सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

बुधबार, ०९ साउन २०७५

सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद...

ट्रेड युनियन कांग्रेसमा आचार्य

ट्रेड युनियन कांग्रेसमा आचार्य

आइतबार, ०३ असार २०७५

नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा पुष्कर आचार्य निर्वाचित भएका छन्। जेठ २९ गते देखि राजधानीमा सुरु...

अज्ञातसमूहको गोली प्रहारबाट आचार्य श्रीनिवास घाइते

अज्ञातसमूहको गोली प्रहारबाट आचार्य श्रीनिवास घाइते

आइतबार, २५ चैत २०७४

बिराटनगर महानगरपालिका– १४ स्थित जतुवामा गोली चल्दा एक जना घाइते भएका छन्। ...

मलाई जोक गर्न आउँदैन : हरिवंश आचार्य

मलाई जोक गर्न आउँदैन : हरिवंश आचार्य

बिहिबार, २७ पुष २०७४

शत्रुगते फिल्मको छायाङ्कन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न शहरहरुमा निस्किएका छन्। मंगलबार उनको परिवारले पाल्पाको तानसेन स्थीत होराईजन...

नीलाम्बर आचार्य : गुजारा, परिवार र राजनीति

नीलाम्बर आचार्य : गुजारा, परिवार र राजनीति

मङ्गलबार, १८ पुष २०७४

पछिल्लो समयमा कतिपयले सोच्ने गर्छन्– राजनीतिमा लाग्नु भनेको पैसा कमाउनु हो । राजनीतिमा लागेको या राजनीतिक पद लिएको दुई÷चार वर्ष भइसकेको हुँदैन, मनग्यै सम्पत्ति जोहो गर्ने तमाम उदाहरण वृद्धि भइरहेको बेला राजनीतिमा लाग्नु भनेको पैसा कमाउनलाई मात्र हो भन्ने सोच राख्नु त्यति खराब दृष्टिकोण पनि होइन । राजनीतिलाई पेसा बनाएका व्यक्तिहरूको आचरण शैलीले गर्दा पूरै राजनीति शैलीलाई गलत व्यख्या गर्ने पनि गरिन्छ ।

पाल्पा प्रदेशसभा १ ‘ख’मा आचार्य विजयी

पाल्पा प्रदेशसभा १ ‘ख’मा आचार्य विजयी

आइतबार, २४ मङि्सर २०७४

नेकपा एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य विजयी बनेका छन् । प्रदेशसभा १ (२) बाट वामगठबन्धनका तर्फबाट आचार्य १४ हजार ४ सय ६६ मत सहित विजयी बनेका हुन्।

संविधान कार्यान्वयनको लागि कांग्रेसको जित आवश्यक: नेता आचार्य

संविधान कार्यान्वयनको लागि कांग्रेसको जित आवश्यक: नेता आचार्य

शनिबार, १६ मङि्सर २०७४

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधानभसाबाट जारी भएको नयाँ संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले जित्नु पर्ने बताएका छन् । उपचारका क्रममा हाल अमेरिकामा रहेका निवर्तमान सांसद्समेत रहेका नेता आचार्यले शनिबार अपील जारी गर्दै पार्टीको पक्षमा मतदान गर्न आह्वान गरेका हुन।

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य

सोमबार, २० कार्तिक २०७४

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।

स्वः विवेकले निर्णय गर्नसक्ने असल नागरिक बनाउने अभियानमा छौँ : डा. सुर्यराज आचार्य

स्वः विवेकले निर्णय गर्नसक्ने असल नागरिक बनाउने अभियानमा छौँ : डा. सुर्यराज आचार्य

मङ्गलबार, १४ कार्तिक २०७४

विवेकशील साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले आफ्नो पार्टी स्वः विवेकले निर्णय गर्नसक्ने असल नागरिक बनाउने अभियानमा रहेको बताएका छन्।

आचार्य पढ्न छाडेर हिरो

आचार्य पढ्न छाडेर हिरो

आइतबार, २२ असोज २०७४

संस्कृत शिक्षाको उच्चतम् विन्दु आचार्य पढ्न छाडेर म्युजिक भिडियोको छायांकार हुँदै फिल्ममा ‘हिरो’ बनेका आयुष पछिल्लो समय ‘चित्रपट’ कार्यक्रममार्फत् भिजे बनेका छन् । बहुप्रतिभाशाली ‘हिरो’को परिचय बनाएका आयुष चाँडै फिल्म निर्माणमा सक्रिय हुने सोचमा छन् ।

सेजन अध्यक्षमा आचार्य विजयी

सेजन अध्यक्षमा आचार्य विजयी

शुक्रबार, १६ भदौ २०७४

आर्थिक विषयवस्तुमा कलम चलाउने पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा पुष्पराज आचार्य निर्वाचित भएका छन्। अध्यक्षमा मोदनाथ ढकाल र आचार्यबीच प्रतिस्पर्धा भएको थियो। आचार्यले ११८  र ढकालले १०६ मत पाएको निर्वाचन समितिले जनाएको छ।

आचार्य रजनीशसँग पहिलो भेट

आचार्य रजनीशसँग पहिलो भेट

शनिबार, १० भदौ २०७४

जब मैले सारा परिवारका लागि एउटै मात्रै बाथरुम भएको कुरा निकालेँ, ओशोले मलाई आश्वस्त पार्दै भन्नुभयो, 'त्यो समस्या होइन। चिन्ता नगर। सुविधाभन्दा पनि तिम्रो प्रेम पर्याप्त छ। म तिम्रै घरमा आनन्दित हुनेछु।'

