइते भएका छन्। बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला एउटा ट्रक भीडको बीचबाट कुदाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।