आचार्य र तामाङका बालकृति सार्वजनिक

आचार्य र तामाङका बालकृति सार्वजनिक

आइतबार, २९ साउन २०७४

बाल साहित्य सर्जक विजयराज आचार्यको आठौं बाल कथासंग्रह ‘स्मार्ट घर’ र पत्रकार/साहित्यकार नेत्र तामाङको सचित्र बाल कथा ‘फुर्वाको फार्म’ आइतबार राजधानीमा विमोचन भएका छन्।

साझा पार्टीको प्रवक्तामा सुर्यराज आचार्य

साझा पार्टीको प्रवक्तामा सुर्यराज आचार्य

शनिबार, १३ जेठ २०७४

साझा पार्टीको प्रवक्तामा डा. सुर्यराज आचार्य नियुक्त भएका छन्। उनी पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य हुन्।

आचार्य एक वर्षपछि संसद्मा

आचार्य एक वर्षपछि संसद्मा

बिहिबार, २० माघ २०७३

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद नरहरि आर्चाय एक वर्षपछि संसद् बैठकमा उपस्थित भएका छन्। पार्टीको १३औं महाधिवेशन संघारमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि २०७२ माघ २६ गते बिहान आर्चाय कोइराला निवास पुगेका थिए।

आचार्य समुहका नाइके लक्ष्मीप्रसाद पक्राउ

आचार्य समुहका नाइके लक्ष्मीप्रसाद पक्राउ

बिहिबार, २८ पुष २०७३

प्रहरीले नेपाल बैंक लिमिटेड भ्रष्टाचार प्रकरणमा कमसल जग्गा देखाएर श्रृण लिने आचार्य समुहका नाईके लक्ष्मी प्रसाद आर्चायलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाको टोलीले १० करोड  ५४ लाख रुपैयाँ भन्दा बढि रकम जरिवाना नतिरी फरार रहेका लक्ष्मीप्रसाद आचार्यलाई पक्रेको हो ।

संशोेधन प्रस्ताव फिर्ता लिनुपर्छ: आचार्य

संशोेधन प्रस्ताव फिर्ता लिनुपर्छ: आचार्य

सोमबार, २७ मङि्सर २०७३

नेकपा (एमाले)का सचिव भीम आर्चायले संसदमा पेश भएको संविधान ससोधन प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। जनतालाई भन्दा पनि अरुलाई नै खुशी बनाउन पेश गरिएको प्रस्तावको औचित्य नरहेकाले फिर्ता लिनु पर्ने उनको भनाइ छ।

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध हट्दैन: सचिव आचार्य

संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको अवरोध हट्दैन: सचिव आचार्य

शुक्रबार, २४ मङि्सर २०७३

नेकपा एमालेका सचिव तथा प्रदेश नं १ का प्रमुख भीम आचार्यले संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जाने बिषय एमालेले स्विकार नगर्ने बताएका छन्। उनले संसदमा निर्वाचन सम्वन्धी कुनै पनि बिधयेक दर्ता भएमा एमालेले त्यस माथिको छलफलमा बिरोध वा अवरोध नगर्ने पनि बताए।

महाअभियोग प्रस्ताव गल्ती सच्चाउने मौका: सचिव आचार्य

महाअभियोग प्रस्ताव गल्ती सच्चाउने मौका: सचिव आचार्य

बुधबार, १० कार्तिक २०७३

नेकपा एमालेका सचिव एवं प्रदेस नं. १ का इन्चार्ज भीम आचार्यले महाभियोग प्रस्ताव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दा गरेको गल्ती सच्याउने मौका आएको बताएका छन्। राजनीतिक दलका शीर्ष नेताहरुको सहमति गरिएको नियुक्ति पछि लोकमानसिहले राज्य प्रणाली ध्वस्त बनाउने, राजनीतिक दललाई कमजोर पार्ने र अख्तियारको दुरुपयोग गरेकाले महाअभियोग लगाउनु परेको सचिव आचार्यले बताए ।

एमाले पाल्पामा आचार्य निर्वाचित

एमाले पाल्पामा आचार्य निर्वाचित

आइतबार, ०७ कार्तिक २०७३

नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाको अध्यक्षमा नारायणप्रसाद आचार्य निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशनबाट सहमतिमा आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । आचार्य केपी शर्मा ओली निकट मानिन्छन्।

संक्रमणको नाममा जिम्मेवारीबाट पन्छिन मिल्दैन : आचार्य (अन्तर्वार्ता)

संक्रमणको नाममा जिम्मेवारीबाट पन्छिन मिल्दैन : आचार्य (अन्तर्वार्ता)

सोमबार, ०३ असोज २०७३

निवर्तमान महालेखापरीक्षक भानुप्रसाद आचार्य पूर्वअर्थसचिव पनि रहिसकेका छन्। राजा ज्ञानेन्द्रको निरंकुश शासनका बेला आर्थिक अपारदर्शिता तथा अराजकताबीच पनि वित्तीय स्थायित्व राख्न सफल अर्थसचिव भनेर चिनिने आचार्यले उमेर हदले महालेखापरीक्षक कार्यालयबाट बिदा लिएका छन्। पछिल्ला वर्षमा वित्तीय अराजकता आर्थिक अनुशासहीनता तथा चरम भ्रष्टाचारबीच महालेखापरीक्षक रहेर नजिकबाट नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीलाई हेरेका उनीसँग ४ दशकको विभिन्न सरकारी सेवाको अनुभव पनि छ । महालेखापरीक्षकको कार्यालयको सुधार, आर्थिक अनियमितताको चक्र तथा पछल्ला वर्षमा देशको सार्वजनिक खर्च व्यवस्थापन प्रणाली कता जाँदैछ लगायत विषयमा नागरिकका कुबेर चालिसेले गरेको कुराकानीको सम्पादित अंश:

Ncell Footer Ad